बिजनेस
-
झापा । झापा र गौरीगञ्ज जोड्ने कन्काई पुलको निर्माण ठेक्का तोडिएको छ । झापा गाउँपालिका-२ र गौरीगञ्ज गाउँपालिका-१ जोड्ने करिब ७२३ मिटर लम्बाइ रहेको कन्काई पुल निर्माणको ठेक्का तोडिएको हो । सडक विभागमातहतको हुलानी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले बिहीबार पुल निर्माणका लागि पप्पु महादेव खिम्तीको संय…
-
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर…
-
काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन ९ सय रुपैयाँ बढेको थियो । यस दिन नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४८ हजार ८ सय रुपैयाँ थियो । विगत एक सातामा तोलामा ५ हजार ४ सय रुपैयाँले सुनको भाउ बढ…
-
काठमाडौँ । ‘सामाजिक सुरक्षा : सर्वव्यापी स्वास्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ नाराका साथ आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ। योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरिएको दिनको सम्झनामा आज दिवस मनाउन लागिएको हो। दिवसका अवसरमा प्रधानमन्…
-
काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ निर्माण कम्पनीलाई सात दिने स्पष्टीकरण सोधेको छ । काम सन्तोषजनक नभएपछि कालोसूचीमा राख्न सिफारिस भएर आएका कम्पनीलाई अन्तिम पटकका लागि ७ दिने स्पष्टीकरण सोधिएको हो । यसअघि ३० दिने म्याद दिएर स्पष्टीकरण सोधिएको थियो । तर, उक्त अवधिभित्र स्प…
-
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि एकसय रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ। साविककै आकार तथा रंगमा एकसय रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले आज सूचना जारी गरि एकसय दरको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको जानकारी दिएको हो…
-
काठमाडौं । यस वर्ष स्टार्टअप कर्जा लिन १० हजार २४४ उद्यमीले प्रस्ताव पेस गरेका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले कात्तिक १९ देखि २१ दिनका लागि आवेदन खुला गरेको थियो। प्राप्त प्रस्तावमध्ये २ हजार ४१ उद्यमीले कार्यालयमै गएर र ८ हजार २०३ जनाले अनलाइनमार्फत आवेदन दिएका छन्। सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लाग…
-
रेमिट्यान्स तथा मनि ट्रान्सफरको कारोबार गर्ने कम्पनीमध्ये आइएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीका रुपमा सम्मानित भएको छ । राष्ट्रिय कर दिवस, २०८२ का अवसरमा सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रुपमा आइएमई सम्मानित भएको हो । अर्थमन्त्री रामेश्वर खनालले आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेललाई सो…
-
काठमाडौं । एमसीए नेपालले न्यु बुटवल सबस्टेसन र १८ किलोमिटर प्रसारण लाइन निर्माण कार्य सुरु गरेको छ । बुधबार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा आयोजित एक समारोहबीच निर्माण कार्यको शुभारम्भ गरिएको हो । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम अन्तर्गत निर्माण गर्न लागिएका यी पूर्वाधारले नेपालको विद्युतीय सञ्जाललाई स…
-
काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा नेपालमा ९ लाख ४३ हजार ८ सय २० वटा स्मार्टफोन आयात भएका छन्, जुन गत आवको सोही अवधिको तुलनामा १३.९९ प्रतिशतले वृद्धि हो। गत आवको कात्तिक महिनासम्ममा ८ लाख २७ हजार ९ सय २५ वटा स्मार्टफोन आयात भएका थिए। भन्सार विभागका तथ्यांक अनुसार, यी स्मार्टफोन आयात गर्न व्यवसायीहरुल…
-
काठमाडौं । नेपाल सरकाले युरोपियन युनियनबाट २३.५८ मिलियन युरो अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मंगलबार जानकारी दिनुभयो । बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विशेष आर्थिक क्षेत्रको…
-
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि कात्तिक ९ गतेसम्म निष्कासन गरी बाँडफाँड गर्दा बाँकी बसेको ६ लाख २१ हजार ६०६ कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक समूहतर्फको ६ लाख ३ हजार १६२ कित्ता र सर्वसाधारण समूहतर्फको १८ हजार ४४४ कित्ता अवितरित हकप्रद शेयर सबैले किन्न पाउने गरी लिलाम प्र…
