बिहीबार २५ मंसिर, २०८२

अन्तरास्ट्रिय

  • अन्तरास्ट्रिय
    एजेन्सी । यमनमा गृहयुद्ध जारी रहँदा धेरै वालवालिकाहरुको विचल्ली भएको छ । धेरैले अशक्त जीवनसँग संघर्ष गरिरहेका छन् ।  एकै दिनमा तीन भाइबहिनी गुमाएर आफू अपाङ्ग बनेका सात वर्षीय बालक हमेद अल अथौरी कठिन जीवन बाँचिरहेका छन् । मध्य यमनको ताइजको एउटा समुदायमा बस्दै आएका उनीका आसपास बारम्बार गोलीबारी भइरहेको छ…
  • अन्तरास्ट्रिय
    काठमाडौं । छिमेकी मुलुक भारतमा कोभिड-१९ संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । देशभरि ३ हजार ५७८ जना संक्रिय संक्रमितको उपचार भइरहेको छ भने १ हजार ८१८ जना कोरोनामुक्त भएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयले १२ जेठ…
  • अन्तरास्ट्रिय
    काठमाडौं । भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल अनिल चौहानले गत मे महिनामा भएको सैन्य संघर्षका क्रममा भारतका लडाकु विमान पाकिस्तानले खसालिदिएको भन्ने प्रश्नको जवाफ दिएका छन् । शनिबार ब्लूमबर्ग टिभीले सिंगापुरमा सोधेको प्रश्नमा सीडीएस जनरल चौहानले भनेका छन्, ‘मलाई लाग्छ जरुरी कुरा यो होइन कि जे…
  • अन्तरास्ट्रिय
    काठमाडौं । इजरायलसँग लडिरहेको हमासले अमेरिकाले राखेको ६० दिनको युद्धविराम प्रस्ताव संशोधन हुनुपर्ने माग राखेको छ । १० जना इजरायली बन्धकहरूलाई जिउँदै र १८ जना बन्धकहरूको शव फिर्ता गर्न तयार रहेको बताएको छ । तर त्यसको बदलामा केही प्यालेस्टिनी कैदीहरू रिहा हुनुपर्ने उसको माग छ । साथै आफ्ना पुराना मागहरू दोहो…
  • अन्तरास्ट्रिय
    काठमाडौं । सन् २०२५ को जनवरीदेखि यता ५ महिनामा अमेरिकाले करिब १ हजार भारतीय नागरिकलाई भारत डिपोर्ट गरिसकेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालका अनुसार तीमध्ये करिब ६२ प्रतिशत नागरिक व्यावसायिक उडानमार्फत भारत फर्किएका हुन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि डोनाल्…
  • अन्तरास्ट्रिय
    काठमाडौं । स्पेसएक्सको विशाल स्टारशिप रकेटको पछिल्लो परीक्षण उडान पुनः असफल भएको छ। यो अन्तरिक्ष यान अहिलेसम्मकै सबैभन्दा ठूलो र शक्तिशाली रकेट मानिन्छ। यसलाई एलन मस्कको मंगल ग्रहमा बस्ती बसाल्ने महत्त्वाकांक्षासँग जोडिएको महत्वपूर्ण परियोजना मानिएको थियो। बीबीसीका अनुसार स्टारशिपको यो नवौं परीक्षण उडान थियो । यो …
  • अन्तरास्ट्रिय
    काठमाडौं । छिमेकी मुलुक भारतमा सक्रिय कोरोना संक्रमितको संख्या १,०८१ पुगेको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार मंगलबार कर्नाटकमामा ३६, गुजरातमा १७, बिहारमा ६ र हरियाणामा ३ नयाँ संक्रमित भेटिएका छन्। सबैभन्दा धेरै अर्थात् ४३० सक्रिय संक्रमित केरल राज्यमा देखिएका छन् । गुजरातमा १३ जना संक्रमित निको भएका छन्। उ…
