Category: विविध
-
काठमाडौं, २१ कात्तिक । इजरायलको राजदूतमा प्राध्यापक धनप्रसाद पण्डित नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार पण्डितलाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेका हुन् । १४ साउनमा मन्त्रिपरिषदले विभिन्न १८ देशमा राजदूत सिफारिस गर्दा पण्डित इजरायलका लागि सिफारिस गरिएका थिए । संसदीय…
-
काठमाडौँ, २१ कात्तिक । आइसीसी यु–१९ महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटअन्तर्गत अहिले नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गरिरहेको छ । थाइल्याण्डले टस जितेर फिल्डिङ राजेपछि नेपालले ब्याटिङ गर्न पुगेको हो । आजदेखि सुरु छनोटको खेलमा नेपालले आजै थाइल्याण्डको सामना गर्दैछ । युएईको अजमानस्थित द…
-
काठमाडौँ, २१ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरु सामान्य रहेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली सामान्य ज्वरोका कारण मङ्गलबारदेखि अत्यावश्यकबाहेक अन्य क…
-
काठमाडौं, २१ कात्तिक । नरेश श्रेष्ठ मेमोरियल यू–१९ ओडीआई क्रिकेटको उपाधि सुदूरपश्चिम प्रदेशले हात पारेको छ । लुम्बिनी प्रदेशलाई ८ रनले हराउँदै सुदूरपश्चिमले उपाधि जित निकालेको हो । अघिल्लो सिजनमा पनि सुदूरपश्चिमले लुम्बिनीलाई नै पछि पार्दै उपाधि जितेको थियो । १२८ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४३.१…
-
काठमाडौं, एजेन्सी । फ्लोरिडास्थित आफ्नो निर्वाचन अभियानको मुख्यालयमा उपस्थित समर्थकहरूको भिडलाई सम्बोधन गर्दै रिपब्लिकन नेता डोनल्ड ट्रम्पले रिपब्लिकनहरूले आजको दिनलाई भविष्यमा फर्केर हेर्दा ‘आफ्नो जीवनको सबभन्दा महत्वपूर्ण दिनमध्ये एक मान्ने’ बताएका छन् । “अमेरिकाले हामीलाई अभूतपूर्व र बलियो जनादेश दिए…
-
चन्द्रपर (रौतहट), २१ कात्तिक । जिल्लाका विभिन्न गाउँमा जङ्गली हात्ती पस्न थालेपछि स्थानीय त्रसित भएका छन् । जङ्गली हात्ती गाउँ छिरेपछि अहिले जिल्लाको गुजरा, वृन्दावन र चन्द्रपुर नगरपालिकाका स्थानीय त्रसित बनेका हुन् । हात्तीले भित्र्याउने बेलाको धान नष्ट गर्न थालेपछि किसान चिन्तित छन् । गत आइतबार मात्रै रौतहटको गुजरा नगरपा…
-
काठमाडौं, २१ कात्तिक । अमेरिकाको राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको जित पक्कापक्की भएको छ । डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई उछिन्दै ट्रम्प दोस्रोपटक राष्ट्रपति बन्ने पक्का भएको हो । सात स्वीङ स्टेटमध्ये फ्लोरिडा, नर्थ क्यारोलिना र पेन्सलभेनियामा जितेका ट्रम्प अन्य राज्यको मतगणनामा पनि ठूलो मतान्…
-
काठमाडौँ, २१ कात्तिक । नेपालमा डेङ्गी सङ्क्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जाडो बढ्नुका साथै सरकारले डेङ्गी सार्ने लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरेपछि कात्तिकयता सङ्क्रमण घट्दै गएको बताए । सरकारले डेङ्गीको सङ्क्रमण बढ्न थालेपछि हरे…
-
काठमाडौँ, २१ कात्तिक । तिहार सकिएलगत्तै काठमाडौँ उपत्यकामा छठको रौनक सुरु भएको छ । काठमाडौँ उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरीलगायतका स्थानमा छठका लागि गरिएको तयारी अन्तिम चरणमा पुगेको छ । छठ पूजाका लागि काठमाडौँका नदी किनार झिलिमिल बत्तीसहित सिङ्गारिएका छन् । पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बाग…
-
काठमाडौं, २१ कात्तिक । अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकन पार्टीबाट उम्मेदवार बनेका डोनाल्ड ट्रम्पले फ्लोरिडामा आफ्नो चुनावी अभियानको मुख्यालयमा उपस्थित समर्थकलाई सम्बोधन गरेका छन् । जारी मतगणनाबीच चुनावी नतिजा आफ्नो पक्षमा आउने निकै बलियो सम्भावना देखिएपछि ट्रम्प आफ्ना समर्थकलाई सम्बोधन गर्न फ्लोरिडा आएका हुन् । …
-
गण्डकी, २१ कात्तिक । हिमालयन टुरिजम फोरमको आयोजनामा यही कात्तिक २४ गते पर्यटन राजधानी पोखरामा तेस्रो ‘क्रस कन्ट्री दौड’ प्रतियोगिता हुने भएको छ । नेपाल र मित्रराष्ट्र चीनका खेलाडी सहभागी हुने यो अन्तर्राष्ट्रिय प्रतियोगितामा दौडका विभिन्न चार विधामा प्रतिस्पर्धा गराइनेछ । प्रतियोगिताअन्तर्गत ५० किलोमिटर समू…
