अन्तरास्ट्रिय
-
काठमाडौं । इरानमा सरकार विरोधी प्रदर्शनका क्रममा कम्तीमा २१७ जना मारिएको दाबी गरिएको छ। इरानमा विगत केही दिनदेखि देशको खस्कँदो आर्थिक अवस्था र महँगीका कारण सरकारको विरोधमा प्रदर्शन भइरहेका छन्। यसको सुरुवात २८ डिसेम्बर २०२५ मा भएको थियो। टाइम म्यागजिनले तेहरानका एक डाक्टरलाई उद्धृत गर्दै राजधानीका ६ वटा अस्प…
-
मस्को, एपी । रुसले युक्रेनविरुद्धको पछिल्लो आक्रमणमा नयाँ ‘ओरेसनिक’ मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रयोग गरेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उक्त मिसाइल प्रयोग गर्दै युक्रेनको महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी व्यापक आक्रमण गरिएको जनाएको हो । मन्त्रालयका अनुसार यो…
-
काठमाडौं । इरानमा विगत दुई सातादेखि महँगीविरुद्ध भइरहेको प्रदर्शनका बीच बिहीबार राति स्थिति थप बिग्रिएको छ। सीएनएको रिपोर्ट अनुसार, प्रदर्शन देशभरका १०० भन्दा बढी सहरहरूमा फैलिसकेको छ। मानिसहरू ‘यो अन्तिम लडाइँ हो, शाह पहलवी फर्कनेछन्’ भन्दै नारा लगाइरहेका थिए। हाल देशभर इन्टरनेट र फोन सेवा बन्द गर…
-
काठमाडौँ। अमेरिकाले भेनेजुएलाको निर्णयमा हस्तक्षेप गर्दै तेल बिक्री अनिश्चितकालसम्म नियन्त्रण गर्ने घोषणा गरेको छ। अमेरिकी अधिकारीहरूका अनुसार भेनेजुएलाबाट हुने तेल बिक्री, बजार छनोट र त्यसबाट आउने आम्दानीको व्यवस्थापन अब अमेरिकाको निगरानीमा रहनेछ। यो निर्णयलाई अमेरिका–भेनेजुएला सम्बन्धमा एक ठूलो मोडका रूप…
-
काठमाडौं । अमेरिका ६६ वटा अन्तर्राष्ट्रिय संस्थाबाट बाहिरिएको छ । यससँगै ती संस्थाले पाउँदै आएको अमेरिकी रकम र सहयोग रोकिनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ३५ गैर–संयुक्त राष्ट्र संघका संगठन र ३१ संयुक्त राष्ट्र संघसँग सम्बन्धित निकायहरूबाट बाहिरिने निर्णयमा हस्ताक्षर गरेका रोयटर्सले जनाएको छ । …
-
काठमाडौं । अमेरिकामा अवैध रूपमा बसिरहेका आप्रवासी व्यवस्थापन गर्ने निकाय यूएस इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आईस) का एक अधिकारीले प्रहार गरेको गोली लागी एक महिलाको मृत्यु भएको छ । दक्षिण मिनियापोलिसमा जाँच अभियानका क्रममा एक ३७ वर्षीया महिलालाई गोली प्रहार भएको हो । गोली लागेर ती महिलाको मृत्यु भएको छ। यस …
-
काठमाडौं । अमेरिकाले भिसा नियममा व्यापक कडाइ गर्दै नेपाललाई पनि ‘भिसा बन्ड’ राख्नुपर्ने देशहरूको सूचीमा समावेश गरेको छ। अमेरिकी विदेश मन्त्रालयले जनवरी मंगलबार जारी गरेको पछिल्लो अपडेट अनुसार, अब नेपाली नागरिकहरूले पनि अमेरिकाको बी-१/बी-२ (पर्यटक वा व्यावसायिक) भिसा आवेदन दिँदा धरौटी राख्नुपर्ने…
-
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाबारे दिएको कडा र अभूतपूर्व टिप्पणीले कोलम्बियामा समेत अमेरिकी हस्तक्षेपको आशंका बढेको छ । ट्रम्पको टिप्पणीले अन्तर्राष्ट्रिय स्तरमा विवाद चर्काएको छ । वासिङ्टनमा पत्रकारहरूसँगको छोटो संवादका क्रममा ट्रम्पले कोलम्बियालाई ‘एउटा बिरामी मानिसले चलाएको देश’ भ…
-
न्युयोर्क । भेनेजुएलाबाट नियन्त्रणमा लिइएका निकोलस मादुरोलाई सोमबार दिउँसो न्युयोर्कस्थित म्यानहटनको संघीय अदालतमा उपस्थित गराइँदै छ। यो अदालती प्रक्रियासँगै अमेरिकामा उनीविरुद्धको आपराधिक मुद्दा औपचारिक रूपमा सुरु हुनेछ। मादुरो र उनकी श्रीमतीलाई पहिलो पटक न्यायाधीशसामु पेस गर्न लागिएको हो। मादुरोको यो…
-
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजलाई आफ्नो निर्देशन पालना नगरे निकोलस मादुरोको जस्तै नियति भोग्नुपर्ने चेतावनी दिएका छन्। आइतबार एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भेनेजुएलाको भविष्य र त्यहाँको नेतृत्वका बारेमा यस्तो कडा टिप्पणी गरेका हुन्।&nb…
-
वाशिङ्टन। पूर्वअमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई अमेरिकी प्रशासनले नियन्त्रणमा लिएको घटनालाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनको कडा आलोचना गरेकी छिन्। उनले उक्त कदमलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्दै गरिएको 'अवैध' र 'अनावश्यक' कारबाह…
-
