Category: बजार

  • बजार
    मुस्ताङ, २४ साउन :  मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फामा रहेको शितोष्ण बागबानी फार्ममा फलेको उच्च घनत्वका जातको स्याउ । मुस्ताङमा पछिल्लो समय इटालीबाट आयात गरिएको उच्च घनत्वका जातको स्याउ खेती बिस्तारले तिब्रता पाएको छ । तस्बिर ः सन्तोष गौतम/ रासस
  • बजार
    गुलरिया (बर्दिया), २४ साउनः थारू समुदायको संस्कृति एवं परम्परासँग जोडिएको मौवा वृक्ष संरक्षणमा लुम्बिनी प्रदेश सरकारले चासो देखाएको छ । डिभिजन वन कार्यालयसँगको सहकार्यमा बहुउपयोगी मौवा प्रवर्द्धन गर्न वृक्षारोपण तथा सामुदायिक वनमा मौवा ‘ट्यागिङ’सुरु भएको छ । थारू समुदायलाई आयआर्जनमा जोड्ने उद्देश्यले …
  • बजार
    काठमाडौंै, साउन २३, आफ्ना ग्राहकहरूको सुरक्षालाई ध्यानमा राख्दै, नेपालमा होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले होन्डाका निश्चित मोडलहरूमा एयर ब्यागहरू परिवर्तन गर्ने योजना बनाएको छ ।  सन् २००१ र २०१४ को बीचमा नेपालमा बिक्री भएका सिटी, सिभिक, सीआरभी, ज्याज, इनसाइट, स्ट्रिम र एकर्ड कारहरूको ट…
  • बजार
    टक्सार (भोजपुर), २३ साउनः भोजपुर नगरपालिकाका कृषकले जग्गा भाडामा लिएर व्यावसायिक रुपमा गरेको अकबरे खुर्सानी खेती । खुर्सानीबाट राम्रो आम्दानी हुने भएकाले पछिल्लो समय भोजपुरमा अकबरे खेतीतर्फ किसानको आकर्षण बढ्दो छ। तस्बिरः निरोज कोइराला/रासस
  • बजार
    जाजरकोट , २३ साउन ः वर्षातसँगै हरियाली देखिएको जाजरकोट सदरमुकाम खलङ्गा तथा आसपासको क्षेत्र । तस्बिर : हेमन्त केसी / रासस
  • बजार
    मुस्ताङ, २३ साउन : मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङको स्याउ बगैँचा । अघिल्लो वर्षको तुलनामा यसवर्ष स्याउका बोटमा धेरै दाना फलेकाले मुस्ताङका कृषक उत्साहीत भएका छन् । मुस्ताङमा वार्षिक करिव रु. ५० करोड मूल्य बराबरको स्याउ बिक्री हुने कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ । तस्बिर ः सन्तोष गौतम/ रासस
  • बजार
    काठमाडौं, साउन २२ लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले बालबच्चा लक्षित नयाँ बीमालेख सुरक्षित बाल भविष्य योजनाको बिक्री सुरु गरेको जानकारी दिएको छ । कम्पनीका अनुसार यो बीमालेख अन्तर्गत १ महीना देखि १७ वर्ष उमेर सम्मका बालबालिकाको जीवन बीमा गरिन्छ । यो बीमालेखले बालबालिकाको शिक्षाको सुनिश्चितताका साथै उच्च …
  • बजार
    गलेश्वर (म्याग्दी), २२ साउनः फलफूल र तरकारीजन्य उत्पादन सस्तोमा बेच्नुपर्ने बाध्यतामा रहेका म्याग्दीको बेनी नगरपालिकाका किसानहरुले कोल्डस्टोर (शीत भण्डार) निर्माण भएपछि राहत महसुस गरेका छन् । बेनी नगरपालिका–४, सिङ्गा राजिकुलोमा तयार भएको कोल्डस्टोर (शीत भण्डार) सञ्चालनमा आएपछि किसानलाई सुविधा भएको हो । को…
  • बजार
    कञ्चनपुर, २० साउनः बेलौरी नगरपालिकाको मैनाहाका किसान गाउँ नजिकैको सामुदायिक वनमा भेडा बाख्रा चराउनका लागि लैजाँदै कृषक । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु÷रासस
  • बजार
