Category: विविध
-
पर्यटकीय गन्तव्यस्थल मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित झारकोट गाउँ नजिकै फुलेको फापर । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस क्षेत्र अवलोकन एवं अनुसन्धान गर्न आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गर्दछन् । तस्बिरः विष्णुप्रसाद घिमिरे/रासस
-
कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ स्थित धम्पुस गाउँबाट आइतबार देखिएको अन्नपूर्ण हिमालको दृष्य । तस्बिरः धनबहादुर गुरुङ/रासस
-
मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ मा अवस्थित हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल दामोदरकुण्डतर्फ जाँदै स्थानीयवासी र घोडा । करिब पाँच हजार मिटरभन्दा बढी उचाईको पहाड र उकालो बाटो भएकाले तीर्थालुहरुले घारा गाउँदेखि दामोदरकुण्ड जान घोडा प्रयोग गर्छन् । घारादेखि दामोदरकुण्ड पुग्…
-
काठमाडौं, भदौ २१ सरकारले सामाजिक सञ्जाल टिकटकको प्रयोग/पहुँचमा लगाएको प्रतिबन्ध हटाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आज सूचना जारी गरी सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकलाई उक्त प्रतिबन्ध हटाउन निर्देशन दिइएको जनाएको छ । प्राधिकरणको निर्देशनसँगै प्रयोगकर्ताका मोबाइलमा टिकटक सञ्चालन हुन था…
-
गोरखा, भदौ १९ गोरखा नगरपालिका–१०, स्थित विरिञ्चोकमा बुधबार पोथी चितुवा फेला परेको छ । विरिञ्चोक नजिकै खोल्सीमा वयस्क चितुवा भेटिएको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदनमोहन शालिण्यले जानकारी दिनुभयो । “हेर्दाखेरी वयस्क पोथी चितुवा खोल्सीमा बसिरहेको अवस्थामा फेला परेको हो”, उहाँल…
-
चिनकाे राजधानी बेईजिङस्थित ऐतिहासिक एवम पर्यटकीयस्थल समर प्यालेस । याे दरबारमा ताल, बगैँचा र महलकाे अनुपम संयोजन रहेको छ । तस्बिर :रत्न श्रेष्ठ/ रासस
-
सुर्खेतको वीरेन्द्रनगरबाट बुधबार बिहान देखिएको उदाउँदै गरेको सूर्य। तस्बिर : सुरेश आचार्य / रासस
-
ड्रोन क्यामराबाट खिचिएको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका -४ भैरवस्थानको बस्ती र आसपासको क्षेत्र । तस्बिरः सुरेश आचार्य / रासस
-
ड्रोनबाट खिचिएको लमजुङ क्व्होलासोथार गाउँपालिका-४ स्थित पर्यटकिय भुजुङगाउँ । यो गाउँ घरबासका लागि प्रख्यात छ। तस्बिर : जनक श्रेष्ठ / रासस
-
रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका-३ स्थित समुद्री सतहदेखि चार हजार चार सय ३५ मिटर उचाइमा अवस्थित सुनदह । यो दह ढोरपाटन सिकार आरक्ष भित्र पर्दछ । तस्बिर : कुलदीप न्यौपाने / रासस
-
म्याग्दी, भदौ १७ विगतका वर्षमा असोज लागेपछि गुलियो पस्ने मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका लालप्रसाद हिराचनको बगैँचामा फलेका स्याउ यसपालि भदौ दोस्रो हप्तामै खानयोग्य भएको छ । “पहिले असोज नलागी यहाँको स्याउमा स्वाद आउँदैनथ्यो”, ७९ वर्षीय हिराचनले भन्नुभयो, “यसपालि विगतका वर्षभ…
-
