अन्तरास्ट्रिय
-
काठमाडौं । अमेरिकाको मिसिगन राज्यको ट्रिवर्स सिटीमा अवस्थित वालमार्टमा एक व्यक्तिको चक्कु प्रहारबाट ११ जना घाइते भएका छन् । द न्यूयोर्क टाइम्सका अनुसार घाइतेहरुको मुनसन मेडिकल सेन्टरमा उपचार भइरहेको छ । एक व्यक्तिले स्थानीय समय अनुसार शनिबार साँझ ६ बजे अन्धाधुन्ध चक्कु प्रहार गरेका थिए । सो घटनालगत्तै प्रहरीले उनलाई न…
-
काठमाडौं । कम्बोडिया र थाइल्याण्ड युद्धविराम गर्न सहमत भएका छन् । यो जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएका हुन् । यसअघि कम्बोडियाका प्रधानमन्त्री हुन सेनले अमेरिकाले राखेको युद्धविरामको प्रस्तावको स्वागत गरेको बताएका थिए । प्रधानमन्त्री हुन सेनले कम्बोडियाका विदेशमन्त्रीले अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले …
-
काठमाडौं । थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाईले कम्बोडियासँगको झडप युद्धमा समेत परिणत हुनसक्ने चेतावनी दिएका छन् । बिहीबारदेखि सीमा क्षेत्रमा सुरु भएको झडप बढिरहँदा कार्यवाहक प्रधानमन्त्रीले बैंककमा पत्रकारहरुसँग बोल्दै यो समस्या थप बढ्न सक्ने बताए । ‘यदि अवस्था झन् चर्कियो भने यो युद्धमा परि…
-
काठमाडौं । थाइल्यान्ड–कम्बोडिया सीमामा जारी सैन्य झडपमा हालसम्म कम्तीमा १२ जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन्। बीबीसीले थाइल्यान्डका स्वास्थ्य मन्त्रीलाई उद्धृत गर्दै झडपमा एकजना सैनिक र ११ जना सर्वसाधारणको मृत्यु भएको उल्लेख गरेको छ । थाई अधिकारीहरूको प्रतिवेदनअनुसार, सुरिन प्रान्तमा एक आठ वर्षीय बा…
-
काठमाडौं । रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन भएको छ । ४९ जना यात्रु बोकेको विमान पूर्वी रुसको आमुर क्षेत्रको टिण्डा सहरमा हराएको हो । यो चीनसँग सीमा जोडिएको दुर्गम क्षेत्र हो। ‘एङ्गारा एयरलाइन्स’ले सञ्चालन गरेको एएन–२४ विमान टिण्डा सहरतर्फ जाँदै गर्दा सम्पर्कविहीन भएको स्थानीय अधिकारीलाई उद्धृत ग…
-
काठमाडौं । यतिबेला थाइल्याण्ड र कम्बोडियाबीच सीमा विवादलाई लिएर तनाव चर्किएको छ । दुई दक्षिणपूर्वी एसियाली मुलुकबीच लामो समयदेखि सीमा क्षेत्रमा विवाद रहँदै आए पनि सन् २०११ पछि ठूलो तनाव सिर्जना भएको थिएन । कम्बोडियाले यो मामिलालाई अन्तर्राष्ट्रिय अदालतमा लैजानुपर्ने बताउँदै आएको थियो भने थाइल्याण्डले यसलाई अस्वीका…
-
काठमाडौं । कम्बोडियाका अधिकारीहरुले चलाएको गोलीले एक नागरिकको मृत्यु र ३ जना घाइते भएपछि हवाई आक्रमण गरिएको थाइल्याण्डको सेनाले जनाएको छ । कम्बोडियाको दुईवटा सैन्य अड्डालाई लक्षित गरेर हवाई आक्रमण गरिएको बैंकक पोष्टको अनलाइन संस्करणले जनाएको छ । थाई सेनाका उपप्रवक्ता रिचा सुक्सुवाननलाई उद्धृत गर्दै समाचारमा भनिए…
-
