विविध
-
काठमाडौँ । नेपाल सरकारद्धारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा लाईफ इन्स्योरेन्स कर्पोरेशन एलआइसीले १ करोड १ लाख रकम योगदान गरेको छ । कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले सो रकम बराबरको चेक अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन् । एलआइसी नेपालले संस्थागत सामाजिक उत्तरदा…
-
काठमाडौँ । इथियोपियामा ज्वालामुखी विस्फोट भएको छ । अफार क्षेत्रस्थित हाइली गुब्बी ज्वालामुखी विस्फोट हुँदा आसपासका क्षेत्र प्रभावित भएका छन् । पूर्वोत्तर इथियोपियामा यो ज्वालामुखी करिब १२ हजार वर्ष यता पहिलो पटक विस्फोट भएको हो । ज्वालामुखी विस्फोट हुँदा निस्किएको धुँवा १४ किलोमिटर उचाइसम्म पुगेको बताइएको छ । ज्वा…
-
काठमाडौँ । अघिल्लो वर्षको तुलनामा लसुन आयात घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चार महिना (साउन–कात्तिक) सम्ममा ६६ करोड ८४ लाख ९९ हजार रुपैयाँ बराबरको ४९९८.३० मेट्रिक टन लसुन आयात भएको छ । उक्त परिमाणमा आयात हुँदा १६ करोड ३६ लाख २३ हजार रुपैयाँ राजस्व सङ्कलन भएक…
-
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मार्जिन कारोबारसम्बन्धी प्रारम्भिक मस्यौदा सार्वजनिक गरी सरोकारवाला तथा आम लगानीकर्ताबाट सुझाव माग गरेको छ। बोर्डले तयार पारेको सो मस्यौदामा मार्जिन कारोबारका लागि योग्य सेयर छान्ने आधार, ब्रोकरका योग्यता, मार्जिन कल तथा सेयर बिक्री प्रक्रिया लगायतका मुख्य प्रावधानहरू समावेश…
-
काठमाडौँ। पछिल्ला दिनमा बजार अनुमगन, निरीक्षण र कारबाही प्रक्रियालाई तीव्र पारेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १४ वटा उद्योग तथा फर्मलाई कारबाही गरेको छ । विभागका अनुसार भक्तपुरको मध्यपुरथिमिमा रहेको हलेसी मार्ट प्रालिलाई रु दुई लाख जरिवाना गरेको छ । सोही स्थानका ओम शिवशक्ति सेरामिक प्रालिलाई रु ५…
-
लहान । घरेलु तथा साना उद्योग कार्यालय लहानले आफ्नो ११ औं उद्योग दिवस एक भव्य कार्यक्रमका बीच मनाएको छ । कार्यालयले यस वर्ष ‘उद्योग गरौँ, उद्यमी बनौँ, नेपाली उत्पादन प्रयोग गरौँ’ भन्ने मूल भावका साथ दिवस मनाएको हो। जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश महतोको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लहान नगर…
-
एजेन्सी । संयुक्त राज्य अमेरिकाले भेनेजुएला विरुद्ध थप कारबाही गर्ने तयारी गरेको छ । तर भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी धम्कीको सामना गर्ने जवाफ दिएका छन् । शनिबार रोयटर्सको एक रिपोर्टले अज्ञात अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकाले आगामी दिनहरूमा भेनेजुएला विरुद्ध नयाँ चरणको कारबाही …
-
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रणालीगत महत्त्वपूर्ण बैंकहरूको छनोट सुरु गरेको छ । प्रणालीगत महत्त्पूर्ण बैंकहरूको छनोटका लागि मादण्ड बनाइ छनोट प्रक्रिया सुरु भएको हो । केन्द्रीय बैंकले सोमबार फ्रेमवर्क २०२५ लागु गर्दै प्रणालीगत महत्त्वपूर्ण बैंकको छनोट र ती बैंकहरूले पालना गर्नुपर्ने मापदण्ड तोकेको छ । सन् २००८ को …
-
मुस्ताङ। यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा यहाँका पाँच स्थानीय तहको चार सय ७८ हेक्टर क्षेत्रमा नौ हजार ६६५ मेट्रिक टन आलु उत्पादन भएको हो । कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरुङले गत वर्षको तुलनामा च…
-
काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा घरेलु ब्रान्ड सीजीले नेपालकै पहिलो एआई–आधारित टेलिभिजन श्रृंखला ‘सीजी मेरेडिया एआई टिभी’ सार्वजनिक गरेको छ । संसारभर तीव्र गतिमा विकास भइरहेको एआई प्रविधिलाई पछ्याउँदै कम्पनीले ग्राहकको माग, बजारको प्रवृत्ति तथा मनोरञ्जन सामग्रीको बदलिँदो शैलीअनुसार आफ्नो…
-
काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्वेन्सनअन्तर्गतको पक्ष राष्ट्रहरूको ३०औँ सम्मेलन (कोप–३०) ब्राजिलको बेलेममा सम्पन्न भएको छ। नोभेम्बर १० देखि २१ तारिखसम्म चलेको सम्मेलनमा जीवाष्म इन्धन, अनुकूलन वित्त र जलवायु न्यायजस्ता विषयमा सहमति नजुटेपछि निर्धारित समय एक दिन थपिएको थियो। सम्मेलनक…
