Category: बिजनेस

  • मुख्य समाचार
    काठमाडौं, २८ कात्तिक । दुई सातामा सुनको मूल्य प्रतितोला ८ हजार ८०० रुपैयाँ सस्तिएको छ । अघिल्लो दिनको तुलनामा आज (बुधबार) थप ४ सय रुपैयाँले मूल्यमा कमी आएको हो ।  अघिल्लो दिन प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँ रहेको सुन आज (बुधबार) १ लाख ६२ हजार २ सय रुपैयाँ कायम भएको छ ।  कात्तिक १५ …
  • बजार
    काठमाडौँ, २८ कात्तिक । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ ।  युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ४३ र…
  • बजार
    काठमाडौं, २७ कात्तिक । आज (मंगलबार) सेयर बजारको परिसूचक नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ११.२४ अंक घटेको हो । उक्त अंकको कमीपछि नेप्से २७४८ मा कायम भएको छ । परिसूचक घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब ३१ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८५ करोडको भयो। ८०…
  • कोर्पोरेट समाचार
    काठमाडौँ, २७ कात्तिक । नेपाल विद्युतीय व्यवसायी महासंघले इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामाग्रीहरूको अन्तर्राष्ट्रिय स्तरको बृहत प्रदर्शनी एवं गोष्ठीको एघारौं संस्करणको ‘फिन इलेक्ट्रो टेक–२०२४’ कार्तिक २९ देखि मंसीर २ गतेसम्म आृयोजना गर्ने भएको छ । काठमाडौँको भृकुटिमण्डपस्थित प्रदर्शनी हलमा हुने ‘फ…
  • मुख्य समाचार
    काठमाडौँ, २७ कात्तिक ।  स्थानीय बजारमा सुनको मूल्य दुई हजार चार सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला  एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आज एक लाख ६२ हजार ६०० मा किनबेच भइरहेको छ । यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य प्रतितोल…
  • बजार
    काठमाडौँ, २७ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ ।  युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ …
  • बजार
    काठमाडौं, २६ कात्तिक । आज (सोमबार) सेयर बजारको परिसूचक नेप्से २२.१४ अंक बढेको छ । उक्त अंकको वृद्धिसँगै २७६० मा कायम भएको छ । परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ  । अघिल्लो दिन ९ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ११ अर्ब ३१ करोड पुगेको हो ।  कूल १४३ कम्पनीको मूल्य बढ्दा ९२ क…
  • मुख्य समाचार
    काठमाडौँ, २६ कात्तिक । गत आर्थिक वर्ष २०८०/८१ मा सङ्घ र प्रदेश सरकारको बेरुजु २१ अर्ब ५१ करोडभन्दा बढी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले महालेखापरीक्षकको कार्यालयलाई बुझाएको ‘केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण’अनुसार सङ्घ तथा प्रदेश सरकारको गत आर्थिक वर्ष २०८०/८१ मा आन्तरिक लेखापरीक्षणबाट कायम…
  • बजार
    काठमाडौँ, २६ कात्तिक । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक हजार रुपैँयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुन तोलामा एक लाख ६६ हजारमा कारोबार भएकामा आजका लागि भने एक लाख ६५ हजार निर्धारण भएको छ ।  यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैँयाले घटेको छ …
  • बिजनेस
    जनकपुरधाम, २६ कात्तिक । यस वर्षको बडादसैँ, तिहार तथा छठ पर्वमा जनकपुरलगायतका मधेसका बजार क्षेत्रमा पाँच करोड मूल्य बराबरका फूल तथा फूलमालाको किनबेच भएको छ । गत वर्षको सोही अवधिमा करिब तीन करोड ५० लाख मूल्यबराबरको फूल किनबेच भएको थियो ।  पोहोरको तुलनामा यस वर्ष फूलको कारोबार वृद्धि भएको फूलको थोक व्याप…
  • बजार
