समाचार
-
काठमाडौं । काठमाडौंमा फाइभ स्टार होटलले जस्तै हस्पिटालिटी सेवा प्रदान गर्ने अत्याधुनिक र आकर्षक इभेन्ट भेन्यू तथा ब्यांक्वेट खुल्ने क्रम बढ्दै गएको छ । फराकिलो स्पेस तथा आकर्षक इन्टेरियर भएका इभेन्ट भेन्यूले विवाह, ब्रतबन्ध, कर्पोरेट इभेन्ट, गोष्ठी, सेमिनार, ब्यूटीप्याजेन्ट, फेसन सो लगायत ठूला जमघटका लागि उत्कृष्ट सेवा प्रद…
-
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर महिनामा भन्सार विभागले मात्रै ४० अर्ब १९ करोड राजश्व ९२ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको पछिल्लो पाँच महिनाको राजश्व सङ्कलनको तथ्याङ्क अनुसार भन्सार विभागले उक्त राजश्व सङ्कलन गरेको हो । जसमा चालु आर्थिक वर्षको साउन देखि मङ्सिर पाँच महिन…
-
काठमाडौं । समयमै आय–व्यव विवरण नबुझाउने सात वटा राजनीतिक दललाई निर्वाच्न आयोगले स्पष्टीकरण सोधेको छ । आयोगका अनुसार स्पष्टीकरणमा दल दर्ता किन खारेज नगर्ने ? भनेर सोधिएको छ आयोगका अनुसार लगातार तीन आर्थिक वर्षसम्म आय–व्यय विवरण नबुझाउने दलहरूलाई यस्तो स्पष्टीकरण सोधिएको हो । स्पष्टीकरण सोधिएका पाँच …
-
काठमाडौं । सरकारले ठूला दरका भारतीय नोटको प्रतिबन्ध हटाएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले २५ हजार भारुसम्म २ सय र ५ सय दरका नोट भारत–नेपाल लान/ल्याउन पाउने व्यवस्था गरेको हो । सरकारले भारतीय ठूला दरका नोटको प्रतिबन्ध हटाएसँगै सन् २०१६ नोभेम्बर ९ देखि निष्कासित नोटमात्र चलनचल्तीमा ल्याउन सकिने व्यवस्था गरे…
-
काठमाडौं । निर्वाचन आयोग आगामी चुनावसँग सम्बन्धित कार्यक्रमहरूमा बालबालिकाको प्रयोग रोक्नेबारे छलफल गर्दैछ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आज दिउँसो २ बजे कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हा, संचार तथा सूचना मन्त्री जगदिश खरेल, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री श्रद्धा …
-
जनकपुरधाम। मधेशको सात दलीय गठबन्धनले मधेश सरकारका सबै योजनाहरू टेन्डर प्रक्रियाबाट गर्ने निर्णय गरेको छ । सोमबार बसेको गठबन्धन बैठकले योजनाहरूमा विगतका जस्तो हुने बेथिति निरुत्साहित गर्न योजनाहरू टेन्डर प्रक्रिया मार्फत गर्ने निर्णय गरेको एक नेताले बताए । उपभोक्ता समितिबाट काम गराउँदा योजना खरिद बिक्री हुने ल…
-
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो पाँच महिनाको अवधिमा ५ खर्ब २० अर्ब ४४ करोड राजस्व लक्ष्य लिएको थियो । तर लक्ष्यको ७८.७४ प्रतिशत मात्रै राजस्व संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । मंसिर महिनामा मात्रै ९५ अर्ब २० कर…
-
काठमाडौँ । देशभरका ६७० स्थानीय तहले नक्सा अद्यावधिक गरी कित्तागत विवरण सङ्कलन गरेका छन् । भू–उपयोग योजना तर्जुमा र कार्यान्वयन गर्ने उद्देश्यले ती स्थानीय तहले नक्सा अद्यावधिक गरेका हुन् । विभिन्न कारणले ८३ स्थानीय तहले कार्य प्रारम्भ गर्न सकेका छैनन् । भू–उपयोग वर्गीकरणका लागि २६१ स्थानीय तहले आधार तथा म…
-
काठमाडौं । हिम रिभर पावर लिमिटेडको वार्षिक साधारणसभा सोमबार काठमाडौंमा सम्पन्न भएको छ। सभामा कम्पनीका सञ्चालक समितिका अध्यक्ष सुदिप कुमार चौधरीले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। अध्यक्ष चौधरीद्वारा प्रस्तुत प्रतिवेदन अनुसार कम्पनीद्वारा प्रवर्द्धित १६.२६ मेगावाट क्षमताको लिपिङ खोला जल…
-
काठमाडौँ । एक चिनियाँ कम्पनीसहित ११ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सम्झौताअनुसार काम नगर्ने निर्माण तथा आपूर्ति कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सार्वजनिक खरिद ऐन २०६३ को उपदफा (१) बमोजिम कालोसूचीमा राखेको जनाएको छ । जिन्यु टेक्नोलोजिज कम्पनी लिमिटेड नामक चिनियाँ कम्…
-
काठमाडौं । ज्योति विकास बैंकका कर्मचारीमाथि ऋणीले गरेको कुटपिट र दुर्व्यवहारको जाहेरी लिन प्रहरीले नमानेपछि वित्तीय क्षेत्रका छाता संगठनले आपत्ति जनाएका छन् । ऋणीहरूले कर्जा किस्ता नियमित गर्ने सम्बन्धमा परामर्श गर्न बोलाइ ज्योति विकास बैंक क्षेत्रीय कार्यालय बर्दीबासका कर्मचारीलाई आक्रमण गरेको संगठनहरूको भनाइ छ । ज्…
