विविध
-
काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्वेन्सनअन्तर्गतको पक्ष राष्ट्रहरूको ३०औँ सम्मेलन (कोप–३०) ब्राजिलको बेलेममा सम्पन्न भएको छ। नोभेम्बर १० देखि २१ तारिखसम्म चलेको सम्मेलनमा जीवाष्म इन्धन, अनुकूलन वित्त र जलवायु न्यायजस्ता विषयमा सहमति नजुटेपछि निर्धारित समय एक दिन थपिएको थियो। सम्मेलनक…
-
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक दर्जन बढी उद्योग तथा फर्म अनुगमन गरी करिब साढे ३ लाख रुपैयाँ जरिबाना तिराएको छ । वाणिज्य विभागले सोमबार १४ वटा उद्योथ तथा फर्म अनुगमन गरेको थियो । तीमध्ये ६ वटालाई कुल ३ लाख ४५ हजार रुपैयाँ बराबर जरिबाना तिराइएको हो । विभागले उपभोक्ता संरक्षण ऐन …
-
काठमाडौं । नेपाली भान्सामा जिरा अत्यावश्यक मसलाका रूपमा प्रयोग हुन्छ। यसको सुगन्ध, हल्का पिरो स्वाद र औषधीय गुणका कारण दाल, तरकारीदेखि अचार र माछा–मासुसम्म जिराले छुट्टै स्वाद दिन्छ। एन्टिअक्सिडेन्ट र पाचन क्षमता बढाउने गुणले पनि जिरालाई घर–घरमा अपरिहार्य बनाएको छ। तर नेपाली भान्सामा दैनिक प्रयोग हुने …
-
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर र युरोको भाउ घटेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ४४ पैसा र बिक्…
-
काठमाडौं । मंगलबार एकैदिन सुनको भाउ तोलामा ५ हजार २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४२ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । केही दिन घटेको सुन फेरि उकालो लागेको छ । यसअघि असोज…
-
काठमाडौं । टिकटकले २० नोभेम्बर २०२५ मा ‘Time and Well-being’ स्पेस सार्वजनिक गर्दै प्रयोगकर्ताहरूलाई स्वस्थ, सचेत र सन्तुलित डिजिटल बानी बनाउन सहयोग गर्ने नयाँ फिचरहरूको श्रृंखला प्रस्तुत गरेको छ । Family Pairing, Time Away र Meditation जस्ता पहिलेदेखिका सुविधालाई विस्तार गर्दै अब Affirmational Jour…
-
काठमाडाैँ – आयु इन्टरटेन्मेन्ट लिमिटेडले पर्यटकिय नगरी पोखरामा रहेको फिस्टेल ड्रिम पार्कको सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशतका दरले प्रति शेयर अंकित मूल्य रु. १००।– मा आइपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले ३०,००,००० कित्ता शेयर निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लि…
-
काठमाडौं । आर्टुडियोले (Un)Seen नामक पप-अप प्रदर्शनीको उद्घाटनसँगै नकबाहिल, पाटनमा आफ्नो नयाँ पाटन विंगको शुभारम्भ गरेको छ। २१ नोभेम्बर, २०२५ मा सुरु भएको यस प्रदर्शनीमा अटिजम भएका २१ जना युवाहरूले सिर्जना गरेका कलाकृतिहरू प्रस्तुत गरिएका छन्। आर्टुडियोका संस्थापक कैलाश के. श्रेष्ठद्वारा क्युरेट गरिएको यो प्रदर्शनीले आ…
-
काठमाडौं – नेपाल ट्रष्टको दरबारमार्गस्थित दुई रोपनी जग्गा लिजमा प्रतिस्पर्धीहरूले पेश गरेको टेन्डरमध्ये थमसेर्कु डेभलपर्सको आर्थिक प्रस्ताव विवादास्पद बनेको छ। प्रारम्भिक मूल्यांकनमा कम्पनीले ३० वर्षको अवधिमा ६ अर्ब ४५ करोड रुपैयाँ बुझाउने प्रस्ताव गरेको देखिए पनि, पछि बीचमा घुसाइएको पानाले रकम झन्डै ५.०५ अर्ब कम ग…
-
काठमाडौँ – प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारले निर्वाचन खर्च गर्न छुट्टै बैंक खाता खोल्नुपर्ने निर्वाचन आयोगको नयाँ प्रावधान लागू भएको छ। यो प्रावधान निर्वाचन आचारसंहिताको बुँदा नम्बर १६ अन्तर्गत समावेश गरिएको छ। आचारसंहिताअनुसार, उम्मेदवारले मनोनयन दर्ता गर्दा निर्वाचन खर्चको अनुमानित रकम र त्यसको…
-
काठमाडौं । गाजाको खान युनूस सहरलाई लक्षित गरी सोमबार भएको इजरायली हवाई आक्रमणमा चार प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य घाइते भएका छन् । गाजाका अस्पतालका चिकित्सा स्रोतका अनुसार गाजा सहरको पूर्वमा अल–तुफाह र शुजैय्या क्षेत्रमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको हो । खान युनूसको पूर्वमा भएको ड्रोन…
-
