बिजनेस
-
काठमाडौं – नेपालका लागि स्कोडाको आधिकारिक वितरक एमएडब्लु एक्सपान्जले नयाँ स्कोडा काइलक उपलब्ध गराएको छ । चन्द्रागिरि हिल्स रिसोर्टमा आयोजित एक विशेष कार्यक्रमका बिच नेपाली चलचित्रका महानायक राजेश हमाल र कम्पनीका प्रतिष्ठित पदाधिकारीहरुको उपस्थितिमा सो गाडी सार्वजनिक गरियो । स्कोडा काइलक म्यानुअलको मूल्य ४५ लाख…
-
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले युनाइटेड अजोड इन्स्योरेन्सलाई हकप्रद निष्कासनको अनुमति दिएको छ । बोर्डले कम्पनीलाई माघ २७ गते १० प्रतिशत हकप्रद निष्कासनको अनुमति प्रदान गरेको हो । अब कम्पनीले अकिंत मूल्य १०० रुपैयाँमा २३ लाख १० हजार कित्ता हकप्रद निष्कासन गर्ने छ । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा लक्ष्मी …
-
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। सो विवरण अनुसार कम्पनीको अधिकांश वित्तीय सूचकमा प्रगति देखिएको हो। यद्यपि कम्पनीको खुद नाफामा भने गिरावट देखिएको छ। गत आवको ६ महीनासम्म ६ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले …
-
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको नाफामा सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार १२.९८ प्रतिशतले नाफा बढेको हो । कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा ३९ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको पुस मसान्तस…
-
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईले बलमिच्याइँ गर्दा रिलायन्स स्पिनिङ मिल्सका साढे १८ हजार सेयरधनीको सम्पत्ति बन्धक बनेको छ । सर्वसाधारणमा सेयर निष्कासन गरेर बाँडफाँट गरेको रिलायन्सको सेयर सूचीकरणमा सीईओ चापागाईले आवश्यक निर्णय नगर्दा सेयरधनीको सम्पत्ति नै बन्धक…
-
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडको नाफामा भारी गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार नाफामा ६०.३४ प्रतिशतको गिरावट आएको हो । कम्पनीले गत आवको पुस मसान्तसम्म ४४ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएक…
-
काठमाडौं । केन्द्रीय बैंकले आज माघ २८ गते फेरि निक्षेप संकलनबाट बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको हो। बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिच्ने भएको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन…
-
काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले बढेको छ । अघिल्लो दिन पनि बढेको सुनचाँदीको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको १ हजार १०० रुपैयाँ र चाँदीको मूल्य ४० रुपैयाँले बढेको हो । आज सुन तोलाको ३ लाख ६ हजार ६०० रुपैयाँ पुग…
-
काठमाडौं । सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा यस्तो प्रक्षेपण गरिएको हो । चालु आवको कुल गार्हस्थ्य उत्पादनको वार्षिक वृद्धिदर छ प्रतिशत हुने अनुमान गरिएको थियो । तर धानको उत्पादन, क्षेत्रफल र उत्पादकत्वमा आएको कमी, निर्मा…
-
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४५ रुपैयाँ २३ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ १६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८७ पैसा, युके पाउण्ड स्ट्रलिङ एक…
-
काठमाडाैं । नेपाल भ्रमणमा रहेका कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीजका बोर्ड सदस्य मोहद अहमद एम.ए. अलोबैद्लीको नेतृत्वमा आएको प्रतिनिधिमण्डललाई आज आइएमई ग्रुपमा स्वागत गर्दै नेपाल–कतारबीचको द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको छ। सो अवसरमा आइएमई ग्रुपका अध्यक्ष …
-
काठमाडौँ । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनले नेपालको शासन व्यवस्था, आर्थिक अवस्था र सामाजिक प्रणालीमा दीर्घकालीन प्रभाव पारेको सरकारी प्रतिवेदनले जनाएको छ । अर्थ मन्त्रालयद्वारा सार्वजनिक चालू आर्थिक वर्षको बजेट अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनमा उक्त आन्दोलनले सार्वजनिक र निजी क्षेत्रको गरी कुल ८४ अर्ब ४५ करोड…