-
काठमाडौं । भारतीय रुपैयाँ २०० र ५०० दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने भएको छ। सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्काशनमा आएका ती दरका नोट नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजारसम्म भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने व्यवस्था गरेको हो। सरकारका प्रवक्ता एवं सञ्चार तथा …
-
काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा सरकारले विकास निर्माणका लागि विनियोजन गरेको बजेटको ८.०३ प्रतिशत मात्रै खर्च गरेको छ । यस वर्ष पुँजीगत खर्चतर्फ ४ खर्ब ७ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरेकोमा हालसम्म जम्मा ८.०३ प्रतिशत अर्थात् ३३ अर्ब ८७ करोड ४३ लाख रुपैयाँ मात्र खर्च भएको हो । महालेखा नि…
-
सर्लाही । देशभरका निकुञ्ज, वन्यजन्तु आरक्ष तथा बाघ पाइने राष्ट्रिय वन क्षेत्रमा बाघहरुको गणनाको काम आजदेखि सुरु हुँदैछ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरामा बाघ गणनाको औपचारिक शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ । पाँचौं राष्ट्रिय बाघ गणनाको नाम दिइएको यो अभियानको नतिजा चैतमा आउनेछ । चितवन–पर्सा, बाँके&…
-
काठमाडौं । ज्योति विकास बैंकका कर्मचारीहरूमाथि भएको साङ्घातिक आक्रमणको घटनाप्रति ४ बैंकिङ तथा वित्तीय संस्थाका संघहरुले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संयुक्त रूपमा घोर भर्त्सना गरेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले एक संयुक्त विज्ञप्त…
-
काठमाडौँ । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि जारी गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा निर्धारण गरिए…
-
काठमाडौँ । देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठुलो रकम विदेशिने गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनामा शिक्षातर्फको व्यय रु ४२ अर्ब ९६ करोड बराबर रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय रु ३२ अर्ब २२ करोड थियो…
-
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १७०० रुपैयाँ घटेको छ । सोमबार तोलामा २ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार घटेर २ लाख ५९ हजार रुपैयाँ कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य भने बढेको छ । सोमबार तोलामा ३ हजार ८७…
-
काठमाडौं । ठेक्का लिएर लामो समयसम्म काम नगरी सिँचाइ आयोजना अलपत्र पारिएको भन्दै सरकारले २२ वटा रुग्ण ठेक्का तोडेको छ । बबई सिँचाइ आयोजनाका ६, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुरधाम (धनुषा) अन्तर्गतका १५ र राष्ट्रिय गौरवको सुनकोशी–मरिन आयोजनाको १ ठेक्का गरी कुल २२ ठेक्का सम्झौता रद्द गरिएको हो । …
-
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा केही दिनअघि एकैपटक ४८ जना युवाहरू उजुरी लिएर पुगे । उनीहरूको एउटै गुनासो थियो– बेलायत पठाइदिने आश्वासनमा करोडौं रुपैयाँ ठगी भयो, कारबाही गरियोस् । एकैपटक ठूलो संख्यामा उजुरी परेपछि प्रहरीले विशेष चासोका साथ अनुसन्धान अघि बढायो । अनुसन्धान…
-
काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रकाशकुमार श्रेष्ठलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । सरकारले आयोगको सदस्यमा सुनिता श्रेष्ठ हाडालाई नियुक्त गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

बीमा प्राधिकरणको पहिलो महिला अध्यक्ष चन्द्रकला पौडेलद्धारा पदभार ग्रहण
६ महिनामा करिब सवा ३९ अर्बको वैदेशिक लगानी प्रतिबद्धता
दाङमा नागरिकता घोटाला : वडाध्यक्षसहित ६ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा
दुबईमा रहेका प्रेमीलाई नेपाल बोलाएर श्रीमान् र सासूको हत्या !
ज्योति विकास बैंकका ग्राहकलाई “राइनो लज एन्ड होटल” मा विशेष छुट
घरभित्र लुकेको हिंसामाथि प्रश्न उठाउने नाटक ‘बिस्फोटको तेश्रो पाइला’