-
मलेखु (धादिङ), २१ कात्तिक । पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा दुईवटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको बा४ख ४४७६ नम्बरको बस तथा चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा५ख ३४९५ नम्बरको बस एकापसमा ठोक्किएका हुन् । घाइतेलाई उपचारका लाग…
-
काठमाडौं, २१ कात्तिक । अस्ट्रेलियाको एक अध्ययनले सन् २०५० सम्ममा विश्वभर क्यान्सरका कारण हुने मृत्युको सङ्ख्या झण्डै दोब्बर हुने प्रक्षेपण गरेको छ । अध्ययनले सन् २०५० मा विश्वमा एक करोड ८५ लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने अनुमान गरेको छ, जुन सन् २०२२ को ९७ लाखको तुलनामा ८९.७ प्रतिशतले बढी हो । युनिभर्सिटी अफ क्…
-
काठमाडौं, २१ कात्तिक । अमेरिकाको राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको जित उन्मुख देखिएका छन् । १९ इलेक्ट्रोरल भोट भएको पेन्सलभेनियाको नतिजा ट्रम्पतिर जाने देखिएको छ । यद्यपि, औपचारिक प्रोजेक्सन भने होइन । तर, यो रिपब्लिकन समर्थकका लागि ठूलो खुसीयाली हो । किनकी पेन्सलभेनिया जितेसँगै ट्रम्पको …
-
विराटनगर, २१ कात्तिक । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजिनामा दिएका छन् । मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषयले विवादीत भएपछि उनले राजीनामा दिएका हुन् । अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा बुझाएको जानकारी दिए ।
-
काठमाडौं, २१ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भाइरल ज्वरोको संक्रमण देखिएको छ । प्रधानमन्त्रीलाई भाइरल ज्वरो भएको उनको निजी चिकित्सक डा. दिव्या सिंह शाहले पुष्टि गरिन् । ‘घाँटीमा संक्रमण पनि भएको छ । पछिल्लो समय मौसम परिवर्तन हुँदा भाइरल ज्वरो संक्रमण भएको छ । अहिले उहाँको स्वास्थ्य अवस्था सुध…
-
काठमाडौं, एजेन्सी । अमेरिकी राष्ट्रपतिका लागि मङ्गलबार भएको निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेद्वार रहेका उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन उम्मेद्वार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा देखिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार अहिलेसम्म उपराष्ट्रपति ह्…
-
काठमाडौं, २१ कात्तिक । धाडिङको आदमघाटमा २ वटा यात्रुबाहक बस एकआपसमा ठोक्किएका छन् । मुग्लिन–काठमाडौं सडकखण्डमा पर्ने आदमघाटमा बुधबार बिहान बस ठोक्किएका हुन् । दुर्घटनास्थलमा उद्धार टोली भर्खरै पुगेको र दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको धाडिङ प्रहरीले जनाएको छ ।
-
विराटनगर, २१ कात्तिक । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिने भएका छन् । मन्त्रिपरिषद्बाट स्वीकृत नगरेरै जापान भ्रमणमा गएको विषय विवादित बनेपछि उनले आज राजीनानामा दिन लागेका हुन् । राजीनामा दिनका लागि अधिकारीले केही समयपछि पत्रकार सम्मेलन पनि गर्दैछन् । अधि…
-
काठमाडौं, २१ कात्तिक । अमेरिकी राष्ट्रपति निर्वाचनमा निर्णायक मानिएका सातमध्ये दोस्रो राज्यमा पनि डोनाल्ड ट्रम्पले जितेका छन् । ट्रम्पले जर्जिया पनि जितेका छन् । यसअघि उनले नर्थ क्यारोलिनामा पनि जितेका बीबीसीले उल्लेख गरेको छ । १६ इलेक्टोरल भोट रहेको जर्जिया राज्यमा सन् २०२० को निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार …
-
काठमाडौँ, २१ कात्तिक । आर्थिक कूटनीतिका माध्यमबाट मुलुकलाई समृद्धिको मार्गमा अग्रसर गराउने सरकारको नीतिअनुसार देशको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले क्यानडाको मन्ट्रियलमा आयोजित अन्तरराष्ट्रिय पर्यटन मेलामा नेपाल सहभागी भएको छ । यही कात्तिक १६देखि १८ गतेसम्म पालिस डेस कङ्ग्रेसमा आयोजित ३४ औँ अन्त…
श्रीलङ्कामा एनपिपी पार्टीले जितेकामा एमालेको बधाइ
खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न मन्त्री यादवको निर्देशन
अध्यक्ष दाहालद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
सामा चकेवा महोत्सव
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आयोगको निर्देशन
श्रम शिविर–धान चुटाई