अन्तरास्ट्रिय
-
काठमाडौं । अमेरिकाले भारतलाई ९३ मिलियन अमेरिकी डलरको मिसाइल बेच्ने सम्झौता स्विकृत गरेको छ । अमेरिकाले एफजीएम–१४८ जेभलिन एन्टि–ट्यांक निर्देशित मिसाइल प्रणाली तथा एम ९८२ ए–१ एक्सक्यालिबर प्रिसिजन–गाइडेड तोपगोला बिक्रीका लागि स्वीकृति दिएको हो । कुल मूल्य करिब ९३ मिलियन अमेरिकी डल…
-
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प न्युयोर्कका नवनिर्वाचित मेयर जोहरान मम्दानीलाई भेट्न तयार भएका छन् । बुधबार ट्रुथ सोसलमा पोस्ट गर्दै मम्दानीले आफूसँग भेट्न समय मागेको कुरा ट्रम्पले उल्लेख गरेका छन्। ट्रम्पले लेखेका छन्, ‘न्युयोर्कका कम्युनिस्ट मेयर, जोहरान मम्दानीले भेट्न आग्रह गरेका छन्। हामी यो भेटघाट …
-
काठमाडौं । रूसले गएराति युक्रेनमा भीषण ड्रोन आक्रमण गरेको छ । रूसले मंगलबार राति ४७० ड्रोन र ४८ वटा मिसाइल आक्रमण गरेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जानकारी दिएका हुन् । आक्रमणमा कम्तीमा ९ जना युक्रेनीको मृत्यु भएको उनले बताएका छन् । राष्ट्रपति जेलेन्स्कीले भग्नावशेषमा फसेका मानिसहरूको उद्धार कार्…
-
हाङ्झोउ । चीनको प्रविधि कम्पनी अलिबाबाले सोमबार उपभोक्ताका लागि नयाँ अपग्रेड गरिएको जनरेटिभ च्याटबोट ‘क्यूवेन्’ सार्वजनिक गरेको घोषणा गरेको छ । यो च्याटबोट उपभोक्तामुखी डिजाइन गरिएको छ र व्यक्तिगत कामहरूमा सहयोग पुर्याउँछ । क्यूवेन् नक्शा, खाना अर्डर, यात्रा, कार्यालय उपकरण, किनमेल र स्वास्थ्यसम्बन्धी क…
-
काठमाडौं । भारतको आन्ध्र प्रदेश प्रहरीले भारतीय कम्युनिस्ट पार्टी माओवादीका चर्चित नेता माडवी हिड्मा इनकाउन्टरमा मारिएको दाबी गरेको छ । आन्ध्र प्रदेश प्रहरीको गुप्तचर विभागका अतिरिक्त डीजीपी महेश चन्द्र लड्डाले मंगलबार ५१ वर्षीय माओवादी नेता हिड्मा इनकाउन्टरमा मारिएको दाबी गरेका हुन् । हिड्मा प्रहरीको मोस्ट वान्डेट सूच…
-
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) मा सुरु भएको दुबई एयर शो २०२५ को पहिलो दिन इमिरेट्स एयरलाइनले एकैपटक ६५ थान बोइङ ७७७–९ जहाज खरिद गर्ने अर्डर गरेको छ। यो अर्डरको मूल्य करिब ३८ अर्ब अमेरिकी डलर छ। यूएईको सबैभन्दा ठूलो वायुसेवा कम्पनी इमिरेट्स बोइङका वाइडबडी जहाजको सबैभन्दा ठूलो ग्राहक हो। यस नया…
-
काठमाडौं । बंगलादेशको आवामी लिगले पूर्वप्रधानमन्त्री शेख हसिनालाई सुनाइएको मृत्युदण्डको सजायलाई ‘दुर्भावनापूर्ण र बदलाको भावना’ बाट प्रेरित भनेको छ । आवामी लिगले वक्तव्य जारी गरेर पूर्वप्रधानमन्त्री हसिनालाई अदालतले दिएको मृत्युदण्डको सजाय खारेज गर्दै ‘दुर्भावनापूर्ण र बदलाको भावना’ बाट प्रेर…
-
