अन्तरास्ट्रिय
-
मुम्बई । शाहरुख खानलाई पछ्याउँदै अर्का बलिउड अभिनेता सलमान खान पनि क्रिकेटको दुनियाँमा प्रवेश गरेका छन् । भारतीय संचारमाध्यमका अनुसार उनी एक क्रिकेट क्लबका मालिक बनेका छन् । तर, आइपीएल चाहिँ होइन । इन्डियन स्ट्रिट प्रिमियर लिग (आईएसपीएल)को लागि उनी दिल्लीको एक क्लबका प्रमुख बनेका हुन् । नयाँ दिल्ली क्लब र सलमानक…
-
अमेरिकाले संसदका सरकारी उपकरणहरुमा ह्वाट्सएप प्रयोगमाथि बन्देज लगाएको छ । अमेरिकी संसदले आफ्ना सबै सरकारी उपकरणहरूमा मेसेजिङ एप ह्वाट्सएपमाथि पूर्ण रूपमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । यो कदम डेटा सुरक्षासम्बन्धी गम्भीर चिन्ताका कारण चालिएको बताइएको छ । अमेरिकी संसदको साइबर सुरक्षा निकायले जारी गरेको एक आधिक…
-
काठमाडौं । इजरायली प्रधानमन्त्रीको कार्यालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको इराक-इजरायल युद्धविराम सम्झौता स्वीकार गरेको छ । प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ति जारी गर्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले उक्त प्रस्ताव स्वीकार गरेको जानकारी दिएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार नेतान्याहुल…
-
काठमाडौं । इरानले इजरायली भूमितर्फ मिसाइल प्रहार गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायल युद्धविराम गर्न सहमत भएको घोषणालाई इरानी अधिकारीहरुले खण्डन गरिरहेका बेला इरानले इजरायलमा आक्रमण गरेको हो । इजरायली सेनाले इरानबाट इजरायली भूमितर्फ क्षेप्यास्त्र प्रहार सुरु भएको जनाएको समाचार एजेन्स…
-
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान पूर्ण रूपमा युद्धविराम गर्न सहमत भएका दाबी गरेका छन् । उनले दुई देशबीचको युद्धविराम सहमतिले अन्ततः युद्धको अन्त्यतर्फ डोहोर्याउने विश्वास व्यक्त गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक स्टाटस लेख्दै दुई देश युद्धविराम गर्न सहमत भएको भन्दै &ls…
-
काठमाडौं । इरानले इजरायलतर्फ एकपछि अर्को गरी क्षेप्यास्त्र प्रहार गर्दा दक्षिणी सहर बेअरशेबामा कम्तीमा ३ जनाको मृत्यु भएको इजरायली सञ्चारमाध्यमले जनाएको छ । मृत्यु हुनेमा दुई जना ४० वर्षको हाराहारीका पुरुष र महिला, र एक जना २० वर्षका पुरुष रहेका छन् । इजरायली सञ्चार माध्यमका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पल…
-
काठमाडौं । इरानी सरकारी टेलिभिजनले इजरायलसँग युद्धविरामको घोषणा गरेको छ । सरकारी वकतव्य सार्वजनिक गर्दै सरकारी च्यानल इरान (IRINN) ले युद्धविरामका लागि इरान तयार भएको खुलासा गरेको हो । उक्त टेलिभिजनबाट सार्वजनिक गरिएको वक्तव्यमा कतारस्थित अमेरिकी सैन्य बेसमाथि गरिएको आक्रमणपछि डोनाल्ड ट्रम्पले युद्धविरामका ला…
-
काठमाडौं । इजरायली सेनाले इरानका छ वटा विमानस्थलहरूमा आक्रमण गरेको दाबी गरेको छ। इजरायली सेनालाई उद्धृत गर्दै यी आक्रमणमा १५ वटा विमान नष्ट गरिएको दाबी गरेको उल्लेख गरेको छ । आक्रमणबाट केही विमानस्थलका रनवेहरूमा क्षति पुर्याइएको छ। इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले सामाजिक सञ्जालमार्फत दिएको जानकारीमा …
-
काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी एल्बनीजले इरानका आणविक केन्द्रहरूमा गरिएको अमेरिकी आक्रमणको समर्थन गरेका छन्। अष्ट्रेलियाको राजधानी क्यानबेरामा विदेशमन्त्री पेनी वङसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले अमेरिकी आक्रमणको समर्थन गरेका हुन् । एल्बनीजले सबै पक्षहरूलाई पुनः वार्ता सुरु गर्न आग्रह गरेका छन्।…
-
काठमाडौं । पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने योजना रहेको घोषणा गरेको छ । गत महिना भारत र पाकिस्तानबीच भएको युद्धविराम वार्तामा ट्रम्पले खेलेको भूमिकालाई कारण देखाउँदै पाकिस्तान सरकारले यस्तो घोषणा गरेको हो । एक्स (पूर्व ट्विटर) मा पाकिस्तान सरकारले भनेको …
-
काठमाडौं । अमेरिकाले इरानका परमाणु केन्द्रमा आक्रमण गरेको छ । इरानका फोर्दो, नतान्ज र एस्फाहान परमाणु केन्द्रमा अमेरिकी सेनाले आक्रमण गरेको राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले जानकारी दिएका छन् । इरानका परमाणु केन्द्रमा आक्रमण गरी अमेरिकी विमान इरानको हवाई क्षेत्रबाट बाहिरिसकेका जानकारी पनि उनले दिएका छन् । ट्रम्पले भ…
-
