विविध
-
काठमाडौं । भारतको आन्ध्र प्रदेश प्रहरीले भारतीय कम्युनिस्ट पार्टी माओवादीका चर्चित नेता माडवी हिड्मा इनकाउन्टरमा मारिएको दाबी गरेको छ । आन्ध्र प्रदेश प्रहरीको गुप्तचर विभागका अतिरिक्त डीजीपी महेश चन्द्र लड्डाले मंगलबार ५१ वर्षीय माओवादी नेता हिड्मा इनकाउन्टरमा मारिएको दाबी गरेका हुन् । हिड्मा प्रहरीको मोस्ट वान्डेट सूच…
-
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाइ पक्राउ गरिएकोबारे राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गरेको छ । मंगलबार आयोगले विज्ञप्तिमार्फत कोही कसैलाई पनि विचार र अभिव्यक्तिको कारणले मात्र पक्राउ गर्ने कार्यबाट मानव अधिकारको सम्मान र संरक्षण नहुने भएकाले त्यसमा गम्भीर हुन सरकारलाई निर्देशन समेत दिएको हो । …
-
ताप्लेजुङ। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका क्षेत्रमा रहेको फुङ्फुङ्गे झरना पर्यटकको रोजाइमा पर्दै गएको छ । पछिल्लो समयका यातायातको सहज पहुँच पुग्न थालेसँगै पर्यटकहरूको गतिविधि बढ्न थालेको हो । पहाराको कापबाट झर्ने पानीको छाँगाले जोकोहीलाई मोहित पार्छ । झरना हेर्नका लागि देशका विभिन्न क्षेत्रबाट मानिस आउन थालेका …
-
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले सरकारले सहकारी छानविन प्रतिवेदनलाई पुनःअध्ययन गर्नुपर्ने बताएका छन्। मंगलबार नख्खु कारागारमा पार्टी सभापति रवि लामिछानेलाई भेटपछि पत्रकारहरूसँग कुरा गर्दै वाग्लेले संसदले तयार पारेको प्रतिवेदनमा एमालेको स्पष्ट नियत झल्किएका कारण अध्ययन पुनःगर्न…
-
काठमाडौं । राष्ट्रिय सभाको सचिवमा तुल बहादुर कंडेल नियुक्त भएका छन् । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कंडेललाई सचिव नियुक्त गरेका हुन् । आजैबाट लागू हुनेगरी उनलाई सचिव नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ईश्वरीप्रसाद पाण्डेले जानकारी दिए ।
-
काठमाडौँ । राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालले आफ्नो राइडर छनोट र तालिम प्रक्रियालाई अझ सुदृढ बनाएको छ । जसअनुसार कम्पनीले राइडर बन्न चाहनेहरूका लागि अनलाइन प्रशिक्षण र परीक्षा अनिवार्य गरेको छ। पठाओकि निर्देशक सुरक्षा हमालका अनुसार, राइडर बन्नका लागि ब्लूबुक, सवारी चालक अनुमति पत्र (लाइसेन्स) र तेस्रो प…
-
काठमाडौँ । गएराति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रसाईंलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । म्याद थपका लागि प्र…
-
काठमाडौं । मंगलबार सेयर बजारको परिसूचकसँगै सबै समूहगत सूचक बढेका छन् । अघिल्लो दिनको तुलनामा आज बजार परिसूचक नेप्से १५.७० अंक बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से २५६६ मा कायम भएको छ । परिसूचकसँगै कारोबार रकम बढेको छ । अघिल्लो दिन ३ अर्ब ९४ करोडको कारोबार भएकोमा आज ४ अर्ब १० करोडको भयो । २०७ कम्पनीको …
-
काठमाडौं । रबि बोपाराको अर्धशतक अनि सैफ अली जैबको आक्रमक ब्याटिङमा चितवन राइनोजले कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ । कर्णालीले दिएको १६७ रनको लक्ष्य १९.१ ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाउँदै चितवनले जित हात पारेको हो । चितवनका लागि बोपार…
-
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) मा सुरु भएको दुबई एयर शो २०२५ को पहिलो दिन इमिरेट्स एयरलाइनले एकैपटक ६५ थान बोइङ ७७७–९ जहाज खरिद गर्ने अर्डर गरेको छ। यो अर्डरको मूल्य करिब ३८ अर्ब अमेरिकी डलर छ। यूएईको सबैभन्दा ठूलो वायुसेवा कम्पनी इमिरेट्स बोइङका वाइडबडी जहाजको सबैभन्दा ठूलो ग्राहक हो। यस नया…
-
काठमाडौँ । नेपाल औषधि लिमिटेडले नौ प्रकारका औषधि उत्पादनको तयारी गरेको छ। लिमिटेडले ती औषधिको तीन महिनाको परीक्षण पूरा गरी ६ महिनाको परीक्षण सकाउने तयारीमा छ। लिमिटेडले जुका, मधुमेह, उच्चरक्तचाप, कोलस्टरोल, आइरन चक्की, फोलिक एसिड, एजिथ्रोमाइसिनलगायत नौ प्रकारका औषधिको उत्पादनको तयारी गरेको हो। लिमिटेडका…
-
