बिजनेस
-
काठमाडौं । कामना सेवा विकास बैंक ‘साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट अवार्ड २०२४’ बाट सम्मानित भएको छ । बैंक साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले वित्तीय सेवा क्षेत्र अन्तर्गत प्रदान गरिने ‘सर्टिफिकेट अफ मेरिट अवार्ड’ बाट सम्मानित भएको हो । साउथ एसियन फेडेरेसन अफ …
-
काठमाडौँ । जेनजी आन्दोलनका कारण भएको क्षतिको बीमा मागदाबीमध्ये ४ अर्ब २ करोड रुपैयाँ भुक्तानी भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म मागदाबी भएका २३ अर्ब ४३ करोड ४१ लाख रुपैयाँमध्ये सो बराबरको बीमा मागदाबी भएको हो । नेपाल बीमा प्राधिकरणका अनुसार ३ हजार २५५ वटा दाबी परेका थिए । आन्दोलनको क्ष…
-
काठमाडौं । ४ खर्ब ३० अर्ब बराबरको नोट छाप्न चिनियाँ कम्पनीले ठेक्का पाएको छ । नेपाल राष्ट्र बैंकले १६.९८५ मिलियन अमेरिकी डलर (अहिलेको विनिमय दर अनुसार २ अर्ब ३९ करोड रुपैयाँ) लागतमा सो बराबरको नोट छाप्न चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन बेइजिङलाई जिम्मा दिने निर्णय गरेको हो । …
-
काठमाडौं । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा १ अर्ब ३७ करोड ३० लाख ७७ हजार रुपैयाँ बराबरको चियाको निर्यात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार समीक्षा अवधिमा ४६ लाख ८८ हजार ९३२ किलोग्राम चिया भारततर्फ निर्यात भएको हो । गत आवको सोही अवधिको …
-
काठमाडौं । सुनको भाउ फेरि साढे २ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २ हजार २ सय रुपैयाँ बढी हो । अघिल्लो दिन सुन तोलामा २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । विग…
-
काठमाडौं । चितवनको माडी–ठोरी सडकखण्ड अन्तर्गत पटारी खोलामा वर्षौंदेखि अलपत्र पुल निर्माणको ठेक्का सरकारले तोडेको छ । हुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालय वीरगञ्जले आज सार्वजनिक सूचना जारी गरी ठेक्का तोडिएको जानकारी दिएको हो । ४१ मिटर लामो पुल निर्माणको ठेक्का लोहनी एण्ड ब्रदर्श प्रालि भरतपुरले पाए…
-
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर, युरो र पाउण्डस्टर्लिङको भाउ बढेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ६० पैसा र बिक्रीदर १४३ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ …
-
काठमाडौँ। बङ्गलादेशले सुनकोशी–३ आयोजनामा लगानी गर्ने निश्चित भएको छ । दुई देशका ऊर्जा सचिवस्तरीय बैठकमा बङ्गलादेशले थप २० मेगावाट विद्युत् लैजाने सहमति गरेको हो। ऊर्जा मन्त्रालयका अनुसार आयोजनाको लगानी प्रक्रिया अघि बढाउन बङ्गलादेशले आयोजना मूल्याङ्कनका लागि विशेषज्ञ समिति गठन गरी प्रक्रियालाई अघि बढाउने सहम…
-
काठमाडौँ । सरकारले करको दायरा विस्तारमा तीव्रता दिएसँगै पछिल्ला वर्षहरूमा करदाताको संख्यामा उल्लेख्य वृद्धि भएको छ । आन्तरिक राजश्व विभागको पछिल्लो तथ्यांक अनुसार व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेको कुल संख्या ७० लाख नाघेको छ । त्यस्तै, आय विवरण बुझाउने करदाताको संख्यामा पनि आन्तरिक राजश्व विभागको त…
-
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा कोषमा जम्मा भएको योगदानकर्ताको अर्बौं बढी रकम मुलुकका ठूला पूर्वाधारदेखि उत्पादनमुलक क्षेत्रहरुमा परिचालन गर्नुपर्ने बताएका छन् । सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ढकालले अहिले कोषमा ९५ अर्ब भन्दा बढी रकम जम्मा भएक…
-
काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र परेको झापाको कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ। झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने करिब ७२३ मिटर लामो पुल निर्माणका लागि पप्पु–महादेव–खिम्ती (जेभी)सँग भएको ठेक्का निर्देशनालयले रद्द गरेको हो। योजना कार्यालय इटहरील…
-
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीद्वारा बिगतका बर्षहरु झैँ यस बर्ष पनि मंसिर १२ र १३ गते रोयल नेपाल गल्फ क्लब एयरपोर्ट, काठमाडौंमा सलिको गल्फ टुर्नामेन्ट, २०२५ आयोजना हुने भएको छ । उक्त प्रतियोगितामा १७ विधाका खेलहरु आयोजना गरिनेछ । जसमा विभिन्न उमेर समुहका महिला तथा पुरुष समुहको खेलहरु आयोजना गराई…
