Category: बजार

  • बजार
    म्याग्दी (बेनी), १७ वैशाख ः म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा घुम्ती गोठ राखेर गरिएको भेडापालन । यहाँ अझै पनि परम्परागत शैलीको घुम्ती गोठ राखेर व्यावसायिक भेडापालन गर्ने प्रचलन छ । तस्बिर ः कमल खत्री ÷रासस
  • बजार
    कैलाली, १७ वैशाख : धनगढी उपमहानगरपालिका– ४ उत्तरबेहडीस्थित तरकारी हाटबजारमा सोमबार भारतबाट ल्याइएको खरबुजा ट्रकबाट झार्दै कामदार । गर्मी बढेसँगै यहाँ खरबुजालगायत चिसो पेय पदार्थको व्यापार ह्वात्तै बढेको छ । तस्बिर ः तिलकराज ओझा/ रासस
  • बजार
    काठमाडौं, बैशाख ११  केही दशक अगाडिसम्म परम्परागत रुपमा हरेक नेपाली भान्सामा गुलियोका लागि प्रयोग गरिने र हाल झण्डै लोप भइसकेको मौलिक एवं औषधीय गुणयुक्त सक्खर (ज्यागरी) लाई तत्व फार्मस्ले विभिन्न ‘फ्लेवर’ मा बजारमा उपलब्ध गराएको छ ।  सक्खर शब्द अरबी शब्दबाट उत्पत्ति भएको हो । भारत र नेपालको…
  • बजार
    काठमाडौं, बैशाख ९  ह्वाइट लोटस पावर लिमिटेडले आफ्नो जारी पूँजीको २६ प्रतिशत अर्थात प्रतिशेयर अंकित मुल्य एक सय रुपैंयाँ दरका १२ लाख कित्ता सेयर जारी गर्नै भएको छ । कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणमा निष्काशन तथा विक्रि गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड…
  • बजार
    दाङ, ७ वैशाखः दाङको घोराही उपमहानगरपालिका–८ दुन्द्रास्थित केसी बहुउद्देश्यीय कृषि फार्ममा स्थानीयले व्यावसायिक रुपमा गरेको काउली र करेला खेती । तस्बिरः कुलदीप न्यौपाने/रासस
  • बजार
    काठमाडौ बैशाख ६ स्मार्टफोन ब्राण्ड सामसङले ग्यालेक्सी एम १४ एलटीईसार्वजनिक गरेको छ । ५० एमपी ट्रिपल क्यामरा, ५००० एमएएच ब्याट्री, अत्याधुनिक अक्टा–कोर प्रोसेसर र शक्तिशाली सुविधाहरू भएको यो उपकरणलेस्मार्टफोनको यात्रालाई नयाँ गति दिने कम्पनीको दाबी छ ।  कम्पनीका अनुसार यो फोनमा फोटोग्राफीको लागि एफ …
  • बजार
    वीरगञ्जको घण्टाघर नजिकै रहेको मिनाबजार क्षेत्रमा वासन्ती छठका लागि उखु, फलफूललगायत सामान किन्दै स्थानीयवासी । वीरगञ्ज लगायतका तराई/मधेशका पोखरी तथा नदी किनारमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइँदैछ । तस्बिरः हिमाल लम्साल/ रासस
  • बजार
    काठमाडौ चैत २३ सामसङले ‘स्वागत नयाँ वर्षलाई, बाढौं खुसी सधैलाई’ अफर सार्वजानिक गरेको छ । यस अफर अन्र्तगत ग्राहकहरूले, टिभी खरिद गर्दा ३८ प्रतिशतसम्मको र फ्रिज र वाशिङ मेसिनको खरिदमा ३० प्रतिशतसम्मको छुटप्राप्त गर्न सक्नेछन् ।  यस्तै शुन्य प्रतिशत ब्याजको मासिक किस्ताबन्दीमा हुलास फिनसर्भ हायर पर्चेज…