लमजुङ मर्स्याङ्दी गाउँपालिका-३ स्थित ऐतिहासिक तथा पर्यटकीयस्थल हरसिङडाँडा र डाँडाबाट देखिएको हिमश्रृङ्खला । राष्ट्रिय विभूति भक्ति थापाले गाईबस्तु चराएको भनिएको हरसिङडाँडा पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको छ । तस्बिर - जनक श्रेष्ठ
-
तनहुँको व्यास नगरपालिका-५ मानुङकोटबाट शनिबार बिहान देखिएको मनोरम दृश्य । कुहिरोले दमौली बजार ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न आन्तरिक पर्यटक मानुङकोट पुग्ने गरेका छन् । तस्बिर : कृष्ण न्यौपाने /रासस
-
रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–१ स्थित मुलबास क्षेत्रमा चराउन लगिएको बाख्रा । मैकोटका स्थानीयवासीले व्यावसायिक रुपमा पालेको बाख्रा चरिचरनका लागि यही क्षेत्रमा अस्थायी गोठ राखेर चराउँदै आएका छन् । तस्बिरः कुलदीप न्यौपाने/रासस
-
दाङको घोराही उपमहानगरपालिका-७ उत्तरबाहिनिमा अवस्थित संस्कृत गुरुकुलमा अध्ययनरत बटुकहरु । तस्बिर : कुलदीप न्यौपाने/रासस
-
पर्वतको जलजला गाउँपालिका–५ गैरीगाउँको डिलबाट लिएको म्याग्दीको सदरमुकाम बेनी बजार । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा बेनी बजार अवस्थित रहेको छ । तस्बिरःकमल खत्री/रासस
-
रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकास्थित समुद्री सतहदेखी चार हजार ६५ मिटरको उचाइमा अवस्थित पुर्वाङ यार्सा क्षेत्रको बुकी पाटनमा चर्दै गरेका चौँरी गाई । यस भेगका स्थानीयले पोसिलो घाँस खुवानकालागि असारदेखी भदौसम्म पशुचौपाया बुकी पाटनमा चरनकालागी छाड्ने गर्दछन् । तस्बिर : कुलदीप न्यौपाने / रासस
-
श्रीकृष्ण जन्माष्टमीका अवसरमा सुनसरीको इनरुवामा मङ्गलबार निकालिएको रथयात्रा । इनरुवा–३ स्थित राधाकृष्ण मन्दिरबाट निकालिएको रथयात्राले नगर परिक्रमा गरेको थियो । तस्बिरःनवीन गड्तौला/रासस
-
An aerial drone photo taken on Aug. 20, 2024 shows a view of the Sun Island scenic spot in the Taiyangdao (Sun Island) National Wetland Park in Harbin, northeast China's Heilongjiang Province. Known as China's "Ice City", Harbin has a reputation for its cool weather and …
-
बेलौरी नगरपालिकाको पुरैनी तालको सिमसार क्षेत्रमा बचेराका लागि चारो चुच्चोमा समातेको झाँक्री घाँसेफिस्टो चरा । यो चरा सिमसार क्षेत्रको घाँसे मैदानमा पाईने गरिन्छ । यसलाई अङ्ग्रेजीमा ग्रेसफुल प्रिनिया भन्ने गरिन्छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस
-
ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा शनिबार आयोजित भक्तपुर विकास सहयोग सङ्घको ३० ओैँ वार्षिक साधारणसभा तथा ३० ओैँ खोपृङ सम्मान कार्यक्रममा वरिष्ठ गायक तथा सामाजिक अभियान्ता योगेश्वर अमात्यलाई सम्मान गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : माधवप्रसाद घिमिरे/रासस
श्रीलङ्कामा एनपिपी पार्टीले जितेकामा एमालेको बधाइ
अध्यक्ष दाहालद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न मन्त्री यादवको निर्देशन
'शंकास्पद बैंकिङ कारोबारमा १८–२४ उमेरका विद्यार्थी सक्रिय'
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आयोगको निर्देशन
चितवनमा ग्यास बुलेटको ठक्करबाट महिलाको मृत्यु