काठमाडौं । एक दक्षिण भारतीय फिल्मको गीतमा ‘कभर डान्स भिडियो’ बनाएकी नेपाली डान्सर आश्मा विश्वकर्माले यतिबेला चौतर्फी चर्चा बटुलेकी छिन् । सामाजिक सञ्जालमा उनको भिडियोलाई उत्साहजनक भ्यूज मिलेको छ । रिलिजको पाँचौ दिन सोमबारसम्म फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युबमा गरेर कूल ७ करोड ५५ लाख भ्यूज प्राप्त भए…
-
काठमाडौं । मेक्सिकोमा जेनजी उमेर समुहले सरकार विरुद्ध गरेको आन्दोलनमा प्रहरी सहित १२० जना घाइते भएका छन् । मुलुक भित्र भइरहेको बढ्दो अपराध, भ्रष्टाचार र दण्डहीनता विरुद्ध जेनजी समूहद्वारा आन्दोलन गरिएको हो । मेक्सिकोका सार्वजनिक सुरक्षामन्त्री पाब्लो वाजक्वेजका अनुसार झडपमा १०० जना प्रहरी घाइते भएका छन भने २० जना आन्…
-
काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराध मुद्दामा मृत्युदण्डको सजाय सुनाएको छ । ढाकामा मृत्युदण्डको फैसला भइरहँदा हसिना भारतमा निर्वासनमा छिन् । फैसलामाथि टिप्पणी गर्दै हसिनाले पक्षपाती, राजनीतिक रूपमा प्रेरित र लोकतान्त्रिक जनादेश बिनाको धाँधलीपूर्ण अदालतद्वारा जारी गरिएको बताएक…
-
काठमाडौं । बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्ध (crimes against humanity) अपराधमा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको छ। यसैगरी, पूर्व गृहमन्त्री आसद उज्जमान खान कमाललाई पनि मृत्युदण्डको सजाय दिइएको छ। तीसरे आरोपी, तत्कालीन प्रहरी प्रमुख अल मम…
-
काठमाडौं । मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटना हुँदा ४२ जना भारतीय यात्रुहरूको मृत्यु भएको छ । साउदी अरबमा सोमबार हैदराबादका यात्रुहरूलाई मक्काबाट मदिना लैजाँदै गरेको बस दुर्घटनामा परेको हो। मृत्यु हुनेमा २० महिला र ११ बालबालिका रहेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार बस डिजेल ट्याङ्करसँग ठोक्किएपछि बस…
-
काठमाडौं । अफगानिस्तानले पाकिस्तानबाट गहुँको आयात पूर्णरूपमा बन्द गरिदिएको छ । अफगानिस्तानले १० वर्षअघि पाकिस्तानबाट ३० करोड डलरभन्दा बढीको पिठो आयात गरेको थियो । त्यसपछि अफगानिस्तानले पाकिस्तानबाट गहुँ आयातमा विस्तारै कम गरेको थियो । अहिले आएर आयात पूर्णरूपमा बन्द गरेको बीबीसीले जनाएको छ । दुई देशबीच पछिल्…
-
त्रिपोली । लिबियाको तटमा आप्रवासीहरू सवार दुई वटा डुङ्गा पल्टिँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ । यो दुर्घटना तटीय सहर अल–खुम्समा बिहीबार राति भएको लिबियन रेड क्रेसेन्टले भनेको छ । पहिलो डुङ्गामा २६ जना बङ्गलादेशी सवार रहेको र मर्नेमध्ये सबै यहीँ डुङ्गाको भएको बताइएको छ । दोस्रो डुङ्गामा भने ६९ जना स…
-
वासिङ्टन । संयुक्त राज्य अमेरिकाले आफ्नो अत्याधुनिक बी–६१–१२ आणविक गुरुत्वाकर्षण बमको स्टेल्थ एफ–३५ए लडाकू विमानमार्फत गरिने भण्डार उडान परीक्षणहरूको महत्त्वपूर्ण शृङ्खला सफलतापूर्वक सम्पन्न गरेको छ । अमेरिकी ऊर्जा मन्त्रालयअन्तर्गत स्यान्डिया राष्ट्रिय प्रयोगशालाले बिहीबार जारी गरेको विवरणमा युटाको हिल एय…
