बुधबार २४ मंसिर, २०८२

बजार

  • बजार
    काठमाडौं, भदौ १९ नेपालको अग्रणी अटोमोबाइल वितरक पायोनियर मोटो कर्प प्राइभेट लिमिटेडले प्रिमियम लक्जरी इभि ब्रान्ड ‘जिकर’ नेपालमा सार्वजनिक गरेको छ । जिकर, चीनको गिलि होल्डिङ ग्रुपको अत्याधुनिक लक्जरि विद्युतीय गाडीको ब्रान्ड हो जुन अत्याधुनिक प्रविधि र ग्राहक–केन्द्रित दृष्टिकोणका साथ मोबिलिटी तथ…
  • बजार
    काठमाडौं, भदौ १९ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा, युरोपियन यूरो एकको खरिददर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६४ पैसा कायम छ । साथै युके…
  • बजार
        काठमाडौं, भदौ १८  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव ९० अङ्कले बढेर दुई हजार आठ सय ३० को विन्दुमा कायम भएको हो आज तीन सय २८ कम्पनीको तीन करोड पाँच लाख ९९ हजार आठ सय ९० कित्ता शेयर एक लाख ४४ हजार एक सय ९७ पटक खरिदबिक्र…
  • बजार
        काठमाडौं, भदौ १८  रात छिप्पिँदै जाँदा ठमेलका महेन्द्र महर्जन आनन्दले सुत्न सक्नुहुन्न । छाँया सेन्टरको नजिकै बस्ने उहाँ निदाउँन नसक्नुको एउटै कारण चर्को ध्वनि प्रदूषण हो । कोभिड महामारी पछि बन्द गरिएको ठमेलको रात्रिकालीन व्यवसाय गत वैशाखदेखि पुनःसञ्चालनमा आएको छ । सरकारले ठमेल र दरबारमा…
  • बजार
    काठमाडौं, भदौ १८ सोमबारको तुलनामा आज अमेरिकी डलर र युरोको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५८ पैसा रहेको छ । सोमबार अमेरिकी डलर एकको  खरिददर एक सय ३३ रुपैयाँ ८९ पैसा र बिक्री…
  • बजार
      काठमाडौं, भदौ १७ नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज सोमबार एकै दिन एक सय २७ दशमलव ३२ अंकले बढेर २८ सय २३ दशमलव २५ अंकमा कायम भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि २२ दशमलव ९४ अंकले बढेर पाँच सय तीन दशमलव ८३ अंकमा कायम भएको छ ।   नेप्सेमा आज तीन सय ३५ वटा कम्…
  • बजार
    काठमाडौं, भदौ १६ युनिक डिजाईन, पावरफुल स्पेसिफिकेसन र परफरमेन्स सेन्ट्रीक इन्जिनियरिङ् गरिएको प्रिमियम स्मार्टफोन ब्राण्ड नथिङले आफ्नो पहिलो स्मार्टफोन लन्च गरेको दुई वर्षमै विश्व बजारमा हलचल मच्चाउन सफल भएको छ । सन् २०२२ मा पहिलो स्मार्टफोन नथिङ फोन वान लन्च गरेको नथिङले सन् २०२४ को पहिलो चौमासिक सम्म आईपुग्दा ६९३ प्…
  • बजार
    काठमाडौं, भदौ १६ नेप्से घटेर राताम्मै भएको छ । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से ५३ दशमलव ६३ अंकले घटेर २६ सय ९५ दशमलव ९३ अंकमा खुम्चिएको छ । यसैगरी सेन्सिटिभ आठ दशमलव  ९१ अंकले घटेर चार सय ८० दशमलव ८८ अंकमा अंकमा खुम्चिएको छ ।  नेप्सेमा आज तीन सय ३७ वटा कम्पनीहरुको एक लाख ३० हजार छ…
  • बजार
    काठमाडौं, भदौ १६   सुनको मूल्य तोलामा रु छ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ५२ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५२ हजार तीन सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु २५ ले घटेको छ । शुक्रबार प्रतितोला रु ए…
  • बजार
    काठमाडौं, भदौ १६ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार बिहानदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु एक घटाएको हो । आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर रु पाँच र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर अमेरि…
  • बजार
    काठमाडौं, भदौ १५ शुक्रबारको तुलनामा आज अमेरिकी डलर र युरोको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४९ पैसा रहेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९० पैसा र बिक्र…