  • बजार
    काठमाडौं, चैत २२ नेपालकै सबैभन्दा ठूलो र नम्बर १ इलेक्ट्रोनिक्स् ब्राण्ड सी.जी. ले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा ग्राहकहरुलाई केही नयाँ गरौं, नयाँ सोचौं, र नयाँ नै रोजौं भन्ने मूल सन्देशका साथ सी.जी. को “नयाँ सोचौं, नयाँ रोजौें” भन्ने नयाँ वर्षको उपहार योजना लिएर आएको छ ।यस उपहार योजना अन्तर्गत सी.जी.त…
  • बजार
    काठमाडौं, चैत २१ नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ । नयाँ समर्थन मूल्यअनुसार मध्यम (मिडियम) अण्डा प्रति क्रेटको मूल्य ३७५ रूपैयाँ तोकिएको छ । त्यस्तै, ठूलो अण्डा प्रति क्रेटको मूल्य ३९० रूपैयाँ र एक्सएल अण्डा प्रति क्रेट ४५० रूपैयाँ का…
  • बजार
    मोरङको सुन्दरहरैंचा नगरपालिकाको गोठगाउँका किसानले गरेकोे उन्नत जातको मकै खेती । तस्बिरः मणिराम दाहाल ÷रासस
  • बजार
    काठमाडौं, चैत २० विश्वव्यापी रुपमा प्रसिद्ध ब्रान्ड जि.डब्लु.एम को नेपालका लागि आधिकारिक वितरक – भि.जि.इम्पेक्स प्रा. लि., ले नेपाली नयाँ वर्ष २०८१ को अवसरमा आकर्षक “शानदार नववर्ष २०८१” योजना ल्याएको छ । यो विशेष योजना नेपाली नयाँ वर्ष स्वागत गर्न जि.डब्लु.एमका लोकप्रिय मोडेलहरु हाभल–एच् सिक्…
  • बजार
    काठमाडौं, चैत १९ दुईपाङ्ग्रे सवारीसाधनमा नेपालमा सर्वाधिक विक्रीहुने होण्डाले आफ्नो नयाँ बाईक एन.एक्स–२०० नेपाली बजारमा भित्र्याएको छ । एन.एक्स–२०० बाईकलाई सिटी राइडिंग र लामो दुरीको यात्रा दुबैका लागि उपयुक्त भनिएको छ ।  यसको ’अप–राइट पोजिशन’ र टायरको ’टफ ट्रेड प्य…
  • बजार
    सुनसरीको इनरुवा -९ का किसानले खेतमा लगाएको मकै खेती । तस्बिर : नवीन गड्तौला / रासस
  • समाचार
    डडेल्धुराको अमरगढी नगरपालिका–१ भात्काँडामा स्थानीय किसानले व्यावसायिक रुपमा टनेल प्रविधिमार्फत गरेको बेमौसमी तरकारी खेती । तस्बिर ः मीन ठकुरी÷रासस
  • बजार
    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका किसान स्याली नदीको बगरमा गरेको काँक्रा खेतीमा फलेको काँक्रा टिप्दै । नदीको बगरमा खेती गरेर यस क्षेत्रमा तीन दर्जनभन्दाबढी किसानको जीविका चलेको छ । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु÷रासस
  • बजार
    मकवानपुर (हेटौँडा), ४ फागुनः बागमती प्रदेश प्राकृतिक जलाशय तथा मत्स्य संरक्षण केन्द्र मकवानपुरले चालु आर्थिक वर्षको छ महिनामा किसानलाई चार करोड ३८ लाख माछाका भुरा विभिन्न वितरण गरिएको जनाएको छ । केन्द्रले मधेस प्रदेशको सर्लाही, बारा, पर्सा, रौतहट र बागमती प्रदेशको काभ्रेपलाञ्चोक, ललितपुर, चितवन, मकवानपुर र धादिङका ३…