समाचार
-
काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले नयाँ इतिहास रचेका छन् । उनी नेटवर्थ ६०० अर्ब डलर (झण्डै ८६.४ लाख करोड रुपैयाँ) नाघ्ने विश्वकै पहिलो व्यक्ति बनेका छन् । पछिल्लो २४ घण्टामै उनको नेटवर्थ १६७ अर्ब डलरले बढेको छ । मस्कको नेटवर्थमा आएको यो तीव्र वृद्धि उनको रकेट निर्माण गर्ने कम्पनी स्पेसएक्सको बढ्दो मूल्…
-
काठमाडौं । व्यक्तिगत मुद्दति निक्षेपमा वाणिज्य बैंकहरूले प्रदान गर्ने अधिकतम ब्याजदरको औसत ५ प्रतिशतभन्दा तल झरेको छ। २० वाणिज्य बैंकहरूमध्ये १३ बैंकले पुस महिनाका लागि ब्याजदर घटाएसँगै औसत अधिकतम ब्याजदर ४.८३४ प्रतिशतमा सीमित भएको हो। सार्वजनिक बैंक सूचनाअनुसार मंसिर महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम…
-
काठमाडौँ । विश्वव्यापी ओट्स बजार हाल शक्तिशाली गतिमा अघि बढिरहेको छ। सन् २०२५ मा करिब ८ अर्ब ८५ मिलियन अमेरिकी डलरको आकारमा रहेको यो बजार २०३५ सम्म ११ अर्ब १८६ मिलियन डलरमा पुग्ने प्रक्षेपण गरिएको छ। वार्षिक औसत ३.३ प्रतिशत वृद्धिदर रहने अनुमानसँगै, स्वास्थ्य–केन्द्रित र वनस्पति–आधारित खानपानतर्फ उपभोक्ताको …
-
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणका कर्मचारीहरू सातबुँदे माग सहित हड्तालमा उत्रिएका छन् । नेपाल बीमा प्राधिकरण कर्मचारी संघ र नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनले आफ्ना मागहरू सुनुवाइ नभएको भन्दै पुस १ गते मंगलबारदेखि हड्ताल सुरु गरेको छ । आजदेखि दैनिक काममा प्रभावित नपार्ने हेतुले …
-
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुख बिनेश मुनकर्मीविरुद्ध भ्रष्टाचार गरेर अस्वभाविक सम्पत्ति कमाएको आरोपमा भ्रष्टाचार मुद्दा पेश गरेको छ । विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार, केहीबेर अघिमात्रै आरोपपत्र पेश भएको हो । र उक्त आरोपपत्र रुजु हुने क्रममा छ…
-
काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा (साउन–मंसिर) सरकारले राजस्व, वैदेशिक अनुदान र अन्य आम्दानीबाट ४ खर्ब १४ अर्ब ९० करोड रुपैयाँ आम्दानी गरेको छ। तर, यस अवधिमा खर्च ५ खर्ब ६४ अर्ब ४६ करोड पुगेको हुँदा १ खर्ब ४९ अर्ब ५५ करोड रुपैयाँ बराबरको बजेट अपुग देखिएको छ। महालेखा नियन्त्रकको…
-
काठमाडौं। कृषि विकास बैंकले चालु आर्थिक वर्ष २०८२/८३ मा कुल कर्जाको ५० प्रतिशत कृषि क्षेत्रमै लगानी गर्ने रणनीति अघि सारेको छ। बैंकका अध्यक्ष डिमप्रसाद पौडेलका अनुसार आधुनिक कृषि प्रविधिमा आधारित कृषिजन्य व्यवसाय, उत्पादन तथा व्यावसायिक परियोजनाहरूमा प्राथमिकता दिइएको छ। अध्यक्ष पौडेलले भने, “वैदेशिक रो…
-
एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बीबीसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर गरेका छन् । सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गा अघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने गरी प्रस्तुत गरिएको आरोप लगाउँदै बेलायती प्रसारक बीबीसीविरुद्ध उक्त मुद्दा दायर …
-
काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लगानी अपेक्षित रूपमा बढ्न नसक्दा बैंकिङ प्रणालीमा अत्यधिक लगानीयोग्य रकम थुप्रिएर बसेको छ। बैंक तथा वित्तीय संस्थामा अधिक तरलता जम्मा हुँदा यसको व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकलाई चुनौती थपिएको छ। बैंकिङ क्षेत्रको तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले निरन्तर…
-
काठमाडाैं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ, भने पेट्रोलको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ घटाएको हो । पेट्रोलमा भने प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ । मूल्य समायोजनसँगै डिजेल र मट्टितेल पहिलो वर्गका ला…
-
काठमाडौं । गोदरेज अप्लायन्सेसले नेपाली बजारमा आफ्ना प्रिमियम फ्रन्ट-लोड वाशिङ मेसिनहरूमा लागू गरिएको ४ वर्षे व्यापक वारेन्टीलाई औपचारिक रूपमा सार्वजनिक गरेको छ । ‘गोदरेजसँग मात्र’ ट्यागलाइनसहित सुरु गरिएको यो व्यापक वारेन्टी सुविधाले वाशिङ मेसिन श्रेणीमा गोदरेजलाई उपभोक्ताको विश्वासको नयाँ मापद…
-