काठमाडौं । भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले सम्हालेकी छन् । राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासतमा राखेपछि उपराष्ट्रपति रोड्रिगेजले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी हुन् । समाचार एजेन्सी रोयटर्सका अनुसार, यसअघि भेनेजुएलाको सर्वो…
-
काठमाडौं । अमेरिकाले भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिएर न्यूयोर्क पुर्याएको छ । अब भेनेजुएलामा अर्को सरकार नबनेसम्म अमेरिकाले नै सरकार चलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । अमेरिकी सेनाले शनिबार भेनेजुएलाको राजधानी काराकास लगायतका शहरमा आक्रमण गरेको थियो । लगत्तै मा…
-
काठमाडौं । अमेरिकी वामपन्थी स्वतन्त्र सिनेटर बर्नी स्यान्डर्सले भेनेजुएलामाथिको ट्रम्पको आक्रमणले अमेरिका र विश्वलाई सुरक्षित नबनाउने बताएका छन्।’ स्यान्डर्सले ट्रम्पको यो कदमलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि गरेको आक्रमणसँग तुलना गरेका छन् । शनिबार उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘पुटिनल…
-
काठमाडौं । अमेरिकाले भेनेजुएलामा गरेको आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा मानवीय क्षति नभएको बताएको भएपनि न्युयोर्क टाइम्सले कम्तीमा ४० जनाको मृत्यु भएको जनाएको छ । न्युयोर्क टाइम्सले आइतबार प्रकाशित गरेको एक …
-
काठमाडौं । स्विट्जरल्यान्डको एक स्की रिसोर्टमा रहेको बारमा आगो लाग्दा मृत्यु हुनेको संख्या ४० पुगेको छ । ११५ जना घाइते छन् । घाइतेहरुमध्ये धेरैको अवस्था गम्भीर रहेको अधिकारीहरुले बताएका छन् । नयाँ वर्षको उत्सव चलिरहेका बेला स्थानीय समय अनुसार बिहीबार बिहान करिब १:३० बजे क्रान्स–मोन्टानास्थित ली कन्स्टेलिसन नामको…
-
अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि तेहरानले पुनः हतियार जुटाउने प्रयास गरेमा इरानमाथि फेरि आक्रमण गर्ने चेतावनी दिएका छन् । फ्लोरिडामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई स्वागत गर्दै ट्रम्पले उनीहरूलाई पराजित गर्ने बताएका हुन् । सम्झौता गर्नु इरानका लागि धेरै बुद्धिमानी हुने उनले बताए । वा…
-
भारत । भारतको औद्योगिक उत्पादन सूचकांकले नोभेम्बर महिनामा ६.७ प्रतिशतको वृद्धि हासिल गरेको छ । संघीय तथ्याङ्क र कार्यक्रम कार्यान्वयन मन्त्रालयद्वारा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार अक्टोबर महिनामा ०.४ प्रतिशत रहेको वृद्धिदर नोभेम्बरमा उल्लेख्य रूपमा बढेको हो । मन्त्रालयकाअनुसार औद्योगिक उत्पादनमा आएको यो उछाल मु…
-
काठमाडौँ । युक्रेनले नोभगोरोड क्षेत्रमा रहेको राष्ट्रपति भ्लादिमिर पुटिनको आधिकारिक निवासमा आक्रमण गर्ने प्रयास गरेको दाबी गरिएको छ । रिपोर्टका अनुसार रुसले युक्रेनले डिसेम्बर २८ को राति ९१ वटा लामो दूरीको ड्रोनले रुसी राष्ट्रपतिको आधिकारिक निवासलाई निशाना बनाएको रुसको दाबी छ । रुसी विदेशमन्त्री सर्गेई …
-
काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको निधन भएको छ । उनको ८० वर्षको उमेरमा आज (मंगलबार) बिहान स्थानीय समयअनुसार बिहान ६ निधन भएको हो । बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)को मिडिया सेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् खालिदाको निधन भएको सूचना दिएको छ । बीएनपीले सोशल मिडिया प्लेटफर्म एक्समा लेख…
-
बेइजिङ । चीनले आफ्नो महत्त्वाकांक्षी पूर्वाधार विकासको क्रममा उरुम्छी–युली एक्सप्रेस–वेको मुटुमा रहेको १३.७५ माइल (२२ किलोमिटर) लामो तियानशान शेङ्ली सुरुङ सञ्चालनमा ल्याएको छ । यो सुरुङ विश्वको सबैभन्दा लामो एक्सप्रेस–वे भएको मानिएको छ र यसले क्षेत्रीय राजधानी उरुम्छी र कोर्ला सहरबिचको यात्रासमय आधा घ…

यूएई अध्ययनको नाममा करोडौँ ब्रह्मलुट : ५ कन्सल्टेन्सी सञ्चालक कारागार चलान, एक फरार
बिमा कम्पनीलाई चुक्ता पुँजी पुर्याउनै सकस, धितोपत्र बोर्ड र सरकारी नीति बाधक
सर्लाही-४ मा विज्ञहरूको सुझावका आधारमा विकास गर्छु : सभापति थापा
१३ फर्ममाथि वाणिज्य विभागको कारबाही, दुई पसललाई नगद जरिबाना
प्रेम दिवसको सन्दर्भमा : सम्बन्धको बजारमा 'नयाँ आयाम र जोखिम–सन्तुलन' को चुनौती
टी–२० विश्वकपः जिम्बाब्वेले अष्ट्रेलियालाई हरायो