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा गरिएका आक्रमण सफल भएको बताएका छन् । साथै उनले इरानले शान्तिको मार्ग रोज्नुपर्ने पनि बताएका छन् । इरानका तीन परमाणु केन्द्रमा बंकर बस्टर बम खसालेपछि देशबासीलाई सम्बोधन गर्दै ट्रम्पले भनेका छन्, ‘म संसारलाई जानकारी दिन चाहन्छु कि यी आक्रमणहरु सैन्य हिसाबले अत्यन्…
-
काठमाडौं । इजायलले इरानका परमाणु कार्यक्रम स्थलहरूमा आक्रमण गरेको इजरेली डिफेन्स फोर्सेज् (आईडिएफ)ले बताएको छ। त्यसक्रममा राजधानी तेहरानमा विस्फोटहरू सुनिएका छन्। इजायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो देशको कदम 'आवश्यक परेजति कैयौँ दिन' चल्ने बताएका छन्। इरानका सर्वोच्च नेता आयातोल्लाह अली ख…
-
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलसँग विनासर्त आत्मसमर्पण गर्नुपर्छ भनेपछि इरानले त्यसको कडा जवाफ दिएको छ । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेइले इजरायलविरुद्ध कहिल्यै सम्झौता नहुने भन्दै कडा प्रतिवाद गर्ने चेतावनी दिएका हुन् । सामाजिक सञ्जाल ‘एक्स’मार्फत ट्रम्पलाई जवाफ दिंदै उनले…
-
काठमाडौं । जुन १३ मा इरानमाथि इजरायलले आक्रमण गरेपछि होर्मुज स्ट्रेट बन्द हुन सक्ने चिन्ता व्यक्त भइरहेको छ । यदि यो जलमार्ग बन्द भएमा विश्वभर ग्यास र तेल आपूर्ति प्रभावित हुने जानकारहरु बताउँछन् । होर्मुज स्ट्रेट विश्वभर ग्यास र तेल आपूर्तिका लागि रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण छ । यो इरान र ओमानको सिमानामा पर्दछ । य…
-
काठमाडौं । क्यानडाको कानानास्किसमा आयोजित जी–सेभेनको बैठकले मध्यपूर्वमा शान्ति र स्थिरता कायम राख्ने निर्णय गरेको छ । इरान–इजरायल लडाइँमा केन्द्रित बैठकले इजरायलको पक्ष र इरानको विपक्षमा वक्तव्य जारी गरेको छ । इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार भएको ठहर बैठकले गरेको छ । साथै इरान क्षेत्रीय अस्थिरता र आत…
-
काठमाडौं । चीनले आफ्ना नागरिकहरुलाई इजरायल छाड्न भनेको छ । इरान र इजरायलबीच लडाइँ थप चर्किने सम्भावना भएको भन्दै चीनले जोर्डनको बाटो हुँदै फर्किन भनेको छ । चिनियाँ दूतावासले हवाई क्षेत्र बन्द भएकाले स्थलमार्ग प्रयोग गर्न भनेको छ । चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्सका अनुसार जोर्डन र इजिप्टसँग जोडिएको इजरायली …
-
काठमाडौं । इजरायलले इरानमाथि गरेको आक्रमण र इरानको प्रतिक्रियाले सुरुमा विश्वव्यापी वित्तीय बजारमा हलचल ल्याएको थियो । जसका कारण आइतबार खाडी लगायतका केहि मुलुकका शेयर बजारहरुमा ठुलो मात्रामा गिरावट आएको थियो । युद्ध तत्काल रोकिने कुनै संकेत नभएकाले शेयर बजारमा गिरावट आएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयर्टस…
-
काठमाडौं । इजरायलले इरानको सरकारी टेलिभिजन च्यानलको कार्यालयमा आक्रमण गरेको छ । इजरायलका सेनाले इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी)को कार्यालयमा सोमबार राति आक्रमण गरेका हुन् । टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेका बेला टेलिभिजन कार्यालयमा आक्रमण भएको दृष्य पनि प्रसारण भएको थियो । त्यही क्रममा कार्य…
-
काठमाडौं । इजरायल–इरानको युद्धको असर जी–सेभेन बैठकमा पनि परेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प क्यानडाको कानानास्किसमा आयोजित बैठक छाडेर अमेरिका फर्किएका छन् । ह्वाइटहाउसले मिडिल इस्टमा तनाव जारी रहेकाले ट्रम्प फर्किएको जनाएको छ । तर ह्वाइटहाउसले इजरायल र इरानको नाम भने लिएको छैन । यसबीच …
-
काठमाडौं । इजरायलको आक्रमण तीव्र भएपछि भारतले इरानमा रहेका आफ्ना विद्यार्थीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । दुवै देशसँग सम्बन्धमा रहेको भारतले इजरायली आक्रमणबाट जोगिन आफ्ना विद्यार्थीहरुलाई इरानकै सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो । केही विद्यार्थीलाई इरानस्थित भारतीय दूतावासको सहयोगमा इरानकै सुरक्…

कालोसूची प्रावधान लचिलो बनाउँदै सरकार, बैंक–ऋणी सम्बन्ध सुधार्ने प्रयास
स्वास्थ्य मन्त्रालयद्वारा इन्फ्लुएन्जा ‘फ्लू’बाट बच्न आग्रह
उड्डयन प्राधिकरण महानिर्देशकको जिम्मेवारी सहसचिव डंगोललाई
सञ्जय र महिमा अभिनित ‘दुर्लभ प्रसाद की दुसरी शादी’को ट्रेलर सार्वजनिक
खजुरीको ‘पफ’ अखाद्य, बजारबाट फिर्ता गर्न विभागको निर्देशन
सुर्खेतमा साढे दुई करोडको लागतमा मानव सेवा आश्रमको भवन बन्दै