बजार
-
काठमाडौं, साउन १७ नेपाल सरकारको आर्थिक विधेयक २०८१ बाट आयकर ऐन २०७८ को दफा ८१ क अन्तर्गत व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने नियमको कडा रुपमा पालना गर्न आन्तरिक राजस्व विभागको करदाता शाखाको निर्देशन रहेको छ । निर्देशन अनुसार कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापत प्राप्त नगद, चे…
-
ललितपुर, १७ साउन : सामान्य वर्षाको समयमा देखिएको विश्व सम्पदा सूचीमा सूचीकृत धार्मिक तथा पर्यटकीय स्थल पाटन दरबार क्षेत्रको सुन्दर दृश्य । तस्बिर : चन्द्रकला क्षेत्री /रासस
-
दाङ, १६ साउन : दाङको घोराही उपमहानगरपालिका-१६ स्थित तेरौटे नविनतम कृषि फर्ममा व्यवसायिक रुपमा गरिएको गोलभेँडा खेती फलेर सकिएपछि झाल उखेल्दै कामदार । तस्बिर :कुलदीप न्यौपाने / रासस
-
सुर्खेत, १४ साउनः कालीकोटको तिलागुफा नगरपालिका–९ भात्तडी गाउँस्थित स्याउ बगैँचामा लटरम्म फलेका स्याउ । तस्बिरः सुरेश आचार्य/रासस
-
सुर्खेत १४ साउनः कालीकोटको तिलागुफा नगरपालिका–९ भात्तडी गाउँमा रहेको स्याउ खेतीको बगान । यहाँ स्याउ पाकेर बजारमा बिक्रीको लागि तयार भएका छन् । तस्बिरः सुरेश आचार्य/रासस
-
सुर्खेत, १४ साउन : कालिकोटको तिलागुफा नगरपालिका १ स्थित तिला नदी किनारमा रहेको नाग्म बजार । मुगुको, जुम्ला र कालिकोटको सिमानामा रहेको यो बजार यहाँकोे व्यापारीक केन्द्र हो । तस्बिरः सुरेश आचार्य / रासस
-
दाङ, १० साउन : दाङको घोराही उपमहानगरपालिका -१८ स्थित घोरदौराबाट बिहीबार बिहानीपख देखिएको सदरमुकाम घोराही बजार र दाङ उपत्यकाको दृश्य । तस्बिर : कुलदीप न्यौपाने/ रासस
-
सुर्खेत, ९ साउन : जुम्लाको कनकासुन्दरी गाउँपालिका-४, हाट सिंजामा रहेको हिमा नदी र नदीको आसपासमा देखिएको हरियाली मार्सी धान खेती तथा बस्तीको दृश्य। अग्लो स्थानमा यहाँ फल्ने मार्सी धानको स्वदेश तथा विदेशमा माग बढ्दो क्रममा रहेको छ । तस्बिरः सुरेश आचार्य / रासस
-
काठमाडौं, साउन ६ नयाँ स्टाइल र पावरको प्रतीक भिभो वाई २८ ले नेपाली बजारमा तुफान ल्याइरहेको छ । १५ दिन अघि मात्रै लन्च गरिएको यो स्मार्टफोन अहिले नै अत्यन्त लोकप्रिय भइसकेको छ । भिभोको अधिकृत रिटेल स्टोरहरू र दराज अनलाइनमार्फत एकैदिन बिक्रीमा आएको भिभो वाई २८ ले यस सेगमेन्टमा निर्विवाद ब्याट्री को बादशाह को रूपमा…
-
सुनसरी, ३ साउनः सुनसरीको इनरुवा–३ मा धानको बीउ काढ्दै किसान । यहाँ वर्षा ढिलो भएका कारण असार सकिएपनि रोपाइँ सकिएको छैन । तस्बिरः नवीन गड्तौला/रासस
-
दाङ, ३ साउनः दाङको घोराही उपमहानगरपालिका–१२ स्थित साहीपुरका किसान गोरुको सहायताले रोपाइँ गर्न खेत तयार गर्दै । कृषि ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछानेका अनुसार दाङमा बुधबारसम्म ७५ प्रतिशत रोपाइँ सकिएको छ । तस्बिरः कुलदीप न्यौपाने/रासस
-
गलकोट (बागलुङ), ३ साउनः आर्थिक वर्ष २०८०/८१ मा कृषि ज्ञान केन्द्रले ‘खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रम’अन्तर्गत दुई हजार सात सय ६३ रोपनी जग्गामा आलुखेती विस्तार गरेको छ । केन्द्रले ६७ वटा कृषि समूह तथा सहकारीमार्फत धेरै किसान लाभान्वित हुनेगरी आलुखेती विस्तार तथा प्रवर्द्धन गरेको छ । ज्ञान केन्द्रको सबैभ…
-
काठमाडौं, साउन २ सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नयाँ स्मार्टफोन रियलमी जिटि सिक्स टि नेपाली बजारमा चाँडै उपलब्ध गराउने भएको छ । टेक स्याभी र ट्रेन्ड सेटर पुस्तालाई ध्यानमा राखेर रियलमी जिटि सिक्स टिको डिजाइन गरिएको कम्पनीले जनाएको छ । कटिङ एज डिजाइन र रेभोल्युसनरी टेक्नोलोजीको साथ आउन लागेको य…
