विविध
-
काठमाडौं । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन स्थल बञ्चरेडाँडामा स्थानीयले फोहोर विसर्जन रोक्ने घोषणा गरेका छन्। सहरी विकास मन्त्री कुलमान घिसिङले १५ दिनभित्र स्थानीय माग पूरा गर्ने आश्वासन दिएका थिए, तर १६ दिन बितिसक्दा कुनै ठोस काम नभएको भन्दै स्थानीय आक्रोशित छन्। स्थानीयले दीर्घकालीन समाधानको लागि फोहोर …
-
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक अवधिमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (FDI) प्रतिबद्धता दोब्बर बढेको छ। उद्योग विभागका अनुसार कात्तिक मसान्तसम्म ३६ अर्ब ६८ करोड १६ लाख रुपैयाँ बराबरको FDI स्वीकृत भएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको १८ अर्ब ६६ करोड रुपैयाँको तुलनामा दोब्बर हो। स्व…
-
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा रङ्गशाला परिसरमा एक हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएको छ । एनपीएल सुरक्षाको नेतृत्व गरेका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले नेपाल प्रहरीबाट एक हजार २२३ जना रङ्गशाला परिसरमा खटिएको बताए । त्यसैगरी, ट्राफिक सशस्त्र र क्यान आफैँले व्यवस्था गरेका समेत गरी…
-
काठमाडौँ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा पुराना, झुत्रा र चलनचल्तीमा अयोग्य नोटहरू धुल्याएको छ। यस अवधिमा कुल साढे ७ खर्ब ४५ अर्ब रुपैयाँ मूल्य बराबरका नोटहरू संकलन गरी बैंकले नयाँ नोटसँग बदलिएको छ। धुल्याइएको नोटमध्ये ५०० र १००० रुपैयाँका नोट सबैभन्दा बढी छन्। यसबाहेक ५, १०, २०, ५० र १०० रुपैयाँका नोट…
-
काठमाडौँ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको भरतपुर शाखाले इच्छाकामना गाउँपालिकालाई बीमा दाबी अन्तरगतको रकम औपचारिक रूपमा हस्तान्तरण गरेको छ। गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल तथा अन्य जनप्रतिनिधिहरूको उपस्थितिमा शाखा प्रमुख कुमार उप्रेतीले ३७ लाख ६५ हजार रुपैयाँको चेक गाउँपालिकालाई बुझाए…
-
काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूको समग्र वित्तीय आधार गत आर्थिक वर्षमा उल्लेखनीय रूपमा विस्तार भएको छ। नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको वार्षिक प्रतिवेदनअनुसार लघुवित्तहरूको पूँजीकोष ९.६ प्रतिशतले बढेर ६९ अर्ब ३ करोड ९७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यसको आकार ६३ अर्ब १ करोड ५४ लाख रुपैयाँ थियो। निक्षेप स…
-
काठमाडौँ । नेपालले सन् २०२५ का लागि फिच रेटिङ्सबाट आफ्नो दोस्रो सार्वभौम क्रेडिट रेटिङ बिबि माइनस प्राप्त गर्न सफल भएको छ । गत वर्षको मूल्यांकनबाट पनि नेपालले यही रेटिङ् प्राप्त गरेको थियो । पछिल्ला महिनाहरूमा देखिएको सामाजिक राजनीतिक चुनौति, वर्षाजन्य प्राकृतिक विपत्ति र विश्वव्यापी आर्थिक सुस्तता जस्ता परिस्थितिका बीच…
-
काठमाडौं । जीवन बीमा व्यवसायमा चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा उल्लेखनीय वृद्धि भएको छ। १४ वटै जीवन बीमा कम्पनीहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत वर्षको पहिलो तीन महिनाको तुलनामा यस वर्ष सोही अवधिमा खुद बीमाशुल्क आर्जन १२.२५ प्रतिशतले बढेर ४८ अर्ब ७९ करोड ९३ लाख रुपैयाँ पुगेको छ। गत वर्ष असोज म…
-
काठमाडौँ । इलेक्ट्रोनिक्स कम्पनी सीजी इलेक्ट्रोनिक्सले बुटवलमा आफ्नै इलेक्ट्रोनिक्स ब्रान्ड सीजी डिजिटलको शोरूम सञ्चालनमा ल्याएको छ । कम्पनीले शनिबारदेखि आदर्श नगर पाल्पा रोड, ट्राफिक चोक, बुटवलमा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । यससँगै देशव्यापी रूपमा कम्पनीका शोरुमको सङ्ख्या २१ पुगेको छ । अत्याधुनिक रिटेल मोडेलम…
-
काठमाडौं । भारतको आन्ध्र प्रदेश प्रहरीले भारतीय कम्युनिस्ट पार्टी माओवादीका चर्चित नेता माडवी हिड्मा इनकाउन्टरमा मारिएको दाबी गरेको छ । आन्ध्र प्रदेश प्रहरीको गुप्तचर विभागका अतिरिक्त डीजीपी महेश चन्द्र लड्डाले मंगलबार ५१ वर्षीय माओवादी नेता हिड्मा इनकाउन्टरमा मारिएको दाबी गरेका हुन् । हिड्मा प्रहरीको मोस्ट वान्डेट सूच…
-
