Category: खेलकुद
-
काठमाडौं, १४ कात्तिक । काठमाडौं महानगरले साफ महिला च्याम्पियनसिप अन्तर्गत आज हुने फाइनल खेल तीन स्थानमा लाइभ देखाउने भएको छ । नेपाल र बंगलादेशबीच हुने फाइनल खेल टुँडीखेल, चाबहिल गणेशस्थान चौरमा र सानो गौचरणमा लाइभ देखाउने महानगरले जानकारी दिएको छ । उक्त खेल साँझ साढे ६ बजेदेखि सुरु हुनेछ । स…
-
काठमाडौं, कार्तिक १४ । प्रधानमन्त्री केपी शर्मा ओली साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशको खेल हेर्न आज त्रिपुरेश्वरस्थित दशरथ रंगशाला जाने भएका छन् । उनी साँझ साढे ६ बजेदेखि सुरु हुने खेल हेर्न रंगशाला जाने भएका हुन् । त्यहाँ प्रधानमन्त्री ओलीले उपाधि चुम्ने टोलीलाई पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ । …
-
काठमाडौँ, १४ कात्तिक । नेपाल बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ बुधबार साँझ मैदानमा उत्रँदैछ । सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । जार…
-
काठमाडौँ, १४ कात्तिक । नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत आज सम्पन्न एकदिवसीय खेलमा स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्याण्ड ४१ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेट…
-
काठमाडौं, १३ कात्तिक । अखिल नेपाल फुटबल संघ एन्फाले साफ वुमन्स च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलमा अनलाइन टिकट किन्न नपाइने जनाएको छ । बुधबार जावलाखेलमा बिहान ८ बजेदेखि भौतिक रुपमा मात्रै टिकट किन्न पाइने एन्फाले बताएको छ । एन्फा टुर्नामेन्ट डाइरेक्टर सञ्जीव मिश्रले ११ हजार टिकटमात्र टिकट बिक्र…
-
बैतडी, १३ कात्तिक । यहाँको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिगको सुपर सिक्सका खेल सम्पन्न भएका छन् । सुपर सिक्सका खेलबाट चार समूह सेमिफाइनलमा प्रवेश गरेका छन् । सोमबार सम्पन्न सुपर सिक्सको अन्तिम खेलमा पञ्चेश्वर गाउँपालिकाको टोली लगातार दोस्रो उत्कृष्ट जीतका साथ समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको ह…
-
काठमाडौं, १३ कात्तिक । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा जारी सिरिजमा नेपालले आफ्नो दोस्रो खेल स्कटल्याण्डविरुद्ध खेल्दैछ । नेपाली समय अनुसार राति सवा ९ बजे ढालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा खेल सुरु हुनेछ । नेपाल, स्कटल्याण्ड र अमेरिका सहभागी यस सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग ३ विकेटल…
-
काठमाडौं, १२ कात्तिक । एएफसी यु–१७ एसियन कप छनोट अन्तर्गत समूहको अन्तिम खेलमा मंगोलियासँग पराजित भएपछि नेपाल जित हाँसिल गर्न चुकेको छ । यसअघि नै छनोटको समूह चरणबाटै बाहिरिसकेको नेपाल समूह एफको अन्तिम खेलमा मंगोलियासँग १–० गोलअन्तरले परास्त भयो । चार टोली सहभागी समूहमा तीन खेल…
-
काठमाडौं, ११ कात्तिक । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आफ्नो तेस्रो सिरिजको पहिलो खेलमा अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समय अनुसार राति ९:१५ बजे डालासस्थित ग्राण्डप्रेरी स्टेडियममा खेल सुरु हुनेछ । नेपाल र अमेरिका सँगै स्कटल्याण्ड पनि सहभागी रहेको यस सिरिजको पहिलो खेल शुक्रबार…
-
काठमाडौँ, ११ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा निर्धारण गरेको छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ४५ रुप…
-
काठमाडौं, ८ कात्तिक। साफ वुमन्स च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलंकाविरुद्ध सुरुवाती अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा घरेलु टोली नेपालले तीन गोलको अग्रता कायम गरेको हो । खेलको आठौं मिनेटमा सबिता राना मगरले गोल गरिन् । साबित्रा भण्डारीको पासमा उनले गोल हानेकी…
-