    काठमाडौँ, २० साउन: काठमाडौँको टोखा नगरपालिका–३ स्थित खेतमा किसानले टनेलमा गरेको तरकारी खेती र हरियाली धानखेत । तस्बिर: हरिराम भेटुवाल/रासस
  • बजार
      दाङ, १८ साउन : दाङको घोराही उपमहानगरपालिका-१४ स्थित झिङौराका लोकेन्द्र रोकाले व्यावसायिक रुपमा गर्नुभएको जलजला पुष्प खेती तथा नर्सरीमा बनाइएको मल्चिङमा सयपत्री फूलको बेर्ना सार्दै । तस्बिर : कुलदीप न्यौपाने/रासस
  • बजार
    मध्यविन्दु (नवलपरासी), १८ साउन : बर्दघाट सुस्तापूर्वका अधिकांश खेतमा रोपाइँ सम्पन्न भएको छ । जिल्लामा धानखेती हुने क्षेत्रफलमध्ये हालसम्म ९३ प्रतिशतमा रोपाइँ सकिएको नवलपुर कृषि ज्ञान केन्द्रले जनाएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को १८ हजार सात सय १६ हेक्टर जमिनमध्ये अहिलेसम्म १७ हजार चार सय पाँच हेक्टरमा रोपाइँ स…
  • बजार
    गुल्मी, १८ साउनः अर्जुन डाँडाको काखमा अवस्थित गुल्मीको सदरमुकाम तम्घास बजार । तस्बिरः जनार्दन घिमिरे/रासस
  • बजार
    काठमाडौं, साउन १७ नेपाल सरकारको आर्थिक विधेयक २०८१ बाट आयकर ऐन २०७८ को दफा ८१ क अन्तर्गत व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने नियमको कडा रुपमा पालना गर्न आन्तरिक राजस्व विभागको करदाता शाखाको निर्देशन रहेको छ । निर्देशन अनुसार कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापत प्राप्त नगद, चे…
  • बजार
    ललितपुर, १७ साउन : सामान्य वर्षाको समयमा देखिएको विश्व सम्पदा सूचीमा सूचीकृत धार्मिक तथा पर्यटकीय स्थल पाटन दरबार क्षेत्रको सुन्दर दृश्य । तस्बिर : चन्द्रकला क्षेत्री /रासस
  • बजार
    दाङ, १६ साउन : दाङको घोराही उपमहानगरपालिका-१६ स्थित तेरौटे नविनतम कृषि फर्ममा व्यवसायिक रुपमा गरिएको गोलभेँडा खेती फलेर सकिएपछि झाल उखेल्दै कामदार । तस्बिर :कुलदीप न्यौपाने / रासस
  • बजार
    सुर्खेत, १४ साउनः कालीकोटको तिलागुफा नगरपालिका–९ भात्तडी गाउँस्थित स्याउ बगैँचामा लटरम्म फलेका स्याउ । तस्बिरः सुरेश आचार्य/रासस
  • बजार
    सुर्खेत १४ साउनः कालीकोटको तिलागुफा नगरपालिका–९ भात्तडी गाउँमा रहेको स्याउ खेतीको बगान । यहाँ स्याउ पाकेर बजारमा बिक्रीको लागि तयार भएका छन् । तस्बिरः सुरेश आचार्य/रासस
  • बजार
    सुर्खेत, १४ साउन : कालिकोटको तिलागुफा नगरपालिका १ स्थित तिला नदी किनारमा रहेको नाग्म बजार । मुगुको, जुम्ला र कालिकोटको सिमानामा रहेको यो बजार यहाँकोे व्यापारीक केन्द्र हो । तस्बिरः सुरेश आचार्य / रासस
  • बजार
    दाङ, १० साउन : दाङको घोराही उपमहानगरपालिका -१८ स्थित घोरदौराबाट बिहीबार बिहानीपख देखिएको सदरमुकाम घोराही बजार र दाङ उपत्यकाको दृश्य । तस्बिर : कुलदीप न्यौपाने/ रासस
  • बजार
    सुर्खेत, ९ साउन : जुम्लाको कनकासुन्दरी गाउँपालिका-४, हाट सिंजामा रहेको हिमा नदी र नदीको आसपासमा देखिएको हरियाली मार्सी धान खेती तथा बस्तीको दृश्य। अग्लो स्थानमा यहाँ फल्ने मार्सी धानको स्वदेश तथा विदेशमा माग बढ्दो क्रममा रहेको छ । तस्बिरः सुरेश आचार्य / रासस