-
काठमाडौं । विन नेपाल लघुवित्त १२औँ वर्षमा प्रवेश गरेको छ । २०७१ मंसिर ८ गते औपचारिकरूपमा कारोबार सुरु गरेको संस्थाले वार्षिकोत्सवका अवसरमा पोर्टेज तथा पुनस्र्थापना संस्था नेपालद्वारा सञ्चालित पोर्टेज समाहित तथा विशेष विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्रीहरू वितरण गरेको छ । संस्थाका अध्यक्ष डा. मदनगोपाल श्रेष्ठ, प्र…
-
बारा । सरकारले विशेष आर्थिक क्षेत्र प्राधिकरण(सेज)मा जग्गाको भाडा दर प्रतिवर्गमिटर २० रुपैयाँबाट घटाएर ५ रुपैयाँ कायम गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेसँगै सिमरा सेजभित्रका उद्योगीहरु उत्साहित भएका छन् । ‘सरकारले जग्गाको भाडादर घटायो भनेर हामीलाई विश्वासै लागेको छैन,’ पशुपति सेर…
-
भोजपुर। बन्द रहेको जग्गा कित्ताकाट सेवा पुनः सुचारु भएसँगै नापी कार्यालय भोजपुरमा सेवाग्राहीको चाप बढेको छ। करिब चार महिनादेखि रोकिएको कित्ताकाट प्रक्रिया कात्तिक २७ गतेदेखि खुल्नेबित्तिकै व्यक्तिगत जग्गा किनबेच, घर नक्सा पास, धितो राख्ने तथा अन्य कानुनी प्रक्रियाका लागि सेवा लिन आउनेको भीड बढेको कार्यालयले जनाएको …
-
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा निर्जीवन बीमा कंपनिहरूले गरेको दाबी भुक्तानी उल्लेख्य रूपमा बढेको छ। तीन महिनाको अवधिमा १४ निर्जीवन बीमा कम्पनीले कुल ५ अर्ब ६९ करोड १० लाख रुपैयाँ दाबी भुक्तानी गरेका छन्, जुन गत वर्षको सोही अवधिको ४ अर्ब २४ करोड ११ लाख रुपैयाँको तुलनामा ३४.१९ प्रतिशतले बढी …
-
काठमाडौं । बुधबार सेयर बजारमा कारोबारसँगै परिसूचक नेप्से पनि बढेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ९.६१ अंक बढेको छ । योसहित लगातार चार दिन बजार बढेको छ । विगत चार दिनमा सेयर बजार कुल १०५ अंक बढेको छ । गत बिहीबार २५६० अंकमा रहेको नेप्से आज २६६५ अंकमा पुगेको छ । आज कारोबार रकम पनि बढेको छ…
-
मुगु । ‘औद्योगिक वातावरण सुधार दीगो अर्थतन्त्रको आधार’ भन्ने मूल नाराका साथ मुगु जिल्लाको गमगढीमा आयोजित कार्यक्रममा ११ औँ राष्ट्रिय उद्योग दिवसका अवसरमा जिल्लाका १२ जना सफल उद्योगीलाई सम्मान गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका अग्रणी उद्य…
-
काठमाडौं। विश्वको अग्रणी डिजिटल भुक्तानी कम्पनी भिसा (NYSE: V) ले नेपालको डिजिटल भुक्तानी इकोसिस्टमलाई अगाडि बढाउने आफ्नो प्रतिबद्धतालाई पुन पुष्टि गर्दै भिसा लिडरशिप कन्क्लेभ नेपाल २०२५ को आयोजना गरेको छ। कार्यक्रममा बैंकिंग तथा फिनटेक साझेदार, व्यापारी र भुक्तानी प्रोसेसर संस्थाहरूका वरिष्ठ अधिकारीहरू लगायत २०० भ…
-
काठमाडौं। एमसीए- नेपालले बुधबार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवलमा आयोजित एक समारोहबीच न्यू बुटवल सबस्टेशन र १८ किमि प्रसारण लाइन निर्माण कार्यको शुभारम्भ गरेको छ। एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम अन्तर्गत निर्माण गर्न लागिएका यी नयाँ पूर्वाधारले नेपालको विद्युतीय सञ्जाललाई सशक्तीकरण गर्नुका साथै नेपाल र भार…
-
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो सरकार गठन भएको १०० दिनको कार्यप्रगति सार्वजनिक गर्दै स्वास्थ्य, कृषि, उद्योग, पर्यटनसहितका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको दाबी गरेका छन्। मुख्यमन्त्रीका अनुसार स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर क्यान्सर, हृदय रोग तथा डायलाइसिस सेवामा उल्लेख्य विस्तार…

वीरगञ्जबाट १७ अर्ब ३२ करोडको भटमासको तेल निर्यात
पूर्वी नाकाबाट १६ अर्बको आयात, आठ अर्बको निर्यात, अलैँची निर्यात दोब्बर वृद्धि
१० वर्षपछि जनताले निःशुल्क बिजुली पाउँछन् : कुलमान घिसिङ
मौद्रिक नीति समीक्षाले अटोमोबाइल्स र रियलस्टेटलाई छोएन
राष्ट्रिय क्रिकेट खेलाडीहरूको आत्मविश्वासलाई पुनः बढाउदै मेटलाइफ नेपाल
एनएमबि बैंकद्वारा डिजिटल नेपालको लागि नयाँ पेमेन्ट गेटवे सुरु