बजार
-
काठमाडौं, जेठ २ लोकप्रिय नेपाली मदिरा ‘खुकुरी रम’ तथा न्यूड भोड्काको उत्पादक ‘दि नेपाल डिस्टीलरिज’ ले काठमाण्डौ महानगरपालिकाको वडा नम्बर १६ को बालाजुस्थित केही सडक क्षेत्रमा पोल तथा सडकबत्ती जडान गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत बालाजु क्षेत्रको सडकलाई थप …
-
काठमाडौं, बैशाख २७ राष्ट्रपति रामचन्द्र पौडेलले गरिबी न्यूनीकरण, रोजगारी अभिबृद्धि गरी आत्मनिर्भर बनाउन योगदान दिने मुलुकको अर्थतन्त्रको जगका रुपमा रहेको लघु, घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।नेपाल घरेलु तथा साना उद्योग महासंघद्वारा राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजित नेपाल १७ …
-
काठमाडौं, बैशाख २५, एस इन्स्टिच्युट अफ म्यानेजमेन्टमा आयोजित कोका–कोला युथ डायलगको तेस्रो संस्करणको पहिलो एपिसोडमा १३६ विद्यार्थीहरूले “एक्स्प्लोरिंग सोल्युशन्स फोर ए सस्टेनेबल फ्युचर” अर्थात दिगो भविष्यका उपायरुको बारेमा छलफल गरेका छन् । ग्लोकल प्राईभेट लिमिटेडसँगको सहकार्यमा आयोजित कार्यक्रमम…
-
गण्डकी,२० वैशाखः लामो समयसम्म पानी नपरेकाले पोखरा महानगरपालिका वडा नं १७ म्युजियम मार्गस्थित बारीमा कृषकले लगाएको मकैखेतीमा सुकेको मकैको बोट। खडेरीका कारण मकैको बोट सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । तस्बिरःहरिप्रसाद बाँस्तोला/रासस
-
नुवाकोट,२० वैशाखः पाँच वर्ष अगाडि इजरायलमा कृषिसम्बन्धी तालिम लिएर आएका बेलकोटगढी नगरपालिका–५ का युवा सुन्दर नेपालले नुवाकोटको विदुर नगरपालिका–६ स्थित बुनीबेंसीमा बीस रोपनी जग्गा भाडामा लिएर व्यावसायिक रुपमा गर्नु भएको तर्बुजा खेतीमा फलेको तरबुजा । तस्बिरः हरिराम भेटुवाल/रासस
-
बाजुरा , १९ वैशाख ः बाजुरा जिल्लाको सदरमुकाम बडीमालिका नगरपालिकास्थित मार्तडी बजार । पछिल्लो समय बजारमा घर निर्माणले तिव्रता पाएको छ । तस्बिर ः रत्न श्रेष्ठ / रासस
-
म्याग्दी (बेनी), १७ वैशाख ः म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा घुम्ती गोठ राखेर गरिएको भेडापालन । यहाँ अझै पनि परम्परागत शैलीको घुम्ती गोठ राखेर व्यावसायिक भेडापालन गर्ने प्रचलन छ । तस्बिर ः कमल खत्री ÷रासस
-
कैलाली, १७ वैशाख : धनगढी उपमहानगरपालिका– ४ उत्तरबेहडीस्थित तरकारी हाटबजारमा सोमबार भारतबाट ल्याइएको खरबुजा ट्रकबाट झार्दै कामदार । गर्मी बढेसँगै यहाँ खरबुजालगायत चिसो पेय पदार्थको व्यापार ह्वात्तै बढेको छ । तस्बिर ः तिलकराज ओझा/ रासस
-
काठमाडौं, बैशाख ११ केही दशक अगाडिसम्म परम्परागत रुपमा हरेक नेपाली भान्सामा गुलियोका लागि प्रयोग गरिने र हाल झण्डै लोप भइसकेको मौलिक एवं औषधीय गुणयुक्त सक्खर (ज्यागरी) लाई तत्व फार्मस्ले विभिन्न ‘फ्लेवर’ मा बजारमा उपलब्ध गराएको छ । सक्खर शब्द अरबी शब्दबाट उत्पत्ति भएको हो । भारत र नेपालको…
-
काठमाडौं, बैशाख ९ ह्वाइट लोटस पावर लिमिटेडले आफ्नो जारी पूँजीको २६ प्रतिशत अर्थात प्रतिशेयर अंकित मुल्य एक सय रुपैंयाँ दरका १२ लाख कित्ता सेयर जारी गर्नै भएको छ । कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणमा निष्काशन तथा विक्रि गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड…
-
दाङ, ७ वैशाखः दाङको घोराही उपमहानगरपालिका–८ दुन्द्रास्थित केसी बहुउद्देश्यीय कृषि फार्ममा स्थानीयले व्यावसायिक रुपमा गरेको काउली र करेला खेती । तस्बिरः कुलदीप न्यौपाने/रासस
