विविध
-
काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४३ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । छ दिनमा सुनको भाउ करिब ११ हजार घटेको छ । कात्तिक २७ गते २ ल…
-
काठमाडौं । मेक्सिकोमा जेनजी उमेर समुहले सरकार विरुद्ध गरेको आन्दोलनमा प्रहरी सहित १२० जना घाइते भएका छन् । मुलुक भित्र भइरहेको बढ्दो अपराध, भ्रष्टाचार र दण्डहीनता विरुद्ध जेनजी समूहद्वारा आन्दोलन गरिएको हो । मेक्सिकोका सार्वजनिक सुरक्षामन्त्री पाब्लो वाजक्वेजका अनुसार झडपमा १०० जना प्रहरी घाइते भएका छन भने २० जना आन्…
-
काठमाडौं । काभ्रेपलाञ्चोक पाँचखालमा ‘पाँचखाल विशेष आर्थिक क्षेत्र’ को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारी सम्बन्धमा लगानी बोर्ड नेपाल र चिनियाँ कम्पनीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल सरकार, लगानी बोर्ड तथा नेपाल हेहे इकोनोमिक डेभलपमेन्ट जोन कम्पनी लिमिटेडबीच समझदारी भएको बोर्डले जनाएको…
-
काठमाडौं । नेपाल एयरलाइन्सका जहाज काठमाडौंबाट ‘डाइभर्ट’ भए अब भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने भएका छन् । अहिले काठमाडौंमा जहाज अवतरण हुन नसके भारतीय विमानस्थलमा जाने गरेका छन् । नेपाल वायुसेवा निगमले ३ मंसिरदेखि लागु हुने गरी डाइभर्ट गर्ने विमानस्थलका रूपमा भैरहवालाई वै…
-
काठमाडौं । रेमिट्यान्स तथा मनी ट्रान्स्फर कारोबार गर्ने कम्पनीमध्ये आईएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ । राष्ट्रिय कर दिवस २०८२ का अवसरमा सोमबार काठमाडौंमा आयोजित विशेष समारोहमा अर्थमन्त्री रामेश्वर खनालले आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवाकर पौडेललाई उक्त सम्मान प्र…
-
काठमाडौं । २३ र २४ भदौको जेनजी आन्दोलन क्रममा क्षति पुगेको थापाथलीस्थित टाटा शोरुम पुन: सञ्चालनमा आएको छ । आगजनी तथा तोडफोडका कारण क्षति पुगेको शोरुम आजदेखि पुन: सञ्चालनमा आएको हो । आज शोरुममा रुद्री पूजा तथा होम गरेर उद्घाटन गरिएको छ । टाटा मोटर्सको फ्ल्यागसिप शोरुम ७० दिनमै पूर्णरूपमा पुन: सञ्चालनमा आएको…
-
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदै छन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा आज बिहान ११ः४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दा दोस्रो खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । चारवटै टोलीको लक्ष्य सुखद् सुरुआत गर्ने हु…
-
काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ५३ करोड रुपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम र प्रस्ताव गरिएको ब्याजदरसहित मंगलबार साँझ ७ः०० बजेभित्र आवेदन दिन भनेको छ । …
-
काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै मनाइने पशुपतिनाथ मेला आज लाग्दैछ । पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको लर्को लाग्छ । त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन् । त्रयोदशीको बेलुक…
-
जनकपुर बोल्ट्सको भरोसा आसिफ शेख आउट भएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा उनलाई काठमाण्डू गोर्खाजका शाहव आलमले आउट गरेका हुन् । तीन ब्याटर आउट हुँदा आसिफले टिकेर खेलिरहेका थिए । दोस्रो सिजनको एनपीएलमा अर्धशतक बनाउने पहिलो खेलाडी पनि उनी बनेका छन् । कप्तान अनिलकुमार साह भने २ बलमा एक र…
-
काठमाडौं । न्युजिल्याण्डका चर्चित अलराउण्डर जिमी नीशम नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ खेल्न काठमाडौं आइपुगेका छन्। उनी यस सिजन पोखरा एभेन्जर्सबाट खेल्नेछन्। ३५ वर्षीय नीशमलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो। उनले अघिल्लो सिजन जनकपुर बोल्ट्सबाट एनपीएल खेलेका थिए। टी–२० क्रिकेटमा ३१९ खेलमा ४,४९६ रन बनाउ…
-
