Category: बिजनेस
-
काठमाडौं, असार ७ स्विजरल्याण्डको लक्जरी ब्राण्ड बालीमा ४० प्रतिशत सम्म छुटको घोषणा गरिएको छ । १८५१ मा स्विजरल्याण्डमा जन्मिएको लक्जरी ब्राण्ड बालीको दबारमार्ग स्थित सोरुम वाच ग्यालरीमायस्तो छुटको घोषणा गरिएको हो । लक्जरी सुज, ब्याग, बेल्ट, वालेट लगायतका उत्पादनहरुमा विश्वप्रख्यात ब्राण्ड बालीलाई नेपाली बजारमा वाच ग्यालरीले …
-
काठमाडौं, असार ७ एलजी इलेक्ट्रॉनिक्सले आफ्ना पुराना एलजी स्मार्ट टिभीका ग्राहकहरूलाई नयाँ वेबओएस स्मार्ट टिभी प्लेटफर्मको अपग्रेड प्रदान गरिरहेको घोषणा गरेको छ । २०२४ को सुरुवातमा, वेबओएस रीःन्यू प्रोग्रामले एलजीको २०२२ ओएलईडी टिभी लाइनअप, एलजी ओएलईडी फ्लेक्स, एलजी ओएलईडी ऑब्जेक्ट कलेक्शन पोसे, साथै एलजीको २०२२ क्यूए…
-
काठमाडौं, असार ६ बिबिसीका मास्टर सेफ सन्तोष साहले सुरु गरेको ‘मिथिला थाली’ रेस्टुरेन्ट दोस्रो वर्षमा प्रवेश गरेको छ । मिथिलाको मौलिक परिकार प्रवर्द्धन गर्ने उद्देश्यले गत वर्षको असार ६ गते आमाको हातबाट रिबन काटेर जनकपुरमा मिथिला खानाको रेस्टुरेन्ट सुरु गरेका साहले दोस्रो वर्ष नपुग्दै राजधानी काठमाडौँमा…
-
म्याग्दी, ४ असार : म्याग्दीको मंगला गाउँपालिका – २ तोराखेतमा कृषि ज्ञान केन्द्रको सहयोगमा सञ्चालन भएको एकीकृत शत्रु जीव व्यवस्थापन (आइपिएम)मा सहभागी कृषकहरुले फलाएको गोलभेडा खेतीमा मङ्गलबार सामुहिक तस्बिर खिचाउँदै । जैविक प्रणालीबाट खेती गर्ने, रासायनिक मल र विषादीको प्रयोग घटाउने उद्देश्यले हप्तासम्म सञ्चालन …
-
तुलसीपुर(दाङ), ४ असार : दाङ तुलसीपुर उपमहानगरपालिका-४ खुमखानीमा काठको घारमा गरिएको मौरीपालन । गाउँघरमा अहिलेपनि परम्परागत ढाँचाले काठको घारमा मौरीपालन गरिन्छ । तस्बिरःदीपक बोहरा /रासस
-
म्याग्दी, ३ असार : मुस्ताङको लोमान्थाङमा पश्मिनाको कच्चापदार्थका रुपमा प्रयोग हुने च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना भएको छ । नेपाल पश्मिना उद्योग सङ्घले लोमान्थाङमा सञ्चालन गरेको भुवा सङ्कलन केन्द्रमा प्रशोधन गर्ने उपकरण जडान गरेको हो । सङ्घका अध्यक्ष धनप्रसाद लामिछानेले पश्मिनाको गुणस्तर सुधार गर्न भुवाको धुलो र फोहर…
-
भोजपुर, २ असार : जिल्लाको पश्चिमी क्षेत्र टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन राज्यले ध्यान दिनुपर्ने स्थानीयले माग गरेका छन् । करिब डेढ सय वर्ष अघिबाट सञ्चालनमा आएको फलाम खानी अहिले बन्द अवस्था छ । तत्कालीन समयमा जिल्लासँगै बाह्य जिल्लामा समेत यहाँबाट निकालिएको फलाम निर्यात हुने…
-
काठमाडौं, जेठ ३० तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माण सम्पन्न भएको बन्दीपुर केबलकार यही जेठ ३१ गतेबाट व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ । वैशाख १ गतेबाट विधिवत् रूपमा शुभ मुहूर्त तथा वास्तु पूजा गरी आंशिक रूपमा सञ्चालन हुँदै आएको केबलकार ३१ गते बिहावीरदेखि कमर्शियल अपरेसनमा ल्याइने भएको हो । …
-
म्याग्दी, २९ जेठ : म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनाका कृषक तिलक गुरुङले गर्नुभएको व्यावसायिक गाईभैसीपालन । विदेशबाट फर्किएर २० वर्षदेखि व्यावसायिक गाईभैसीपालन गर्दै आएका गुरुङलाई सरकारले हालै उत्कृष्ट कृषक सम्मान प्रदान गरेको थियो । बास्कुना गाउँबाट दैनिक ३०० लिटर दूध बेनीमा निकासी हुने गरेको छ । …
-
म्याग्दी (बेनी), २५ जेठ : बेनी नगरपालिका–२ खबराका तेजेन्द्र कार्कीले धान रोप्ने खेतमा केराखेती विस्तार गर्नुभएको छ । विगत छ वर्षदेखि व्यावसायिक केराखेती सुरु गर्नुभएका कार्कीले करिब २० रोपनी खेतबारीमा खेती विस्तार गर्नुभएको छ । यस वर्ष बगरफाँटमा रहेको खेतमा पनि केराखेती विस्तार गर्ने योजना रहेको कार्कीले बत…
-
