आइतबार २१ मंसिर, २०८२

खेलकुद

  • मुख्य समाचार
    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आइतबार स्कटल्याण्डसँगको खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्दै छ। डुनेडीमा पौने ४ देखि सुरु हुने खेलमा स्कटिश कप्तान रिची बेरिङटनले टस जितेर पहिले ब्याटिङको निर्णय गरेका हुन् । नेपालले यसअघि नेदरल्याण्ड्ससँग खेलेकै टोलीलाई निरन्तरता दिएको छ । यसअघि यस शृंखलाको…
  • मुख्य समाचार
    काठमाडौं । स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत एकदिवसीय शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै छ । खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजेदेखि डुन्डीमा सुरु हुनेछ । नेपालले यस शृंखलामा स्कटल्याण्डसँग दोस्रो खेल खेल्न लागेको हो । यसअघि गत सोमबार भएको पहिलो खेलमा नेपालले …
  • मुख्य समाचार
    काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डले आफू चुना‌ती स्वीकार गरेर नेपाल आएको बताएका छन् । शुक्रबार मिट एण्ड ग्रिट कार्यक्रममा वाईल्डले यसो बताएका हुन् । उनको सम्झाैता एक वर्षको रहेको एन्फा प्रवक्ता सुरेश शाहले बताए । ‘हामीले एक वर्षको सम्झाैता गरेका छौं र त्…
  • मुख्य समाचार
    काठमाडौं । नेदरल्याण्ड्ससँगको लिग २ खेलमा कुशल ब्याटिङ प्रदर्शन गरेका आरिफ शेखले क्रिजमा धेरैभन्दा धेरै टिकेर खेल्न सके जुन खेल पनि जित्न सकिने बताएका छन् । बुधबार राति नेदरल्याण्ड्समाथि ५ विकेटको जित निकालेपछि सञ्चारकर्मीसँग कुरा गर्दै आरिफले केही ओभरसम्म क्रिजमा टिकेर खेल्दा जुनसुकै अवस्थाबाट पनि खेल जिताउन सक्ने आ…
  • मुख्य समाचार
    काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै छ । स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार आज दिउँसो ३ः४५ मा सुरु हुने छ । लिग टुको आफ्नो चौथो चरणअन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपाल लगातार दो…
  • मुख्य समाचार
    काठमाडौं । सोमबारदेखि सुरु भएको आईसीसी क्रिकेट विश्वकप लिग २ क्रिकेटअन्तर्गत स्कटल्याण्ड, नेपाल र नेदरल्याण्ड्सबीचको एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले स्कटल्याण्डसँग खेल्दै छ । डुनेडीमा केहीबेरमा सुरु हुने खेलमा नेपालले पहिले बलिङ गर्दै छ । कप्तान रोहित पौडेलले टस जितेर पहिले स्कटल्याण्डलाई ब्याटिङको निम्तो दिएका…
  • मुख्य समाचार
    काठमाडौं । प्रज्ञा स्मृति प्रथम महिला तथा पुरुष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता यहि जेठ २४ गते काठमाडौंमा आयोजना हुने भएको छ । स्वर्गीय प्रकाश दाहाल र स्वगीय ज्ञानु दाहालको स्मृतिमा स्थापना गरिएको प्रज्ञा स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेठ २४ गते नेपाल पुलिस क्लव भृकुटिमण्डपमा…
  • खेलकुद
    काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ३ अन्तर्गत थाइल्याण्डसँगको अन्तिम खेलमा नेपालले फराकिलो हार बेहोरेको छ । नेपाल थाइल्याण्डसँग ७८ रनले पराजित हुँदै एसिया छनोटको उपविजेतामै सीमित रह्‍यो । थाइल्याण्ड अपराजित रहँदै एसिया छनोटको उपाधि जित्न सफल रह्‍यो । थाइल्याण्डले दिएको १५९ रनको …
  • मुख्य समाचार
    काठमाडौं । देशका विभिन्न भूभागका बालिकाहरूको क्षमता विकास, आत्मविश्वास अभिवृद्धि र समावेशी अवसर सिर्जनाको उद्देश्यले सिप्रदीयन सहायता संस्था अन्तर्गत सिप्रदी इम्प्याक्ट र काठमाडौँ किकर्सको सहकार्यमा निःशुल्क ‘फुटबल फर फ्युचर’– देशव्यापी बालिका फुटबल प्रशिक्षण शिविर’सञ्चालनमा ल्याएको छ ।  …
  • खेलकुद
    काठमाडौं । नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर थ्री मा प्रवेश गरेको छ । शुक्रबार हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएपछि नेपाल र हङकङको समान ५-५ अंक भएपनि नेपाल बढी जित निकालेका आधारमा अघि बढेको हो । नेपालको ४ खेलमा २ जित, १ हार र १ नतिजाविहीन हुँदा ५ अंक जोडेको …
  • खेलकुद
