बुधबार २४ मंसिर, २०८२

बजार

  • बजार
    दाङ, २९ साउन : गाउँमा सङ्कलन केन्द्र तथा सहज यातायातको पहुँच नहुदा एक घण्टाको पैदल दुरीमा डोकामा तरकारी बोकेर सहिदमार्गको भाङोबारीमा तरकारी बिक्रि गर्न आएका रोल्पाको त्रिवेणी गाउँ पालिका-२ स्थित पिराले गाउँका स्थानीय किसान । तस्बिर :कुलदीप न्यौपाने / रासस
  • बजार
    राँझा (बाँके), २७ साउनः नेपालगञ्जस्थित जिल्ला सहकारी सङ्घ बाँकेको गोदाममा रासायनिक मल खोज्दै आएका किसानको भीड । तस्बिर भेषराज बस्नेत÷रासस
  • बजार
    पाल्हीनन्दन (नवलपरासी), २५ साउनः बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ड्रागनखेतीमा किसानको आकर्षण बढन थालेको छ । केही वर्ष अघिसम्म परीक्षणका रुपमा सुरु गरेका किसानले अहिले व्यावसायिक ड्रागनखेती गर्न थालेका छन् । वैदेशिक रोजगारका सिलसिलामा मलेसिया रहनुभएका प्रतापपुर गाउँपालिका–७ का ३७ वर्षीय सुर्जकुमार मौर्यले …
  • बजार
    काभ्रेपलाञ्चोक, २५ साउन : काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ दमारका कृषक मोहनकृष्ण तिमल्सिना आफ्नो बारीमा फलेको बन्दाको रेखदेख गर्दै । उहाँले हाल १६ रोपनी जमिनमा व्यावसायिक रुपमा बन्दा, मूला र धनियाखेती गर्नुभएको छ । तस्बिर : राजकुमार पराजुली/रासस
  • बजार
    राँझा (बाँके), २४ साउनः तीन दिनदेखि जारी बर्सातले राप्ती नदीमा बाढीको सतह बढ्दै जाँदा बाँकेको राप्ती सोनारी र नरैनापुरवासीको निद्रा हराएको छ । “विगतमा बाढी रोकथामका लागि लगाइएको तटबन्ध भत्किएर बगिसक्यो, राप्ती नदी अव कटान गर्दै गाउँतिर सोझिएको छ”, राप्ती सोनारी–७ खल्लाझगडियाका शङ्कर यादवले …
  • बजार
    पाटन (ललितपुर),२४ साउनः ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, जिल्ला समन्वय समिति प्रमुख ऋषिदेव फुँयाल लगायत बिहीबार महानगरपालिकाद्वारा प्रकाशित नगरप्रहरी पुस्तक विमोचन गर्दै । तस्बिरः माधवप्रसाद घिमिरे/रासस
  • बजार
    बनियानी (झापा),२४ साउनः प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना, सांसद देवीप्रसाद तिम्सिना, अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देन विश्व भू–संरक्षण दिवसका अवसरमा झापाको अर्जुनधारा नगरपालिका–१ स्थित हचुमासा सामुदायिक वन क्षेत्रमा बिहीबार वृक्षरोपण गर्दै । तस्बिरः सन्तोष शर्मा/रासस
  • बजार
    फिक्कल (इलाम), २४ साउन : कफी खेतीका लागि इलामको माङसेबुङ गाउँपालिका-१ गजुरमुखीका कृषक याम कार्कीको फार्ममा तयार पारिएको कफी नर्सरी । पछिल्लो समय इलामका किसानहरु व्यावसायिक कफी खेतीतर्फ आकर्षित भएका छन् । तस्बिर : रामकुमार लिम्बू / रासस
  • बजार
    मुस्ताङ, २४ साउन :  मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फामा रहेको शितोष्ण बागबानी फार्ममा फलेको उच्च घनत्वका जातको स्याउ । मुस्ताङमा पछिल्लो समय इटालीबाट आयात गरिएको उच्च घनत्वका जातको स्याउ खेती बिस्तारले तिब्रता पाएको छ । तस्बिर ः सन्तोष गौतम/ रासस
  • बजार
    गुलरिया (बर्दिया), २४ साउनः थारू समुदायको संस्कृति एवं परम्परासँग जोडिएको मौवा वृक्ष संरक्षणमा लुम्बिनी प्रदेश सरकारले चासो देखाएको छ । डिभिजन वन कार्यालयसँगको सहकार्यमा बहुउपयोगी मौवा प्रवर्द्धन गर्न वृक्षारोपण तथा सामुदायिक वनमा मौवा ‘ट्यागिङ’सुरु भएको छ । थारू समुदायलाई आयआर्जनमा जोड्ने उद्देश्यले …
