राजनिती
-
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीको चीन भ्रमण अगाडि राष्ट्रियताको सन्दर्भमा साझा धारणा बनाउन माग गरेको छ । शुक्रबार प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै आकस्मिक समय लिएर पार्टीका तर्फबट बोल्दै रास्वपाका सांसद गणेश पराजुलीले यस्तो माग राखेका हुन् । ‘लिम्पियाधुरा, लिपुलेख, कालापानी यी क्…
-
काठमाडौं । विशेष अदालतको अध्यक्षमा उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले न्याय परिषद्को सिफारिसका आधारमा भट्टलाई अध्यक्ष नियुक्त गरेको हो । न्यायपरिषद्ले विशेष अदालतको अध्यक्षसहित चार जना नयाँ सदस्यहरूको नाम सिफारिस गरेको थियो । त्यस्तै, उच्च अदालतको वीरगञ्ज इजलास…
-
काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले शुक्रबार नारायणी अस्पताल वीरगञ्ज पुगेर हैजाका बिरामीको अवस्थाका बारेमा प्रत्यक्ष अवलोकन गरेका छन । झाडापखाला र हैजाका बिरामीसग महामन्त्री थापाले स्वास्थ्य उपचार , औषधि लगायतका विषयमा बुझेका हुन । सो अवसरमा उनले जनताको स्वास्थ्यलाई प्राथम…
-
काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा अस्थिरता कायम भयो भनेर निर्वाचन प्रणालीलाई मात्रै दोष दिन नहुने बताएका छन् । निर्वाचन प्रणालीका कारण मात्रै नभइ दलहरुको कारणले राजनीतिक अस्थिरता हुने गरेको उनले बताए । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले शुक्रबार क…
-
काठमाडौं। प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । आज सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । यसका अलावा भूमी सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक पारित गर्ने तालिका छ । संसदीय सुनुवाइ समितिको सदस्य हेरफेरको कार्यसूची पनि छ । प्रतिनिधि सभाले भदौ ३० गतेसम्मको क्यालेन्डर तय गरेको छ ।…
-
प्रचण्डको दाबी : भारतसँग कालापानी-लिपुलेकको सीमा समस्याबारे सिधा-सिधा कुरा गर्ने प्रधानमन्त्री म हुँ
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल–भारत सीमा समस्या समाधानका लागि भारतीय पक्षसँग पहिलो पटक सिधासिधा कुरा गर्ने प्रधानमन्त्री आफू भएको बताएका छन् । विराटनगरमा सम्पन्न कोशी प्रदेश समिति सचिवालय बैठकलाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका … -
काठमाडौं - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको निर्णयअनुसार स्थानीय तह पुनर्संरचना पश्चात् पहिलोपटक देशभरका नगरपालिका तथा गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको संख्या शून्य पारिएको छ । यसअघि १०५ नगरपालिका र ८६ गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका थिए…
-
काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी चैतको ६ र ७ गते पहिलो महाधिवेशन गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष ठाकुरले शीर्ष नेताको बैठकले गरेको निर्णय अनुसार महाधिवेशनको मिति सार्वजनिक गरेका हुन् । लोसपाको शीर्ष नेताको विस्तारित बैठक भाद्र ८ र ९ गते काठमाडौंमा बसेको थियो । …
-
बेल्जियम। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विदेशमा रहेका नेपालीको मत नै निर्णायक बन्दै गएको बताएका छन्। विदेशमा रहेका नेपालीका चासो र चिन्ता सम्बोधन नगर्ने हो भने आगामी निर्वाचनमा त्यसको प्रभाव देखिने उनको भनाइ छ। देशभित्र रहेका मतदाताका कुनै न कुनै सदस्य विदेशमा रहेको र निर्वाचनका बेला उनीहरुले…
-
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य डा. अरनिको पाँडेविरुद्ध मुद्दा दर्ता भएको छ । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा पाँडेको बयान सुरु भएको छ । बयान सकिएपछि थुनछेक बहस…
-
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । शनिबार चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गरेर जानकारी दिन लागेका हुन् । चीन भ्रमणबाट फर्किएपछि भारत भ्रमणमा जान लागेकाले त्यसबारे पनि प्रधानमन्त्रीले जानकारी दिने अनुमान छ । साथै सीमा विवाद र पछिल्लो राज…
-
