विविध
-
हेटौंडा । मुलुक गम्भीर आर्थिक सङ्कट, सुस्त विकास निर्माण र राजनीतिक अस्थिरताबाट गुज्रिरहेको बेलामा बागमती प्रदेश सरकारले करिब एक करोड रुपैयाँ लागतको नयाँ ‘राइट ह्यान्ड ड्राइभ जीप’ खरिद प्रक्रिया अघि बढाएपछि आलोचना सुरु भएको छ। श्रम, रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेशले जारी गरेका दुई छुट्टाछु…
-
काठमाडौँ । नेपालदेखि गोलभेँडा बङ्गलादेशमा निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको चार महिनाको तथ्याङ्कअनुसार १ लाख २२ हजार रुपैयाँको दुई हजार किलो गोलभेँडा निर्यात भएको उल्लेख छ । उक्त गोलभेँडा भदौमा निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । बङ्गलादेशमा गोलभेँडा पहिलोपटक निर्यात भएको …
-
काठमाडौं। १२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त र १०६३ मेगावाटको अपर अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको लगानी मोडालिटी तयार भएको छ। दुवै आयोजनामा स्वदेशी लगानीमार्फत निर्माण गर्ने योजना गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले वित्तीय विश्लेषणसहित तयार गरिएको मोडालिटीको जानकारी लिएर आवश्यक …
-
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले १९ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले सभा मंसिर २९ गते भक्तपुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा बिहान ११ बजे डाकेको हो । सभाले आफ्ना सेयरधनीहरूलाई ३.२५ प्रतिशत बोनस सेयर र ९.७५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्…
-
काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डू गोर्खाजविरुद्ध पहिले बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङको निर्णय लिएका हुन् । लुम्बिनी दोस्रो जितको लक्ष्यमा छ । यसअघि चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको लुम्बिनी कर्णाली याक्…
-
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले डिजिटल बैंकिङको क्षेत्रमा एक रणनीतिक पहल गर्दै ‘सिटिजन्स DiZiBank’ नामक एकीकिृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । छरिएर रहेका विभिन्न डिजिटल सेवाहरुलाई एउटै च्यानल मा केन्द्रीत गरी बैंकका ग्राहकहरुलाई वेब र मोबाइल मार्फत सहजिकरण गर्नु यसको मुख्य…
-
सुर्खेत। सुर्खेतमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बालिकामाथि बलात्कार गरेको आरोपमा पञ्चपुरी नगरपालिका‐५ का ४० वर्षीय महेन्द्र अर्याललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। अर्यालले बालिकालाई ललाइफकाइ जबरजस्ती करणी गरेको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहर…
-
काठमाडौँ। चौधरी ग्रुपले आर्थिक वर्ष २०८१/८२ मा सरकारलाई २५ अर्ब ५९ करोड रुपैयाँ कर तिरेको छ । जुन रकम राष्ट्रको कूल राजश्वको २ प्रतिशत भन्दा बढी हो । राजनीतिक अस्थिरता, सुस्त आर्थिक गतिविधि तथा चुनौतीपूर्ण लगानीको पृष्ठभूमिमा पनि चौधरी ग्रुपले सरकारको राजश्वमा उल्लेखनीय योगदान पुर्याएको हो। …
-
काठमाडौं । सूर्यज्योति लाइफको कर्मचारी अभिवृद्धिमा केन्द्रित ‘कर्पोरेट मिट–२०८२’ कर्मचारीहरूको व्यक्तित्व विकास, प्रेरणा वृद्धि र संस्थागत संस्कृतिमा रूपान्तरण ल्याउने उद्देश्यसहित सूर्यज्योति लाइफ इन्स्योरेन्सले ‘कर्पोरेट मिट–२०८२’ कार्यक्रम २०८२ मङ्सिर ५ गते लेमन ट्री प्रिमियर होटल, बुढानिल…
-
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनीका सञ्चालक समिति अध्यक्ष, सदस्य, व्यवस्थापक र बिभागिय प्रमुखहरूलाई सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण सम्बन्धी तालिम सम्पन्न भएको छ । उक्त तालिममा सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाश…
-
काठमाडौँ । नेपाल पानी जहाज कार्यालयका सहसचिव (रजिष्ट्रार) प्रेमकुमार सिंहले दिएको राजीनामा स्वीकृत भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत उक्त कार्यालयका हाकिम सिंहले दिएको राजीनामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो ।
-