बैतडी, ८ कात्तिक । निङ्गलाशैनी क्रिकेट क्लब पाटन प्रिमियर लिग (पिपिएल–४) चौथो संस्करणको सुपर सिक्समा प्रवेश गरेको छ । यहाँको पाटनमा जारी प्रिमियर लिगको आज सम्पन्न खेलमा नागार्जुन युवा क्लब सप्रालीलाई ६४ रनले हराउँदै निङ्गलाशैनी सुपर सिक्समा प्रवेश गरेको हो । जितका लागि पाएको २४३ रनको विशाल…
-
काठमाडौं, ८ कात्तिक । माल्दिभ्सलाई १३–० ले परास्त गर्दै भुटान साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । 'समूह बी' अन्तर्गत आज बिहीबार दशरथ रंगशालमा भएको प्रतिस्पर्धामा भुटानको विजयमा देकी लाजोमले डबल ह्याट्रिक गरिन् । जितपछि समूह बी मा भुटान ३ खेलबाट ७ अंक जोड्दै सेमिफा…
-
काठमाडौं, ८ कात्तिक । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणका अन्तिम दुई खेल आज (बिहीवार) हुँदैछ । आज समूह बी मा रहेको घरेलु टोली नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ भने भुटान र माल्दिभ्सबीच खेल हुनेछ । यी दुई खेलपछि सेमिफाइनलमा पुग्ने टोलीको निर्णय पनि हुनेछ । आयोजक नेपालसहित 'स…
-
काठमाडौँ, ५ कात्तिक । श्रीलङ्कालाई हराउँदै भूटान साफ महिला च्याम्पियनसिप, २०२४ अन्तर्गत समूह ‘बी’को अङ्कतालिकामा शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा भूटानले श्रीलङ्कालाई ४–१ गोलअन्तरले पराजित गर्दै समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको हो । जितसँगै भूट…
-
काठमाडौं, ५ कात्तिक । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी–२० आई सिरिज क्लिनस्वीप गरेको छ । तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले परास्त गर्दै नेपालले सिरिज क्लिनस्वीप गरेको हो । पहिलो खेलमा अमेरिकाविरुद्ध १७ रनको जित निकालेको नेपालले दोस्रो खेल भने सुपरओभरमा विजयी भएको थियो । आज बिहान…
-
काठमाडौँ, ४ कात्तिक । नेपालले घरेलु टोली अमेरिकाविरुद्धको तीन खेलको टी-२० शृङ्खलाको उपाधि जितेको छ । अमेरिकको डलासमा आज सम्पन्न खेलमा नेपालले अमेरिकालाई सुपर ओभरमा पराजित गर्दै एक खेलअगावै उपाधि जितेको हो । जितसँगै नेपालले शृङ्खलामा २० को अग्रता बनाएको छ । यसअघि भएको पहिलो खेलमा…
-
बाजुरा, ४ कात्तिक। खप्तड छेडेदह गाउँपालिकाको आटीचौरमा शनिबारदेखि छैटौँ छेडेदह गोल्ड कप सुरु भएको छ । छेडेदह स्पोर्टस् क्लबको आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगितामा १० टिम सहभागी छन् । प्रतियोगितामा प्रथम हुने टोलीलाई तीन लाख र उपविजेतालाई दुई लाख नगदसहित सम्मान गरिने छ । खप्तड छेडेदह गाउँपाल…
-
बैतडी, ४ कात्तिक । नरेश श्रेष्ठ स्मृति यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमका २४ खेलाडी छनोट भएका छन् । डडेल्धुराको परशुराममा सम्पन्न प्रदेशस्तरीय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी प्रशिक्षणका निम्ति चयन भएका सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका प्रमुख दीपेन्द्र भण्डारीले बत…
-
काठमाडौँ, २ कात्तिक । नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछाने आजै अमेरिका प्रस्थान गर्ने भएका छन् । नेपालस्थित अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिएसँगै उनी आज राति अमेरिका उड्न लागेको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ । त्यहाँ उनले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो त…
-
काठमाडौं, २ कात्तिक। विगत लामो समयदेखि आनाकानी गर्दै आएको अमेरिकाले अन्ततः नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ । उनी आजै बेलुका अमेरिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाकारी दिएको छ ।
श्रीलङ्कामा वाम गठबन्धनको शानदार जित
'हिन्दु अधिराज्य र सनातन धर्म' सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न
चन्द्रमाको टाढाको भागमा पनि ज्वालामुखी विस्फोट भएको थियो
डिजिटल लाइसेन्स नियमनका लागि चार सयभन्दा बढी स्मार्ट फोन हस्तान्तरण
श्रीलङ्कामा एनपिपी पार्टीले जितेकामा एमालेको बधाइ
जूनको प्रकाशमा मकै सुकाउने पर्व