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा विवाद बढेको छ । थाई रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार, कम्बोडियाका अधिकारीहरुले सुरिन प्रान्तस्थित आवासीय क्षेत्रमा गोली प्रहार गर्दा एकजनाको मृत्यु र कम्तिमा ३ जना घाइते भएका छन् । त्यसपछि थाई सेनाले कम्बोडियाको भूमिमा हवाई आक्रमण गरेको जनाइएको छ । कम्बोडयाको …
-
काठमाडौं । द हेगस्थित अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) ले जलवायु परिवर्तनलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै देशहरूले पूरा गर्नुपर्ने जिम्मेवारीबारे सल्लाहसहितको आफ्नो धारणा सार्वजनिक गरेको छ । जलवायु परिवर्तनको समस्यालाई ध्यानमा राख्दै, अन्तर्राष्ट्रिय न्यायालयको यो रायलाई विश्वव्यापी रूपमा अत्यन्तै महत्वपूर्ण मानिएको छ । …
-
काठमाडौँ । उत्तरी ढाकास्थित एक क्याम्पस परिसरमा बंगालादेशी सेनाको जेट विमान दुर्घटनाग्रस्त भएको छ । एसोसिएट प्रेसले सेना र अग्नि नियन्त्रकहरुलाई उद्धृत गर्दै घटनामा एकको मृत्यु भएको र अन्य केही घाइते भएको उल्लेख गरेको छ । बंगालादेशको स्थानीय जमुना टीभीका अनुसार दुर्घटनाका बेला कलेज परिसरमा विद्यार्थीहरु बाहिर…
-
काठमाडौँ । भारतका उपराष्ट्रपति जगदीप धनखडले पदबाट राजीनामा दिएका छन् । सोमबार साँझ स्वास्थ्यको कारण देखाउँदै उनले राजीनामा दिएका हुन् । राष्ट्रपति द्रौपदी मुर्मुलाई पत्र लेख्दै उनले स्वास्थ्य अवस्था र चिकित्सकको सल्लाहबमोजिम आफूले पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् । धनखडको कार्यकाल अगस्ट २०२७ मा म…
-
काठमाडौं । दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल साउदको निधन भएको छ । कार दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई २० वर्षसम्म कोमामा राखिएको थियो । लामो समयसम्म कोमामा रहेका कारण उनी ‘स्लिपिङ प्रिन्स’ नामले परिचित थिए । गल्फ न्युजका अनुसार सन् २००५ मा १५ …
-
काठमाडौं। जनवरीदेखि अहिलेसम्म इरानले १४ लाखभन्दा बढी अफगानी नागरिकलाई जबर्जस्ती देशबाट निकालेको छ । संयुक्त राष्ट्रसंघ (यूएन) को शरणार्थी निकायका अनुसार इरान र अफगानिस्तानको सीमामा दैनिक करिब २० हजार अफगान नागरिकलाई जबर्जस्ती फर्काइँदैछ। यो क्रम विशेषगरी गत महिनाको इरान–इजरायल १२ दिने युद्धपछि बढेको …
-
काठमाडौं । इजरायलले गाजामा प्रहार गरेका बममा युरोपेली हतियार निर्माता कम्पनीका पाटपूर्जा समेत भेटिएका छन् । युरोपकै सबैभन्दा ठूलो मिसाइल निर्माता कम्पनी एमबीडीएले एमबीडीएले इजरायललाई दिएका बमका पूर्जा प्रयोग गरेर गाजामा आक्रमण गर्दा सयौं बालबालिकाको मृत्यु भएको पाइएको बेलायती समाचार संस्था गार्जियनले गरेको छ ।…
-
काठमाडौं । जम्मु–कश्मिरको पहलगाममा एक नेपालीसहित २६ जनाको हत्या गरेको द रेजिस्टेन्स फ्रन्ट (टीआरएफ)लाई अमेरिकाले आतंकवादी संगठन घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेर यो जानकारी दिएको हो । विज्ञप्तिमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भनेका छन्, ‘लश्कर ए तोयबा (एलईटी)को शाखा …