  • बजार
    काठमाडौं, भदौ १४ बिहीबारको तुलनामा आज अमेरिकी डलरको भाउ बढेको छ भने युरोको घटेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५० पैसा रहेको छ । बिहीबार अमेरिकी डलर एकको  खरिददर एक सय ३४ रुपैया…
  • बजार
    काठमाडौं, भदौ १३ नेप्से उच्च अंकले घटेको छ । साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से ३६ दशमलव ८३ अंकले घटेर २७ सय ४९ दशमलव ५७ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ आठ दशमलव ३५ अंकले घटेर चार सय ८९ दशमलव ७९ अंकमा सीमित भएको छ ।  नेप्सेमा आज तीन सय २२ वटा कम्पनीहरुको एक लाख ४६ हजार दुई सय च…
  • बजार
    काठमाडौं, भदौ १३ बुधबारको तुलनामा आज अमेरिकी डलरको भाउ बढेको छ भने युरोको घटेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ तीन पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६३ पैसा रहेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९९ पै…
  • बजार
    काठमाडौं, भदौ १२ नेप्से झण्डै १४ अंकले बढेको छ । नेप्से आज तीन दशमलव ८० अंकले बढेर २७ सय ८६ दशमलव ४० अंकमा अंकमा पुग्न सफल भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै  सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६८ अंकले बढेर चार सय ९८ दशमलव १५ अंकमा पुगेको छ ।  नेप्सेमा आज तीन सय २६ वटा कम्पनीहर…
  • बजार
    काठमाडौ, भदौ १२ अनलाइनबाट ट्याक्सी बुकिङ गर्न सकिने डिजिटल प्लेटफर्म ‘इ–क्याब नेपाल’ ले लुम्बिनी प्रदेशमा सेवा विस्तार गरेको छ । कम्पनीका म्यानेजिङ डाइरेक्टर सन्तोष मण्डलका अनुसार इक्याबले लुम्बनी,  बुटवल, भैरहवा र पाल्पामा एकैपटक सेवा विस्तार गरेको हो ।  सुरुवाती चरणमा यी शहरमा आ…
  • बजार
    काठमाडौं, भदौ १२ स्थानीय बजारमा आज पनि सुनको मूल्यमा वृद्धि भएको छ । आज निर्धारण भएको मूल्यका आधारमा पहेँलो धातु हालसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, मङ्गलबारको तुलनामा आज छापावाला सुन तोलामा रु आठ सयले वृद्धि भई नयाँ कीर्तिमान कायम गरेको छ ।  मङ्गलबार प्रतितोला रु एक ला…
  • बजार
    काठमाडौं, भदौ १२ भिजी मोटर्स कम्पनीले नाडा अटो शो लाई मध्यनजर गरी  प्रख्यात चिनिया विद्धुतिय गाडी उत्पादन कम्पनी जोइलोङ्ग तथा एसआरएमका ८ वटा नयाँ मोडलहरुलाई नेपाली बजारमा प्रवेश गराएको छ । काठमाडौँमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यी ८ वटा मोडलहरुले नेपाली उपभोक्तालाई आवश्यक कमर्सियल गाडीहरुका माग पूरा…
  • बजार
    काठमाडौं, भदौ १२ आज अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङलगायतको विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मङ्गलबारको तुलनामा बुधबार ती मुद्राको भाउ बढेको हो । बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ९९ पैसा कायम छ । मङ्गलबार अमेरिकी डलर एकको …
  • बजार
    काठमाडौं, भदौ ११ नेपालमा सिरेस गाडीका आधिकारिक आयातकर्ता एमएडब्लु ब्रिदीले नाडा अटो शो २०२४ को अवसरमा नयाँ सिरेस–३, मा विशेष अफर घोषणा गरेको छ । उक्त घोषणा अनुसार ग्राहकले अब नयाँ सिरेस–३, कम्फ्रोट मोडललाई ५४.४९ लाखमा प्राप्त गर्न सक्नेछन् । जबकि प्रिमियम मोडलको मूल्य मात्र ४८.८७  लाख रहेको …
  • बजार
    काठमाडौं, भदौ ११ । नेप्सेमा भीषण पहिरो गएको छ । आज मंगलबार नेप्से एक सय ११ दशमलव ९६ अंकले घटेर २७ सय ८२ दशमलव ६० अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि २२ दशमलव ८७ अंकले घटेर चार सय ९६ दशमलव ४७ अंकमा सीमित भएको छ ।  नेप्सेमा आज तीन सय ३० वटा कम्पनीहरुको दुई लाख ३४ हजार तीन सय ६० पटकको…