  • बजार
    काठमाडौंै, साउन २३, आफ्ना ग्राहकहरूको सुरक्षालाई ध्यानमा राख्दै, नेपालमा होन्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले होन्डाका निश्चित मोडलहरूमा एयर ब्यागहरू परिवर्तन गर्ने योजना बनाएको छ ।  सन् २००१ र २०१४ को बीचमा नेपालमा बिक्री भएका सिटी, सिभिक, सीआरभी, ज्याज, इनसाइट, स्ट्रिम र एकर्ड कारहरूको ट…
  • बजार
    टक्सार (भोजपुर), २३ साउनः भोजपुर नगरपालिकाका कृषकले जग्गा भाडामा लिएर व्यावसायिक रुपमा गरेको अकबरे खुर्सानी खेती । खुर्सानीबाट राम्रो आम्दानी हुने भएकाले पछिल्लो समय भोजपुरमा अकबरे खेतीतर्फ किसानको आकर्षण बढ्दो छ। तस्बिरः निरोज कोइराला/रासस
  • बजार
    जाजरकोट , २३ साउन ः वर्षातसँगै हरियाली देखिएको जाजरकोट सदरमुकाम खलङ्गा तथा आसपासको क्षेत्र । तस्बिर : हेमन्त केसी / रासस
  • बजार
    मुस्ताङ, २३ साउन : मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङको स्याउ बगैँचा । अघिल्लो वर्षको तुलनामा यसवर्ष स्याउका बोटमा धेरै दाना फलेकाले मुस्ताङका कृषक उत्साहीत भएका छन् । मुस्ताङमा वार्षिक करिव रु. ५० करोड मूल्य बराबरको स्याउ बिक्री हुने कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ । तस्बिर ः सन्तोष गौतम/ रासस
  • बजार
    काठमाडौं, साउन २२ लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले बालबच्चा लक्षित नयाँ बीमालेख सुरक्षित बाल भविष्य योजनाको बिक्री सुरु गरेको जानकारी दिएको छ । कम्पनीका अनुसार यो बीमालेख अन्तर्गत १ महीना देखि १७ वर्ष उमेर सम्मका बालबालिकाको जीवन बीमा गरिन्छ । यो बीमालेखले बालबालिकाको शिक्षाको सुनिश्चितताका साथै उच्च …
  • बजार
    गलेश्वर (म्याग्दी), २२ साउनः फलफूल र तरकारीजन्य उत्पादन सस्तोमा बेच्नुपर्ने बाध्यतामा रहेका म्याग्दीको बेनी नगरपालिकाका किसानहरुले कोल्डस्टोर (शीत भण्डार) निर्माण भएपछि राहत महसुस गरेका छन् । बेनी नगरपालिका–४, सिङ्गा राजिकुलोमा तयार भएको कोल्डस्टोर (शीत भण्डार) सञ्चालनमा आएपछि किसानलाई सुविधा भएको हो । को…
  • बजार
    कञ्चनपुर, २० साउनः बेलौरी नगरपालिकाको मैनाहाका किसान गाउँ नजिकैको सामुदायिक वनमा भेडा बाख्रा चराउनका लागि लैजाँदै कृषक । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु÷रासस
  • बजार
    काठमाडौँ, २० साउन: काठमाडौँको टोखा नगरपालिका–३ स्थित खेतमा किसानले टनेलमा गरेको तरकारी खेती र हरियाली धानखेत । तस्बिर: हरिराम भेटुवाल/रासस
  • बजार
      दाङ, १८ साउन : दाङको घोराही उपमहानगरपालिका-१४ स्थित झिङौराका लोकेन्द्र रोकाले व्यावसायिक रुपमा गर्नुभएको जलजला पुष्प खेती तथा नर्सरीमा बनाइएको मल्चिङमा सयपत्री फूलको बेर्ना सार्दै । तस्बिर : कुलदीप न्यौपाने/रासस
  • बजार
    मध्यविन्दु (नवलपरासी), १८ साउन : बर्दघाट सुस्तापूर्वका अधिकांश खेतमा रोपाइँ सम्पन्न भएको छ । जिल्लामा धानखेती हुने क्षेत्रफलमध्ये हालसम्म ९३ प्रतिशतमा रोपाइँ सकिएको नवलपुर कृषि ज्ञान केन्द्रले जनाएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को १८ हजार सात सय १६ हेक्टर जमिनमध्ये अहिलेसम्म १७ हजार चार सय पाँच हेक्टरमा रोपाइँ स…
  • बजार
    गुल्मी, १८ साउनः अर्जुन डाँडाको काखमा अवस्थित गुल्मीको सदरमुकाम तम्घास बजार । तस्बिरः जनार्दन घिमिरे/रासस