काठमाडौं, जेठ २३ त्रिवेणी मोटोकर्प प्रा.लि.ले ललितपुरको बालकुमारीमा डो·फे· इलेक्ट्रिक भेहिकल्सको लागि शो—रुमको शुभारम्भ गरेको छ । त्रिवेणी ग्रुप अन्तर्गत त्रिवेणी मोटोकर्प, चीनको डो·फे· अटोमोवाईल कंम्पनी लिमिटेड बाट आधिकारिक वितरक नियुक्त भए पश्चात् कंपनीले इलेक्ट्रिक भेहिकलहरु आय…
-
कञ्चनपुर, २३ जेठः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका किसान पोखरीमा पालन गरिएको माछा बिक्रीका लागि बजार लैजान निकाल्दै । स्थानीय किसानले ग्रास, रोहु, नैनी, भाकुर लगायतका माछा पोखरीमा पालन गरी राम्रो आम्दानी गर्दै आएका छन् । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु/रासस
-
काठमार्डाँै, २२ जेठ : ‘दुर दुर गेला पर भी पानी नही भेटैछ, आब कोना जीब ? ताहि लेल हम सब सरकारी घर (सिंहदरबार) मे विरोध करय लेल आयल छी ।’ अर्थात् टाढाटाढा गएर पनि पानी भेटिँदैन, हामी कसरी जिउने ? त्यसैले धर्ना दिन हामी सरकारी घर (सिंहदरबार) नजिक आएका हौँ । जनकपुर उपमहानगरपालिकाकी ५० वर्षीया…
-
काठमाडौँ, २२ जेठ : नेपालको भ्रमणमा रहनुभएका मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) उपाध्यक्ष जोनाथन ब्रुक्सले अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गर्नुभएको छ । उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मन्त्री पुनसँग आज सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गरेको हो । भेटमा मन्त्री पुनले एमसिसी परियोजनाको काम पूर्वनिर्धारित मि…
-
मौरी घार वितरण गुल्मीको मुसिकोट नगरपालिका – ८ र ९ मा सञ्चालन गरिएको मौरी स्मार्ट कृषि गाउँका किसानलाई मौरीका घार वितरण गर्दै मुसिकोट नगरपालिका उपप्रमुख गंगाकुमारी श्रेष्ठ । तस्बिरः जनार्दन घिमिरे/रासस
-
देउखुरी (दाङ),२१ जेठः घोराही उपमहानगरपालिका–७ सौडियारका ढाटु चौधरी बाँसका चोयाबाट विभिन्न सामाग्री बुनेर स्वरोजगार बन्नुभएको छ । बुबा—बाजेबाट सिकेको सीपबाट बाँसका सामग्री बनाएर जीवीको चलाउन सहज भएको उहाँले बताउनुभयो । उहाँले बाँसका चोयाबाट स्याङो, गैजा र छातालगायतका सामग्री बुन्ने गर्नुहुन्छ …
-
बेलबारी (मोरङ), २१ जेठ : तरकारीका रूपमा प्रयोग हुने निगुरोको माग बढेसँगै मोरङका सामुदायिक तथा साझेदारी वनमा यहाँका स्थानीय निगुरो टिप्न व्यस्त छन् । वर्षायाम सुरु भएसँगै यहाँका स्थानीयवासी निगुरो टिपेर व्यापार गर्न व्यस्त रहेका जनसेवा सामुदायिक वनका अध्यक्ष मीनकुमार राईले बताउनुभयो । उहाँ काठमाडौँलगायत सहरी …
-
म्याग्दी(बेनी), २१ जेठ : म्याग्दीको रघुगंगा गाउँपालिका–८ छरीमा परम्परागत रुपमा बाख्रापालन गर्दै आउनुभएका स्थानीय भक्तिप्रसाद छन्त्याल बाख्रालाई चरन क्षेत्रमा लैजाँदै । उहाँको गोठमा एक सय बढी बाख्राका माउ र पाठापाठी छन् । तस्बिर : कमल खत्री/रासस
-
देउखुरी, १६ जेठः दाङको घोराही उपमहानगरपालिका–६ लखुवारका किसानले व्यावसायिक रुपमा गर्नुभएको काँक्रोखेतीमा फलेको काक्रो बजार लैजान व्यवस्थापन गर्दै कामदार । तस्बिरः रञ्जिता अधिकारी/रासस
-
देउखुरी (दाङ), १६ जेठ ः खेतका गराभरी हरियो धनियाँ छ । धनियाँ उखेलेर साना साना मुठा पार्दै गरेको अवस्थामा भेटिनुभयो घोराही उपमहानगरपालिका–६ चोरगाउँका अमित चौधरी । उहाँले दुई कठ्ठा जमिनमा धनियाँखेती गर्नुभएको छ । धनियाँको माग बाह्रैमहिना हुने भएकाले बाह्ैमहिना खेती गर्ने गरेको उहाँले बताउनुभयो । उ…
-
देउखुरी,१३ जेठः दाङको घोराही उपमहानगरपालिका–१५ स्थित तरकारी बिक्री बजारमा तरकारी खरिद गर्दै उपभोक्ता । उपमहानगरपालिकाले सञ्चालन गरेको बिक्री केन्द्रमा रु १० को रसिद काटेर किसानले तरकारी बिक्री गर्छन् । तस्बिरः रञ्जिता अधिकारी/रासस
श्रीलङ्कामा वाम गठबन्धनको शानदार जित
'हिन्दु अधिराज्य र सनातन धर्म' सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न
चन्द्रमाको टाढाको भागमा पनि ज्वालामुखी विस्फोट भएको थियो
डिजिटल लाइसेन्स नियमनका लागि चार सयभन्दा बढी स्मार्ट फोन हस्तान्तरण
श्रीलङ्कामा एनपिपी पार्टीले जितेकामा एमालेको बधाइ
जूनको प्रकाशमा मकै सुकाउने पर्व