-
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक दर्जन बढी उद्योग तथा फर्म अनुगमन गरी करिब साढे ३ लाख रुपैयाँ जरिबाना तिराएको छ । वाणिज्य विभागले सोमबार १४ वटा उद्योथ तथा फर्म अनुगमन गरेको थियो । तीमध्ये ६ वटालाई कुल ३ लाख ४५ हजार रुपैयाँ बराबर जरिबाना तिराइएको हो । विभागले उपभोक्ता संरक्षण ऐन …
-
काठमाडौं । नेपाली भान्सामा जिरा अत्यावश्यक मसलाका रूपमा प्रयोग हुन्छ। यसको सुगन्ध, हल्का पिरो स्वाद र औषधीय गुणका कारण दाल, तरकारीदेखि अचार र माछा–मासुसम्म जिराले छुट्टै स्वाद दिन्छ। एन्टिअक्सिडेन्ट र पाचन क्षमता बढाउने गुणले पनि जिरालाई घर–घरमा अपरिहार्य बनाएको छ। तर नेपाली भान्सामा दैनिक प्रयोग हुने …
-
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर र युरोको भाउ घटेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ४४ पैसा र बिक्…
-
काठमाडौं । मंगलबार एकैदिन सुनको भाउ तोलामा ५ हजार २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४२ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । केही दिन घटेको सुन फेरि उकालो लागेको छ । यसअघि असोज…
-
काठमाडौं । टिकटकले २० नोभेम्बर २०२५ मा ‘Time and Well-being’ स्पेस सार्वजनिक गर्दै प्रयोगकर्ताहरूलाई स्वस्थ, सचेत र सन्तुलित डिजिटल बानी बनाउन सहयोग गर्ने नयाँ फिचरहरूको श्रृंखला प्रस्तुत गरेको छ । Family Pairing, Time Away र Meditation जस्ता पहिलेदेखिका सुविधालाई विस्तार गर्दै अब Affirmational Jour…
-
काठमाडाैँ – आयु इन्टरटेन्मेन्ट लिमिटेडले पर्यटकिय नगरी पोखरामा रहेको फिस्टेल ड्रिम पार्कको सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशतका दरले प्रति शेयर अंकित मूल्य रु. १००।– मा आइपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले ३०,००,००० कित्ता शेयर निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लि…
-
काठमाडौं । आर्टुडियोले (Un)Seen नामक पप-अप प्रदर्शनीको उद्घाटनसँगै नकबाहिल, पाटनमा आफ्नो नयाँ पाटन विंगको शुभारम्भ गरेको छ। २१ नोभेम्बर, २०२५ मा सुरु भएको यस प्रदर्शनीमा अटिजम भएका २१ जना युवाहरूले सिर्जना गरेका कलाकृतिहरू प्रस्तुत गरिएका छन्। आर्टुडियोका संस्थापक कैलाश के. श्रेष्ठद्वारा क्युरेट गरिएको यो प्रदर्शनीले आ…
-
काठमाडौं – नेपाल ट्रष्टको दरबारमार्गस्थित दुई रोपनी जग्गा लिजमा प्रतिस्पर्धीहरूले पेश गरेको टेन्डरमध्ये थमसेर्कु डेभलपर्सको आर्थिक प्रस्ताव विवादास्पद बनेको छ। प्रारम्भिक मूल्यांकनमा कम्पनीले ३० वर्षको अवधिमा ६ अर्ब ४५ करोड रुपैयाँ बुझाउने प्रस्ताव गरेको देखिए पनि, पछि बीचमा घुसाइएको पानाले रकम झन्डै ५.०५ अर्ब कम ग…
-
काठमाडौँ – प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारले निर्वाचन खर्च गर्न छुट्टै बैंक खाता खोल्नुपर्ने निर्वाचन आयोगको नयाँ प्रावधान लागू भएको छ। यो प्रावधान निर्वाचन आचारसंहिताको बुँदा नम्बर १६ अन्तर्गत समावेश गरिएको छ। आचारसंहिताअनुसार, उम्मेदवारले मनोनयन दर्ता गर्दा निर्वाचन खर्चको अनुमानित रकम र त्यसको…
-
काठमाडौं । गाजाको खान युनूस सहरलाई लक्षित गरी सोमबार भएको इजरायली हवाई आक्रमणमा चार प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य घाइते भएका छन् । गाजाका अस्पतालका चिकित्सा स्रोतका अनुसार गाजा सहरको पूर्वमा अल–तुफाह र शुजैय्या क्षेत्रमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको हो । खान युनूसको पूर्वमा भएको ड्रोन…

१० वर्षपछि जनताले निःशुल्क बिजुली पाउँछन् : कुलमान घिसिङ
कालोसूची प्रावधान लचिलो बनाउँदै सरकार, बैंक–ऋणी सम्बन्ध सुधार्ने प्रयास
स्वास्थ्य मन्त्रालयद्वारा इन्फ्लुएन्जा ‘फ्लू’बाट बच्न आग्रह
१७ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा टुरगाइड पक्राउ
कुकुरलाई निर्दयीपूर्वक भीरमा फ्याँकियो, कानुनी कारबाही भएन
सर्वोत्तम स्टीलको व्यापार ९ अर्ब नजिक, आईपीओ तयारीमा