-
काठमाडौं । ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा ५० प्रतिशत भन्सार शुल्क वृद्धि गर्ने चेतावनीप्रति प्रतिक्रिया दिएका छन्। लुला डा सिल्भाले टेलिभिजनमा प्रसारित सम्बोधनमा ट्रम्पको उक्त धम्कीलाई अस्वीकार्य ब्ल्याकमेल, नाजायज दबाब भनेका छन्। पूर्व राष्ट्रपति जेयर बोल्सोनारोविरुद्ध ब्राजि…
-
काठमाडौं । दक्षिण गाजामा रहेको एक सहायता वितरण केन्द्रमा ठूलो भिड र अव्यवस्थित परिस्थितिका बीच खानेकुरा लिने प्रयास गर्ने क्रममा २० जनाको ज्यान गएको छ । अमेरिका र इजरायल समर्थित गाजा मानवीय सहायता केन्द्र (जीएचएफ) का अनुसार तीमध्ये १९ जनाको मृत्यु भीडमा किचिएर भएको हो भने एक जनाको छुरा प्रहारबाट हत्या भएको हो । …
-
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रूसी भूभागमा गहिरो हमला गर्न प्रोत्साहन गरेको खुलासा भएको छ । फाइनान्सियल टाइम्सका अनुसार, जुलाई ४ मा भएको फोनवार्ताको क्रममा ट्रम्पले यदि अमेरिका लामो दूरीका हतियार उपलब्ध गराएमा युक्रेनले सिधै मस्कोमाथि हमला गर्न सक्छ कि सक्दैन…
-
काठमाडौं । उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)का साझेदार देश र युक्रेनबीच अमेरिकाबाट हतियार आपूर्तिका लागि नयाँ सम्झौता भएको छ । मिडिया रिपोर्टअनुसार, यस सम्झौता अनुसार अमेरिकाले युक्रेनलाई अत्याधुनिक हतियारसहित ३० करोड डलर बराबरको सहायता प्याकेज पठाउने छ । यो सहायता प्याकेजमा प्याट्रियट मिसाइल प्रणाली र मध्यम द…
-
काठमाडौं । एयर इन्डिया उडान १७१ को दुर्घटना जानाजानी पाइलटद्वारा गराइएको हुन सक्ने आशंका एक वरिष्ठ विमान सुरक्षा विशेषज्ञले गरेका छन्। भारतका प्रख्यात विमान सुरक्षा विज्ञ क्याप्टेन मोहन रंगनाथनले इन्धन नियन्त्रण स्विचहरू र ककपिट अडियोको आधारमा यो दुर्घटना मानवनिर्मित हुन सक्ने बताएका हुन्। उनका अनुसार, बोइङ ७८७ ड्रीमल…
-
काठमाडौं । गत महिना इरानमाथि इजरायलले गरेको एक आक्रमणमा इरानी राष्ट्रपति मसउद पेजेश्कियान घाइते भएको इरानको रिभोलुसनरी गार्डसँग निकट मानिने फार्स समाचार एजेन्सीले जनाएको छ । एजेन्सीका अनुसार, इरानले हाल यस घटनामा इजरायली एजेन्टहरूको घुसपैठ भएको हुनसक्ने आशंकामा अनुसन्धान गरिरहेको छ । फार्स समाचार एजेन्सील…

वीरगञ्जबाट १७ अर्ब ३२ करोडको भटमासको तेल निर्यात
पूर्वी नाकाबाट १६ अर्बको आयात, आठ अर्बको निर्यात, अलैँची निर्यात दोब्बर वृद्धि
१० वर्षपछि जनताले निःशुल्क बिजुली पाउँछन् : कुलमान घिसिङ
मौद्रिक नीति समीक्षाले अटोमोबाइल्स र रियलस्टेटलाई छोएन
राष्ट्रिय क्रिकेट खेलाडीहरूको आत्मविश्वासलाई पुनः बढाउदै मेटलाइफ नेपाल
एनएमबि बैंकद्वारा डिजिटल नेपालको लागि नयाँ पेमेन्ट गेटवे सुरु