Category: बजार

  • बजार
    काठमाडौं, भदौ ६     नेप्से बढेको छ । साताको अन्तिम कारोबार दिन आज आज बिहिबार नेप्से छ दशमलव शुन्य एक अंकले बढेर २९ सय ७४ दशमलव ४६ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७५ अंकले बढेर पाँच सय ३३ दशमलव ८६ अंकमा चढेको छ । तीन सय ३३ वटा कम्पनीहरुको दुई लाख १६ हजार चार सय ५५ पटकक…
  • बजार
    काठमाडौं, भदौ ६ हुन्डाईको फेष्टिभ डिलाइट २०८१ सार्वजनिक भएको छ । हुन्डाई गाडीको लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. दशैं–तिहार लक्षित फेष्टिभ डिलाईट २०८१ योजना सार्वजनिक गरेको हो । आफ्ना ग्राहकवहरुको दशैं तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हुन्डाईले विगतका वर्षहरुमा गाडीका स…
  • बजार
    काठमाडौं, भदौ ६   स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु एक हजार एक सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला रु एक लाख ५३ हजारमा कारोबार भएकामा आजका लागि रु एक लाख ५१ हजार नौ सय निर्धारण भएको छ । बुधबार सुनको मूल्यमा हालसम्मकै उच्च की…
  • बजार
    काठमाडौं, भदौ ५     ग्लोबल टेक्नोलोजी ब्राण्ड भिभो, आफ्नो ग्लोबल इमेजिङ पार्टनर जाइससँग मिलेर विकास गरेको नयाँ प्रिमियम मिड–रेन्ज डिभाइसको आगामी लन्चको साथ नेपाली स्मार्टफोन बजारमा क्रान्ति ल्याउने तयारी गरेको छ । यो अग्रणी सहकार्यले देशभरका बढी भन्दा बढी उपभोक्ताहरूका लागी प्रोफेशनल–ग्रेड…
  • बजार
    काठमाडौं, भदौ ५ नेप्से झिनो अंकले बढेको छ । आज बुधबार नेप्से दुई दशमलव ११ अंकले बढेर २९ सय ६८ दशमलव ४४ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २५ अंकले बढेर पाँच सय ३० दशमलव ११ अंकमा पुगेको छ । तीन सय ३७ वटा कम्पनीहरुको दुई लाख १४ हजार तीन सय १९ पटकको कारोबारमा चार करोड १४ लाख ५४ हजार छ सय ११ क…
  • बजार
      काठमाडौं, भदौ ५ स्थानीय बजारमा आज सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । अन्तर्राष्ट्रिय बजारसमेतमा उकालो लागेको सुन आज प्रतितोला रु एक लाख ५३ हजार कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला सुन प्रतितोला रु एक लाख ५३ हजारमा कारोबार हुने गरी निर्धारण भएको छ । मङ्गलबार …
  • बजार
    काठमाडौ, भदौ ४  नेपालको लागि केइ अटोमोबाइल्स को आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटी ले आउँदै गरेको नाडा अटो शोमा लन्च गरिने आफ्ना ३ ओटा गाडीका मोडेलको नाम बताई पुरस्कार जित्ने सोसियल मीडिया क्याम्पेन सुरु गरेको छ । जस अन्तर्गत सहभागिता जनाउन केइ नेपाल को फेसबुक तथा इन्स्टाग्राम पेजमा गई उक्त प्रश्न को उत्तर …
  • बजार
    काभ्रेपलाञ्चोक, ३२ साउनः काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित लायकुमा सञ्चालित शुक्रबारे हाट बजार । नगर कार्यालयको व्यवस्थापनमा तीन महिनादेखि सञ्चालित उक्त हाट बजारमा जिल्ला तथा आसपासमा उत्पादित अर्गानिक तरकारीलगायत उपभोग्य सामग्री राख्ने गरिएको छ । तस्बिरः राजकुमार पराजुली/रासस
  • बजार
    दमौली (तनहुँ), ३२ साउन : जीविकोपार्जनसँग पर्यटनलाई जोड्ने उद्देश्यले ऋषिङ र आँबुखैरेनी गाउँपालिकाले चियाखेती सुरु गरेका छन् । ऋषिङ गाउँपालिकाले वडा नं ३ स्थित दुवुङकोटमा बिहीबार एक हजार पाँच सय चियाको बिरुवा रोपेको छभने आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी–६ हिलेखर्कस्थित बतासे डाँडाको १५ रोपनी क्षेत्र…
  • बजार
    जुम्ला, ३२ साउनः जुम्लाकोे तिला गाउपालिका–२ मा व्यापारीले सङ्कलन गरेर बजार ल्याउन व्यवस्थापन गरी राखेको स्याउ । यहाँको स्याउ सुर्खेत, काठमाडौँलगायतका बजारमा बिक्री गरिन्छ । तस्बिर: विजय रावत/रासस