    काठमाडौँ, २६ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा कायम भएको छ ।  युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ३९ पैसा र बिक्री दर एक सय ४५ रुपैयाँ…
  • बजार
    काठमाडौं, २५ कात्तिक । साताको पहिलो दिन आइतबार सेयर बजारले २७०० अंक नाघेको छ । यस दिन उल्लेखनीय कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६२.५४ अंकले बढेर २७३८ मा कायम भएको छ ।  यस दिन कूल २२८ कम्पनीको मूल्य बढ्दा १३ को घट्यो भने तीनको स्थिर रह्यो । अघिल्लो दिन ५ अर्ब २२ करोडको भएकोम…
  • मुख्य समाचार
    काठमाडौँ, २५ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा निर्धारण गरेको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४६ रुप…
  • बजार
    काठमाडौं, २५ कात्तिक । आज (आइतबार)  नेपाली बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको छ । आज सुन प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा खरिद-बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  ।  यसअघि शुक्रबार, १ लाख ६६ हजार ५ सय रुपैयाँ थियो । यसअघि कात्तिक १५ गते सुनको मूल्य हालसम्…
  • बजार
    काठमाडौं, २३ कात्तिक । यस साता सेयर बजार जम्मा २ अंक गिरावट आएको छ । गत साता २६७७ अंकमा रहेको बजार यो साता २६७५ अंकमा झर्‍यो । तिहारपछि खुलेको बजारमा यो साता दुई दिन मात्रै कारोबार भयो । दुई दिन नै बजार झिनो अंकमा घट्यो । मंगलबार ०.२१ र बुधबार १.८८ अंक घटेको हो । बिहीबार छठ पर्वका कारण बजार बन्…
  • मुख्य समाचार
    नवलपुर (नवलपरासी), २३ कात्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको आयोजनामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा सञ्चालन हुन लागेको महोत्सवमा नेपालमा पहिलो पटक ‘अन्डरवाटर फिस टनेल’ राखिने भएको छ । गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन हुने ‘दोस्रो गण्डकी प्र…
  • बजार
    काठमाडौँ, २३ कात्तिक । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा दुई हजारले बढेको छ । हिजो (बिहीवार) ४ हजार रुपैँयाले एक्कासी घटेको सुन आज फेरि दुई हजारले बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ६४ हजार पाँच सय रुपैँयामा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६…
  • बजार
    काठमाडौँ, २३ कात्तिक  । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलर र युरोको भाउ बढेको छ ।  बिहीबार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १६ पैसा रहेकोमा शुक्रब…
  • बिजनेस
    वालिङ (स्याङ्जा), २२ कात्तिक । यहाँका एक किसानले दसैं तिहार अवधिमा सयपत्री फूल बिक्रीबाट पाँच लाख आम्दानी गरेका छन् । स्याङ्जाको चापाकोट नगरपालिका– १ बेलडाँडाका किसान तुल्सीराम भण्डारीले सयपत्री फूल तथा माला बिक्रीबाट पाँच लाख बढी आम्दानी गर्न सफल भएका हुन् । उनले दसैँ तथा तिहारका अवधिमा माला एक हजार आठ स…
  • बिजनेस
    वालिङ (स्याङ्जा), २२ कात्तिक । यहाँका एक किसानले दसैं तिहार अवधिमा सयपत्री फूल बिक्रीबाट पाँच लाख आम्दानी गरेका छन् । स्याङ्जाको चापाकोट नगरपालिका– १ बेलडाँडाका किसान तुल्सीराम भण्डारीले सयपत्री फूल तथा माला बिक्रीबाट पाँच लाख बढी आम्दानी गर्न सफल भएका हुन् । उनले दसैँ तथा तिहारका अवधिमा माला एक हजार आठ स…
  • बजार
    काठमाडौं, २२ कात्तिक । नेपाली बजारमा आज सुनको भाउमा ह्वात्तै गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोलामा ४ हजार रुपैयाँले गिरावट आएको हो । आज छापावाला सुन प्रतितोला एक लाख ६४ हजार ५ सय रुपैँया कायम गरिएको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ६८ हजार…