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाइ पक्राउ गरिएकोबारे राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गरेको छ । मंगलबार आयोगले विज्ञप्तिमार्फत कोही कसैलाई पनि विचार र अभिव्यक्तिको कारणले मात्र पक्राउ गर्ने कार्यबाट मानव अधिकारको सम्मान र संरक्षण नहुने भएकाले त्यसमा गम्भीर हुन सरकारलाई निर्देशन समेत दिएको हो । …
-
ताप्लेजुङ। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका क्षेत्रमा रहेको फुङ्फुङ्गे झरना पर्यटकको रोजाइमा पर्दै गएको छ । पछिल्लो समयका यातायातको सहज पहुँच पुग्न थालेसँगै पर्यटकहरूको गतिविधि बढ्न थालेको हो । पहाराको कापबाट झर्ने पानीको छाँगाले जोकोहीलाई मोहित पार्छ । झरना हेर्नका लागि देशका विभिन्न क्षेत्रबाट मानिस आउन थालेका …
-
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले सरकारले सहकारी छानविन प्रतिवेदनलाई पुनःअध्ययन गर्नुपर्ने बताएका छन्। मंगलबार नख्खु कारागारमा पार्टी सभापति रवि लामिछानेलाई भेटपछि पत्रकारहरूसँग कुरा गर्दै वाग्लेले संसदले तयार पारेको प्रतिवेदनमा एमालेको स्पष्ट नियत झल्किएका कारण अध्ययन पुनःगर्न…
-
काठमाडौं । राष्ट्रिय सभाको सचिवमा तुल बहादुर कंडेल नियुक्त भएका छन् । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कंडेललाई सचिव नियुक्त गरेका हुन् । आजैबाट लागू हुनेगरी उनलाई सचिव नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ईश्वरीप्रसाद पाण्डेले जानकारी दिए ।
-
काठमाडौँ । राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले आफ्नो राइडर छनोट र तालिम प्रक्रियालाई अझ सुदृढ बनाएको छ । जसअनुसार कम्पनीले राइडर बन्न चाहनेहरूका लागि अनलाइन प्रशिक्षण र परीक्षा अनिवार्य गरेको छ। पठाओकि निर्देशक सुरक्षा हमालका अनुसार, राइडर बन्नका लागि ब्लूबुक, सवारी चालक अनुमति पत्र (लाइसेन्स) र तेस्रो प…
-
काठमाडौँ । गएराति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रसाईंलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । म्याद थपका लागि प्र…
-
काठमाडौं । मंगलबार सेयर बजारको परिसूचकसँगै सबै समूहगत सूचक बढेका छन् । अघिल्लो दिनको तुलनामा आज बजार परिसूचक नेप्से १५.७० अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से २५६६ मा कायम भएको छ । परिसूचकसँगै कारोबार रकम बढेको छ । अघिल्लो दिन ३ अर्ब ९४ करोडको कारोबार भएकोमा आज ४ अर्ब १० करोडको भयो । २०७ कम्पनीको …
-
काठमाडौं । रबि बोपाराको अर्धशतक अनि सैफ अली जैबको आक्रमक ब्याटिङमा चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ । कर्णालीले दिएको १६७ रनको लक्ष्य १९.१ ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाउँदै चितवनले जित हात पारेको हो । चितवनका लागि बोपार…
-
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) मा सुरु भएको दुबई एयर शो २०२५ को पहिलो दिन इमिरेट्स एयरलाइनले एकैपटक ६५ थान बोइङ ७७७–९ जहाज खरिद गर्ने अर्डर गरेको छ। यो अर्डरको मूल्य करिब ३८ अर्ब अमेरिकी डलर छ। यूएईको सबैभन्दा ठूलो वायुसेवा कम्पनी इमिरेट्स बोइङका वाइडबडी जहाजको सबैभन्दा ठूलो ग्राहक हो। यस नया…
-
काठमाडौँ । नेपाल औषधि लिमिटेडले नौ प्रकारका औषधि उत्पादनको तयारी गरेको छ। लिमिटेडले ती औषधिको तीन महिनाको परीक्षण पूरा गरी ६ महिनाको परीक्षण सकाउने तयारीमा छ। लिमिटेडले जुका, मधुमेह, उच्चरक्तचाप, कोलस्टरोल, आइरन चक्की, फोलिक एसिड, एजिथ्रोमाइसिनलगायत नौ प्रकारका औषधिको उत्पादनको तयारी गरेको हो। लिमिटेडका…
-
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको चुनौती दिएको छ। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङमा आएका याक्सले तीन विकेट गुमाउँदै १६६ रन बनाएको छ। ओपनिङ ब्याट्सम्यान प्रियांक पान्चालले ४८ बलमा ७ चौका र ६ छक्का प्रहार ग…

बैंकको ऋणको मासिक किस्ता रकम अब सजिलैसँग परिवर्तन गर्न पाइने
अहंकार र स्वाभिमान : जीवनका विकृति र समृद्धि
ई-७ भिसामार्फत कोरियामा सीपयुक्त कामदार पठाउने कार्यविधि फुकुवा
काठमाडौं–१ बाट कांग्रेसमा बाबुराम आचार्यको नाम सिफारिस, पार्टीमा हलचल
६ दशकमा विराटनगरले उत्पादन गर्यो ८४ हजार प्रहरी
केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने