खेलकुद
-
काठमाडौं । रबि बोपाराको अर्धशतक अनि सैफ अली जैबको आक्रमक ब्याटिङमा चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ । कर्णालीले दिएको १६७ रनको लक्ष्य १९.१ ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाउँदै चितवनले जित हात पारेको हो । चितवनका लागि बोपार…
-
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको चुनौती दिएको छ। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङमा आएका याक्सले तीन विकेट गुमाउँदै १६६ रन बनाएको छ। ओपनिङ ब्याट्सम्यान प्रियांक पान्चालले ४८ बलमा ७ चौका र ६ छक्का प्रहार ग…
-
काठमाडौं । प्रियांक पान्चलको ९० रनको मद्दतमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा अहिले भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेकफ कर्णालीले तीन विकेट गुमाएर १६६ रन बनाएको हो । ओपनिङ गरेका भारतीय खेलाडी प…
-
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा चितवन राइनोजले टस जितेको छ । राइनोज र कर्णाली याक्स आमनेसामने हुँदा टस जितेर चितवनले पहिला बलिङ गर्ने निर्णय गरेको हो । दुवै टोली लिगमा विजयी सुरुवात गर्ने दाउमा छन् । युवा अलराउन्डर कुशल मल्लको कप्तानीमा रहेको चितव…
-
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो खेलमा चितवन राइनोजले टस जितेको छ । राइनोज र कर्णाली याक्स आमनेसामने हुँदा टस जितेर चितवनले पहिला बलिङ गर्ने निर्णय गरेको हो । दुवै टोली लिगमा विजयी सुरुवात गर्ने दाउमा छन् । युवा अलराउन्डर कुशल मल्लको कप्तानीमा रहेको…
-
काठमाडौं । श्री एयरलाइन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको ‘डोमेस्टिक एयरलाइन्स’ पार्टनर बनेको छ । सुदूरपश्चिम रोयल्स र श्री एयरलाइन्सबीच शुक्रबार काठमाडौँमा एक सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्का र श्री एयरल…
-
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदै छन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा आज बिहान ११ः४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दा दोस्रो खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । चारवटै टोलीको लक्ष्य सुखद् सुरुआत गर्ने हु…
-
जनकपुर बोल्ट्सको भरोसा आसिफ शेख आउट भएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा उनलाई काठमाण्डू गोर्खाजका शाहव आलमले आउट गरेका हुन् । तीन ब्याटर आउट हुँदा आसिफले टिकेर खेलिरहेका थिए । दोस्रो सिजनको एनपीएलमा अर्धशतक बनाउने पहिलो खेलाडी पनि उनी बनेका छन् । कप्तान अनिलकुमार साह भने २ बलमा एक र…
-
काठमाडौं । न्युजिल्याण्डका चर्चित अलराउण्डर जिमी नीशम नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ खेल्न काठमाडौं आइपुगेका छन्। उनी यस सिजन पोखरा एभेन्जर्सबाट खेल्नेछन्। ३५ वर्षीय नीशमलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो। उनले अघिल्लो सिजन जनकपुर बोल्ट्सबाट एनपीएल खेलेका थिए। टी–२० क्रिकेटमा ३१९ खेलमा ४,४९६ रन बनाउ…
-
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उद्घाटन खेलमा जनकपुर बोल्टसले काठमाडौं गोर्खाजलाई १३१ रनको मध्यम लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले ६ विकेट गुमाएर १३० रन बनाएको हो। जनकपुरका लागि आसिफ शेखले सर्वाधिक ५४ रनको जबरजस्त इनिङ खेले भने मयन यादवले ३४ र लाहिरु समारक…
-
काठमाडौं। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने भएको छ । काठमान्डु गोर्खाजले टस जितेर पहले फिल्डिङ रोजेपछि डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले ब्याटिङ गर्ने भएको हो । टीयू क्रिकेट खेलमैदानमा फ्लडलाइट र प्यारापिटसहितको नवनिर्मित रंगशालाम…
-
