बजार
-
काठमाडौ, भदौ १० प्रोफेसनल एजुकेसन कन्सल्टेन्सी (पीइसी) ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मालाई नयाँ ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको छ । कन्सल्टेन्सीले आइतबारपत्रकार सम्मेलन गरी कप्तान बर्मालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको जनाएको छ । कार्यक्रममा कन्सल्टेन्सी र कप्तान बर्माबीच ब्रान्ड एम्बास…
-
काठमाडौ, भदौ १० काठमाडौंस्थित रोयल थाई दूतावासले ‘थाई फिल्म फेस्टिभल नेपाल २०२४’ आयोजना गर्ने भएको छ । सोमवार दूतावासमा आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि थाई राजदूत सुपापोङ सिरिसोर्नले नेपाल र थाइल्याण्डबिचको कूटनीतिक सम्बन्धको ६५ वर्ष पूरा भएको अवसरमा दशकअघिदेखि रोकिएको…
-
काठमाडौं, भदौ ९ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज परिसूचक ७९ दशमलव ८८ अङ्कले घटेर दुई हजार आठ सय ९४ दशमलव ५७ को विन्दुमा कायम भएको हो । आज तीन सय ३३ कम्पनीको चार करोड २६ लाख ८६ हजार छ सय ४० कित्ता शेयर दुई लाख १८ हजार पाँच सय ७८ पटक खरिदबिक्री हुँदा रु १९ …
-
काठमाडौं, भदौ ९ नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले २०२४ भर्सनको बीवाईडी एट्टो ३ औपचारिक रुपमा लन्च गरेको छ । नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभी मानिएको बीवाईडी एट्टो ३ देशमा सबैभन्दा बढी बिक्री हुने एसयूभी बन्ने क्रममा तीव्र रुपले अगाडि बढिरहेको छ । नेपाल भित्रिएको दुई वर्ष भन्दा कम…
-
काठमाडौं, भदौ ९ स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ५१ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५२ हजार चार सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु ३५ ले वृद्ध…
-
काठमाडौं, भदौ ७ नमस्ते पे ले नबिल बैंक मार्फत नमस्ते पे वालेटमा ब्यालेन्स लोड गर्दा स्मार्ट वाच र एयर पड जित्न सक्ने नयाँ अफर सुरु गरेको छ । यो अफर २०८१ भदौ सात गतेदेखि २०८१ भदौ २१ गतेसम्म मान्य कम्पनीले जानकारी दिएको छ । प्रयोगकर्ताहरूले आफ्नो नमस्ते पे वालेटमा नबिल बैंक को मोबाइल बैंकिङ एप मार्फत ब्यालेन्…
-
काठमाडौं, भदौ ७ स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु पाँच सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीवार प्रतितोला रु एक लाख ५१ हजार नौ सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने रु एक लाख ५१ हजार चार सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु १५ ले घटेको छ …
-
काठमाडौं, भदौ ६ नेप्से बढेको छ । साताको अन्तिम कारोबार दिन आज आज बिहिबार नेप्से छ दशमलव शुन्य एक अंकले बढेर २९ सय ७४ दशमलव ४६ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७५ अंकले बढेर पाँच सय ३३ दशमलव ८६ अंकमा चढेको छ । तीन सय ३३ वटा कम्पनीहरुको दुई लाख १६ हजार चार सय ५५ पटकक…
-
काठमाडौं, भदौ ६ हुन्डाईको फेष्टिभ डिलाइट २०८१ सार्वजनिक भएको छ । हुन्डाई गाडीको लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. दशैं–तिहार लक्षित फेष्टिभ डिलाईट २०८१ योजना सार्वजनिक गरेको हो । आफ्ना ग्राहकवहरुको दशैं तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हुन्डाईले विगतका वर्षहरुमा गाडीका स…
-
काठमाडौं, भदौ ६ स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार एक सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला रु एक लाख ५३ हजारमा कारोबार भएकामा आजका लागि रु एक लाख ५१ हजार नौ सय निर्धारण भएको छ । बुधबार सुनको मूल्यमा हालसम्मकै उच्च की…
-
काठमाडौं, भदौ ५ ग्लोबल टेक्नोलोजी ब्राण्ड भिभो, आफ्नो ग्लोबल इमेजिङ पार्टनर जाइससँग मिलेर विकास गरेको नयाँ प्रिमियम मिड–रेन्ज डिभाइसको आगामी लन्चको साथ नेपाली स्मार्टफोन बजारमा क्रान्ति ल्याउने तयारी गरेको छ । यो अग्रणी सहकार्यले देशभरका बढी भन्दा बढी उपभोक्ताहरूका लागी प्रोफेशनल–ग्रेड…
