खेलकुद
-
काठमाडौं, ८ माघ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछाने अनुशासनको कारवाहीमा परेका छन्। क्यानको आचारसंहिताविरूद्ध फेसबुकलगायत सामाजिक सञ्जालमा लेखेको भन्दै क्यानले लामिछानेलाई तीन डिमेरिट अंक दिने निर्णय गरेको हो। गत साता सम्पन्न जय ट्रफी एलिट कपका बेला उनले अम्प…
-
काठमाडौं, ७ माघ । १९ वर्ष मुनिको महिला विश्वकप क्रिकेटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । आज (सोमबार) सम्पन्न भएको आफ्नो खेलमा नेपाल स्कटल्याण्डसँग एक विकेटले पराजित भएको हो । नेपालले पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले हारेको थियो । यस जितसँगै स्कटल्याण्डको सुपर सिक्स सम्भावना बढेको छ भन…
-
काठमाडौं, ७ माघ । आईसीसी यू-१९ महिला टी-२० विश्वकपको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई ७४ रनको लक्ष्य दिएको छ । बांगीस्थित युएसडी-युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर ७३ रन बनाएको हो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २७ र ओपनर सावित्री धामीले १० रन बनाउ…
-
काठमाडौं, ७ माघ । आईसीसी यू–१९ टी२० महिला विश्वकपको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्याण्डविरुद्ध मैदानमा उत्रिँदै छ । नेपालकी कप्तान पुजा महतोले टस जितेर पहिले ब्याटिङ रोजेकी छिन् । नेपालले आज दुई बदलाप गरेको छ । सोनी पाख्रिन र तृष्णा विकको स्थानमा ज्योत्सनिका मरासिनी र कृष्मा गुरूङ टि…
-
काठमाडौं, ६ माघ । नेपाली कांग्रेसनिकटको लोकतान्त्रिक खेलकुद संघले माघ १० गतेदेखि हुने सभापति कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ। संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा दशरथ रंगशालामा हुन लागेको उक्त प्रतियोगिताको आइतबार खेल तालिका सार्वजनिक गरिएको हो। प्रतियोगितामा दुई विभागीय टोलीसहि…
-
बैतडी, ६ माघ । यहाँ जारी प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजदेखि समूह ‘बी’का खेल सुरु भएका छन् । समूह ‘बी’को पहिलो खेलमा कोशी प्रदेशले बागमती प्रदेशलाई १० रनले पराजित गर्दै सुखद् सुरुआत गरेको छ । खराब मौसमका कारण १३ ओभरमा छोट्याइएको खेलमा ६४…
-
काठमाडौं, ६ माघ । शिक्षासँग खेलकुद जोड्ने उद्देश्यसहित नयाँ खेलाडीहरूको पहिचानका लागि चितवनमा आयोजित ’पीएफसी इमर्जिङ कप–२०८१’ मा आज दुई खेल हुँदैछन् । पहिलो खेल दिउँसो १ बजे आदिकवि भानुभक्त माध्यमिक विद्यालय र चतुर्मुखी माध्यामिक विद्यलाय विच प्रतिस्पर्धा हुँदैछ । दोस्रो खेल दिउँसो ३…
-
काठमाडौं, ६ माघ । नेपाली क्रिकेटर सन्दीप लामिछानेले सन्यास लिने संकेत गरेका छन् । नेपाली क्रिकेट टिमका लेग स्पिनर समेत रहेका लामिछानेले सामाजिक सञ्जालमा राखेको एक भावुक पोस्टपछि फ्यानहरू त्यस्तो अड्कल गरिरहेका छन्। शनिबार राति सबैलाई धन्यवाद दिँदै उनले लेखेको पोस्टमार्फत ‘यो देश र यस सुन्दर राष्ट्रका अविश्वसन…
-
काठमाडौँ, ५ माघ । नेपाली महिला राष्ट्रिय खोखो टोलीले युगान्डालाई पराजित गर्दै विश्वकप प्रतियोगिताको फाइनलमा पुगेको छ। नेपालले सहभागिता जनाउने खेलअन्तर्गत विश्वकपको फाइनलमा पुगेको यो पहिलो ऐतिहासिक सफलता हो। भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्थी इन्डोर खेल मैदानमा शनिबार भएको सेमिफाइनल खेलमा नेपालले युगान्ड…
-
काठमाडौँ, ५ माघ । आईसीसी यू-१९ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो पहिलो खेलमा नेपाल नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको छ । मलेसियाको बाङ्गीमा रहेको युकेएम ओभल क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले दिएको ५३ रनको विजयी लक्ष्य बङ्ुगलादेश १३ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पू…
-
काठमाडौँ, ५ माघ । आईसीसी यू-१९ टी-२० महिला विश्वकप क्रिकेट प्रतियोगिताको आजको खेलमा नेपालले जितका लागि बङ्गलादेश सामू ५३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको बाङ्गीमा रहेको युकेएम ओभल क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १८ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर ५२ रन मात्रै…
-
