शुक्रबार २६ मंसिर, २०८२

राजनिती

  • मुख्य समाचार
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) संसद् बैठकमा सम्बोधन गर्ने भएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रमुख सचेतकहरूसँग छलफलका क्रममा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका हुन् । बैठकपछि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीले भोलि संसद्&…
  • मुख्य समाचार
    काठमाडौं । पाँच राष्ट्रिय दलका प्रमुख सचेतकहरूसँग सभामुख देवराज घिमिरेले छलफल थालेका छन् । सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा छलफल भइरहेको हो । समसामयिक विषय, संसद्को क्यालेन्डर र भोलिको संसद् बैठकको तयारीबारे सभामुख घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् । बैठकमा सत्तारुढ दल नेपाली कांग्रेस…
  • मुख्य समाचार
    बुटवल । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कम्युनिष्ट पार्टीहरूको पुनर्गठन आवश्यक रहेको बताएका छन् । उनले अहिलेका कम्युनिष्ट पार्टीहरूले जनताको मुद्दा नउठाएकाले अब वाम पार्टीहरूबीच पुनर्गठन हुनुपर्ने आवश्यकता औंल्याए । शहीद बेपत्ता स्मृति प्रतिष्ठान नेपालले बिहीबार बुटवलमा गरेको अन्तरक्रियामा बोल्दै उपमहास…
  • मुख्य समाचार
    बुटवल । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले भ्रष्टाचारले नेपाल खाइसकेको बताएका छन् । सहिद बेपत्ता स्मृति प्रतिष्ठान नेपालले बिहीबार बुटवलमा गरेको अन्तरक्रियामा बोल्दै विप्लवले भिजिट भिसा प्रकरणमा त्रिभुवन विमानस्थलमा एकै दिन ५० लाख घुस खाने गरिएको प्रसंग उल्लेख गर्दै विप्वले यस्तो ब…
  • राजनिती
    काठमाडौं । भौतिक पुर्वाधार तथा यातायातमन्त्री  देवेन्द्र दहालले नेपालको अर्थतन्त्र बलियो पार्न सहकारी क्षेत्र बलियो हुनुपर्ने बताएका छन् । झापा दमकस्थित मेची बहुउद्देश्यीय सहकारी सस्थाको ३१ औं साधारणसभामा उनले केही व्यक्तिको गलत कामको दोष सिंगो सहकारी क्षेत्रलाई दिन नहुने बताए । राज्यले तीन खम्बे आर्थिक नीति अव…
  • मुख्य समाचार
    बुटवल। नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालमा घुस नखाने नेताको कम्यूनिष्ट पार्टी आवश्यक भएको बताएका छन् । शहीद बेपत्ता स्मृति प्रतिष्ठान नेपालले बिहीबार बुटवलमा वर्तमान राजनीतिक संकट र निकास विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले यस्तो बताए । उनले नेपालमा कम्यूनिष्ट पार्टीहरु दलाल प…
  • मुख्य समाचार
    काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०८४ सम्म वर्तमान सरकार भन्दा अर्को स्थिर शक्तिशाली सरकार बन्न नसक्ने बताएका छन् । काठमाडौंमा बिहीवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार एमाले र नेपाली कांग्रेस मिलेर बनेको शक्तिशाली सरकार भएकाले २०८४ सम्म अर्को सरकारको परिकल्पना नै गर्न नसकिने…
  • राजनिती
    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंका महाधिवेशन प्रतिनिधिसँग गरेको भेटघाटमा आफूले नबोलेका भनाइलाई हवाला लिँदै भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै प्रधानमन्त्रीको सचिवालयले खण्डन गरेको छ । विधान महाधिवेशनको बुधबार बेलुका पूर्वसन्ध्यामा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा काठ…
  • मुख्य समाचार
    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य डा. अरनिको पाँडेलाई म्याद थपका लागि अदालत लगिएको छ । बुधबार साँझ पक्राउ परेका पाँडेलाई अदालत लगिएको साइबर ब्यूरो भोटाहिटीका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले जानकारी दिए । सुरुमा सरकारी वकिल कार्यालयमा पेश हुनेछ । त्यसपछि उनलाई अदालत पुर्‍याइने छ । ए…
  • मुख्य समाचार
    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनबीच शिष्टाचार भेटघाट भएको छ । भेटका अवसरमा नेपाल र चीनबीचका भन्सार नाकाहरू व्यवस्थापन, बाढीले क्षति पुर्‍याएको रसुवा नाकाको पुल र सडकको पुनर्निर्माण लगायतका विषयमा छलफल भएको छ । साथै, भेटका क्रममा विगतम…
  • मुख्य समाचार
    विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा उपमहासचिव जनार्दन शर्मा प्रभाकरले नपत्याउँदैमा आन्दोलन नरोकिने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले जनार्दनको नाम लिएरै यस्तो बताएका हुन् । ‘एकजना प्रभाकरले नपत्याएर यो पार्टी आन्दोलन, यो इतिहास रोकिँदैन,…
  • राजनिती
    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंबाट प्रतिनिधित्व गर्ने विधान महाधिवेशनका प्रतिनिधिहरूलाई बुधबार साँझ प्रशिक्षण दिएका छन् । ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बोलाएर विधान महाधिवेशनका प्रतिनिधिहरूलाई प्रशिक्षण दिएको एमाले काठमाडौंका अध्यक्ष दीपक निरौलाले बताए । …
  • मुख्य समाचार
    विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्किने बाटो आफूले खोलिदिएको दाबी गरेका छन् । आफूले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई राजनीतिमा ल्याएपछि विद्यादेवी भण्डारीलाई पनि राजनीतिमा आउन बाटो खुलेको प्रचण्डको भनाइ छ । आज बिहान …
  • मुख्य समाचार
    काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् । सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित संघीय संसद सचिवालयको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा न्यौपानेलाई शपथ ग्रहण गराएका हुन् । समिति सभाप…
  • मुख्य समाचार
    काठमाडौं । राष्ट्रिय‍सभा अध्यक्ष नारायणप्रसाद दाहालले सदाचार नीतिको सबैभन्दा धेरै आवश्यकता राजनीति क्षेत्रमा रहेको टिप्पणी गरेका छन् । बुधबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सदाचार नीतिको मस्यौदामाथिको छलफलमा बोल्दै उनले राजनीतिक क्षेत्रमा सदाचार नीति अभावकै कारण देश…
  • मुख्य समाचार
    काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई जनताले विश्वास नगरे देश नबच्ने दाबी गरेका छन् । बुधबार काठमाडौंमा आयोजित ‘पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय ऊर्जा संवाद, २०८२’ कार्यक्रममा प्रचण्डले जनताले अब पनि माओवादीलाई विश्वास नगरे देश दुर्घटनामा पर्ने दाब…
  • मुख्य समाचार
    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कहालीलाग्दो लोडसेडिङ कुनै टेक्निकल मान्छेले नगरेको जिकिर गरेका छन् । बुधबार काठमाडौंमा आयोजित ‘पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय ऊर्जा संवाद २०८२’ कार्यक्रममा बोल्दै प्रचण्डले नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्…
  • मुख्य समाचार
    काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर एक युवतीको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेको खुलेको छ । प्रहरीको साइबर ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) दीपक अवस्थीका अनुसार, ५ भदौमा हुलाक कार्यालयमार्फत प्रहरीमा जाहेरी आएको थियो । त्यसपछि सोधपुछका लागि भन्दै महरलाई बोलाइएको थियो । प्रहरीले उनीविरुद्ध अनुसन्…
  • मुख्य समाचार
    काठमाडाैं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् । विद्युतीय अपराधको उजुरीका आधारमा बुधबार काठमाडौं जिल्ला अदालतले महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ परेका महरमाथि थप अनुसन्धानका लागि प्रहरीले म्याद थप गर्न अहिले जिल्ला अदालत, काठमाडौं लगेको छ । महरविरुद्ध साइबर ब्यूरो भोटाहि…
  • मुख्य समाचार
    काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं सांसद माधव सापकोटाले मुलुकमा विद्यमान राजनीतिक समस्याहरूको समाधान पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुखमार्फत मात्र सम्भव हुने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनको दश वर्षको समीक्षाः उपलब्धि, समस्य…
  • मुख्य समाचार
    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संविधान संशोधनको बहस ठिक दिशामा अगाडि नबढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । बुधबार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनको दश वर्षको समीक्षाः उपलब्धि, समस्या तथा चुनौती र सुझाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले वर्तमान …