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले आगामी भदौ १५ र १६ गतेका लागि केन्द्रीय समिति बैठक आह्वान गरेकी छन्। कान्तिपथस्थित होटल एल्लो प्यागोडामा बस्ने यो बैठक पार्टीभित्रको आन्तरिक विवाद र पछिल्लो राजनीतिक घटनाक्रमपछि पहिलो पटक हुन लागेको हो। बैठकमा चार मुख्य कार्यसूचीमाथि छलफल हुने अ…
-
अटवा । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस, नेकपा एमाले लगायतका ठूला दलले नियामक निकाय, अख्तियार र न्यायालयमा समेत दलीय आधारमा भागबण्डा गरेर ‘स्टेट क्याप्चर’ गरेको आरोप लगाएका छन् । झन्डै एक साता लामो क्यानडा भ्रमणका क्रममा राजधानी अटवामा नेप्लिज क्यानडियन …
-
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा जलविद्युतको अपार सम्भावना रहेको बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनीको शुभारम्भ गर्दै मन्त्री भण्डारीले विद्युतको सम्भावनासँगै विद्युतीय साम…
-
काठमाडौं । संसदीय सुनुवाइ समितिको सदस्यमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई लगिँदैछ । त्यसको जानकारी आज दिउँसो एक बजे बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले गराउनेछन् । कर्मचारीको कुलिङ पिरियडमा भएको गडबडीका कारण विवादमा आएपछि खतिवडाले राज्य व्यवस्था समिति पदबाट राजीनामा दिएका थिए । ख…
-
काठमाडौं । पूर्वराष्ट्रपति डा.रामवरण यादवले देशमा शिक्षा र स्वास्थ्य सम्बन्धी राम्रो कानून बन्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्। बिहीबार शुभम ईन्टरनेशनल हस्पिटल प्रालिको समुद्घाटन समारोहमा बोल्दै उनले शिक्षित र स्वस्थ नागरिक रहेमात्र देशको विकास हुने भन्दै अहिले शिक्षा र स्वास्थ्य सम्बन्धी कानून नबनेको बताएका हुन्। …
-
काठमाडौँ। नेकपा माओवादी केन्द्र, कोशी प्रदेश समिति बैठकमा प्रदेशका नेताहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचना गरेका छन् । बिहीबार बसेको प्रदेश सचिवालय बैठकमा पार्टीभित्रको आन्तरिक किचलो, अनुशासनहीनता र नेतृत्वमाथि लगाइएका आरोपका विषयमा अध्यक्षको आलोचना गरेका हुन् । पार्टीले प्रदेशको ना…
-
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले उखु किसान सबैभन्दा बढी अपहेलित भएको बताएका छन् । बिहीबार उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघर पुगेका अध्यक्ष यादवले सरकारले उखु किसानलाई दिनुपर्ने अनुदान तत्काल दिनुपर्ने बताए । अन्नदाता किसानलाई नेपालमा राज्यले सबैभन्दा बढी उपेक्षा गरेक…
-
काठमाडौं, भदौ १२ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने र स्वीस राजदूतावासका विकास सहायतातर्फका प्रमुख तथा नेपालका लागि स्वीट्जरल्याण्डका कार्यवाहक राजदूत मथियास माइयरबीच बिहीबार मन्त्रालयमा शिष्टाचार भेटघाट सम्पन्न भएको छ । उक्त भेटमा मन्त्री न्यौपानेले सन् १९५६ देखि नेपाल–स्वीट्जरल्याण्डबीच कायम …
-
सङ्खुवासभा । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिको बाधक बनेको बेथितिको अन्त्य गर्दै सुशासन र पारदर्शी सेवा प्रवाह गर्नु सबै राष्ट्रसेवकको पहिलो शर्त हुनुपर्नेमा जोड दिनुभएको छ । मादी माध्यमिक विद्यालय सङ्खुवासभाको हीरक महोत्सव कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै राष्ट्रपति पौडेलले शिक्षालाई प्रविधि, सीप, क्षमत…
-
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) संसद् बैठकमा सम्बोधन गर्ने भएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रमुख सचेतकहरूसँग छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका हुन् । बैठकपछि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीले भोलि संसद्&…

कालोसूची प्रावधान लचिलो बनाउँदै सरकार, बैंक–ऋणी सम्बन्ध सुधार्ने प्रयास
स्वास्थ्य मन्त्रालयद्वारा इन्फ्लुएन्जा ‘फ्लू’बाट बच्न आग्रह
उड्डयन प्राधिकरण महानिर्देशकको जिम्मेवारी सहसचिव डंगोललाई
सञ्जय र महिमा अभिनित ‘दुर्लभ प्रसाद की दुसरी शादी’को ट्रेलर सार्वजनिक
खजुरीको ‘पफ’ अखाद्य, बजारबाट फिर्ता गर्न विभागको निर्देशन
सुर्खेतमा साढे दुई करोडको लागतमा मानव सेवा आश्रमको भवन बन्दै