-
काठमाडौं । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने संशोधित अनुमान अर्थ मन्त्रालयले गरेको छ । चालु आव धान उत्पादन, क्षेत्रफल र उत्पादकत्वमा आएको कमी, निर्माण क्षेत्रमा देखिएको सुस्तता र घरजग्गा कारोबारमा आएको गिरावट लगायत कारण बजेटको लक्ष्य अनुसार आर्थिक वृद्धिदर प्राप्त नहुने मन्त्रालयले स्पाष्ट पारेको हो …
-
काठमाडौं । ग्रामीण तथा अर्ध–शहरी क्षेत्रमा दिगो आर्थिक विकास परियोजना अन्तर्गत ग्रामीण तथा अर्ध–सहरी क्षेत्रमा वित्तीय पहुँच विस्तार र साना तथा मझौला उद्यम (एसएमई) प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित ‘घुम्ती कोष’ सञ्चालनका लागि नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच समझदारी भएको छ । जर्मन विक…
-
काठमाडौं । संघीय सरकारले चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्म प्रदेश र स्थानीय सरकारलाई करिब २ खर्ब अन्तरसरकारी वित्तीय हस्तान्तरण गरेको छ । अर्थ मन्त्रालयका अनुसार सरकारले चालुु आव सोही अवधिमा प्रदेशको विनियोजित अनुदानको ३९.१४ प्रतिशत र स्थानीय तहको ४७.६० प्रतिशत अनुदान हस्तान्तरण भएको हो । अर्थ मन्त्रालयले मंगलबार …
-
काठमाडौं । सरकारले अर्धवार्षिक समिक्षामार्फत चालू आर्थिक बर्षको बजेट खर्च अनुमान संशोधन गरेको छ । अर्थ मन्त्रालयले मंगलबार अर्धवार्षिक समिक्षा सार्वजनिक गर्दैै चालु आर्थिक वर्षका लागि विनियोजित बजेटमध्ये १४ दशमलव ०४ प्रतिशतले बजेटको आकार घटाएको हो । जेठ १५ गते सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट ल्या…
-
काठमाडौं । नेपालले भ्रष्टाचार नियन्त्रणमा कुनै ठोस प्रगति गर्न नसकेको प्रतिवेदनले देखाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) ले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार धारणा सूचकाङ्क (सीपीआई) २०२५ अनुसार नेपालको भ्रष्टाचारसम्बन्धी सूचकाङ्क यथावत् नै रहेको छ । नेपालको स्थिति गत वर्षझैँ यस वर्ष पनि ३४ अङ्कमै सीमित भएको छ । छ…
-
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको छ महिनामा कुल बजेटमध्ये ६ खर्ब ९० अर्ब खर्च गरेको छ । मंगलबार बजेटको अर्धवार्षिक समीक्षा गर्दै अर्थमन्त्रालयले बजेट खर्च र स्रोत परिचालनबारे जानकारी दिएको हो। अर्थमन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोड बजेट विनियोजन गरिएकोमा पुस मसान्तसम्म ६ खर्ब …
-
काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ मा कार्यान्वयन गरिरहेको बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । मन्त्रालयले ८५.९६ प्रतिशतमात्र बजेट खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको हो । अर्थमन्त्री रामेश्वर खनालले मंगलबार बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै बजेट खर्च अनुमान स…
-
काठमाडौं । सरकारले निर्वाचनका लागि २० अर्ब रुपैयाँभन्दा बढी निकासा गरेको जनाएको छ । अर्थमन्त्री रामेश्वर खनालले निर्वाचन प्रयोजनका लागि २० अर्ब भन्दा बढी निकासा गरेको जनाएका छन् । जापान सरकारले दिएको सहयोगमा ३९ करोड रुपैयाँ भन्दा बढी निर्वाचनका लागि खर्च (दंगा नियन्त्रणका लागि) गर्ने अनुमती पाएको छ ।…
-
काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनले करिब साढे २ हजार जनाको रोजगारी खोसेको छ । अर्थमन्त्रालयले उक्त आन्दोलनले २ हजार ३ सय ५३ जनाले पूर्ण रुपमा रोजगारी गुमाएको बताएको छ । यस्तै २ हजार ९ सय ९९ व्यक्तिको रोजगारीमा प्रत्यक्ष प्रभाव पारेको छ । आन्दोलनका क्रममा उत्पन्न परिस्थितीले सेवा तथ…

यूएई अध्ययनको नाममा करोडौँ ब्रह्मलुट : ५ कन्सल्टेन्सी सञ्चालक कारागार चलान, एक फरार
बिमा कम्पनीलाई चुक्ता पुँजी पुर्याउनै सकस, धितोपत्र बोर्ड र सरकारी नीति बाधक
सर्लाही-४ मा विज्ञहरूको सुझावका आधारमा विकास गर्छु : सभापति थापा
१३ फर्ममाथि वाणिज्य विभागको कारबाही, दुई पसललाई नगद जरिबाना
प्रेम दिवसको सन्दर्भमा : सम्बन्धको बजारमा 'नयाँ आयाम र जोखिम–सन्तुलन' को चुनौती
टी–२० विश्वकपः जिम्बाब्वेले अष्ट्रेलियालाई हरायो