-
काठमाडौं । भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशतका दरले प्रतिशेयर अंकित मूल्य १०० रूपैयाँमा आईपीओ निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले ६,४४,००० कित्ता शेयर निष्काशन गर्नका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बुधबा…
-
काठमाडौं । एमएडब्लू वृद्धिले आधिकारिक रूपमा प्रि–न्यू इयर ब्याश नामक इयर-इण्ड अभियान सुरु गरेको छ । जसअन्तर्गत डोंगफेङ नामी र सेरेस भेहिकलमा यस सिजनकै सबैभन्दा आकर्षक ईभी अफरहरू उपलब्ध हुनेछन्। नयाँ वर्षअघि आफ्नो परिवार वा व्यक्तिगत प्रयोगका लागि प्रिमियम इलेक्ट्रिक गाडी किन्न चाहनेहरूका लागि यो लिमिटेड-…
-
काठमाडौँ । नेपालका लागि होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि प्रा. लि. ले आफ्ना ग्राहकहरूको बढ्दो चाहना र मागलाई मध्यनजर गर्दै नेपाली बजारमा ‘होन्डा अल न्यु सीआर–भी’ को बिक्री वितरण औपचारिक रुपमा सुरु गरेको छ । यो नयाँ एसयूभीमा अत्याधुनिक प्रविधि र लक्जरी फिचर्सहरूको उत्कृष्ट सं…
-
काठमाडौँ । सामाजिक सुरक्षा कोषले १ खर्ब २६ अर्ब रुपैयाँ लगानी गरेको छ । कोषमा योगदानकर्ताबाट जम्मा भएको ९५ अर्बसहित १२६ अर्ब रुपैयाँ सामाजिक सुरक्षा कोषले विभिन्न ठाउँमा लगानी गरेको गरेको हो । कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले आठौँ सामाजिक सुरक्षा कोष दिवसका अवसरमा लगानी कार्यविधि बमोजिम मुद्दती खा…
-
काठमाडौँ । ‘सामाजिक सुरक्षाः सर्वव्यापी स्वास्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नाराका साथ आज आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ । ‘असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार’ लाई मूल मन्त्र मानेर आठ वर्षअघि योगदानमा आधारित सामाजि…
-
काठमाडौं- सिद्धार्थ बैंकले डिजिटल भुक्तानी सेवामा देखाएको उत्कृष्टताका कारण भिसा इन्टरनेशनलबाट तीन प्रतिष्ठित अवार्ड पाएको छ। ‘भिसा लिडरसीप कनक्लेभ’ कार्यक्रममा बैंकलाई एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड्स, एक्सिलेन्स इन प्रिपेड कार्ड्स र एक्सिलेन्स इन पिओएस एक्युरिङ अवार्ड प्रदान गरिएको हो। भिसाले बैंकले प…
-
काठमाडौँ । नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिको १४औँ साधारण सभाले व्यवसायी सुनिलभक्त श्रेष्ठका अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्ष द्वयमा दीपककुमार मल्होत्रा र उर्मिला श्रेष्ठ तथा उपाध्यक्षमा गोपालदास मानन्धर निर्वाचित भएका छन् । यसैगरी महासचिव पदमा नवीन सारु (डोलबह…
-
काठमाडौँ । नेपाल–भियतनाम चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष दीपककुमार मल्होत्राले देशमा उद्योगी–व्यवसायीलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्दै जाँदा उनीहरूको आत्मबल कमजोर भएको बताएका छन् । नेपाल–भियतनाम चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको १४ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले अन्य मुलुकम…
-
वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको प्रथम चार महिनामा रु ३३ अर्ब २१ करोड बराबरका उत्पादन निर्यात भएकाे छ । गत आवको सोही अवधिमा रु १३ अर्ब ६४ करोड मूल्य बराबरका उत्पादन निर्यात भएका थिए । वीरगञ्ज भन्सारका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार रु १७ अर्ब ३२ करोडको भटमासको तेल र रु दुई अर्ब ६० करोड बराबर…

वीरगञ्जबाट १७ अर्ब ३२ करोडको भटमासको तेल निर्यात
पूर्वी नाकाबाट १६ अर्बको आयात, आठ अर्बको निर्यात, अलैँची निर्यात दोब्बर वृद्धि
१० वर्षपछि जनताले निःशुल्क बिजुली पाउँछन् : कुलमान घिसिङ
मौद्रिक नीति समीक्षाले अटोमोबाइल्स र रियलस्टेटलाई छोएन
राष्ट्रिय क्रिकेट खेलाडीहरूको आत्मविश्वासलाई पुनः बढाउदै मेटलाइफ नेपाल
एनएमबि बैंकद्वारा डिजिटल नेपालको लागि नयाँ पेमेन्ट गेटवे सुरु