काठमाडौं । सुदूरपश्चिम प्रदेशका बैंक तथा वित्तीय संस्थाले ग्यास, जविद्युत् र पानी उद्योगमा कर्जाको माग उच्च देखिएको छ । नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार यस प्रदेशका बैंक तथा वित्तीय संस्थाको औद्योगिक क्षेत्रको कर्जा लगानीमध्ये धेरै हिस्सा रहेको सो क्षेत्रको माग करिब ६८ प्रतिशत रहेको देखिएको हो । २०८२ असार मसान्तसम्मम…
-
काठमाडौँ । गत भदौ २४ को जेनजी आन्दोलनको क्रममा देशभर भएको तोडफोड र आगजनीबाट धेरै सरकारी र निजी सम्पत्तिमा क्षति पुगेको छ । राष्ट्रिय योजना आयोगको अगुवाइमा सरकारले सङ्कलन गरेको क्षतिको विवरण अनुसार सरकारी संरचनामा बढी क्षति पुगेको छ । आन्दोलनको क्रममा त्यस दिन देशभरका सरकारी कार्यालय, ठुला सुपर …
-
मुस्ताङ । यहाँस्थित मुस्ताङ भन्सार कार्यालयबाट दुई महिनाको अवधिमा रु सात अर्ब ३६ करोड ५८ लाख ६१ हजार बराबरको मालवस्तु चीनबाट आयात गरिएको छ । रसुवागढी नाका र तातोपानी नाका गत असार र भदौ महिनामा बाढी पहिरोका कारण अवरुद्ध बनेपछि (नेपाल-चीन लोमान्थाङ-२ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयलाई विकल्पका रुपमा ३० भदौ…
-
काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सोमबार ‘कफी खेती गरौं, स्वरोजगार बनौं’ नारासहित २१औं राष्ट्रिय कफी दिवस मनाएको छ। कार्यक्रममा नेपालमा कफी उत्पादन र रोपण क्षेत्र विस्तार भएको जानकारी दिइयो। बोर्डका कृषि विकास अधिकृत गौरव लुइँटेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालले ६ सय ४१ दशमलव ९…
-
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको उद्घाटन खेलमा जनकपुर बोल्टसले काठमाडौं गोर्खाजलाई १३१ रनको मध्यम लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले ६ विकेट गुमाएर १३० रन बनाएको हो। जनकपुरका लागि आसिफ शेखले सर्वाधिक ५४ रनको जबरजस्त इनिङ खेले भने मयन यादवले ३४ र लाहिरु समारक…
-
काठमाडौं । निर्माण सामाग्री उत्पादन एवम् वितरणमा छुट्टै पहिचान बनाउन सफल कम्पनी नेपाटप अर्गनाईजेसन लुम्बिनी लायन्ससँग जोडिएको छ । काठमाडौंमा सुरु भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्ससँग नेपाटपले सहकार्य गरेको हो । नेपाटप अध्यक्ष दिपक श्रेष्ठ र लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले सहकार्…
-
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को दोस्रो संस्करणको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी १५ सयभन्दा बढी प्रहरी परिचालित गरिएको छ। काठमाडौं प्रहरी परिसरका एसपी पवन कुमार भट्टराईका अनुसार, आइतबार रातिदेखि नै सुरक्षा योजनासहित जिल्लाबाट प्रहरी टोली खटाइएको छ। “१२३० भन्दा बढी प्रहरी अनु…
-
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफूहरूले घोषणा गरेको आन्दोलन नरोकिने बताएका छन् । सोमबार आफ्नै निवास भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले आफूहरूको मागका बारेमा सरकारलाई जानकारी गराउँदा समेत कुनै चासो नदेखिएको भन्दै पूर्वघोषित आन्दोल…
-
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन् । अपराध अनुसन्धान विभागको ७० औँ स्थापना दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनले सामाजिक सञ्जालको दुरुपयोग भएसँगै लागूऔषध दुर्व्यसन तथा कारोबार, क्रिप्टोकरेन्…
-
काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक (साउन–कात्तिक) मा सरकारको खर्च र आम्दानीबीच ठूलो अन्तर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिक मसान्तसम्म सरकारको कुल खर्च ४ खर्ब ६८ अर्ब ८८ करोड ९४ लाख रुपैयाँ पुगेको छ भने आम्दानी ३ खर्ब ३३ अर्ब रुपैयाँ मात्रै भएको छ। यसरी खर्च–आम्दानी…

काठमाडौं–१ बाट कांग्रेसमा बाबुराम आचार्यको नाम सिफारिस, पार्टीमा हलचल
बैंकको ऋणको मासिक किस्ता रकम अब सजिलैसँग परिवर्तन गर्न पाइने
अहंकार र स्वाभिमान : जीवनका विकृति र समृद्धि
ई-७ भिसामार्फत कोरियामा सीपयुक्त कामदार पठाउने कार्यविधि फुकुवा
६ दशकमा विराटनगरले उत्पादन गर्यो ८४ हजार प्रहरी
केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने