Category: अन्तरास्ट्रिय

  • अन्तरास्ट्रिय
    क्यानबेरा, भदौ १२ अष्ट्रेलियाली सरकारले सन् २०२५ मा विश्वविद्यालय र व्यावसायिक शिक्षा प्रदायक माझ नयाँ अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना दुईलाख ७० हजारमा सीमित गर्ने मङ्गलबार घोषणा गरेको छ ।   घोषणा अनुसार अष्ट्रेलियाले आगामी नयाँ वर्षमा सार्वजनिक वित्त पोषित विश्वविद्यालयमा एक लाख ४५ हजार  व्यावसायिक शिक्ष…
  • अन्तरास्ट्रिय
      नयाँदिल्ली, भदौ १२ गहुँको पिठोले बनेको पकौडा खाँदा महिला र बालबालिकासहित करिब १३० जना बिरामी परेका र पछि उनीहरूलाई खानामा विषाक्तताका कारण अस्पताल भर्ना गरिएको अधिकारीहरूले मङ्गलबार बताएका छन् । मथुरा जिल्लाको फराह सहरमा हिन्दू धर्मावलम्बीहरूको पर्व जन्माष्टमीको अवसरमा सोमबार राति मानिसहरूले पकौड…
  • अन्तरास्ट्रिय
    टोकियो, भदौ ११ दक्षिण जापानतर्फ मङ्गलबार भारी वर्षासँगै आएको एउटा शक्तिशाली चक्रवात दक्षिणी जापानतर्फ अघि बढेसँगै देशको उडान र रेल सेवाहरु अवरुद्ध भएका छन् ।  ‘टाइफुन सानसान’ प्रति घण्टा २१६ किलोमिटरको गतिले दक्षिणी अमामी द्वीपसमूहतर्फ अघि बढिरहेको मौसम पूर्वानुमानकर्ताले बताएका छन्  ।&…
  • अन्तरास्ट्रिय
       टोकियो, भदौ १० यो हप्ताको अन्त्य सम्ममा भारी वर्षासँगै शक्तिशाली चक्रवात आउनसक्ने चेतावनी जारी गरिएको छ ।  मौसम पूर्वानुमानकर्ताहरूले सोमबार दक्षिणी जापानतर्फ एक शक्तिशाली चक्रवात अघि बढेको जनाएका छन् ।    आँधीले बुधबार अमाम टापु क्षेत्र पार गर्ने अनुमान गरिएको छ भने मुख्य दक्षिणी ट…
  • अन्तरास्ट्रिय
    माली, भदौ १०  मालीको उत्तरी क्षेत्रमा आइतबार भएको ड्रोन आक्रमणमा बालबालिकासहित कम्तीमा १५ सर्वसाधारणको मृत्यु भएको स्थानीय स्रोतहरूले बताएका छन् ।  उक्त क्षेत्रमा सेना र उसका रुसी सहयोगीहरूले पृथकतावादी र जिहादीहरूसँग लडिरहेका छन् । पृथकतावादीहरूले अल्जेरिया नजिकै तिन्जाउओटेनमा आक्रमणका लागि &lsquo…
  • अन्तरास्ट्रिय
    मस्को, भदौ ९ ।​​​​​​ पेरिसस्थित रूसी दूतावासले टेलिग्राम म्यासेजिङ प्लेटफर्मका मालिक पावेल डुरोभको पक्राउपछि अदालती प्रक्रियालाई छिटो गर्न फ्रान्सेली अधिकारीहरूले ‘सहयोग गर्न इन्कार गरेको’ आरोप लगाएको छ । अन्य राष्ट्रियतासमेत भएका रूसी नागरिक डुरोभलाई शनिबार फ्रान्सको पेरिसस्थित पेरिसले बोर्जेट विमा…
  • अन्तरास्ट्रिय
    माली, भदौ ९ भारी वर्षाले निम्त्याएको बाढीका कारण विस्थापित भएका करिब तीन लाख बङ्गलादेशी नागरिकले आपतकालीन आश्रयमा शरण लिइरहेको विपद् व्यवस्थापन अधिकारीहरूले शनिबार बताएका छन् ।   भारी मनसुनी वर्षाका कारण यस हप्ताको सुरुदेखि बङ्गलादेश र भारतमा कम्तीमा ४२ जनाको मृत्यु भएको  स्रोतले जनाएको छ ।  आ…
  • अन्तरास्ट्रिय
    ढाका, भदौ ७  बङ्गलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानीलाई बिहीबार रद्द गरेको छ । संयुक्त राष्ट्रसङ्घको एक टोली कथित मानव अधिकार उल्लङ्घनको अनुसन्धान गर्ने कि नगर्ने भनेर मूल्याङ्कन गर्न ढाका पुगेको एक दिनपछि हसिनाका दस्तावेजहरू रद्द गर्ने कदमले उहाँको भविष्यको योजनालाई अन्योल…
  • अन्तरास्ट्रिय
    नयाँदिल्ली, भदौ ७ सहकर्मीको बलात्कार र हत्याको विरोधमा भारतीय चिकित्सकहरूले सरकारी अस्पतालमा गरेको हडताल ११ दिनपछि बिहीबार अन्त्य गरेका छन् । तर कोलकातामा भने अझै उग्र विरोध प्रदर्शन जारी नै छ । यही अगस्ट ९ मा भारतको पूर्वी सहर कोलकाताको सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सकको शव फेला परेपछि महिला विरुद्धको हिं…
  • अन्तरास्ट्रिय
    आन्ध्र प्रदेश, भदौ ६ आन्ध्र प्रदेशको अनाकपल्लीको अच्यतापुरम्स्थित विशेष आर्थिक क्षेत्र (सेज) मा रहेको एक औषधि कम्पनीमा भएको विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या बिहीबार १७ पुगेको छ । यसअघि बुधबार दिइएको जानकारीमा कम्तीमा तीन जनाको मृत्यु भएको र १७ जना घाइते भएको बताउनुभएको थियो । अनाकपल्लीका जिल्ला प्रशासक विजय कृष्ण…
  • अन्तरास्ट्रिय
    आन्ध्र प्रदेश, भदौ ६ आन्ध्र प्रदेशको अनाकपल्लीको अच्यतापुरम्स्थित विशेष आर्थिक क्षेत्र (सेज) मा रहेको एक औषधि कम्पनीमा भएको विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या बिहीबार १७ पुगेको छ । यसअघि बुधबार दिइएको जानकारीमा कम्तीमा तीन जनाको मृत्यु भएको र १७ जना घाइते भएको बताउनुभएको थियो । अनाकपल्लीका जिल्ला प्रशासक विजय कृष्ण…
  • अन्तरास्ट्रिय
    तेहरान, भदौ ६ मध्य इरानमा अधिकारीहरूले आफ्ना ग्राहकहरूसँग बलात्कार र यौन उत्पीडन गरेको आरोपमा एक भविष्यवक्तालाई मृत्युदण्ड दिएको न्यायपालिकाले बुधबार बताएको छ ।  “महिला र युवतीहरूलाई आक्रमण गर्ने भविष्यवक्तालाई याज्द जेलमा मृत्युदण्ड दिइएको छ”, इरानी न्यायपालिकाको मिजान अनलाइन वेबसाइटका अनुस…
  • अन्तरास्ट्रिय
    गाजा, भदौ ५ गत अक्टोबर–७ मा गाजा पट्टीमा इजरायली  आक्रमण सुरु भएदेखि शहीद भएका पत्रकारहरूको सङ्ख्या १७० पुगेको छ । गाजाको सरकारी मिडिया कार्यालयले जारी गरेको विज्ञप्तिमा गाजा शहरको मुस्तफा हफेज विद्यालयलाई निशाना बनाई गरिएको आक्रमणमा पत्रकार हम्जा अब्दुल रहमान मुर्तजाको शहादतपछि मृत्यु भएका पत्रका…
  • अन्तरास्ट्रिय
      सिकागो, भदौ ४ अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार सिकागोमा भएको पार्टीको अधिवेशनमा आफ्नो बलभुताले भ्याएसम्म देशका लागि सबै थोक दिएको भन्दै डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसलाई पार्टीको जिम्मेवारी हस्तान्तरण गर्नुभएको छ । बिदाइको क्षणमा उहाँले उपराष्ट्रपति ह्यारिसलाई अँगालो राख्दै नोभेम्बरमा हुन लागेको …
  • अन्तरास्ट्रिय
    नयाँदिल्ली, भदौ ४ । भारतका सयौँ चिकित्सकहरूले सोमबार स्वास्थ्य मन्त्रालय नजिकै विरोध प्रदर्शन गरेका छन् ।  स्वास्थ्य सेवाकर्मीहरूलाई हिंसाबाट जोगाउन र सरकारी अस्पतालमा बलात्कार र हत्याको शिकार भएकी सहकर्मीलाई न्याय दिन कडा कानूनको माग गर्दै चिकित्सकहरू विरोध प्रदर्शनमा उत्रिएका हुन् ।  ‘न्यायमा ढि…
  • अन्तरास्ट्रिय
    ढाका, ३० साउन (रासस / एएफपी) : आँखामा पट्टी बाँधेर, हतकडी लगाएर गोप्य जेलमा राखिएका बङ्गलादेशी वकिल अहमद बिन कासेमले आठ बर्षपछि जेलबाट बाहिर ल्याइएको महशुस गर्नुभयो । उँहाले बङ्लादेशमा भएको परिवर्तनबारे कुनै जानकारी पाउनुभएको थिएन । त्यसैले उहाँले आफूलाई हत्या गर्न बाहिर निकालिएको बुझ्नुभएको थियो । यद्यपि, उ…
  • अन्तरास्ट्रिय
    मुगु, २९ साउनः नेपाल–चीन सिमाना नाक्चेलाग्नाबाट नजिकै रहेको चीनको ह्याजिमार क्षेत्र । साउन १७ गतेबाट चलेको १५ दिने हाट बजारका लागि बस्न, सामान किनबेच गर्न व्यापारीहरुले पालहरु टाँगेका छन् । तस्बिरः नृपेन्द्रबहादुर मल्ल/रासस
  • अन्तरास्ट्रिय
    लण्डन, २८ साउन (रासस/एएफपी) : प्रधानमन्त्री केइर स्टार्मरले सत्ता सम्हालेपछि पहिलो पटक आइतबार साना डुङ्गामा चढी एकै दिनमा ७०० भन्दा बढी आप्रवासीले ‘इङ्लिस च्यानल’ पार गरी बेलायती भूमिमा अवतरण गरेका छन् । समना डुङ्गामा च्यानल पार गर्नुलाई अत्यधिक जोखिमपूर्ण यात्रा मानिन्छ । फ्रान्सेली अधिकारीहरूले यस वर्षको …
  • अन्तरास्ट्रिय
    टोकियो, २४ साउन (रासस/एएफपी) : जापानको दक्षिणी क्षेत्रमा ६.९ र ७.१ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वे (युएसजिएस) ले भूकम्प क्युशुको मियाजाकी क्षेत्रमा ३३ किलोमिटरको गहिराइमा रहेको बताएको छ । जापानी प्रसारक एनएचके वल्र्डका अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइटा, कागोशिमाजस्ता क्षेत्रमा सुनामीको चे…
  • अन्तरास्ट्रिय
    ढाका, २३ साउन (रासस/एएनआई) : पूर्वप्रधानमन्त्री खालिदा जियाले सरकारी जागिरमा भेदभाव विरोधी विद्यार्थी आन्दोलनले निम्त्याएको राष्ट्रव्यापी हिंसा, तोडफोड र राज्य स्रोतको लुटपाटबारे चिन्ता व्यक्त गर्नुभएको बङ्गलादेशको सञ्चारमाध्यम ढाका ट्रिब्युनले बताएको छ । ढाकाको ‘एभरकेयर’ अस्पतालमा रहनुुभएका जियासँग बङ्गलादे…
  • अन्तरास्ट्रिय
    ढाका, २१ साउन (रासस/एएफपी) : बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिनुभएको सेनाप्रमुख वाकर–उज–जमानले सोमबार दिउसो जानकारी गराउनुभएको छ । प्रधानमन्त्री हसिनाको राजिनामाको माग गर्दै गरिएको आन्दोलनमा ढाकामा व्यापक सहभागितापछि प्रधानमन्त्री हसिनाले पदबाट राजिनामा दिनुभएको हो । उहाँ…