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालको अर्थतन्त्र स्थिर लयमा रहेको देखिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि कात्तिकसम्मको चार महिनाको तथ्यांकले अधिकांश आर्थिक सूचक सकारात्मक रहेको देखाएको छ। राष्ट्र बैंकका अनुसार चार महिनाको अवधिमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्…
-
फिक्कल। नेपाल एकीकरणताका पूर्वी सीमा विजय गरेर गाँडिएका निसान फर्काइएको ‘निसान पदमार्ग’ प्रवर्द्धन गर्दै प्रचारप्रसार गर्ने उद्देश्यले पदयात्रा हुने भएको छ । सोमबार सूर्योदय नगरपालिकामा भएको सम्बन्धित तीन पालिका र इलामस्थित नेपाली सेनाको रणसार्दुल गणको संयुक्त बैठकले यही पुस २३ देखि २६ गतेसम्म पदयात्रा गर्…
-
काठमाडौं। नेपाल पत्रकार महासंघले सुदूरपश्चिम महोत्सवको समाचार संकलन गरिरहेको बेला पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ । महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गरी पत्रकार चन्दमाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण गराउँदै दोषीको पहिचान गरी कानुनी दायरामा ल्याउन माग गरेका हुन् …
-
काठमाडौं । एनएमबि बैंक लिमिटेडको मंसिर २८ गते सम्पन्न सञ्चालक समितिको बैठकले पुस २४ गते काठमाडौंस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान १० बजे बैंकको ३०औं वार्षिक साधारणसभा बोलाएको छ। उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश वितरणसम्ब…
-
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनासम्मको राजस्व संकलन वार्षिक लक्ष्यभन्दा कमजोर देखिएको छ। राजस्व व्यवस्थापन सूचना प्रणालीको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँको वार्षिक राजस्व लक्ष्य राखिएकोमा मंसिरसम्म ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य थियो। तर मंसिर २९ गते…
-
काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो मात्रामा गाँजा बरामद गरेको छ । १७६ किलोग्राम गाँजा रहेको गाडी केही व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले थप विवरण खुलाएको छैन । यसबारे ३ बजेपछि पत्रकार सम्मेलन गरी विष्तृत जानकारी दिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
-
काठमाडौं । चालु आर्थिक वर्ष कात्तिकसम्म शोधनान्तर स्थिति ३ खर्ब १८ अर्ब ४० करोडले बचतमा छ । निर्यात तथा रेमिट्यान्स आप्रवाहमा आएको सुधारले शोधनान्तर स्थितिमा झनै सुधार आएको हो । चालु आव कात्तिकमा रेमिट्यान्स आप्रवाह ३१ प्रतिशतले बढेको छ भने निर्यात ७७ प्रतिशतले बढेको छ । गत आव कात्तिकसम्म शोधनान्तर स्थिति २ खर्ब ५ अर्ब…
-
स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक समूहले सुन्तला बिक्री गरेर गाउँमा रु ८७ लाख भित्र्याएको हो । विगतमा कोदो तथा मकै बाली हुने ठाउँमा नगदेबालीका रूपमा सुन्तलाखेती थालेसँगै गाउँमा आम्दानी बढ्दै गएक…
-
काठमाडौँ । आन्तरिक राजश्व विभागले चालु आर्थिक वर्ष २०८२-८३ को मङ्सिर महिनामा मात्रै ३५ अर्ब १३ करोड ९७ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ । अर्थमन्त्रायलले सार्वजनिक गरेको पछिल्लो पाँच महिनाको राजश्व सङ्कलनको तथ्याङ्क अनुसार भन्सार विभागले उक्त राजश्व सङ्कलन गरेको हो। गत आर्थिक वर्षको मङ्सिर महिनामा ३५ अर्ब ९९ क…
-
काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-४ बाह्रबिसे बजार क्षेत्रमा बिल, बिजक र भन्सार प्रज्ञापन पत्रविनै ल्याइँदै गरेको चाइनिज किराना सामानसहित एक मिनी टिपर गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार राति करिब १२ बजे तातोपानीबाट खाडिचौरतर्फ आउँदै गरेको बा४ख ५८६४ नम्बरको आइचर (मिनी टिपर) गाडी चेकजाँचक…

बीमा प्राधिकरणको पहिलो महिला अध्यक्ष चन्द्रकला पौडेलद्धारा पदभार ग्रहण
६ महिनामा करिब सवा ३९ अर्बको वैदेशिक लगानी प्रतिबद्धता
दाङमा नागरिकता घोटाला : वडाध्यक्षसहित ६ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा
दुबईमा रहेका प्रेमीलाई नेपाल बोलाएर श्रीमान् र सासूको हत्या !
ज्योति विकास बैंकका ग्राहकलाई “राइनो लज एन्ड होटल” मा विशेष छुट
घरभित्र लुकेको हिंसामाथि प्रश्न उठाउने नाटक ‘बिस्फोटको तेश्रो पाइला’