Category: मुख्य समाचार
-
बुटवल, २७ कात्तिक । सहकारी रकम अपचलनको अनुसन्धानका लागि भैरहवा ल्याइएका रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देही ल्याइएको छ । लामिछाने पोखराबाट बुद्ध एअरको जहाजमार्फत आज १२ः २० मा गौतमबुद्ध विमानस्थलमा अवतरण गरेका हुन् । विमानस्थलमा ओर्ले लगत्तै कडा सुरक्षा घेरा…
-
काठमाडौं, २७ कात्तिक । काठमाडौंबाट पक्राउ परेका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट अदालत लगेको छ । स्रोतका अनुुसार, अदालतमा उपस्थित गराएपछि उनलाई कारागार चलान गर्ने तयारी गरिएको छ । काठमाडौं सानोभर्याङको कम्फर्ट हाउजिङबाट उनलाई सीआईबीको ट…
-
काठमाडौँ, २७ कात्तिक । वैदेशिक रोजगारमा लैजाने भनी ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिरूवा गाउँपालिका–१ स्याङ्जा घर भई काठमाडौं महानगरपालिका–३१ बानेश्वर बस्ने ५० वर्षीया कमला कुमारी केसी, बडिगाड गाउँपालिका–९ बाग्लुङ घर भई भक्तपुर सुर्यविनायक नगरपालिका–२ …
-
ढोरपाटन (बागलुङ), २७ कात्तिक । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सरकारसँग जनताले विकास–निर्माणलगायत जनजीविकाका विषयमा धेरै अपेक्षा गरेका बताएका छन् । नेपाली कांग्रेस बागलुङ जिल्ला कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले सरकारमा सहभागी राजनीतिक दलले जनता केन्द्रित …
-
काठमाडौं, २६ कात्तिक । काठमाडौं महानगरपालिका–३२ नरेफाँटबाट स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । नरेफाँटबाट ललितपुर इमाडोलतर्फ जाँदै गरेको बा६५प ३४३३ नम्बरको स्कुटर अनियन्त्रित भएर सोमबार राति दुर्घटना भएको थियो । दुर्घटना हुँदा चालक ललितपुर महालक्ष्मी नगरपालिका–१ इमाडोल घर भएका ४७ वर्ष…
-
काठमाडौं, २७ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चढेको बुद्ध एयरको विमान पोखराबाट भैरहवा उडेको छ । रास्वपा कोषाध्यक्ष दीपक बोहोराले पोखराबाट विमान उडेको जानकारी दिए । प्रहरीले रविलाई बयानका लागि रुपन्देही लैजाने क्रममा विमानबाट भैरहवा लैजान लागिएको हो । भैरहवा र पोखरा दुवै विम…
-
काठमाडौँ, २७ कात्तिक । नेपाल विद्युतीय व्यवसायी महासंघले इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामाग्रीहरूको अन्तर्राष्ट्रिय स्तरको बृहत प्रदर्शनी एवं गोष्ठीको एघारौं संस्करणको ‘फिन इलेक्ट्रो टेक–२०२४’ कार्तिक २९ देखि मंसीर २ गतेसम्म आृयोजना गर्ने भएको छ । काठमाडौँको भृकुटिमण्डपस्थित प्रदर्शनी हलमा हुने ‘फ…
-
काठमाडौं, २७ कात्तिक । काठमाडौंबाट भैरहवा उडेको बुद्ध एयरको विमान पोखरा ‘डाइभर्ट’ भएको छ । बुद्ध एयरको उडान नम्बर ‘बीएचए ८५१’ विमान काठमाडौंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडेको थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार अहिलेसम्म गौतमबुद्ध व…
-
काठमाडौँ, २७ कात्तिक । स्थानीय बजारमा सुनको मूल्य दुई हजार चार सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आज एक लाख ६२ हजार ६०० मा किनबेच भइरहेको छ । यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य प्रतितोल…
-
काठमाडौँ, २७ कात्तिक । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङलेलाई पक्राउ गरी लाजिम्पाटस्थित केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा लगिएको छ । सीआईबीका डीएसपी नेतृत्वको टिमले उनलाई काठमाडौंको सानोभर्याङ स्थित कम्फर्ट हाउजिङबाट पक्राउ गरेको हो । मनाङे कम्फर्ट हाउजिङमा रहेको आफन्तको घरमा लुकेर बसेको अवस्थामा पक्राउ प…
-