काठमाडौँ, ५ माघ । आईसीसी यू-१९ महिला टी-२० विश्वकप क्रिकेट आजदेखि मलेसियामा सुरु हुँदैछ । उद्घाटन खेलमा अहिले बिहान सवा ८ बजे अस्ट्रेलिया र स्कटल्यान्डले खेल्दैछन् । नेपालले दिउँसो सवा १२ बजे बङ्गलादेशसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्दैछ । नेपालले समूह चरणको दोस्रो खेलमा पर्सि सोमवार स्कटल्यान्डसँग र तेस्रो तथा अ…
-
बैतडी, ४ माघ । प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विजयी हुँदै सुदूरपश्चिम प्रदेश ‘सुपर फोर’मा प्रवेश गरेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशमाथि १० विकेटको जीत निकालेको हो । सुदूरपश्चिमले यसअघि गण्डकी र ल…
-
काठमाडौं, ३ माघ । जय ट्रफी एलिट कप प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ । फाइनलमा त्रिभुवन आर्मीलाई २८ रनले पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो । पुलिसलाई जिताउन स्पिनर जोडी सागर ढकाल र ललित राजवंशीले उत्कृष्ट बलिङ गरे। सागरले ६ र ललितले ४ विकेट लिएका छन्। आर्मीले जितका लागि १०३ रनको माम…
-
काठमाडौं, ३ माघ । भारतमा जारी खो–खो विश्वकपमा नेपालको पुरूष खो-खो टिम क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबारको खेलमा भुटानमाथि जित निकाल्दै नेपालले क्वाटरफाइनलमा स्थान पक्का बनाएको हो । समूह ए अन्तर्गत बिहीबार भएको खेलमा नेपालले तेस्रो जित निकाल्ने क्रममा भुटानलाई ९८-८ अंकको अन्तर…
-
काठमाडौं, २ माघ । नेपाल कबड्डी लिग (एनकेएल) दशरथ रंगशालास्थित कभर्डहलमा शुक्रवार सुरु हुँदैछ । क्रिकेट, फुटबल र भलिबलपछाडि फ्रेन्चाइज टिमको अवधारणमा ल्याइएको एनकेएललाई लिएर यसका आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयरमैन अमितकुमार बेगानी निक्कै उत्साहित छन् । क्रिकेट, फुटबल र भलिबलमा राम्रो भएजस्तै कबड्डीमा पनि…
-
काठमाडौं, २९ पुस । आईसीसी यू–१९ महिला टी–२० विश्वकपको तयारी स्वरूप आज भएको पहिलो अभ्यास खेलमा नेपाल वेष्ट इन्डिजसँग पराजित भएको छ । मलेसियास्थित कोलेज तुन्कु जाफार मैदानमा भएको खेलमा नेपाल ९ रनले हार व्यहोरेको हो । वेष्टइन्डिजले दिएको ११० रनको लक्ष्य पछ्याएको नेपाल ५ बल अगावै १०० रनमा समेटियो ।&n…
-
काठमाडौं, २६ पुस । मलेसियामा आयोजना हुन गइरहेको आईसीसी यू–१९ महिला टी–२० विश्वकपमा सहभागिता जनाउने नेपाली टोलीलाई बिदाई गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी नेपाल क्रिकेट संघ क्यानले टोलीको बिदाई गरेको हो । त्यसअवसरमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका उपाध्…
-
काठमाडौं, २४ पुस । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठक आगामी माघ ३ गते बस्ने भएको छ । बुधबार १०औं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन कार्यक्रममा राखेप बोर्ड बैठक माघ ३ गते बस्ने युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले जानकारी गराएका हुन् । सो बैठकले १०औं राष्ट्रिय खेलकुदमा समावेश गरिने कुल खेल सङ्ख्या…
-
काठमाडौँ, २३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र कावा बिच भलिबलमा पदक जित्न सफल खेलाडी, ती खेलका प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार प्रदान गरेका छन् । युवा तथा खेलकुद मन्त्रालयले आज प्रधानमन्त्री निवासमा आयोजना गरेको कार्यक्रममा सरकारको गत मङ्सिर २८ गतेको निर्णयबमोजिम उनीहरूलाई पुस्…
-
काठमाडौँ, २१ पुस । एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले सातदोबाटो युथ क्लबलाई पराजित गर्दै विजयी भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदानमा आज भएको खेलमा फ्रेन्ड्सले युथ क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । फ्रेन्ड्सको जितमा रिहान बुढा र दिव…

वीरगञ्जबाट १७ अर्ब ३२ करोडको भटमासको तेल निर्यात
पूर्वी नाकाबाट १६ अर्बको आयात, आठ अर्बको निर्यात, अलैँची निर्यात दोब्बर वृद्धि
१० वर्षपछि जनताले निःशुल्क बिजुली पाउँछन् : कुलमान घिसिङ
मौद्रिक नीति समीक्षाले अटोमोबाइल्स र रियलस्टेटलाई छोएन
राष्ट्रिय क्रिकेट खेलाडीहरूको आत्मविश्वासलाई पुनः बढाउदै मेटलाइफ नेपाल
एनएमबि बैंकद्वारा डिजिटल नेपालको लागि नयाँ पेमेन्ट गेटवे सुरु