काठमाडौँ । आयोजना बनाउन नदिन र आयोजना निर्माणका लागि सरकारसँग भएका सबै सम्झौता र समझदारीहरु खारेजीको माग गर्दै राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र जलविद्युत् आयोजना निर्माण रोक्न माग गर्दै परेको रिटलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जभित्र मल्टि इनर्जी डेभलपमेन्ट प्रालीले निर्माण गरिरहेको ३० मेगाव…
-
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मुद्रास्फीति मापन गर्ने उपभोक्ता मूल्य सूचकाङ्क (CPI)को आधार वर्ष र गणना प्रणालीमा व्यापक सुधार गरेको छ। यसअन्तर्गत पुरानो आधार वर्ष २०१४/१५ (२०७१/७२) प्रतिस्थापन गर्दै नयाँ आधार वर्ष २०८०/८१ (२०२३/२४) कायम गरिएको छ। राष्ट्र बैंकका अनुसार यस परिवर्तनले पछिल्लो समय नेपाली घरपरिवारको उपभ…
-
काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी गराएको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामा ९ भारतीय र १ नेपाली महिला रहेका छन्। उनीहरूको कारोबार विवरण हेर्दा २ करोड ५ लाख देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । दुई जनालाई खेलाडीसँग …
-
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले भारतको पिटिसी कम्पनीसँग विद्युत खरिद सम्झौता गरेर सरकारले एक अर्ब २० करोड बराबर मुनाफा गरेको दाबी गरेका छन् । सोमबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले…
-
काठमाडौं । अभिनेत्री वर्षा राउत श्रीमानसँगको सम्बन्धलाई लिएर पछिल्लो समय चर्चामा छिन्। यसैबीच, सोमबार राउतले आफूलाई गाली गरिएको एक कमेन्टको स्क्रिनसट राख्दै एक भावुक स्टाट्स लेखेकी हुन्। यस्तै कुराले यो समाजमा बाँच्न धेरै गाह्रो भइसकेको उनको भनाइ छ। असंवेदनशील मान्छेहरूका कारण धेरै नै एक्लो महसुस गरेको उ…
-
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चौमासमा साढे ७ अर्ब रुपैयाँ बढीको विद्युतीय कार, जीप, भ्यान आयात भएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको कात्तिकसम्म कुल ७ अर्ब ५४ करोड ८२ लाख रुपैयाँ बराबरको ईभी कार, जीप, भ्यान आयात भएको हो । उक्त मूल्यमा कुल ३ हजार २०३ युनिट विद्युत…
-
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा लुम्बिनी लायन्सका खेलाडीले शतक र अर्धशतक प्रहार गरेमा दुगर स्पाईसेस एण्ड फुड प्रडक्ट्स प्रालीले नगद पुरस्कार दिने घोषणा गरेको छ। दुगर स्पाईसेस एण्ड फुड प्रडक्ट्स प्रालिको सेन्चुरीले एनपीएलमा शतक प्रहार गरेमा खेलाडीलाई एक लाख र अर्धशतक प्रहार गरेमा ५० हजार प्रदान …
-
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडामा कोरोना भाइरसको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको ठहर गर्दै ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७८/७९ का लागि विनियोजित दुई करोड रुपैयाँ बजेटबाट १३ प्रकारका सामग्री खरिद गर्दा कम मूल्य कबोल गर्ने प्रति…
-
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले अपराजित यात्रा कायमै राखेको छ। भर्खरै सम्पन्न खेलमा विराटनगरले साविक विजेता जनकपुर बोल्ट्सलाई ९ रनले हराएको हो। १३६ रनको लक्ष्य पछ्याएको जनकपुर २० ओभरमा ९ विकेटको क्षतिमा १२६ रनमै समेटियो। उसका लागि जान निकोल लोफ्टी इटनले ४१ रन बनाउ…
-
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसुचक ५०.४४ अंक बढेर २६५०.६६ विन्दुमा पुगेको छ । आइतबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो । नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । आइतबार ६ अर्ब २८ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको बजारमा यसदिन कुल ३३० स्टकको ७…

१० वर्षपछि जनताले निःशुल्क बिजुली पाउँछन् : कुलमान घिसिङ
कालोसूची प्रावधान लचिलो बनाउँदै सरकार, बैंक–ऋणी सम्बन्ध सुधार्ने प्रयास
स्वास्थ्य मन्त्रालयद्वारा इन्फ्लुएन्जा ‘फ्लू’बाट बच्न आग्रह
१७ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा टुरगाइड पक्राउ
कुकुरलाई निर्दयीपूर्वक भीरमा फ्याँकियो, कानुनी कारबाही भएन
सर्वोत्तम स्टीलको व्यापार ९ अर्ब नजिक, आईपीओ तयारीमा