  • बजार
    काठमाडौँ, ३२ साउनः काठमाडौँको पशुपतिनाथ क्षेत्रस्थित मृगस्थलीमा रहेको गोरक्षनाथ मन्दिर । तस्बिरः हरिराम भेटुवाल/रासस
  • बजार
    बरहथवा (सर्लाही), ३१ साउनः सर्लाहीको हरिवन नगरपालिका–११, स्थित बजारमा जङ्गली कन्दमूल कुसुम बेच्न उपभोक्ताको प्रतीक्षामा बसेकी स्थानीय युवती । पछिल्लो समय चोरी तस्करीका कारण कुसुमका रूख मासिदै गएपछि यो फल यहाँ बिरलै पाइने गरेको छ । तस्बिरः सिंगबहादुर थापा/रासस
  • बजार
    मान्म (कालीकोट), ३० साउनः कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा एक घर एक अनिवार्य गाईभैँसी पाल्ने चलन बिस्तारै सुरु हुन थालेको छ । परम्परादेखि नै एउटा घरमा एउटा गाई वा भैँसी अनिवार्य पाल्ने गरिएकामा बीचमा अन्य पेसा व्यवसायतर्फ लागेका किसानलाई पुनः पशुपालनतर्फ आकर्षित गर्न खोजिएको छ । यस गाउँपालिकामा तीन हजार…
  • बजार
    गुल्मी, ३० साउनः रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा आठ प्रकारका नयाँ प्रजातिका चरा फेला परेका छन् । नेपाल पक्षी संरक्षण सङ्घले गरेको सर्वेक्षणअनुसार मदाने र रेसुङ्गा संरक्षित वन क्षेत्रमा ती चरा फेलापरेका सङ्घका परियोजना अधिकृत भरत पन्थीले राससलाई जानकारी दिनुभयो । मदाने वन क्षेत्रमा भेटिएका थप नयाँ प्रजातिका चरा…
  • बजार
    दाङ, २९ साउन : गाउँमा सङ्कलन केन्द्र तथा सहज यातायातको पहुँच नहुदा एक घण्टाको पैदल दुरीमा डोकामा तरकारी बोकेर सहिदमार्गको भाङोबारीमा तरकारी बिक्रि गर्न आएका रोल्पाको त्रिवेणी गाउँ पालिका-२ स्थित पिराले गाउँका स्थानीय किसान । तस्बिर :कुलदीप न्यौपाने / रासस
  • बजार
    राँझा (बाँके), २७ साउनः नेपालगञ्जस्थित जिल्ला सहकारी सङ्घ बाँकेको गोदाममा रासायनिक मल खोज्दै आएका किसानको भीड । तस्बिर भेषराज बस्नेत÷रासस
  • बजार
    पाल्हीनन्दन (नवलपरासी), २५ साउनः बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ड्रागनखेतीमा किसानको आकर्षण बढन थालेको छ । केही वर्ष अघिसम्म परीक्षणका रुपमा सुरु गरेका किसानले अहिले व्यावसायिक ड्रागनखेती गर्न थालेका छन् । वैदेशिक रोजगारका सिलसिलामा मलेसिया रहनुभएका प्रतापपुर गाउँपालिका–७ का ३७ वर्षीय सुर्जकुमार मौर्यले …
  • बजार
    काभ्रेपलाञ्चोक, २५ साउन : काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ दमारका कृषक मोहनकृष्ण तिमल्सिना आफ्नो बारीमा फलेको बन्दाको रेखदेख गर्दै । उहाँले हाल १६ रोपनी जमिनमा व्यावसायिक रुपमा बन्दा, मूला र धनियाखेती गर्नुभएको छ । तस्बिर : राजकुमार पराजुली/रासस
  • बजार
    राँझा (बाँके), २४ साउनः तीन दिनदेखि जारी बर्सातले राप्ती नदीमा बाढीको सतह बढ्दै जाँदा बाँकेको राप्ती सोनारी र नरैनापुरवासीको निद्रा हराएको छ । “विगतमा बाढी रोकथामका लागि लगाइएको तटबन्ध भत्किएर बगिसक्यो, राप्ती नदी अव कटान गर्दै गाउँतिर सोझिएको छ”, राप्ती सोनारी–७ खल्लाझगडियाका शङ्कर यादवले …
  • बजार
    पाटन (ललितपुर),२४ साउनः ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, जिल्ला समन्वय समिति प्रमुख ऋषिदेव फुँयाल लगायत बिहीबार महानगरपालिकाद्वारा प्रकाशित नगरप्रहरी पुस्तक विमोचन गर्दै । तस्बिरः माधवप्रसाद घिमिरे/रासस
  • बजार
    बनियानी (झापा),२४ साउनः प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना, सांसद देवीप्रसाद तिम्सिना, अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देन विश्व भू–संरक्षण दिवसका अवसरमा झापाको अर्जुनधारा नगरपालिका–१ स्थित हचुमासा सामुदायिक वन क्षेत्रमा बिहीबार वृक्षरोपण गर्दै । तस्बिरः सन्तोष शर्मा/रासस