  • अन्तरास्ट्रिय
    काठमाडौं । भारतका १६ राज्यमा कोरोना संक्रमण देखा परेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार ती राज्यहरूमा कोभिड-१९ बाट एक हजारभन्दा बढी सक्रिय कोरोना संक्रमित पुष्टि भइसकेको छ । मन्त्रालयका अनुसार भारतभरि कुल १ हजार ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार सबैभन्दा बढी को…
  • अन्तरास्ट्रिय
    एजेन्सी– भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङकरले आफ्ना क्यानाडाली समकक्षीसँग कुरा गरेको र दुवै पक्षले सम्बन्ध सहज बनाउन खोजिरहेको बताएका छन्। आइतबार राति भएको टेलिफोन वार्ता मार्चमा मार्क कार्नी क्यानाडाका प्रधानमन्त्री बनेपछि ओटावा र नयाँदिल्लीबीचको सबैभन्दा उच्च कूटनीतिक सम्पर्क हो। सन् २०२३ मा क्यानाडाली…
  • अन्तरास्ट्रिय
    काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोध गरेका छन् । उनले पूरै युक्रेन रुसमा समाहित गर्ने उद्देश्य राखेर पुटिनले आक्रमण गरिरहेको भन्दै ट्रम्पले यदि त्यसो गरे रुसको पतन हुने चेतावनी समेत दिएका छन् । रुसले पछिल्लो पटक युक्रेनमा गरेको आक्रमणबाट एकैदिनमा पत्रकारहरुसहित ३० जन…
  • अन्तरास्ट्रिय
    काठमाडौं । भारतमा सरदरभन्दा एक हप्ता अघि नै मनसुन प्रवेश गरेपछि नेपालमा पनि मनसुन भित्रिन ढिलो नहुने अनुमान मौसमविदहरुले गरेका छन् । भारतको केरलामा सामान्यतया १ जुनमा र नेपालमा १३ जुनमा मनसुन भित्रिने गर्दछ । तर यस वर्षको मनसुन भारतमा २४ मे अर्थात् जेठ १० गते नै भित्रिएको छ । त्यसैले जल तथा मौसम विज्ञान विभाग…
  • अन्तरास्ट्रिय
    काठमाडौं । अष्ट्रेलियाका एक सांसद काइल म्याकगिनले संसद बैठकमा जुत्तामा बियर राखेर पिएका छन् । संसदमा आफ्नो अन्तिम सम्बोधनपछि उनले गरेको यो क्रियाकलापको भिडियो अहिले सामाजिक सन्जालमा भाइरल भएको छ । भिडियोमा सांसद काइल म्याकगिनले सम्बोधन गरिसकेपछि आफूले लगाएको स्निकर्स जुत्ता खोल्छन्, त्यसमा बियर खन्याउँछन् र &l…
  • अन्तरास्ट्रिय
    काठमाडौं । अमेरिकी सरकारले हार्वर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्न रोक लगाएको छ । अमेरिकाको गृहमन्त्री कृस्टी नोमले सामाजिक सञ्जाल एक्समार्फत् यो जानकारी दिएकी हुन् । उनले सामाजिक सन्जाल एक्समा हार्वर्ड विश्वविद्यालयले ‘कानुनसम्मत काम गर्न विफल भएकाले’ विदेशी विद्यार्थी भर्ना गर्न पाउने अनुमति खा…
  • अन्तरास्ट्रिय
    काठमाडौं । अमेरिकाको सान डिएगोमा एउटा विमान दुर्घटनामा परेको छ । आवासीय क्षेत्रमा उक्त विमान दुर्घटनामा परेको बीबीसीले जनाएको छ । स्थानीय समय अनुसार बिहान ३ः४५ बजे विमान दुर्घटना भएको बताइएको छ । बीबीसीका अनुसार, उक्त विमान आवासीय क्षेत्रका धेरै घरहरूमा ठोक्किएको थियो । जसकारण घरहरूमा आगलागी भएको बीबीसी…
