अन्तरास्ट्रिय
-
काठमाडौं । अफगानिस्तानमा सोमबार बिहान ६.३रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) का अनुसार भूकम्प भारतीय समय अनुसार राति १२ः४७ बजे ३४.५० डिग्रीउत्तर अक्षांश र ७०.८१ डिग्रीपूर्व देशान्तरमा १६० किलोमिटर गहिराइमा केन्द्रविन्दु भएर गएको हो । प्रारम्भिक भूकम्पपछि ४ देखि रेक्टर …
-
काठमाडौं । अफगानिस्तानमा आइतबार राति ६.३ तीव्रताको भूकम्प जाँदा कम्तिमा २५० जनाको मृत्यु भएको छ । ५०० भन्दा बढी घाइते भएका छन् । घाइतेहरुलाई नंगरहार र कुनार प्रान्तका अस्पतालमा भर्ना गरिएको छ । यो भूकम्प भारतीय समयअनुसार राति १२:४७ बजे जलालाबाद नजिक गएको हो । एनबीसी न्यूजले भूकम्पबाट २५० जनाको मृत्यु र ५…
-
काठमाडौ । कर नीतिका कारण अमेरिकासँग चिढिएका एसियाका दुई शक्तिशाली राष्ट्र चीन र भारतले विश्वव्यापी व्यापारमा स्थिरता ल्याउनका लागि रणनीतिक रुपमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चिनफिङबीच शनिबार शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनको अवसरमा तियानजिनमा…
-
सहरबासीहरू मोबाइल फोनको लतमा फसेर दिनभर फोनको स्क्रिनमा झुण्डिन थालेपछि जापानको टोयोआके सहरले नयाँ नियम लागू गर्ने भएको छ । आइची प्रान्तस्थित टोयोआके सहरले नयाँ विधयेकको मस्यौदा तयार पारेको छ, जस अनुसार सहरबासीले आफ्नो काम र विद्यालय बाहिरको समयमा अधिकतम २ घण्टासम्म मात्रै मोबाइल फोन चलाउन पाउनेछन् । यद्यपि उक्…
-
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आइतबार चीनको याङजिङमा द्विपक्षीय भेटवार्ता भएको छ । ५० मिनेटसम्म चलेको भेटमा चिनियाँ राष्ट्रपति जिनपिङले चीन र भारतबीच सहकार्यमा जोड दिंदै ड्रयागन र हात्ती सँगै आउनु अत्यन्तै जरुरी भएको बताएका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । जि…
-
काठमाडौं । आणविक हतियारहरुको पूर्ण उन्मूलनका लागि विश्व समुदायलाई एकताबद्ध बनाउने उद्देश्यले आज आणविक परीक्षणविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ । सन् २०१० देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन शुरू गरिएको हो । आणविक हातहतियारले निम्त्याउने विनाश, त्यसविरुद्धका विविध गतिविधि, सम्मेलन, सञ्चारमाध्यमब…
-
काठमाडौं । रूसले बिहीबार युक्रेनमाथि ५९८ वटा ड्रोन र ३१ वटा क्षेप्यास्त्रले आक्रमण गरेको छ। बीबीसीका अनुसार, यस आक्रमणमा ४ बालबालिकासहित २१ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्। आक्रमण अमेरिकी राष्ट्रपति ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको अलास्कामा भएको भेटवार्ताको मात्र १३ दिनपछि भएको हो। युक्रेन…
-
काठमाडौं। इन्डोनेसियाको राजधानी जकार्तामा संसद भवनको अगाडि सयौं प्रदर्शनकारीले सांसदहरूको तलब र सुविधाविरुद्ध प्रदर्शन गरेका छन्। यो साता भएको यो दोस्रो ठूलो प्रदर्शन हो। यी प्रदर्शनले राष्ट्रपति प्राबोवो सुबियान्तोको सरकारप्रति बढ्दो असन्तुष्टि देखाउँछ । सुबियान्तोले आफ्नो कार्यकाल सुरु गरेको एक वर्ष पनि भएको छैन। प्…
-
काठमाडौं । आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘कायर’ को संज्ञा दिएका छन्। उनले नरेन्द्र मोदी नेतृत्वको संघीय सरकार अमेरिकी राष्ट्रपति ट्रम्पको अगाडि झुकेको आरोप पनि लगाएका छन्। केजरीवालले बिहीबार पत्रकार सम्मेलन गर्दै भने, ‘ट्रम्प एक कायर मानिस हुन्। जु…
-
काठमाडौं । नेपालको बाटो हुँदै जैश–ए–मोहम्मद समूहका तीन जना आतंकवादी भारतको बिहारमा प्रवेश गरेको भन्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । आतंकवादी घुसेको भन्दै भारतको प्रहरी मुख्यालयले सुरक्षाकर्मीलाई हाई अलर्टमा राखेको र गुप्तचर निकायलाई पनि परिचालन गरेको भारतीय मिडियाहरुले जनाएका छन् । जैश ए मोह…
-
काठमाडौं : अमेरिकी सरकारले भारतमाथि २५ प्रतिशत थप भन्सार लगाउने आधिकारिक सूचना जारी गरेको छ । यो शुल्क भारतीय समय अनुसार बुधबार बिहान ९ः३० बजेदेखि लागू भएको हो। पहिले भन्सार दर २५ प्रतिशत थियो। अब भारतमा कुल ५० प्रतिशत भन्सार लाग्नेछ। सूचनामा अगस्ट २७, २०२५ मा वा त्यसपछि प्रयोगका लागि आइपुगेका वा गोदामब…
-
काठमाडौं । भारतीय स्पीनर रविचन्द्रन अश्विनले आईपीएल क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत निर्णय सार्वजनिक गर्दै अब विश्वका विभिन्न लिगमा जोडिने दिएका छन्। ‘हरेक अन्त्यसँग नयाँ सुरुवात हुन्छ। आज मेरो आइपिएल करियर समाप्त भएको छ, तर विभिन्न लिगमार्फत क्रिकेट अन्वेषणको या…
-
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार अमेरिकाले चीनबाट छ लाख विद्यार्थीलाई प्रवेश दिने घोषणा गरेका छन् । चीनसँगको भन्सार शुल्क वार्ताका क्रममा, ट्रम्पले चिनियाँ विद्यार्थीहरूको उपस्थितिलाई महत्त्वपूर्ण भन्दै स्पष्ट गरे, ‘हामी उनीहरूका विद्यार्थीलाई अनुमति दिनेछैनौं भन्ने म धेरै अफवाह सुन्छु । तर होइन,…
-
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने इच्छा व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपतिको सरकारी कार्यालय ओभल अफिसमा दक्षिण कोरियाका नयाँ राष्ट्रपति ली जाए म्युङ्गसँगको भेटवार्तामा ट्रम्पले उत्तर कोरियाली नेतासँग भेट्ने इच्छा देखाएका हुन् । आफ्नो पहिलो कार्यकालमा अमेरिक…
-
काठमाडौं । इजरायली अधिकारीहरूले गाजा सिटीमा आक्रमणलाई निरन्तरता दिने बतैरहेको बेला भोकमरीबाट मर्नेहरुको संख्या पनि बढी रहेको छ। इजरायली सेनाले गाजा सिटीमा भारी मात्रामा हवाई र स्थल आक्रमण बढाएको स्थानीय बासिन्दाहरूले बताएका छन्। गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार कम्तीमा आठ जनाको भोकमरीका कारण मृत्…
-
काठमाडौं । गाजामा इजारायली सेनाको आक्रमणमा परी सोमबार ४ पत्रकारसहित कम्तीमा १५ जनाको मृत्यु भएको छ । गाजापट्टिको दक्षिणी क्षेत्रमा अवस्थित नासेर अस्पताललाई इजरायली सेनाले निसाना बनाएको बीबीसीले जनाएको छ । गाजामा रहेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा काम गर्दै आएका पत्रकारहरू आक्रमणमा मारिएका हुन् । समाचार…
-
काठमाडौं । रूसका विदेश मन्त्री सेर्गेई लावरोभले राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट्न तयार रहेको बताएका छन्। यद्यपि उनले जेलेन्स्कीको राष्ट्रपति पदको वैधतामाथि भने प्रश्न उठाएका छन् । लावरोभले अमेरिकी च्यानल एनबीसीलाई दिएको अन्तर्वार्तामा भने, ‘वार्ताको अर्थ त्यतिबेला मात्र ह…
-
काठमाडौं । अमेरिकाका उपराष्ट्रपति जे.डी. भेन्सले भारतलाई अमेरिकाले बढाएको भन्सार शुल्क केवल बहाना मात्र भएको टिप्पणी गरेका छन् । उनले एनबीसी न्युजसँग गरेको एक कुराकानीमा भारतमाथि भन्सार शुल्क बहाना मात्रै भएको र खास निसाना रूस रहेको बताएका हुन् । उनले भारतविरुद्ध भन्सार शुल्क लगाएर रूसमाथि कडा आर्थिक दबा…
-
काठमाडौं । रूसी अधिकारीहरूले युक्रेनले रूसी परमाणु केन्द्रमा हमला गरेको आरोप लगाएका छन् । हमलाबाट रूसको पश्चिमी कुर्स्कस्थित एउटा परमाणु ऊर्जा संयन्त्रमा आगो लागेको र त्यसलाई अहिले नियन्त्रणमा लिइएको रूसी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । रूसले यसक्रममा आफ्नो वायु रक्षा प्रणालीले एउटा युक्रेनी ड्रोन ख…
-
काठमाडौं । गाजामा युद्धविराम गर्न माग गर्दै शनिबार हजारौं मानिस इजरायलका सडकमा उत्रिएका छन्। बीबीसीका अनुसार, धेरै शहरमा भएका विरोध र्यालीमा ठूलो संख्यामा जनसमूह सहभागी भएका छन् । प्रदर्शनकारीहरूका अनुसार सेनाद्वारा गाजा सिटी कब्जा गर्ने योजनाले बाँकी रहेका बन्दीहरूको जीवन जोखिममा पार्न सक्छ। इजरायलक…
-
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपाल भ्रमण आएकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनलगायत प्रतिनिधिमण्डलको द्विपक्षीय बैठक काठमाडौंमा सुरु भएको छ । शनिबार काठमाडौं आएकी सुआनले आज बिहान उपराष्ट्रपति यादवसँग भेटवार्ता गरेलगत्तै द्विपक्षीय बैठक सुरु भएको हो । नेपाल-भियतनाम कूटनीतिक…

वीरगञ्जबाट १७ अर्ब ३२ करोडको भटमासको तेल निर्यात
१० वर्षपछि जनताले निःशुल्क बिजुली पाउँछन् : कुलमान घिसिङ
मौद्रिक नीति समीक्षाले अटोमोबाइल्स र रियलस्टेटलाई छोएन
पूर्वी नाकाबाट १६ अर्बको आयात, आठ अर्बको निर्यात, अलैँची निर्यात दोब्बर वृद्धि
राष्ट्रिय क्रिकेट खेलाडीहरूको आत्मविश्वासलाई पुनः बढाउदै मेटलाइफ नेपाल
कुकुरलाई निर्दयीपूर्वक भीरमा फ्याँकियो, कानुनी कारबाही भएन