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको चुनौती दिएको छ। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङमा आएका याक्सले तीन विकेट गुमाउँदै १६६ रन बनाएको छ। ओपनिङ ब्याट्सम्यान प्रियांक पान्चालले ४८ बलमा ७ चौका र ६ छक्का प्रहार ग…
-
काठमाडौं । प्रियांक पान्चलको ९० रनको मद्दतमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा अहिले भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेकफ कर्णालीले तीन विकेट गुमाएर १६६ रन बनाएको हो । ओपनिङ गरेका भारतीय खेलाडी प…
-
बुटवल । नवलपरासीको भुमहीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुटवलबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश २३ च ५०७५ नम्बरको कार भुमहीको बडेरामा पुलबाट खोलामा खस्दा गम्भीर घाइते अर्घाखाँचीको धातिवाङका मणिराम पौडेलको उपचारका क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय सुनवल नवलपरासीका अनुस…
-
काठमाडौँ । दिवंगत पत्रकार सुरेश रजककी श्रीमती सुजन मगियालाई सरकारले रोजगारी दिएको छ । सुरक्षण मुद्रण कोषमा उनलाई रोजगारी दिइएको हो। सञ्चारमन्त्री जगदीश खरेलको उपस्थितिमा कोषका कार्यकारी निर्देशक देवराज ढुंगानाले उनलाई करार सेवामा काम गर्नेगरी कम्प्युटर अधिकृतको नियुक्ति दिए । सो क्रममा उनी भावुक बनेकी थिइन् ।&n…
-
काठमाडौं । बंगलादेशको आवामी लिगले पूर्वप्रधानमन्त्री शेख हसिनालाई सुनाइएको मृत्युदण्डको सजायलाई ‘दुर्भावनापूर्ण र बदलाको भावना’ बाट प्रेरित भनेको छ । आवामी लिगले वक्तव्य जारी गरेर पूर्वप्रधानमन्त्री हसिनालाई अदालतले दिएको मृत्युदण्डको सजाय खारेज गर्दै ‘दुर्भावनापूर्ण र बदलाको भावना’ बाट प्रेर…
-
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइने भएको छ । उनलाई आज जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उपस्थित गराइने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । प्रसाईँला…
-
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सञ्चालनमा रहेका होटेलहरूको अक्कुपेन्सी ३६.४० प्रतिशत मात्र रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले नमुना छनोट गरी गरेको अध्ययन अनुसार आव २०८१/८२ मा होटेलको अक्कुपेन्सी न्यून रहेको पाइएको छ । राष्ट्र बैंकले १० होटेल छनोट गरी अध्ययन गरेको थियो । यस प्रदेशमा बढी पाहुना भारतीय पर्यटक …
-
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागबाट प्रहरीले आठ बिचौलियालाई पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज मंगलबार पाँच जना र हिजो सोमबार ३ जना गरी आठ जनालाई पक्राउ गरेको हो । उनीहरुले राहदानी बनाउन गएका सेवाग्राहीहरुलाई दु:ख हैरानी दिने र छिटो काम गरिदिने भन्दै रकम लि…
-
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैङ्कमा रु ११ खर्ब बढी रकम त्यत्तिकै थुप्रिएकाले लगानीको वातावरण तयार गर्न आग्रह गरेका छन् । राष्ट्रिय कर दिवसका अवसरमा सोमबार यहाँ आयोजित कार्यक्रममा अध्यक्ष ढकालले बैङ्कमा भएको रकम लगानी गर्न लगानीको वातावरण आवश्यक रहेकामा जोड दिए। …
-
काठमाडौँ । सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन चार खर्ब ३० अर्ब बराबर पुग्ने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययन २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार उक्त आवमा प्रदेशको कूल गार्हस्थ्य उत्पादनको वृद्धिदर तीन दशमलव २८ प्रतिशत हुने संशोधित अनुमान रहेको छ । …

बैंकको ऋणको मासिक किस्ता रकम अब सजिलैसँग परिवर्तन गर्न पाइने
नाङ्लो बेकरीको ‘क्रोइसन्ट’ मा अत्यधिक ट्रान्स फ्याट भेटिएपछि बजारबाट फिर्ता गर्न निर्देशन
मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्छ : संयुक्त राष्ट्र सङ्घ
अहंकार र स्वाभिमान : जीवनका विकृति र समृद्धि
पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले खोलेको कफी फिलियामा कामना सेवा विकास बैंकका ग्राहकलाई १० प्रतिशत छुट
पाकिस्तानका लागि आईएमएफबाट थप १.२ अर्ब डलर ऋण स्वीकृत