Category: बजार
-
काठमाडौं, भदौ १६ सुनको मूल्य तोलामा रु छ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ५२ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५२ हजार तीन सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु २५ ले घटेको छ । शुक्रबार प्रतितोला रु ए…
-
काठमाडौं, भदौ १६ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार बिहानदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु एक घटाएको हो । आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर रु पाँच र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर अमेरि…
-
काठमाडौं, भदौ १५ शुक्रबारको तुलनामा आज अमेरिकी डलर र युरोको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४९ पैसा रहेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९० पैसा र बिक्र…
-
काठमाडौं, भदौ १४ बिहीबारको तुलनामा आज अमेरिकी डलरको भाउ बढेको छ भने युरोको घटेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५० पैसा रहेको छ । बिहीबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैया…
-
काठमाडौं, भदौ १३ नेप्से उच्च अंकले घटेको छ । साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से ३६ दशमलव ८३ अंकले घटेर २७ सय ४९ दशमलव ५७ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ आठ दशमलव ३५ अंकले घटेर चार सय ८९ दशमलव ७९ अंकमा सीमित भएको छ । नेप्सेमा आज तीन सय २२ वटा कम्पनीहरुको एक लाख ४६ हजार दुई सय च…
-
काठमाडौं, भदौ १३ बुधबारको तुलनामा आज अमेरिकी डलरको भाउ बढेको छ भने युरोको घटेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ तीन पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६३ पैसा रहेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९९ पै…
-
काठमाडौं, भदौ १२ नेप्से झण्डै १४ अंकले बढेको छ । नेप्से आज तीन दशमलव ८० अंकले बढेर २७ सय ८६ दशमलव ४० अंकमा अंकमा पुग्न सफल भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६८ अंकले बढेर चार सय ९८ दशमलव १५ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय २६ वटा कम्पनीहर…
-
काठमाडौ, भदौ १२ अनलाइनबाट ट्याक्सी बुकिङ गर्न सकिने डिजिटल प्लेटफर्म ‘इ–क्याब नेपाल’ ले लुम्बिनी प्रदेशमा सेवा विस्तार गरेको छ । कम्पनीका म्यानेजिङ डाइरेक्टर सन्तोष मण्डलका अनुसार इक्याबले लुम्बनी, बुटवल, भैरहवा र पाल्पामा एकैपटक सेवा विस्तार गरेको हो । सुरुवाती चरणमा यी शहरमा आ…
-
काठमाडौं, भदौ १२ स्थानीय बजारमा आज पनि सुनको मूल्यमा वृद्धि भएको छ । आज निर्धारण भएको मूल्यका आधारमा पहेँलो धातु हालसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, मङ्गलबारको तुलनामा आज छापावाला सुन तोलामा रु आठ सयले वृद्धि भई नयाँ कीर्तिमान कायम गरेको छ । मङ्गलबार प्रतितोला रु एक ला…
-
काठमाडौं, भदौ १२ भिजी मोटर्स कम्पनीले नाडा अटो शो लाई मध्यनजर गरी प्रख्यात चिनिया विद्धुतिय गाडी उत्पादन कम्पनी जोइलोङ्ग तथा एसआरएमका ८ वटा नयाँ मोडलहरुलाई नेपाली बजारमा प्रवेश गराएको छ । काठमाडौँमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यी ८ वटा मोडलहरुले नेपाली उपभोक्तालाई आवश्यक कमर्सियल गाडीहरुका माग पूरा…
-
काठमाडौं, भदौ १२ आज अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङलगायतको विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मङ्गलबारको तुलनामा बुधबार ती मुद्राको भाउ बढेको हो । बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ९९ पैसा कायम छ । मङ्गलबार अमेरिकी डलर एकको …
-
काठमाडौं, भदौ ११ नेपालमा सिरेस गाडीका आधिकारिक आयातकर्ता एमएडब्लु ब्रिदीले नाडा अटो शो २०२४ को अवसरमा नयाँ सिरेस–३, मा विशेष अफर घोषणा गरेको छ । उक्त घोषणा अनुसार ग्राहकले अब नयाँ सिरेस–३, कम्फ्रोट मोडललाई ५४.४९ लाखमा प्राप्त गर्न सक्नेछन् । जबकि प्रिमियम मोडलको मूल्य मात्र ४८.८७ लाख रहेको …