-
काठमाडौं, भदौ ५ नेप्से झिनो अंकले बढेको छ । आज बुधबार नेप्से दुई दशमलव ११ अंकले बढेर २९ सय ६८ दशमलव ४४ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २५ अंकले बढेर पाँच सय ३० दशमलव ११ अंकमा पुगेको छ । तीन सय ३७ वटा कम्पनीहरुको दुई लाख १४ हजार तीन सय १९ पटकको कारोबारमा चार करोड १४ लाख ५४ हजार छ सय ११ क…
-
काठमाडौं, भदौ ५ स्थानीय बजारमा आज सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । अन्तर्राष्ट्रिय बजारसमेतमा उकालो लागेको सुन आज प्रतितोला रु एक लाख ५३ हजार कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला सुन प्रतितोला रु एक लाख ५३ हजारमा कारोबार हुने गरी निर्धारण भएको छ । मङ्गलबार …
-
काठमाडौ, भदौ ४ नेपालको लागि केइ अटोमोबाइल्स को आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटी ले आउँदै गरेको नाडा अटो शोमा लन्च गरिने आफ्ना ३ ओटा गाडीका मोडेलको नाम बताई पुरस्कार जित्ने सोसियल मीडिया क्याम्पेन सुरु गरेको छ । जस अन्तर्गत सहभागिता जनाउन केइ नेपाल को फेसबुक तथा इन्स्टाग्राम पेजमा गई उक्त प्रश्न को उत्तर …
-
काभ्रेपलाञ्चोक, ३२ साउनः काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित लायकुमा सञ्चालित शुक्रबारे हाट बजार । नगर कार्यालयको व्यवस्थापनमा तीन महिनादेखि सञ्चालित उक्त हाट बजारमा जिल्ला तथा आसपासमा उत्पादित अर्गानिक तरकारीलगायत उपभोग्य सामग्री राख्ने गरिएको छ । तस्बिरः राजकुमार पराजुली/रासस
-
दमौली (तनहुँ), ३२ साउन : जीविकोपार्जनसँग पर्यटनलाई जोड्ने उद्देश्यले ऋषिङ र आँबुखैरेनी गाउँपालिकाले चियाखेती सुरु गरेका छन् । ऋषिङ गाउँपालिकाले वडा नं ३ स्थित दुवुङकोटमा बिहीबार एक हजार पाँच सय चियाको बिरुवा रोपेको छभने आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी–६ हिलेखर्कस्थित बतासे डाँडाको १५ रोपनी क्षेत्र…
-
जुम्ला, ३२ साउनः जुम्लाकोे तिला गाउपालिका–२ मा व्यापारीले सङ्कलन गरेर बजार ल्याउन व्यवस्थापन गरी राखेको स्याउ । यहाँको स्याउ सुर्खेत, काठमाडौँलगायतका बजारमा बिक्री गरिन्छ । तस्बिर: विजय रावत/रासस
-
काठमाडौँ, ३२ साउनः काठमाडौँको पशुपतिनाथ क्षेत्रस्थित मृगस्थलीमा रहेको गोरक्षनाथ मन्दिर । तस्बिरः हरिराम भेटुवाल/रासस
-
बरहथवा (सर्लाही), ३१ साउनः सर्लाहीको हरिवन नगरपालिका–११, स्थित बजारमा जङ्गली कन्दमूल कुसुम बेच्न उपभोक्ताको प्रतीक्षामा बसेकी स्थानीय युवती । पछिल्लो समय चोरी तस्करीका कारण कुसुमका रूख मासिदै गएपछि यो फल यहाँ बिरलै पाइने गरेको छ । तस्बिरः सिंगबहादुर थापा/रासस
-
मान्म (कालीकोट), ३० साउनः कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा एक घर एक अनिवार्य गाईभैँसी पाल्ने चलन बिस्तारै सुरु हुन थालेको छ । परम्परादेखि नै एउटा घरमा एउटा गाई वा भैँसी अनिवार्य पाल्ने गरिएकामा बीचमा अन्य पेसा व्यवसायतर्फ लागेका किसानलाई पुनः पशुपालनतर्फ आकर्षित गर्न खोजिएको छ । यस गाउँपालिकामा तीन हजार…
-
गुल्मी, ३० साउनः रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा आठ प्रकारका नयाँ प्रजातिका चरा फेला परेका छन् । नेपाल पक्षी संरक्षण सङ्घले गरेको सर्वेक्षणअनुसार मदाने र रेसुङ्गा संरक्षित वन क्षेत्रमा ती चरा फेलापरेका सङ्घका परियोजना अधिकृत भरत पन्थीले राससलाई जानकारी दिनुभयो । मदाने वन क्षेत्रमा भेटिएका थप नयाँ प्रजातिका चरा…

१० वर्षपछि जनताले निःशुल्क बिजुली पाउँछन् : कुलमान घिसिङ
कालोसूची प्रावधान लचिलो बनाउँदै सरकार, बैंक–ऋणी सम्बन्ध सुधार्ने प्रयास
स्वास्थ्य मन्त्रालयद्वारा इन्फ्लुएन्जा ‘फ्लू’बाट बच्न आग्रह
१७ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा टुरगाइड पक्राउ
कुकुरलाई निर्दयीपूर्वक भीरमा फ्याँकियो, कानुनी कारबाही भएन
सर्वोत्तम स्टीलको व्यापार ९ अर्ब नजिक, आईपीओ तयारीमा