  • अन्तरास्ट्रिय
    एएफपी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार वासिङ्टनको यहुदी सङ्ग्रहालय बाहिर ‘फ्रि प्यालेस्टिन’ भन्दै हल्ला गर्ने बन्दुकधारीले दूतावासका दुई कर्मचारीको गोली हानी हत्या गरेपछि विश्वव्यापी इजरायली कूटनीतिक मिसनहरूमा सुरक्षा उपायहरू बढाउने आदेश दिएको बताएका छन् । “मैले विश्वभरका इजराय…
  • अन्तरास्ट्रिय
    सियोल । उत्तर कोरियाको नयाँ नौसैनिक विध्वंसकको प्रक्षेपण समारोहमा ठूलो दुर्घटना भएको सरकारी मिडियाले बिहीबार रिपोर्ट गरेको छ । उत्तर कोरियाली नेता किम जोङ उनले उक्त दुर्घटनालाई ‘आपराधिक कार्य’ भनेका छन् । बुधबार पूर्वी बन्दरगाह सहर चोङजिनमा पाँच हजार टनको नयाँ जहाज प्रक्षेपण गर्ने समारोहमा &lsq…
  • अन्तरास्ट्रिय
    एथेन्स, ८ जेठ । ग्रिक टापु क्रेट र सान्टोरिनीमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । क्रेटको राजधानी हेराक्लिओनबाट ८२ किलोमिटर (५१ माइल) उत्तरपूर्वमा ६८ किलोमिटर गहिराइमा शक्तिशाली भूकम्प गएको युएसजिएसले जनाएको छ । पर्यटकहरूमाझ लोकप्रिय क्षेत्र हालैका महिनाहर…
  • अन्तरास्ट्रिय
    काठमाडौं । बेलायतले इजरायलसँग भइरहेको व्यापार सम्झौतासम्बन्धी वार्ता अनिश्चितकालका लागि स्थगित गरेको छ। गाजामा इजरायलले सुरु गरेको नयाँ सैन्य अभियानको कडा आलोचना गर्दै बेलायती सरकारले यस कदमको घोषणा गरेको हो। बेलायतले इजरायलका राजदूतलाई बोलाएर वेस्ट बैंकमा नयाँ प्रतिबन्ध लगाएको छ। पछिल्लो समय इजरायली आक्रम…
  • अन्तरास्ट्रिय
    काठमाडौं । अमेरिकाले भारतीय ट्राभल एजेन्सी र एजेन्टहरूलाई भिसा प्रतिबन्ध लगाएको छ । अवैध आप्रवासनलाई बढावा दिएको आरोपमा अमेरिकाले भिसा प्रतिबन्ध लगाएको हो । अमेरिकी विदेश विभागका प्रवक्ता ट्यामी ब्रुसले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यो अमेरिकी आप्रवासन कानुन र नीति लागू गर्न, कानुनको शासन कायम राख्न र अमे…
  • अन्तरास्ट्रिय
     काठमाडौं । समर्थकहरुले चामल दिने गरेकाले आफूले कहिल्यै किन्न नपरेको अभिव्यक्ति दिएपछि विवादमा तानिएका जापानका कृषिमन्त्रीले पदबाट राजीनामा दिएका छन् । जापानका कृषिमन्त्री ताकु एतोले यसै साता दिएको सार्वजनिक अभिव्यक्तिको मतदाताहरू र सांसदहरूले तीव्र आलोचना गरेका थिए । पछिल्लो एक वर्ष जापानमा चामलको मूल्य…
  • अन्तरास्ट्रिय
    ब्रसेल्स, ६ जेठ । युरोपेली सङ्घ (इयु) का विदेश नीति प्रमुख काजा कालासले मङ्गलबार मस्कोले युक्रेनमा युद्धविराममा सहमत नभए रूस विरुद्ध ‘कडा कारबाही’ गर्न संयुक्त राज्य अमेरिकालाई आग्रह गरेका छन्। “अमेरिकाले भनेको थियो कि यदि रूस बिना शर्त युद्धविराममा सहमत भएन भने त्यसका परिणामहरू हुनेछन् । त्यसैले…