-
काठमाडौं । नेपालको सीमावर्ती क्षेत्र भारतको बिहार राज्यमा हालै विधानसभा निर्वाचन सम्पन्न भयो । निर्वाचनमा विजयी भएका ९० प्रतिशत विधायक (सांसद) करोडपति रहेको पाइएको छ । बिहारको कूल २४३ सिटमा भएको निर्वाचनमा विजयी भएका १३० जनामाथि आपराधिक मुद्दा समेत दर्ता छ । निर्वाचन पारदर्शितामा काम गर्दै आएको गैरसरक…
-
संयुक्त राष्ट्रसंघ । गाजामा शुक्रबार परेको भारी वर्षापछि हजारौं विस्थापित परिवार प्रभावित भएका छन् । यस सन्दर्भमा, संयुक्त राष्ट्रको मानवीय सहायता समन्वय कार्यालयले राहत कार्यका लागि छिटो प्रतिक्रिया टोली परिचालित गरेको जनाएको छ । वर्षाले परिवारका व्यक्तिगत सामग्रीहरूमा क्षति पुर्याएको र धेरैलाई खुला आकाशमा …
-
काठमाडौं । संयुक्त राज्य अमेरिका, संयुक्त राज्य अमेरिका, इजिप्ट, साउदी अरेबिया र टर्की लगायत धेरै अरब र मुस्लिम बहुल राष्ट्रहरूले शुक्रबार संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद्लाई गाजाका लागि डोनाल्ड ट्रम्पको शान्ति योजनालाई समर्थन गर्ने अमेरिकी प्रस्ताव पारित गर्न आह्वान गरेका छन्। संयुक्त विज्ञप्ति जारी गर्दै संयुक्त राज्य अमेर…
-
विरोध प्रदर्शनका लागि आह्वान गर्ने जेनजी मेक्सिको नामक समूहले सामाजिक सञ्जालमा प्रसारित एउटा ‘घोषणापत्र’ मा भनेको छ – यो गैर-दलीय हो र यसले हिंसा, भ्रष्टाचार तथा शक्तिको दुरुपयोगबाट दिक्क भएका मेक्सिकोका युवाहरूको प्रतिनिधित्व गर्दछ । ३० कात्तिक, काठमाडौं । मेक्सिकोमा उरुआपानका मेयर कार्लोस मान्जो…
-
काठमाडौं । बेलायतमा अब शरण लिन गाह्रो हुने भएको छ। शरणार्थीहरूका लागि सुरक्षामा कटौती गरिने भएको छ र शरण खोज्नेहरूलाई स्वतः प्राप्त हुने सुविधाहरू सम्बन्धी व्यवस्था पनि कटौती गरिएको छ । लेबर पार्टी नेतृत्वको सरकारले शनिबार अबेर राति यी नयाँ व्यवस्थाहरू घोषणा गरेको हो। सरकारले अनियमित अध्यागमनलाई कम गर्न र कट्टर द…
-
काठमाडौं । चीनको अन्तरिक्ष स्टेशनमा पठाइएका चार मुसा शुक्रबार पृथ्वीमा फर्किएका छन्। ग्लोबल टाइम्सलाई चिनियाँ विज्ञान प्रतिष्ठान (सीएएस) बाट प्राप्त जानकारी अनुसार, अन्तरिक्ष विज्ञान प्रयोगका नमूनाहरूको नवौं ब्याचमा चार मुसा पनि समावेश थिए । ती मुसाहरू शुक्रबार चीनको अन्तरिक्ष स्टेशनबाट फर्केका छन्। मुसाहरूलाई चिनिया…

यूएई अध्ययनको नाममा करोडौँ ब्रह्मलुट : ५ कन्सल्टेन्सी सञ्चालक कारागार चलान, एक फरार
बिमा कम्पनीलाई चुक्ता पुँजी पुर्याउनै सकस, धितोपत्र बोर्ड र सरकारी नीति बाधक
सर्लाही-४ मा विज्ञहरूको सुझावका आधारमा विकास गर्छु : सभापति थापा
१३ फर्ममाथि वाणिज्य विभागको कारबाही, दुई पसललाई नगद जरिबाना
प्रेम दिवसको सन्दर्भमा : सम्बन्धको बजारमा 'नयाँ आयाम र जोखिम–सन्तुलन' को चुनौती
टी–२० विश्वकपः जिम्बाब्वेले अष्ट्रेलियालाई हरायो