खेलकुद
-
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउण्डर वरियतामा फेरि दोस्रो स्थानमा उक्लिएका छन् । आईसीसीले बुधबार सार्वजनिक गरेको वरियता अनुसार दीपेन्द्र दोस्रोमा छन् । यसअघि दोस्रो स्थानमा रहेका वेस्ट इन्डिजका अलराउण्डर रस्टन चेजको वरियता खस्किँदा दीपेन्द्र तेस्रोबाट दोस्रोमा उक्ल…
-
काठमाडौं । सुदूरपश्चिम रोयल्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि मार्भल टेक्नोप्लास्ट प्रालिलाई एक्सिलेन्स पार्टनर घोषणा गरेको छ । उत्कृष्टताप्रति प्रतिबद्ध ब्रान्डसँग सहकार्य गर्न पाउनु गर्वको विषय भएको कम्पनीले जनाएको छ । एनपीएलको यस सिजनलाई सफल बनाउने लक्ष्यसाथ अघि बढ्ने र आगामी सिजनमा पनि आपसी समझदार…
-
काठमाडौं । इंग्ल्याण्डले महिला युरोकप फुटबल २०२५ को उपाधि जितेको छ । गएराति भएको फाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै इंग्ल्याण्ड युरोपियन च्याम्पियन बनेको हो। निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा स्पेनको २ प्रहार इंग्ल्याण्ड गोल…
-
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका खेलहरू रातिमा पनि खेलिने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्ससँगको पोडकास्टमा एनपीएल त्रिवि क्रिकेट मैदानको फ्लडलाइटमा खेलिने कुरा गरेका थिए । उक्त कुरालाई क्यानले पनि पुष्टि गरेको हो । &lsq…
-
काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपको अन्तिम एवं निर्णायक खेलमा नेपालले आज साविक विजेता बंगलादेशसँग खेल्दै छ । बसुन्धरा किङ्स एरेनामा नेपाली समयअनुसार साँझ पौने ७ बजेदेखि सुरु हुनेछ । यस खेलपछि साफ यू–२० को यस संस्करणको विजेताको टुंगो लाग्नेछ । हालको अवस्थामा बंगलादेश स…
-
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले राजीनामा दिएका छन् । वाइल्डले केही दिनअघि इमेलमार्फत राजीनामा पठाएको अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले जनाएको छ । एएफसी महिला एसियन कप छनोटका दाैरान उज्बेकिस्तानमा भएको घटनाक्रमको वास्तविकताबारे जानकारी गराउन एन्फाले वाइल्डलाई प…
-
काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हाल प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम भइरहेको छ । गत फागुनदेखि सुरु भएर वैशाखसम्म सम्पन्न गर्ने योजनाअनुसार काम पूरा नभएपछि थपिएको असार मसान्तसम्मको समयमा पनि काम पूरा हुन सकेको छैन । अब निर्माण कम्पनीले दैनिक हर्जना बुझाएरै भएपनि काम गरिरहेको…
-
काठमाडौं । जोरा स्पोर्ट्स इन्टरटेन्मेन्ट प्रालिका सञ्चालक तथा पूर्वक्रिकेटर आमिर अख्तरले नेपाल प्रिमियर लिग ९एनपीएल०को ट्रेडमार्कसमबन्धी दाबी लिएर अदालत जाने बताएका छन् । उद्योग विभागले नेपाल क्रिकेट संघ ९क्यान०लाई एनपीएलको ट्रेडमार्क दिएपछि एनपीएलको ट्रेडमार्क र लोगो आफुहरूको भएको मागसहित उद्योग विभाग पुगेका अख्तरको वि…
-
काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दै छ । खेल बसुन्धरा किङ्स एरेनामा नेपाली समयअनुसार साँझ पौने ७ बजेदेखि सुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार भुटानलाई ६-१ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३-२ गोलअन्त…
-
काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले आज साविक विजेता बंगलादेशसँग खेल्दै छ । खेल बसुन्धरा किङ्स एरेनामा नेपाली समयअनुसार साँझ पौने ७ बजेदेखि सुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार भुटानलाई ६-१ गोलअन्तरले हराएको थियो । त्यस्तै बंगलादेशले पनि श्…
-
काठमाडौं । अमेरिकाकी अमान्डा अनिसिमोवालाई हराउँदै पोल्यान्डकी इगा स्वियातेकले विम्बल्डन टेनिस महिला एकलको उपाधि उचालेकी छन्। यो उनको पहिलो विम्बल्डन तथा छैटौं ग्रान्डस्लाम उपाधि हो। शनिबार राति भएको एक पक्षीय फाइनल खेलमा स्वियातेकले अनिसिमोवालाई ६–० र ६–० को सोझो सेटमा पराजित गरिन् । विश्व वरियतामा …