    काठमाडौं । कप्तान इन्दु बर्माले आक्रामक ब्याटिङ गर्दै म्याच विनिङ पारी खेलेपछि नेपाल आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा बहराइनसँग हार टारेको छ । वर्षाका कारण ७ ओभरमा झारिएको खेलमा ५६ रनको लक्ष्य नेपालले ८ बल अगावै ४ विकेट गुमाएर पूरा गर्‍यो । कुनै समय ३.५ ओभरमा २३ रन…
  • मुख्य समाचार
    काठमाडौं । बुधबार दिउँसो नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पीनर तथा पूर्वकप्तान सन्दीप लामिछानेले आफू नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सम्झौतामा समावेश नहुने भनेर सामाजिक सञ्जालमार्फत लामो स्टाटस लेखे। उनले यो निर्णयलाई क्रिकेट वा राष्ट्रबाट टाढा हुने कदम नभई, व्यक्तिगत र पेशागत विकासतर्फको पाइलो भएको समेत बत…
  • मुख्य समाचार
    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले यसपटक नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा समावेश नहुने घोषणा गरेका छन्। फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लामिछानेले यो निर्णयलाई क्रिकेट वा राष्ट्रबाट टाढा हुने कदम नभई, व्यक्तिगत र पेशागत विकासतर्फको पाइलो भएको बताएका छन्। &l…
  • मुख्य समाचार
    नयाँदिल्ली, २९ वैशाख । भारतले इङ्ल्यान्ड भ्रमणका लागि आफ्नो टोली घोषणा गर्नुभन्दा केही दिनअघि महान ब्याट्सम्यान विराट कोहलीले सोमबार टेस्ट क्रिकेटबाट तत्काल सन्न्यासको घोषणा गरेका छन् । एक सय २३ खेलमा ४६ दशमलव ८५ को औसतमा नौ हजार दुई सय ३० रन बनाएका कोहलीले भारतीय कप्तान रोहित शर्माले आफ्नो टेस्ट करियर समाप्त गरेको प…
  • मुख्य समाचार
    काठमाडौं । पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सातौं जित निकाल्दै प्लेअफको नजिक पुगेको छ । आइतबार भएको दोस्रो खेलमा लखनउ सुपर जायन्ट्सलाई ३७ रनले हराउँदै पञ्जाब दोस्रो स्थानमा उक्लिएको छ । पञ्जाबले दिएको २३७ रनको विशाल लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १९९ रन मात्र बनायो । आयुष बदोन…
  • मुख्य समाचार
    काठमाडौं । वाटा (डब्ल्यूएटीए) अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको २१औं संस्करणमा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली जापानको ओसाका प्रस्थान गर्ने भएको छ । अप्रिल २५ देखि २७ तारिखसम्म हुने प्रतियोगितामा ग्योरोगी र पुम्सेमा प्रतिस्पर्धा गर्न टोली बिहीबार जापान जान लागेको हो । ३० केजीमुनि हृदयणी बस्नेत,…
  • खेलकुद
    काठमाडौं । पोखराका दर्सिल श्रेष्ठ र काठमाडाैंकी सारा पन्तले शनिबार पोखरामा सम्पन्न चौथो मनुश्री भिग्नजित राष्ट्रिय जुनियर राष्ट्रिय टेनिस प्रतियोगितामा दोहोरो उपाधि हात पारेका छन्। कास्की जिल्ला टेनिस संघको आयोजना एवं कुमारमोहनबहादुर शाहीको प्रायोजनमा सम्पन्न प्रतियोगितामा दर्सिलले १६ वर्षमुनिको ब्वाइज सिंगल र ब्व…
  • खेलकुद
    कास्की, ५ वैशाखः पोखरा रङ्गशालामा सञ्चालन भएको केपी ओली कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको शुक्रबार भएको फाइनलमा उपाधि विजेता गण्डकीलाई ट्रफी प्रदान गर्नुहुँदै सभामुख देवराज घिमिरे । तस्बिरः कृष्ण दवाडी/रासस
  • खेलकुद
    काठमाडौं । १६ औं विश्वकप योग खेलकुद प्रतियोगितामा नेपालले २ स्वर्णसहित ६ वटा पदक हात पार्न सफल भएको छ । मलेसियाको क्वालालाम्पुरमा शनिबार र आइतबार (अप्रिल ५ र ६) भएको खेलमा विभिन्न उमेर समूहका ३१ खेलाडी सहभागी थिए । जसमा २ स्वर्ण ,१ रजत र ३ कास्य गरी कुल ६ पदक प्राप्त गरेका हुन् । नेपालबाट पुरुषतर्फ ९–११ व…
  • खेलकुद
    काठमाडौँ। हङकङमा सुरु हुने टी-२०आई प्रतियोगिता खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच टोलीको बिदाइ गरिएको हो । बिदाइ कार्यक्रममा बोल्दै कप्तान रोहित पौडेलले तयारी राम्रो भइरहेको उल्लेख गर्दै सक्दो राम्रो खेलेर जितेर फर्कने बताए । ‘अहिले टिमको रूपमा नि…
  • मुख्य समाचार
    काठमाडौं । राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाहीले पोखरा-३ नदीपुरमा एलिट भलिबल एकेडेमी सञ्चालन गरेकी छन् । सो एकेडेमीमा महिला खेलाडीलाई नियमित प्रशिक्षण प्रदान गरिँदै आइएको छ । एकेडेमीबाट क्षमतावान् महिला भलिबल खेलाडी उत्पादन गरेर विगतको गण्डकीको भलिबलको साख फर्काउने चाहना अरुणाको छ । एकेडेमी च…