Category: विविध

  • मुख्य समाचार
     काठमाडौं, २२ कात्तिक । डोटीको राजपुरस्थित सुजङ अस्पतालमा उपचारकै क्रममा  एक बालिकाको ज्यान गएको छ । बायाँ हात भाँच्चिएर घाइते भएकी डोटी दिपायल सिलगढी नगरपालिका–३, दिपायलकी ९ वर्षीया रजनी भुलको उपचारको क्रममा निधन भएको हो ।  बुधबार राति करिब ८ बजे शल्यक्रिया गर्नका लागि सुइमार्फत एने…
  • मुख्य समाचार
    काठमाडौं, २२ कात्तिक । काठमाडौंको सीतापाइला र धादिङको धार्के जोड्ने सडक फेरि १५ दिन बन्द गरिने भएको छ । कात्तिक २३ गतेदेखि १५ दिनका लागि सडक बन्द गर्न लागिएको  जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । धार्के–ठूलोखोला खण्डमा दोस्रो लेयरको कालोपत्र गर्ने काम सुरु भएको बताउँदै धार्के–सितापाइला स…
  • अन्तरास्ट्रिय
    काठमाडौं, एजेन्सी । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले फेसबुक टिकटकजस्ता समाजिक सञ्जालले  बालबालिकाहरूमा हानि गरिरहेको बताउँदै १६ वर्ष मुनिका बालबालिकामा यसको पहुँचमा प्रतिबन्ध लगाउने तयारी गरेको बताएका छन् । प्राविधिक विज्ञहरूलाई उमेरको सीमा लागू गर्ने जम्मेवारी दिएको बताउँदै प्रधानमन्त्री अल्बानिजल…
  • खेलकुद
    काठमाडौं, २२ कात्तिक। आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत जारी दोस्रो खेलमा नेपालले कुवेत समक्ष जितका लागि १३१ रनको चुनौती पेस गरेको छ ।  दुबईस्थित दी सेभेन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ राजेको नेपालले निर्धारित  २० ओभरमा ८ विकेटको क्षतिमा १३० रनको योगफल तय गरेको…
  • मुख्य समाचार
    खोटाङ, २२ कात्तिक । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा परीक्षा निरीक्षकको लापरवाहीले अनुत्तीर्ण भएका एक छात्रलाई राष्ट्रिय परीक्षा बोर्डले उत्तीर्ण घोषित गरेको छ । केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माध्यमिक विद्यालयका छात्र शिवकुमार राईको उत्तरपुस्तिका निरीक्षकले नियतवस केरमेट गरेर अनुत्तीर्ण गराएको …
  • अन्तरास्ट्रिय
    काठमाडौं, एजेन्सी । बेइजिङ र वासिङ्टनबीच सहकार्य गर्ने उपाय खोज्नुपर्ने चीनका राष्ट्रपति सी चिनफिङले अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पठाएको सन्देशमा बताएका छन् । हालका वर्षहरूमा व्यापारदेखि ताइवानबारे दुई देशका अडानका कारण दुई देशबीचको सम्बन्धमा समस्या उत्पन्न भएको छ ।  अमेरिकी राष्ट्रपतीय निर्वा…
  • मुख्य समाचार
    काठमाडौँ, २२ कात्तिक । सरकारले सडक बालबालिकामुक्त बनाउने अभियानलाई तीव्रता दिएको छ । गत असार ३१ गतेको मन्त्रिपरिषद्को बैठकले  विसं २०८२ असार मसान्तभित्र नेपाललाई सडक बालबालिका मुक्त बनाउने निर्णय गरेको थियो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सडक बालबालिकाको उद्धार, पुनःस्थापना, संरक्षण तथा व्य…
  • खेलकुद
    काठमाडौं, २२ कात्तिक । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत क्यानडा र अमेरिकामा सिरिज खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज (बिहीबार) स्वदेश फर्किएको छ । क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का सदस्य दिवाकर घलेले स्वागत गरेका छन् ।  क्यानडा र अमेरिकामा नेपालले लिग टुमा ८ खेलमा प्रतिस्पर्धा गर्दा एक ख…
  • मुख्य समाचार
    महोत्तरी, २२ कात्तिक । महोत्तरीसहितका मिथिला क्षेत्रमा आज छठ पर्वको रौनक छ । आज छठको तेश्रो अर्थात् मुख्य दिन बर्तालुु निराहर रहन्छन् । पञ्चमीका दिन बुधबार मध्यरातअघि खरना विधि गरेर सक्खरको खीर प्रसादस्वरुप खाएपछि बर्तालुको निराहार व्रत प्रारम्भ हुन्छ ।  आज साँझ नै बर्तालुले पवित्र जलाशयमा सजाइएको घाटमा विविध प…
  • मुख्य समाचार
    काठमाडौँ, २२ कात्तिक । डा.ओम फाउन्डेसनले महोत्तरीको बलवा नगरपालिकास्थित धमौरामा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिक्षा तथा समाजसेवी स्व तेजनारायण सिंहको दोस्रो वार्षिक पूण्यतिथिको सन्दर्भमा फाउन्डेसनले शिविर सञ्चालन गरेको हो । विशेषज्ञ चिकित्सक, चिकित्सा शास्त्र अध्ययन गरिरहेका विद्यार्थी तथा स्वास्थ्यकर्…
  • मुख्य समाचार