विराटनगर, २७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्दा बनाउन नहुने बताएका छन् । विराटनगरमा सोमबार साँझ पत्रकारहरूको जिज्ञासामा उनले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को विरोध र आन्दोलन सरकारमा नरहनुको छटपटी हो भने । प्रधानन्त्री ओलीले अहिले अमेरिकी स्टेट &nb…
-
धनगढी, २७ कात्तिक । कैलालीमा एक महिलालाई अमानवीय व्यवहार गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्रसिंह बोहराका अनुसार, पक्राउ पर्नेमा ५५ वर्षीय सुनिल मिस्त्री, ३७ वर्षीय लाली चौधरी र ३० वर्षीय एक महिला रहेका छन् । प्रहरीले पक्राउ पर…
-
काठमाडौं, २८ कात्तिक । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई प्रहरी पक्राउ गरेको छ । मनाङेलाई आज काठमाडौंको सानो भर्याङबाट प्रहरीले पक्राउ गरेको हो । मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजिरहेको थियो । दीपक मनाङेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन ग…
-
काठमाडौं, २७ कात्तिक । यूएईमा जारी यू–१९ महिला टी–२० विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । उक्त खेल दुबईस्थित दी सेभेन्स मैदानमा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । प्रतियोगितामा यसअघि चार मध्ये तीन खेल नेपालले जितेको छ । प…
-
काठमाडौं, २७ कात्तिक । मकवानपुरको हेटौंडा उपमहानगरपालिका –११ थानाभर्‍याङमा ट्यांकरको टायर पड्किँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । ज्यान गुमाउनेमा भारत घर भएका ३४ वर्षीय मोहम्मद ऐजाज छन् । उनी हेटौंडा टायर मर्मत पसल सञ्चालक हुन् । सोमबार राति करिब एक बजे मधेश प्रदेश…
-
जुम्ला, २७ कात्तिक । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थी दीक्षित हुने भएका छन् । दीक्षान्त कार्यक्रम यही कात्तिक २८ गते हुने भएको छ । यसअघि गत भदौ २३ गते तय गरिएको थियो । दीक्षान्त समारोह कार्यक्रम तय…
-
भक्तपुर, २७ कात्तिक । हरिबोधनी एकादशीका दिन आज भक्तपुरको ऐतिहासिक एवं धार्मिक महत्वको प्रसिद्ध चाँगुनारायण मन्दिरमा दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको छ । चारनारायणमध्येको जेठो नायायण एवं एउटै मूर्तिमा चार नारायणको स्वरुपको रूपमा पुजिँदै आएको चाँगुनारायण मन्दिरमा आज बिहानदेखि दर्शनार्थीको भीड लागेको मन्दिरका …
-
लुम्बिनी, २७ कात्तिक । लुम्बिनी विकास कोषको परिषद् बैठकले आर्थिक वर्ष २०८१/८२ को बजेट पारित गरेको छ । कोषका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको परिषद् बैठकले बजेट पारित गरेको हो । परिषद्ले ७७ करोड ५५ लाख ९२ हजारको आयव्यय अनुमानित बजेट पारित गरेको हो । कोषका …
-
बाकु (अजरबैजान), २७ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन (कोप–२९) लाई आज सम्बोधन गर्दै छन् । 'विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’मा नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा सहभागिता जनाएको छ । अजरब…
-
काठमाडौँ, २७ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ …
-
खोटाङ, २७ कात्तिकः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा सञ्चालित श्री माध्यमिक विद्यालय बाँसबोटेमा अक्षयकोषको सङ्ख्या १२ पुगेको छ । कक्षा १२ सम्म अध्ययन÷अध्यापन हुँदै आएको माविको ६४औँ वार्षिकोत्सवमा ‘किराँत चाम्लिङ राई चन्दाहँछा’ परिवारले रु ५१ हजार राशिको अक्षयकोष स्थापनासँगै उक्त …
जूनको प्रकाशमा मकै सुकाउने पर्व
श्रीलङ्कामा एनपिपी पार्टीले जितेकामा एमालेको बधाइ
बराह ताल र हिमालको प्रतिविम्ब
अध्यक्ष दाहालद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
राका गाउँ र तिला नदी
खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न मन्त्री यादवको निर्देशन