-
काठमाडौं । लियोनल मेसीले लगातार पाँचौं खेलमा दुई गोल गरेपछि अमेरिकी मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले ११औं जित निकालेको छ। घरेलु मैदानमा मियामीले नशभिल एससीलाई २–१ ले हरायो। यो जितसँगै १९ खेलबाट मियामीको ३८ अंक भएको छ र ऊ आठौं स्थानमा छ। तालिकाको तेस्रो स्थानमा रहेको एससीको भने २२ खेलबाट…
-
काठमाडौं । भारतीय दूतावास, काठमाडौंले नेपाली युवाहरूका लागि सुरु गरेको राजदूत क्रिकेट फेलोशिप कार्यक्रमअन्तर्गत तीन जना नेपाली यू–१९ क्रिकेट खेलाडी भारतको भोपालमा एक महिनाको विशेष प्रशिक्षणमा सहभागी हुने भएका छन् । नरेन भट्ट, साहिल पटेल र पूजा महतोले १५ जुलाईदेखि १४ अगस्ट २०२५ सम्म भारतको एल.बी. शास्त्र…
-
काठमाडौं । मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। नेपाली टोलीका खेलाडी तथा अफिसियलहरूलाई हौसला स्वरुप जनही ५० हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जन…
-
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट राष्ट्रिय गौरवकै विषय भएकाले रोकिन नहुने बताएका छन् । सातदोबाटोमा बिहीबार हाइ पर्फमेन्स सेन्टरको उद्घाटन कार्यक्रममा बोल्दै ओलीले उक्त कुरा बताएका हुन् । ‘अब भव्यताको साथ एनपीएलको तयारी गर्नुस् । एनपीएल भनेको हाम्रो नेसनल प्राइड हो । त्…
-
काठमाडौं । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेसनल हाइ पर्फमेन्स सेन्टर तथा नेसनल स्पोर्ट्स साइन्स रिसर्च सेन्टर स्थापना गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार दुवैको उद्घाटन गरेका छन् । ७ हजार ५ सय ७८ स्क्वायर फिट क्षेत्रफलमा निर्माण गरिएको सेन्टर हलमा १०० जनासम्म खेलाडीले एकैपटक प्रशिक्षण गर्न सक्न…
-
काठमाडौं । आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ मा परेको छ। नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ। यो प्रतियोगिता अक्टोबर ८ देखि १७ सम्म ओमानको अल अमेरातस्थित क्रिकेट एकेडेमी मै…
-
काठमाडौं । आगामी अक्टोबरमा ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ मा परेको छ। नेपालले समूह चरणमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा सहभागी ९ टिमलाई ३ समूहमा विभाजन गरिएको हो । समूह १ मा युएई, मले…
-
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा देखिएको सम्भावित आर्थिक अनियमितता तथा प्रक्रिया उल्लंघनको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि त्यसको छानबिन प्रक्रिया तीव्र बनाइएको छ । यसै क्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत गठित छानबिन कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) लाई …
-
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) लाई एनपीएलको विषयमा चाँडै स्पष्ट जवाफ पेश गर्न माग गरेको छ । छानबिन समितिको आइतबार क्यानलाई पत्र लेख्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबिन कार्य सम्पन्न…
-
काठमाडौं । अस्ट्रेलियाले ग्रेनेडामा भएको दोस्रो टेस्टमा वेस्ट इन्डिजमाथि १३३ रनको प्रभावशाली जित हासिल गर्दै ३ खेलको शृंखलामा २–० को अग्रता बनाएको छ । यो जितसँगै अस्ट्रेलियाले सन् १९९५ देखि आफ्नो कब्जामा रहेको फ्र्यांक वोरेल ट्रफी फेरि एकपटक रक्षा गरेको छ। वेस्ट इन्डिजलाई जितका लागि २७७ रनको लक्ष्य दिएको अस्ट्र…

वीरगञ्जबाट १७ अर्ब ३२ करोडको भटमासको तेल निर्यात
मौद्रिक नीति समीक्षाले अटोमोबाइल्स र रियलस्टेटलाई छोएन
पूर्वी नाकाबाट १६ अर्बको आयात, आठ अर्बको निर्यात, अलैँची निर्यात दोब्बर वृद्धि
१० वर्षपछि जनताले निःशुल्क बिजुली पाउँछन् : कुलमान घिसिङ
‘नीलो प्रेम’ : युवामाझ लोकप्रिय, आदर्श प्रेमको जीवन्त चित्रण
कुकुरलाई निर्दयीपूर्वक भीरमा फ्याँकियो, कानुनी कारबाही भएन