    गण्डकी, २२ कात्तिक । जेठोबुढो धानको 'पकेट' क्षेत्रका रुपमा परिचित  पोखराको फेवाफाँटका किसान बालीमा गभारो लागेकाले चिन्तित  छन् । बालमा अन्न लागेको छैन ।  पराल पनि पशुले नखानेगरी बिग्रिएको छ ।  गभारोका कारण यहाँको एक हजार रोपनी क्षेत्रफलमा लगाएको जेठोबुढो खेर गएको तथा अरोगका कार…
  • मुख्य समाचार
    चितवन, २२ कात्तिक । भरतपुर महानगरपालिकाले पुङ्गी खोला किनारमा अतिक्रमित संरचना भत्काउन सुरु गरेपछि घरधनी आफैँले भत्काउन थालेका छन् । महानगरले पुङ्गी खोलाको विकास र सौन्दर्यकरण गर्ने कार्यक्रम अघि सारेसँगै नियमविपरीत निर्मित  संरचना घरधनीले आफैँ भत्काउन थालेका हुन् ।   गत असोज २ गते महानगरपालिकाले …
  • मुख्य समाचार
    काठमाडौँ, २२ कात्तिक । यही कात्तिक २६ गतेदेखि आगामी मंसिर ७ सम्म अजरबैजानको  बाकु शहरमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रको २९औँ सम्मेलन (कोप–२९) तयारी अन्तिम चरणमा पुगेको छ । यसका लागि लागि वन तथा वातावरण मन्त्रालयले आवश्यक काम पूरा…
  • खेलकुद
    काठमाडौँ, २२ कात्तिक । आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले कुवेतविरुद्व पहिला ब्याटिङ गर्ने भएको छ ।  संयुक्त अरब इमिरेट्स (युएई) को द सेभेन क्रिकेट रङ्गशालामा जारी आजको खेलमा नेपालले टस जितेर कुवेतविरुद्व पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । बुधबारदेखि सुरु…
  • बजार
    काठमाडौं, २२ कात्तिक । नेपाली बजारमा आज सुनको भाउमा ह्वात्तै गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोलामा ४ हजार रुपैयाँले गिरावट आएको हो । आज छापावाला सुन प्रतितोला एक लाख ६४ हजार ५ सय रुपैँया कायम गरिएको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ६८ हजार…
  • राजनिती
    कीर्तिपुर, २२ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी महिना हुने स्थानीय तह उपनिर्वाचनका लागि एक नगरप्रमुख र दुई वडाध्यक्षका उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।  एमालेको नगर समितिले केही दिनअघि कीर्तिपुर नगरप्रमुखमा डा सुरेन्द्र मानन्धर, वडा नं १ मा र वडा नं ४ मा बद्री बुढाथोकीलाई सर्वसम्मत सिफारिस …
  • मुख्य समाचार
    काठमाडौँ, २२ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छठ पर्वबाट समृद्धिको बाटोमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् । अध्यक्ष दाहालले आज जारी शुभकामना सन्देशमा तराई–मधेसमा उदाउँदो सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठ पर्वका अवसरमा त…
  • मुख्य समाचार
    काठमाडौँ, २२ कात्तिक । नेपालका लागि इजरायलका नवनियुक्त राजदूत स्मुलिम एरी बास आफ्नो कार्यभार सम्हाल्न काठमाडौँ आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा नायब शिष्टाचार महापाल लेखनाथ गौतम तथा यहाँस्थित इजरायली दूतावासका कार्यवाहक राजदूत जनान बेबरले स्वागत गरे । प्रथम जननिर्वाचित प्रधान…
  • मुख्य समाचार
    विराटनगर, २२ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वदेश तथा विदेशमा रहेका दाजुभाई, दिदीबहिनीमा छठको शुभकामना व्यक्त गरेका छन् । आज जारी शुभकामना सन्देशमा  उनले  संस्कृति र रीतिरिवाजको संरक्षणबाट आपसी सद्भाव र एकतालाई मजबुत बनाउन मद्दत मिल्ने बताएका छन् ।  सन्देशमा उनले भनेका…
  • मुख्य समाचार
    काठमाडौँ, २२ कात्तिक । राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले छठ पर्व, २०८१ को पावन अवसरमा न्यायपूर्ण, समतामूलक, सभ्य र सुसंस्कृत समाजको निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भनी शुभकामना  व्यक्त गरेकी छिन् । छठ पर्वका अवसरमा आज उनले जारी गरेको शुभकामना सन्देशमा विश्वभर रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृ…
  • मुख्य समाचार
    काठमाडौँ, २२ कात्तिक । उपसभामुख इन्दिरा रानाले उदाउँदो सूर्यको आराधना गर्दै उल्लासपूर्वक मनाइने छठ पर्व–२०८१ को आमनेपालीलाई शुभकामना व्यक्त गरेकी छिन् । एक प्रेस विज्ञप्ति जारी गर्दै तराईबासीका साथै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेकी हुन् । उपसभा…