-
काठमाडौं, साउन २ सामसङ नेपालले बुधबार काठमाडौँ मेरियट होटेलमा आयोजित पत्रकार सम्मेलनमा आधिकारिक रूपमा ग्यालेक्सी जेड फोल्ड६ र जेड फ्लिप६को प्रि–अर्डर सुरु भएको घोषणा गरेको छ । कार्यक्रममा सामसङ नेपालका प्रबन्ध निर्देशक श्री इन सु किम, सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित र मिस नेपाल वर्ल्ड २०१८ श्रृख…
-
दाङ, १ साउनः दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बडहराको श्री कृष्ण मन्दिर तथा हरितपार्कको भौतिक स्तरोन्नतिका लागि श्रावण १ गतेदेखि ३२ गतेसम्म आयोजित शिवमहापुराण श्रवण धार्मिक महामहोत्सव तथा शृङ्गारिक महाआरतीको उद्घाटन पूर्व मङ्लबार घोराही बजारमा निकालिएको कलश यात्रा । तस्बिरः कुलदीप न्यौपाने/रासस
-
काँक्रेविहार (सुर्खेत), २८ असार : दैलेखको भैरवी गाउँपालिका –१ मा पेट्रोलियम पर्दाथको उत्खनन गर्दै । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सोही क्षेत्रमा पेट्रोलियम अन्वेषणको काम भएको हो । तस्बिर : हेमन्त केसी/रासस
-
भरतपुर,२८ असारः नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान गएको पहिरो र पहिरोमा परेका यात्रु खोजीका लागि परिचालन भएका सुरक्षाकर्मी । पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएको दुई वटा बस अझै फेला पार्न सकिएको छैन । तस्बिरः कृष्ण आचार्य/रासस
-
मनाङ, २७ असार : मनाङको नासोँ गाउँपालिका–१ तालगाउँमा रहेको बाढी नियन्त्रण गर्न लगाएको पर्खाल मङ्गलबार आएको र्मस्याङ्दी नदीको बहावबाट जोखिममा । करिब सय मिटर पर्खाल क्षति भएको छ भने भन्डै दुई सय मिटर पर्खाल चर्किएको छ । तस्बिर : नवीन लामिछाने/रासस
-
पोखरा, असार २७ स्क्वायर मोटर्सले पोखरामा टिभिएसको नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । पोखराका नयाँबजारमा स्थापना गरिएको शोरुमको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गरे । शोरुम पोखराका स्थापित व्यवसायीद्वय आदर्शमान श्रेष्ठ र विनोज पोटेले सञ्चालनमा ल्याएका हुन् । टिभिएसको नेपालको आधिकारिक बिक्रेता …
-
काठमाडौं, असार २६ सामसङले आफ्नो प्रमुख सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसका तेस्रो ब्याचको कोडिङ एण्ड प्रोग्रामिङ पूरा गरेकोमा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङको पुल्चोक क्याम्पसका ५३ जना विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरेको छ । अब आउँदो ब्याचका विद्यार्थीहरूले विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स …
-
वीरगञ्ज,(पर्सा), २६ असारः साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा आयोडिनयुक्त नुनको प्याकेजिङ गर्दै श्रमिक । गत असार १८ गतेदेखि एक किलोग्राम नुनको मूल्य रु २६ कायम गरिएको छ । तस्बिरः हिमाल लम्साल/रासस

१० वर्षपछि जनताले निःशुल्क बिजुली पाउँछन् : कुलमान घिसिङ
कालोसूची प्रावधान लचिलो बनाउँदै सरकार, बैंक–ऋणी सम्बन्ध सुधार्ने प्रयास
स्वास्थ्य मन्त्रालयद्वारा इन्फ्लुएन्जा ‘फ्लू’बाट बच्न आग्रह
१७ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा टुरगाइड पक्राउ
कुकुरलाई निर्दयीपूर्वक भीरमा फ्याँकियो, कानुनी कारबाही भएन
सर्वोत्तम स्टीलको व्यापार ९ अर्ब नजिक, आईपीओ तयारीमा