बिजनेस
-
काठमाडौँ । बैंक तथा वित्तिय संस्थाहरुलाई कर्जा असुलीमा समस्या बढ्दै गएको छ । बैंकहरुले विस्तार गरेको ऋण असुली हुन नसक्दा निष्क्रिय कर्जा बढेको हो । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा अनुसार बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा अनुपात २०८२ अस…
-
काठमाडौं । चालु आर्थिक वर्षको कात्तिक महिनासम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले ६२ अर्ब माथिको बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार १४ वटा ठूला जीवन बीमा कम्पनीलेहरुले ६२ अर्ब २१ करोड ८४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । चालु आर्थिक वर्षको कात्तिक महिनासम्मक…
-
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गरेको छ। समीक्षा मार्फत केन्द्रीय बैंकले लचिलो नीति अवलम्बन गर्दै ब्याजदर करिडोरका दरहरू घटाएको छ भने व्यक्तिगत तथा लघुवित्त कर्जाको सीमा बढाएको छ। राष्ट्र बैंकले ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा र…
-
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त कर्जा प्रदायक कम्पनी हुलास फिनसर्भ हायर पर्चेजको वार्षिक साधारणसभा सम्पन्न भएको छ । भिभान्त होटलमा सम्पन्न सभाले सार्वजनिक सेयर निष्कासन सम्बन्धी प्रस्ताव पारित गरेको छ । सभामा सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गरेको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिव…
-
काठमाडौं । स्वदेशी लगानीमै बनाउन लागिएको माथिल्लो अरुण जलविद्युत् अर्धजलाशययुक्त परियोजनामा ३५ अर्ब २५ करोडको आइपिओ र ५० अर्ब ३६ करोडको ऊर्जा ऋणपत्र जारी गरिने भएको छ । त्यस्तै, १२ अर्ब ९५ करोडबराबरको सेयर गैरआवासीय नेपाली (एनआरएन) तथा वैदेशिक रोजगारमा रहेका नेपालीलाई दिने प्रस्ताव गरिएको छ । वित्तीय व्यवस्थ…
-
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले सहरी क्षेत्रका शाखा कार्यालयहरू मर्ज गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै यस्तो व्यवस्था खुला गरेको हो । यसअघि बैंकको शाखा स्वतन्त्र रुपमा मर्ज गर्न पाउने व्यवस्था थिएन । मर्जर भएका बैंकका शाखा मात्रै राष्ट्र बैंकले मर्जरको अनुमति दिने गर…
-
काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ४०० रुपैयाँले बढेको छ । सोमबार चाँदी तोलामा ४५ रुपैयाँले बढेसँगै नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य २ लाख ५३ हजार ६०० रुपैयाँ कायम भएको छ ।…
-
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बाढी तथा पहिरोबाट प्रभावित उद्यमीहरूलाई लक्षित गर्दै राहत दिने घोषणा गरेको छ । राष्ट्र बैंकले सोमबार आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै इलाम लगायत बाढी प्रभावित जिल्लाका ऋणीहरूले न्यूनतम १० प्रतिशत ब्याज बुझाएर कर्जा पुनर्संरचना तथा पुनरतालिक…
-
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने व्यक्तिगत अधिविकर्ष कर्जाको विद्यमान सीमा दोब्बरले वृद्धि गर्ने नीति ल्याएको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले यस्तो नीति लिएको हो । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्ती…
-
काठमाडौँ । प्रभु बैंक लिमिटेडको कार्यवाहक सिईओमा निरज लम्साल नियुक्त भएका छन्। बैंकले आज एक विज्ञप्तिमा जारी गर्दै नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटको मिति २०८२ मंसिर १४ गते प्रकाशित विज्ञप्ति अनुसार बैंकका प्रमुख कार्यकारी अधिकृत समेत ३ जना कर्मचारीहरु अनुसन्धान प्रक्रियामा रहेकाले लम्सा…
-
काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले धितोमा प्रवाह गर्ने कर्जाको अधिकतम सीमा बढाइएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै लघुवित्त वित्तीय संस्थाले धितोमा प्रवाह गर्न पाउने कर्जाको अधिकतम सीमा १५ लाख पुर्याएको हो । यसअघि लघुवित्तले धितोमा ७ लाख रुपैयाँसम्म मात्रै कर्जा दिन पाउन…
-