-
काठमाडौं, भदौ ११ । नेप्सेमा भीषण पहिरो गएको छ । आज मंगलबार नेप्से एक सय ११ दशमलव ९६ अंकले घटेर २७ सय ८२ दशमलव ६० अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि २२ दशमलव ८७ अंकले घटेर चार सय ९६ दशमलव ४७ अंकमा सीमित भएको छ । नेप्सेमा आज तीन सय ३० वटा कम्पनीहरुको दुई लाख ३४ हजार तीन सय ६० पटकको…
-
काठमाडौ, भदौ १० प्रोफेसनल एजुकेसन कन्सल्टेन्सी (पीइसी) ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मालाई नयाँ ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको छ । कन्सल्टेन्सीले आइतबारपत्रकार सम्मेलन गरी कप्तान बर्मालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको जनाएको छ । कार्यक्रममा कन्सल्टेन्सी र कप्तान बर्माबीच ब्रान्ड एम्बास…
-
काठमाडौ, भदौ १० काठमाडौंस्थित रोयल थाई दूतावासले ‘थाई फिल्म फेस्टिभल नेपाल २०२४’ आयोजना गर्ने भएको छ । सोमवार दूतावासमा आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि थाई राजदूत सुपापोङ सिरिसोर्नले नेपाल र थाइल्याण्डबिचको कूटनीतिक सम्बन्धको ६५ वर्ष पूरा भएको अवसरमा दशकअघिदेखि रोकिएको…
-
काठमाडौं, भदौ ९ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज परिसूचक ७९ दशमलव ८८ अङ्कले घटेर दुई हजार आठ सय ९४ दशमलव ५७ को विन्दुमा कायम भएको हो । आज तीन सय ३३ कम्पनीको चार करोड २६ लाख ८६ हजार छ सय ४० कित्ता शेयर दुई लाख १८ हजार पाँच सय ७८ पटक खरिदबिक्री हुँदा रु १९ …
-
काठमाडौं, भदौ ९ नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले २०२४ भर्सनको बीवाईडी एट्टो ३ औपचारिक रुपमा लन्च गरेको छ । नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभी मानिएको बीवाईडी एट्टो ३ देशमा सबैभन्दा बढी बिक्री हुने एसयूभी बन्ने क्रममा तीव्र रुपले अगाडि बढिरहेको छ । नेपाल भित्रिएको दुई वर्ष भन्दा कम…
-
काठमाडौं, भदौ ९ स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ५१ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५२ हजार चार सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु ३५ ले वृद्ध…
-
काठमाडौं, भदौ ७ नमस्ते पे ले नबिल बैंक मार्फत नमस्ते पे वालेटमा ब्यालेन्स लोड गर्दा स्मार्ट वाच र एयर पड जित्न सक्ने नयाँ अफर सुरु गरेको छ । यो अफर २०८१ भदौ सात गतेदेखि २०८१ भदौ २१ गतेसम्म मान्य कम्पनीले जानकारी दिएको छ । प्रयोगकर्ताहरूले आफ्नो नमस्ते पे वालेटमा नबिल बैंक को मोबाइल बैंकिङ एप मार्फत ब्यालेन्…
-
काठमाडौं, भदौ ७ स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु पाँच सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीवार प्रतितोला रु एक लाख ५१ हजार नौ सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने रु एक लाख ५१ हजार चार सय निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु १५ ले घटेको छ …
-
काठमाडौं, भदौ ६ नेप्से बढेको छ । साताको अन्तिम कारोबार दिन आज आज बिहिबार नेप्से छ दशमलव शुन्य एक अंकले बढेर २९ सय ७४ दशमलव ४६ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७५ अंकले बढेर पाँच सय ३३ दशमलव ८६ अंकमा चढेको छ । तीन सय ३३ वटा कम्पनीहरुको दुई लाख १६ हजार चार सय ५५ पटकक…
'हिन्दु अधिराज्य र सनातन धर्म' सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न
चन्द्रमाको टाढाको भागमा पनि ज्वालामुखी विस्फोट भएको थियो
डिजिटल लाइसेन्स नियमनका लागि चार सयभन्दा बढी स्मार्ट फोन हस्तान्तरण
जूनको प्रकाशमा मकै सुकाउने पर्व
श्रीलङ्कामा एनपिपी पार्टीले जितेकामा एमालेको बधाइ
अनुमति नलिइ वन्यजन्तु पाल्ने दुई जना पक्राउ