काठमाडौं । विज्ञापन बोर्डको स्पष्ट निर्देशन विपरीत नेपाल प्रिमियर लिग (एनपीएल)मा पुनः ‘डाफान्यूज’को विज्ञापन देखिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा ठूलो बोर्डमार्फत यो विज्ञापन प्रदर्शन गरिएको हो। गत १ भदौमा विज्ञापन बोर्डले नेपाल क्रिकेट संघ (क्यान)लाई डाफा न्यूजलगायत अनलाइन बेटिङसँग सम्बन्धित…
-
काठमाडौं । नेपाली क्रिकेट आजदेखि नयाँ उचाइमा पुगेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलोपटक फ्लडलाइटमुनि सुरु हुँदैछ, जसले घरेलु क्रिकेटमा डे–नाइटको नयाँ युग खोलेको छ। प्यारापिटसहितको आधुनिक भ्युविङ सुविधा र अन्तर्राष्ट्रिय स्तरको वातावरणका बीच उद्घाटन खेलमा साव…
-
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुरु हुँदैछ। २७ गतेसम्म चल्ने लिगमा ८ फ्रेन्चाइज टोलीको सहभागिता छ। उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र पुनर्संरचित काठमान्डु गोर्खाज अपरान्ह ४ बजे भिड्दैछन्। पहिलो खेलका सबै टिकट बिक्री भइसकेका छन्। …
-
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबारदेखि सुरु हुन लागेको दोश्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको सुरक्षा र अन्तिम तयारीबारे जानकारी लिएका छन्। बैठकमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी इश्वरराज पौडेल र काठमाडौं प्रहरी प्रमुख रमेश थापासँग एनपीएलको सुरक्षा तयारीबारे विवरण लिइएको थियो। …
-
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको तयारी पूरा भएको छ । नेपाली क्रिकेट संघ (क्यान)ले आज पत्रकार सम्मेलन गर्दै मंसिर १ गतेदेखि सुरु हुने एनपीएलको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो । पहिलोपटक एनपीएल फ्लडलाइटमुनि हुन लागेको छ । पहिलो संस्करण भव्य भएको र दोस्रो संस्करणलाई अझै भव्य …
-
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टिकट बिक्री खुल्ला गरेको छ । मङ्सिर १ गतेदेखि २७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा हुने एनपीएल दोस्रो संस्करण प्रतियोगिताका लागि विभिन्न दरमा टिकट बिक्री सुरु गरेको हो । क्यानले एक सूच…
-
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का सबै ३२ खेल अब डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। आगामी १ देखि २७ मङ्सिर २०८२ (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने एनपीएलका सम्पूर्ण खेलहरू ‘डिशहोम गो’ एपमा प्र…
-
काठमाडौं । नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ । खेल ढाकास्थित ढाका नेशनल स्टेडियममा नेपाली समय अनुसार बेलुकी पौने ८ बजेदेखि सुरु हुनेछ । नेपाल र बंगलादेशले एएफसी एसियन कप छनोट खेलको तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । नेपालले यसपछि १८ नोभेम्बरमा मलेसियासँग एसियन कप छनोटको खे…
-
काठमाडौं । भारतीय क्रिकेटर प्रियांक पान्चालले कर्णाली याक्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । कर्णालीले बिहीबार विज्ञप्ति जारी गरेर प्रियांकलाई अनुबन्ध गरेको जनाएको हो । ३५ वर्षीय प्रियांकले भर्खरै हङकङमा सम्पन्न हङकङ सिक्सेस क्रिकेटमा पनि खेलेका थिए । उनले गुजरातबाट रणजी ट्रफ…
-
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता यस वर्ष भारतीय टेलिभिजन च्यानल स्टार टीभी र नेपाली टेलिभिजन दुवैबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का स्रोतका अनुसार स्टार टेलिभिजनसँग खेल प्रसारणको सम्झौता हिजो मात्र टुंगो लागेकाे हो । यससँगै अब एनपीएल नेपाली टेलिभिजन च्यानलहर…

वीरगञ्जबाट १७ अर्ब ३२ करोडको भटमासको तेल निर्यात
मौद्रिक नीति समीक्षाले अटोमोबाइल्स र रियलस्टेटलाई छोएन
१० वर्षपछि जनताले निःशुल्क बिजुली पाउँछन् : कुलमान घिसिङ
पूर्वी नाकाबाट १६ अर्बको आयात, आठ अर्बको निर्यात, अलैँची निर्यात दोब्बर वृद्धि
सुस्ताएको निर्माण बजार उकास्न ‘घर निर्माण फेस्ट–२०८२’ : २ सय करोडभन्दा बढी कारोबार हुने अपेक्षा
‘नीलो प्रेम’ : युवामाझ लोकप्रिय, आदर्श प्रेमको जीवन्त चित्रण