काठमाडौँ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गरेका १४ निर्णय सार्वजनिक गरिएको छ । सञ्चार मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गरेर सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । बैठकले विशेष आर्थिक क्षेत्रको मासिक भाडादर प्रतिवर्गमिटर ५ रुपैयाँ कायम गर्ने, पानीजहाज क…
-
काठमाडौं । उतारचढावका बीच मंगलबार नेपाली शेयर बजार हल्का वृद्धि सहित हरियालीमा बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज नेप्से परिसूचक ५.३२ अंकले, अर्थात् ०.२० प्रतिशतले उक्लँदै २६५५.९९ अंकमा पुगेको छ। बजार समग्र रूपमा बढेपनि विकास बैंक, जीवन बीमा, म्युचुअल फण्ड र ट्रेडिङ समूहमा भने गिरावट दे…
-
काठमाडौं । अब संयुक्त अरब इमिरेट्स (दुबई) मा रहेका नेपालीले जोयालुक्कास एक्सचेन्जमार्फत नेपालमा सिधै रकम पठाउन मिल्ने भएको छ । त्यसरी पठाइएको रकम माछापुच्छ्रे बैंकसँगै नेपालभरि रहेका बैंकमार्फत लिन सकिने भएको हो । दुबईमा रहेका नेपाली श्रमिकलाई रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ माछापुच्छ्रे बै…
-
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बिहान चिनियाँ राष्ट्रपति सी जिनपिङसँग टेलिफोनमा कुरा गरेका छन् । एक ह्वाइट हाउस अधिकारीले सीएनबीसीलाई दिएको जानकारीअनुसार उक्त कुराकानीबारे केही विवरण भने खुलाइएको छैन । कुराकानी किन तय गरिएको हो वा कसले अनुरोध गरेको हो भन्ने पनि स्पष्ट गरिएको छैन ।&n…
-
काठमाडौं । एनएमबि बैंकले प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र भिजासँग हातेमालो गर्दै पर्यटन क्षेत्रमा अत्याधुनिक डिजिटल भुक्तानी प्रविधि ‘एनएमबि सफ्ट पीओएस’ विस्तार गर्न सम्झौता गरेको छ । अब पर्यटन व्यवसायीहरूले कुनै भौतिक पीओएस मेसिनबिना नै आफ्नै एनएफसी( इनेबल्ड एन्ड्रोइड स्मार्टफोनमार्फ…
-
विराटनगर । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट लुटिएको हतियारसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई जना झापाका हुन् । एक जना इलामका छन् । लागूऔषध कारोबारीको गिरोह खोजी गर्ने क्रममा प्रहरी टोलीले लुटिएको २ थान चाइनिज पेस्तोल र २० राउण्ड गोलीसहित तीन…
-
वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा रु दुई खर्ब ८४ अर्ब ८९ करोडको वस्तु तथा सामान आयात भएको छ । गत आर्थिक वर्षको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात रु ४३ अर्ब ८६ करोडले वृद्धि भएको छ । गत आवको चार महिनाको अवधिमा रु दुई खर्ब ४१ अर्ब तीन करोडको वस्तु तथा सामान आयात भ…
-
काठमाडौँ । घाटामा रहेका सार्वजनिक संस्थानहरू निरन्तर घाटामा भए पनि कर्मचारीको तलब र सेवा–सुविधामा अर्बौं रुपैयाँ खर्च भइरहेको पाइएको छ। सरकारले सार्वजनिक गरेको वार्षिक स्थिति समीक्षाअनुसार, घाटामा रहेका प्रमुख संस्थानहरूमा तलबमा मात्र ठूलो रकम खर्च भएको देखिन्छ। नेपाल वायुसेवा निगमका सात जना पदाधिकारी र …
-
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को असोज मसान्तसम्म वाणिज्य बैंकहरुको ब्याज खर्च ७० अर्ब १९ करोड ७ लाख रूपैयाँ रहेको छ । यो गत आर्थिक वर्ष २०८१/८२ को तुलनामा १८.२४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको ब्याज खर्च ८५ अर्ब ८५ करोड ८ लाख रूपैयाँ रहेको थियो । जसमा असोज मसान्तसम्…
-
इलाम । केहि महिना अघि इलाम जिल्लामा आएको विनाशकारी बाढी र पहिरो पछि, मेटलाइफ नेपालले ५०० लिटरको पानी जलाशय ट्याकी वितरण गरेर प्रभावित परिवारहरूलाई सहयोग गर्न इलामको सुनगाभा विकास संस्थासँग सहकार्य गरेको छ । २०८२ असोज १८ र १९ मा भएको भारी वर्षाले जिल्लाभरि व्यापक विनाश ल्याएको थियो । पुलहरू बगायो, घरहरूमा …

१० वर्षपछि जनताले निःशुल्क बिजुली पाउँछन् : कुलमान घिसिङ
कालोसूची प्रावधान लचिलो बनाउँदै सरकार, बैंक–ऋणी सम्बन्ध सुधार्ने प्रयास
स्वास्थ्य मन्त्रालयद्वारा इन्फ्लुएन्जा ‘फ्लू’बाट बच्न आग्रह
१७ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा टुरगाइड पक्राउ
कुकुरलाई निर्दयीपूर्वक भीरमा फ्याँकियो, कानुनी कारबाही भएन
सर्वोत्तम स्टीलको व्यापार ९ अर्ब नजिक, आईपीओ तयारीमा