-
काठमाडौ बैशाख ६ स्मार्टफोन ब्राण्ड सामसङले ग्यालेक्सी एम १४ एलटीईसार्वजनिक गरेको छ । ५० एमपी ट्रिपल क्यामरा, ५००० एमएएच ब्याट्री, अत्याधुनिक अक्टा–कोर प्रोसेसर र शक्तिशाली सुविधाहरू भएको यो उपकरणलेस्मार्टफोनको यात्रालाई नयाँ गति दिने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यो फोनमा फोटोग्राफीको लागि एफ …
-
वीरगञ्जको घण्टाघर नजिकै रहेको मिनाबजार क्षेत्रमा वासन्ती छठका लागि उखु, फलफूललगायत सामान किन्दै स्थानीयवासी । वीरगञ्ज लगायतका तराई/मधेशका पोखरी तथा नदी किनारमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइँदैछ । तस्बिरः हिमाल लम्साल/ रासस
-
काठमाडौ चैत २३ सामसङले ‘स्वागत नयाँ वर्षलाई, बाढौं खुसी सधैलाई’ अफर सार्वजानिक गरेको छ । यस अफर अन्र्तगत ग्राहकहरूले, टिभी खरिद गर्दा ३८ प्रतिशतसम्मको र फ्रिज र वाशिङ मेसिनको खरिदमा ३० प्रतिशतसम्मको छुटप्राप्त गर्न सक्नेछन् । यस्तै शुन्य प्रतिशत ब्याजको मासिक किस्ताबन्दीमा हुलास फिनसर्भ हायर पर्चेज…
-
काठमाडौं, चैत २२ नेपालकै सबैभन्दा ठूलो र नम्बर १ इलेक्ट्रोनिक्स् ब्राण्ड सी.जी. ले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा ग्राहकहरुलाई केही नयाँ गरौं, नयाँ सोचौं, र नयाँ नै रोजौं भन्ने मूल सन्देशका साथ सी.जी. को “नयाँ सोचौं, नयाँ रोजौें” भन्ने नयाँ वर्षको उपहार योजना लिएर आएको छ ।यस उपहार योजना अन्तर्गत सी.जी.त…
-
काठमाडौं, चैत २१ नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ । नयाँ समर्थन मूल्यअनुसार मध्यम (मिडियम) अण्डा प्रति क्रेटको मूल्य ३७५ रूपैयाँ तोकिएको छ । त्यस्तै, ठूलो अण्डा प्रति क्रेटको मूल्य ३९० रूपैयाँ र एक्सएल अण्डा प्रति क्रेट ४५० रूपैयाँ का…
-
मोरङको सुन्दरहरैंचा नगरपालिकाको गोठगाउँका किसानले गरेकोे उन्नत जातको मकै खेती । तस्बिरः मणिराम दाहाल ÷रासस
-
काठमाडौं, चैत २० विश्वव्यापी रुपमा प्रसिद्ध ब्रान्ड जि.डब्लु.एम को नेपालका लागि आधिकारिक वितरक – भि.जि.इम्पेक्स प्रा. लि., ले नेपाली नयाँ वर्ष २०८१ को अवसरमा आकर्षक “शानदार नववर्ष २०८१” योजना ल्याएको छ । यो विशेष योजना नेपाली नयाँ वर्ष स्वागत गर्न जि.डब्लु.एमका लोकप्रिय मोडेलहरु हाभल–एच् सिक्…
-
काठमाडौं, चैत १९ दुईपाङ्ग्रे सवारीसाधनमा नेपालमा सर्वाधिक विक्रीहुने होण्डाले आफ्नो नयाँ बाईक एन.एक्स–२०० नेपाली बजारमा भित्र्याएको छ । एन.एक्स–२०० बाईकलाई सिटी राइडिंग र लामो दुरीको यात्रा दुबैका लागि उपयुक्त भनिएको छ । यसको ’अप–राइट पोजिशन’ र टायरको ’टफ ट्रेड प्य…
-
सुनसरीको इनरुवा -९ का किसानले खेतमा लगाएको मकै खेती । तस्बिर : नवीन गड्तौला / रासस
-
डडेल्धुराको अमरगढी नगरपालिका–१ भात्काँडामा स्थानीय किसानले व्यावसायिक रुपमा टनेल प्रविधिमार्फत गरेको बेमौसमी तरकारी खेती । तस्बिर ः मीन ठकुरी÷रासस

१० वर्षपछि जनताले निःशुल्क बिजुली पाउँछन् : कुलमान घिसिङ
कालोसूची प्रावधान लचिलो बनाउँदै सरकार, बैंक–ऋणी सम्बन्ध सुधार्ने प्रयास
स्वास्थ्य मन्त्रालयद्वारा इन्फ्लुएन्जा ‘फ्लू’बाट बच्न आग्रह
१७ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा टुरगाइड पक्राउ
कुकुरलाई निर्दयीपूर्वक भीरमा फ्याँकियो, कानुनी कारबाही भएन
सर्वोत्तम स्टीलको व्यापार ९ अर्ब नजिक, आईपीओ तयारीमा