समाचार
-
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार समीक्षा अवधिमा चालुतर्फ १८.४१ प्रतिशत खर्च भएको छ । चालु आव २०८२/८३ का लागि रु ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट पारित भएको थियो । विनियोजित बजेटमध्ये सबैभन्…
-
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको हो । यसअघि मंगलबार छापावाल सुन तोलामा २ लाख ५९ हजार रुपैयाँ कायम भएको थियो । यस आधारमा बुधबार छापावाल सुन तोलामा ७०० र…
-
धनगढी । पुसको कठ्याङ्ग्रिने चिसो, बिहानको समय । धनगढी उपमहानगरपालिका–८ स्थित भद्रटोलमा एकान्त खोलाको कुनाबाट अचानक नवजात शिशु रोएको आवाज आयो । खोला किनारको झाडीमा सालनाल समेत नकाटेको अवस्थामा एक शिशु (छोरी) बेवारिसे फालिएको देखेपछि स्थानीय स्तब्ध भए । यो घटना मंगलवार बिहानको हो। स्थानीयहरूले तत्कालै प्…
-
काठमाडौं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले नेपालमा लगानीका लागि बृहत अवसर रहेको बताएका छन् । यस्तो अवसरको फाइदा उठाउन ज्ञवालीले थप लगानी गर्न चिनियाँ लगानीकर्तालाई आग्रह गरे । नेपाल–चीन लगानी सम्बन्धी काठमाडौंमा आयोजित कार्यक्रममा सीईओ ज्ञवालीले नेपालमा ऊर्जा, कृषि, पर्यटन, सूच…
-
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ४ महिना अवधिमा उपभोक्ता हित विपरीत व्यवसाय गर्ने उद्योग तथा फर्मबाट सवा करोडभन्दा बढी जरिबाना असुल गरेको छ । उपभोक्ता हित विपरीत व्यवसाय गर्ने उद्योग तथा फर्मबाट विभाग र मातहत कार्यालयले अनुगमन गरी १ साउनदेखि १४ मंसिरसम्म १ करोड ३० लाख ३५ हजार ८ सय रुपैयाँ…
-
काठमाडौँ । साथीभाइसँग हात मिलाउँदा होस् वा झ्याल-ढोकाको चुकुल समाउँदा, तपाईंले कहिलेकाहीँ झट्ट करेन्ट लागेको जस्तो महसुस गर्नुभएको होला । यस्तो घटनाले तपाईंलाई छक्क पारेको, हाँसो उठाएको वा के भयो भनेर अलमलमा पारेको हुन सक्छ । यद्यपि यस्तो झट्काले खासै हानि त गर्दैन, तर एक्कासि हुँदा सातो गए जस्तो लाग्छ । आखिर यस्तो…
-
लाहोर । पाकिस्तानको एक आतङ्कवाद विरोधी अदालतले प्रतिबन्धित इस्लामवादी राजनीतिक दलका एक वरिष्ठ धर्मगुरु नेतालाई हिंसा भड्काएको अभियोगमा ३५ वर्षको कैद सजाय सुनाएको छ । उक्त सजाय एक वर्षभन्दा बढी समयअघि देशका तत्कालीन प्रधानन्यायाधीशको हत्याका लागि सार्वजनिक रूपमा आह्वान गरेको घटनासँग सम्बन्धित रहेको अदालतका अधिकारीह…
-
काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि एसियाली विकास बैङ्क (एडिबी)बाट प्राप्त हुने करिब रु १४ अर्ब ३८ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पवनकुमार शारदा र मुरारीलाल मुरारकाको संयुक्त नाममा दर्ता कायम रहेको सिराहाको ल…
-
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मानसिक स्वास्थ्य समस्या कुनै कमजोरी नभएकाे बताएका छन् । उनले यो शारीरिक रोगजस्तै उपचारयोग्य अवस्था रहेको बताए । सरकारले सञ्चालन गरिरहेको ‘मानसिक स्वास्थ्य सचेतना अभियान’को सन्दर्भमा मंगलबार एक भिडियो सन्देश जारी गर्दै उनले पूर्णरूपमा स्व…
-
काठमाडाैं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ र सदस्य प्रा सुनीति श्रेष्ठ (हाडा) ले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । मंगलवार आयोजित एक कार्यक्रममाझ उपाध्यक्ष श्रेष्ठले आयोगका अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीसमक्ष शपथ ग्रहण गर्नुभएको हो । त्यसलगत्तै सदस्य हाडाले प्रधानमन्त्री कार्…
-
काठमाडौँ । यातायात व्यवस्था विभागले हालसम्म पाँच हजार सवारी चालक अनुमति पत्र (लाइसेन्स) छापिएको जानकारी दिएको छ । विभागका निर्देशक केशव खतिवडाले सुरक्षण मुद्रण केन्द्रमा विभागबाट ७ हजार लाइसेन्सको डेटा उपलब्ध गराएकोमा उक्त परिमाणमा सवारी लाइसेन्स छापिएको जानकारी दिएका हुन् निर्देशक खतिवडाले भने, …
-
काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निष्क्रिय कर्जा (एनपिए) बढ्नुको एक प्रमुख कारण नेपाल राष्ट्र बैंकका कतिपय नीतिहरू अव्यावहारिक रहेको दाबी विज्ञहरूले गरेका छन् । बैंक तथा फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले आयोजना गरेको एक कार्यक्रममा बोल्दै पूर्वबैंकर तथा वित्तीय विज्ञहरूले राष्ट्र बैंकका निर्…
-
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा करिब सात खर्ब रेमिट्यान्स भित्रिएको छ। गत कात्तिक महिनासम्म विप्रेषण आप्रवाह ३१ दशमलव चार प्रतिशतले वृद्धि भई छ खर्ब ८७ अर्ब १३ करोड पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ। गत कात्तिक महिनामा मात्रै एक खर्ब ३३ अर्ब ८२ करोड बराबर विप्रेषण आप्रवाह भएको छ। केन्…
-
काठमाडौँ । पर्यटक भिसाको आडमा नेपाली महिलालाई कुवेत पठाउने संगठित गिरोह सक्रिय रहेको खुलासा भएको छ । बिचौलियाहरूले घरेलु कामदारका रूपमा काम लगाउने उद्देश्यले महिलाहरूलाई घुम्न जाने कागजात तयार गरी कुवेत पठाउने गरेको पाइएको हो । सरकारले २०७३ सालदेखि कुवेतमा घरेलु कामदार पठाउन रोक लगाएको भए पनि गिरोहल…
-
काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले नयाँ इतिहास रचेका छन् । उनी नेटवर्थ ६०० अर्ब डलर (झण्डै ८६.४ लाख करोड रुपैयाँ) नाघ्ने विश्वकै पहिलो व्यक्ति बनेका छन् । पछिल्लो २४ घण्टामै उनको नेटवर्थ १६७ अर्ब डलरले बढेको छ । मस्कको नेटवर्थमा आएको यो तीव्र वृद्धि उनको रकेट निर्माण गर्ने कम्पनी स्पेसएक्सको बढ्दो मूल्…
-
काठमाडौं । व्यक्तिगत मुद्दति निक्षेपमा वाणिज्य बैंकहरूले प्रदान गर्ने अधिकतम ब्याजदरको औसत ५ प्रतिशतभन्दा तल झरेको छ। २० वाणिज्य बैंकहरूमध्ये १३ बैंकले पुस महिनाका लागि ब्याजदर घटाएसँगै औसत अधिकतम ब्याजदर ४.८३४ प्रतिशतमा सीमित भएको हो। सार्वजनिक बैंक सूचनाअनुसार मंसिर महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम…
-
काठमाडौँ । विश्वव्यापी ओट्स बजार हाल शक्तिशाली गतिमा अघि बढिरहेको छ। सन् २०२५ मा करिब ८ अर्ब ८५ मिलियन अमेरिकी डलरको आकारमा रहेको यो बजार २०३५ सम्म ११ अर्ब १८६ मिलियन डलरमा पुग्ने प्रक्षेपण गरिएको छ। वार्षिक औसत ३.३ प्रतिशत वृद्धिदर रहने अनुमानसँगै, स्वास्थ्य–केन्द्रित र वनस्पति–आधारित खानपानतर्फ उपभोक्ताको …
-
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणका कर्मचारीहरू सातबुँदे माग सहित हड्तालमा उत्रिएका छन् । नेपाल बीमा प्राधिकरण कर्मचारी संघ र नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनले आफ्ना मागहरू सुनुवाइ नभएको भन्दै पुस १ गते मंगलबारदेखि हड्ताल सुरु गरेको छ । आजदेखि दैनिक काममा प्रभावित नपार्ने हेतुले …
-
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुख बिनेश मुनकर्मीविरुद्ध भ्रष्टाचार गरेर अस्वभाविक सम्पत्ति कमाएको आरोपमा भ्रष्टाचार मुद्दा पेश गरेको छ । विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार, केहीबेर अघिमात्रै आरोपपत्र पेश भएको हो । र उक्त आरोपपत्र रुजु हुने क्रममा छ…
-
काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा (साउन–मंसिर) सरकारले राजस्व, वैदेशिक अनुदान र अन्य आम्दानीबाट ४ खर्ब १४ अर्ब ९० करोड रुपैयाँ आम्दानी गरेको छ। तर, यस अवधिमा खर्च ५ खर्ब ६४ अर्ब ४६ करोड पुगेको हुँदा १ खर्ब ४९ अर्ब ५५ करोड रुपैयाँ बराबरको बजेट अपुग देखिएको छ। महालेखा नियन्त्रकको…
-
काठमाडौं। कृषि विकास बैंकले चालु आर्थिक वर्ष २०८२/८३ मा कुल कर्जाको ५० प्रतिशत कृषि क्षेत्रमै लगानी गर्ने रणनीति अघि सारेको छ। बैंकका अध्यक्ष डिमप्रसाद पौडेलका अनुसार आधुनिक कृषि प्रविधिमा आधारित कृषिजन्य व्यवसाय, उत्पादन तथा व्यावसायिक परियोजनाहरूमा प्राथमिकता दिइएको छ। अध्यक्ष पौडेलले भने, “वैदेशिक रो…

बीमा प्राधिकरणको पहिलो महिला अध्यक्ष चन्द्रकला पौडेलद्धारा पदभार ग्रहण
दुबईमा रहेका प्रेमीलाई नेपाल बोलाएर श्रीमान् र सासूको हत्या !
ज्योति विकास बैंकका ग्राहकलाई “राइनो लज एन्ड होटल” मा विशेष छुट
दाङमा नागरिकता घोटाला : वडाध्यक्षसहित ६ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा
घरभित्र लुकेको हिंसामाथि प्रश्न उठाउने नाटक ‘बिस्फोटको तेश्रो पाइला’
६ महिनामा करिब सवा ३९ अर्बको वैदेशिक लगानी प्रतिबद्धता