मुख्य समाचार
-
काठमाडौं । ४ खर्ब ३० अर्ब बराबरको नोट छाप्न चिनियाँ कम्पनीले ठेक्का पाएको छ । नेपाल राष्ट्र बैंकले १६.९८५ मिलियन अमेरिकी डलर (अहिलेको विनिमय दर अनुसार २ अर्ब ३९ करोड रुपैयाँ) लागतमा सो बराबरको नोट छाप्न चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन बेइजिङलाई जिम्मा दिने निर्णय गरेको हो । …
-
काठमाडौं । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा १ अर्ब ३७ करोड ३० लाख ७७ हजार रुपैयाँ बराबरको चियाको निर्यात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार समीक्षा अवधिमा ४६ लाख ८८ हजार ९३२ किलोग्राम चिया भारततर्फ निर्यात भएको हो । गत आवको सोही अवधिको …
-
काठमाडौं । सुनको भाउ फेरि साढे २ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २ हजार २ सय रुपैयाँ बढी हो । अघिल्लो दिन सुन तोलामा २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । विग…
-
काठमाडौं । चितवनको माडी–ठोरी सडकखण्ड अन्तर्गत पटारी खोलामा वर्षौंदेखि अलपत्र पुल निर्माणको ठेक्का सरकारले तोडेको छ । हुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालय वीरगञ्जले आज सार्वजनिक सूचना जारी गरी ठेक्का तोडिएको जानकारी दिएको हो । ४१ मिटर लामो पुल निर्माणको ठेक्का लोहनी एण्ड ब्रदर्श प्रालि भरतपुरले पाए…
-
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर, युरो र पाउण्डस्टर्लिङको भाउ बढेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ६० पैसा र बिक्रीदर १४३ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ …
-
काठमाडौं । सरकारले गैरघातक हतियार खरिद गर्ने भएको छ । २३ र २४ भदौको जेनजी आन्दोलनमा घातक हतियार प्रायेग भएको सन्दर्भमा प्रश्न उठेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार गैरघातक हतियार नहुँदा घातक हतियार नै प्रयोग गर्नुपर्ने बाध्यता भएकाले त्यस्तो बाध्यता हटाउन गैरघातक हतियारको जोहो गर्न लागिएको हो । ‘म…
-
काठमाडौं । करिब २० करोड रुपैयाँको अवैध अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया नगरपालिका–२० घर भइ डल्लु बस्ने २३ वर्षीय मोहम्मद सेफ छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले भद्रकालीबाट पक्राउ गरेको हो । उनले १९ करोड ८१ लाखको …
-
काठमाडौँ। बङ्गलादेशले सुनकोशी–३ आयोजनामा लगानी गर्ने निश्चित भएको छ । दुई देशका ऊर्जा सचिवस्तरीय बैठकमा बङ्गलादेशले थप २० मेगावाट विद्युत् लैजाने सहमति गरेको हो। ऊर्जा मन्त्रालयका अनुसार आयोजनाको लगानी प्रक्रिया अघि बढाउन बङ्गलादेशले आयोजना मूल्याङ्कनका लागि विशेषज्ञ समिति गठन गरी प्रक्रियालाई अघि बढाउने सहम…
-
काठमाडौँ । सरकारले करको दायरा विस्तारमा तीव्रता दिएसँगै पछिल्ला वर्षहरूमा करदाताको संख्यामा उल्लेख्य वृद्धि भएको छ । आन्तरिक राजश्व विभागको पछिल्लो तथ्यांक अनुसार व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेको कुल संख्या ७० लाख नाघेको छ । त्यस्तै, आय विवरण बुझाउने करदाताको संख्यामा पनि आन्तरिक राजश्व विभागको त…
-
काठमाडौँ – लामो समयदेखि वन र संरक्षित क्षेत्रसम्बन्धी कानुनी जटिलताका कारण निर्माण रोकिएका जलविद्युत् आयोजनाहरू अब अघि बढ्ने बाटो खुलेको छ। मन्त्रिपरिषदको हालैको निर्णयले करिब २०० भन्दा बढी आयोजनाहरूलाई निर्माण प्रक्रियामा अघि बढ्ने वातावरण बनाएको छ, जसबाट करिब १५ हजार मेगावाट विद्युत् उत्पादन सम्भावना भएको छ। …
-
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सामाजिक सुरक्षा कोषमा जम्मा भएको योगदानकर्ताको अर्बौं बढी रकम मुलुकका ठूला पूर्वाधारदेखि उत्पादनमुलक क्षेत्रहरुमा परिचालन गर्नुपर्ने बताएका छन् । सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ढकालले अहिले कोषमा ९५ अर्ब भन्दा बढी रकम जम्मा भएक…
-
काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । भेपमा भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख महरालाई न्यायाधीश अर्जुन प्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलाशले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।&…