काठमाडौं । सरकारले थप तीन जलविद्युत आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला, मिडिल लिखु र छोमरोङ खोला जलविद्युत आयोजनालाई आधिकारिक उत्पादन अनुमति जारी गरेको हो । ४५ मेगावाट क्षमताको चुम्चेत स्यार खोला जलविद्युत आय…
-
काठमाडौँ । मौद्रिक नीतिको समीक्षा सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो । यसअनुसार ब्याजदर करिडोरको सीमा हेरफेर भएको छ । करिडोरको माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता सुविधा दरलाई ६.०० प्रतिशतबाट घटाई ५.७५ प्रतिशत कायम गरिएको छ । त्यस्तै, नीतिगत दरलाई …
-
काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न इजाजत पत्र लिन चाहने फर्म, कम्पनी वा संस्थालाई आवेदनका लागि म्याद थप गरेको छ । विभागले यही मंसिर २७ गतेसम्म आवेदन दिन सकिने गरी म्याद थप गरेको हो । यसअघि विभागले गत असोज १३ गते सूचना प्रकाशित गर्दै आवेदनका लागि सार्वजनिक आह्वान गरेको थिय…
-
झापा । पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको चार महिनामा रु १६ अर्ब बढीको मालवस्तु आयात हुँदा ८ अर्बको निर्यात भएको छ । चालु आव २०८२/८३ को साउन महिनादेखि कात्तिक मसान्तसम्म रु १६ अर्ब दुई करोड पाँच लाख तीन हजार बराबरको मालवस्तु आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानक…
-
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको समीक्षा गर्दैछ । गत असार २७ गते सार्वजनिक गरिएको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्न लागिएको हो । यसका लागि आज राष्ट्र बैंक सञ्चालक समिति (बोर्ड) को बैठक बोलाइएको राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. सञ्जय मिश्रले जानकारी दिए । सञ्चालक समितिको बैठकबाट प…
-
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता विवादमा पहिलो किस्ता बुझाएर लाइन जोडेका उद्योगहरूले धमाधम दोस्रो किस्ता तिर्न थालेका छन् । प्राधिकरणका अनुसार आज थप चार उद्योग गरी ६ उद्योगले दोस्रो किस्ताबापतको रकम तिरेका छन् । डेडिकेटेड फिडर तथा ट्रंकलाइन प्रयोग गरेर पहिलो किस्ता …
-
काठमाडौँ । नेपाल आयल निगमले डिजेलरमट्टितेलको मूल्य १ रुपैयाँ घटाएको छ। निगम सञ्चालक समितिको बैठकले घटाएको सो मूल्य आजदेखि लागू भएको छ । निगमका अनुसार मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेलरमट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४५ रुपैयाँ र तेस्रो वर्गका लागि १…
-
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड (SADBL) ले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न आगामी पुस ७ गते साधारण सभा आह्वान गरेको छ। बैंकले काठमाडौँको कालिकास्थानस्थित अमृतभोग क्याटरर्समा एक्काइसौँ वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो, जसको प्रारम्भ बिहान १०:३० बजे हुनेछ। …
-
काठमाडौं । ब्याजदर कम हुँदा त्यसको प्रभाव समग्र राजस्व संकलनमा देखिन थालेको छ । अर्थ मन्त्रालयका अनुसार अहिले कुल राजस्वमा आयकरको योगदान घट्दो क्रममा छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक अवधि (साउन–असोज)मा आयकरको हिस्सा २ प्रतिशत विन्दुले ओरालो लागेको छ । कुल राजस्वमा यस वर्ष पहिलो त्रैमासमा आयकरले…
-
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक अवधि (साउन–असोज)मा संघीय सरकारबाट प्रदेश र स्थानीय सरकारमा ३४ अर्ब ४७ करोड रुपैयाँ बराबर राजस्व बाँडफाँट भएको छ । अर्थ मन्त्रालयका अनुसार यो रकम अघिल्लो आव २०८१/८२ को तुलनामा ११.८ प्रतिशत धेरै हो । गत आवमा असोजसम्म ३० अर्ब ८३ करोड राजस्व बाँडफाँट भएक…

वीरगञ्जबाट १७ अर्ब ३२ करोडको भटमासको तेल निर्यात
१० वर्षपछि जनताले निःशुल्क बिजुली पाउँछन् : कुलमान घिसिङ
मौद्रिक नीति समीक्षाले अटोमोबाइल्स र रियलस्टेटलाई छोएन
पूर्वी नाकाबाट १६ अर्बको आयात, आठ अर्बको निर्यात, अलैँची निर्यात दोब्बर वृद्धि
राष्ट्रिय क्रिकेट खेलाडीहरूको आत्मविश्वासलाई पुनः बढाउदै मेटलाइफ नेपाल
कुकुरलाई निर्दयीपूर्वक भीरमा फ्याँकियो, कानुनी कारबाही भएन