-
काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र परेको झापाको कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ। झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने करिब ७२३ मिटर लामो पुल निर्माणका लागि पप्पु–महादेव–खिम्ती (जेभी)सँग भएको ठेक्का निर्देशनालयले रद्द गरेको हो। योजना कार्यालय इटहरील…
-
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीद्वारा बिगतका बर्षहरु झैँ यस बर्ष पनि मंसिर १२ र १३ गते रोयल नेपाल गल्फ क्लब एयरपोर्ट, काठमाडौंमा सलिको गल्फ टुर्नामेन्ट, २०२५ आयोजना हुने भएको छ । उक्त प्रतियोगितामा १७ विधाका खेलहरु आयोजना गरिनेछ । जसमा विभिन्न उमेर समुहका महिला तथा पुरुष समुहको खेलहरु आयोजना गराई…
-
काठमाडौं । भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशतका दरले प्रतिशेयर अंकित मूल्य १०० रूपैयाँमा आईपीओ निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले ६,४४,००० कित्ता शेयर निष्काशन गर्नका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बुधबा…
-
काठमाडौं । एमएडब्लू वृद्धिले आधिकारिक रूपमा प्रि–न्यू इयर ब्याश नामक इयर-इण्ड अभियान सुरु गरेको छ । जसअन्तर्गत डोंगफेङ नामी र सेरेस भेहिकलमा यस सिजनकै सबैभन्दा आकर्षक ईभी अफरहरू उपलब्ध हुनेछन्। नयाँ वर्षअघि आफ्नो परिवार वा व्यक्तिगत प्रयोगका लागि प्रिमियम इलेक्ट्रिक गाडी किन्न चाहनेहरूका लागि यो लिमिटेड-…
-
काठमाडौँ । सामाजिक सुरक्षा कोषले १ खर्ब २६ अर्ब रुपैयाँ लगानी गरेको छ । कोषमा योगदानकर्ताबाट जम्मा भएको ९५ अर्बसहित १२६ अर्ब रुपैयाँ सामाजिक सुरक्षा कोषले विभिन्न ठाउँमा लगानी गरेको गरेको हो । कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले आठौँ सामाजिक सुरक्षा कोष दिवसका अवसरमा लगानी कार्यविधि बमोजिम मुद्दती खा…
-
काठमाडौँ । जाडो याम सुरु भएसँगै काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्दै गएको छ । यो याममा वर्षा र हावाको गति कम हुने भएकाले पनि काठमाडौँ उपत्यकामा धूलो र धुवाँको मात्र बढ्दै जाने गर्दछ । यस याममा खेतीपातीका लागि खेतमा आगो बाल्ने जस्ता कामले पनि वायु प्रदूषणको मात्र बढ्दै गएको छ । काठमाडौँ उपत्यका सवार…
-
काठमाडौं । बचत तथा ऋण सहकारी संस्थाले गैरबैंकिङ सम्पत्तिमा ५० प्रतिशत मात्रै नोक्सानी व्यवस्था गरे पुग्ने भएको छ । राष्ट्रिय सहकारी प्राधिकरणले नियामकीय मापदण्ड संशोधन गर्दै शत प्रतिशतलाई ५० प्रतिशतमा झारेको हो । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा जारी गरिएको नियामकीय मापदण्ड २०८२ संशोध…
-
काठमाडौं- सिद्धार्थ बैंकले डिजिटल भुक्तानी सेवामा देखाएको उत्कृष्टताका कारण भिसा इन्टरनेशनलबाट तीन प्रतिष्ठित अवार्ड पाएको छ। ‘भिसा लिडरसीप कनक्लेभ’ कार्यक्रममा बैंकलाई एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड्स, एक्सिलेन्स इन प्रिपेड कार्ड्स र एक्सिलेन्स इन पिओएस एक्युरिङ अवार्ड प्रदान गरिएको हो। भिसाले बैंकले प…
-
काठमाडौँ । नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिको १४औँ साधारण सभाले व्यवसायी सुनिलभक्त श्रेष्ठका अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्ष द्वयमा दीपककुमार मल्होत्रा र उर्मिला श्रेष्ठ तथा उपाध्यक्षमा गोपालदास मानन्धर निर्वाचित भएका छन् । यसैगरी महासचिव पदमा नवीन सारु (डोलबह…

१० वर्षपछि जनताले निःशुल्क बिजुली पाउँछन् : कुलमान घिसिङ
कालोसूची प्रावधान लचिलो बनाउँदै सरकार, बैंक–ऋणी सम्बन्ध सुधार्ने प्रयास
१७ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा टुरगाइड पक्राउ
स्वास्थ्य मन्त्रालयद्वारा इन्फ्लुएन्जा ‘फ्लू’बाट बच्न आग्रह
कुकुरलाई निर्दयीपूर्वक भीरमा फ्याँकियो, कानुनी कारबाही भएन
सर्वोत्तम स्टीलको व्यापार ९ अर्ब नजिक, आईपीओ तयारीमा