Category: विविध

  • विविध
      संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा सहभागी राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत । तस्बिरः प्रदीपराज वन्त / रासस
  • विविध
      मुस्ताङको थासाङ गाउँपालिका–२ मा ह्याण्डिङ डाँडाको टुप्पोमा रहेको धौलागिरी 'आइसफल' क्षेत्रको दृश्य । तस्बिर : कमल खत्री / रासस
  • विविध
     मनाङ, असोज १ हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा एकअर्कामा सञ्चार गर्न पनि मुस्किल छ । यस पालिकाका विभिन्न वडाबाट ‘मोबाइल’मार्फत सञ्चारसँग जोडिन समस्या  हुने गरेको हो । नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोञ्जोतेञ्जिङ लामा मोबाइलबाट सञ्चारसँग जोडिन झ्यालमा सानो टुकटुके मोबाइल झुन्ड्…
  • विविध
    चितवन, असोज १ चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा एकै वर्षमा आठवटा छावा (हात्तीको बच्चा)  थपिने भएका छन् । यसवर्ष दुईवटा बच्चा जन्मिसकेका छन्भने छवटा जन्मिने क्रममाछन् ।   तालिम केन्द्रका प्रमुख मनपुरण चौधरीका अनुसार गएको जेठ १२ गते कर्णालीकलीले भाले र जेठ १६ गते हिमालीकलीले…
  • विविध
    काठमाडौं, असोज १ लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालको आयोजनामा पहिलो गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिता हुने भएको छ ।  असोज ४ र ५ गते पोखरा रंगशालामा हुने प्रतियोगितामा १६ जना राष्ट्रिय बाइक रेसिङ खेलाडीहरुले भाग लिँदैछन् । यो प्रतियोगिता लायन्स क्लबको आयोजनामा पहिलोपटक हुन लागेको डि…
  • विविध
      नेपालगञ्ज उपमहानगपालिका वडा नं. २१ र २२ को सिमानामा सिँचाइ प्रयोजनका लागि २५ बिघा क्षेत्रफलमा निमार्ण गरिएको मानव निर्मित कान्तिताल । तस्बिरः रुपनी जिएम / रासस
  • विविध
      नेपालगञ्ज उपमहानगपालिका वडा नं. २१ र २२ को सिमानामा सिँचाइ प्रयोजनका लागि २५ बिघा क्षेत्रफलमा निमार्ण गरिएको मानव निर्मित कान्तिताल । तस्बिरः रुपनी जिएम / रासस
  • विविध
      मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ स्थित फल्याक गाउँ र पृष्ठभूमिमा बादलको घुम्टोभित्र देखिएको निलगिरी हिमाल । फल्याक गाउँ मुस्ताङ हुँदै डोल्पा जाने पदमार्ग र सडकले समेटिएको छ । तस्बिरः सन्तोष गौतम/रासस
  • विविध
      मनाङ ङिस्याङ गाउँपालीका-९स्थित तिलिचो ताल । विश्वको अग्लो स्थानमा अवस्थित तालहरूमध्येको एक यो ताल समुन्द्री सतह देखि चार हजार नौ सय १९ मिटरमा रहेको छ भने चार दशमलव आठ वर्गकिलो मिटर क्षेत्रफल ओगटेको छ । तस्बिर : नवीन लामिछाने / रासस  
  • विविध
    काठमाडौं, भदौ २७ नेपालको पहिलो आइटी कलेज लर्ड बुद्ध एजुकेशन फाउन्डेशनका ६० जना विद्यार्थीहरूले कलेजमा आयोजित इन्टर्नसिप र प्लेसमेन्ट ड्राइभमा सहभागी विभिन्न आइटी कम्पनीमा रोजगारी पाएका छन् । छानिएका विद्यार्थीहरूले केही समय काम सिकिसकेपछि सोही कम्पनीमा काम पाउने पक्का भएको हो । लर्ड बुद्ध एजुकेशन फाउण्डेशन मैतीदेवी…
  • विविध
      मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको मराङमा फुलेको फापर । उपल्लो मुस्ताङका बारीमा लहलह फुलेको फापरले त्यहाँको दृष्य मनमोहक र रमणीय देखिएको छ । तस्बिर : सन्तोष गौतम/ रासस
  • विविध
      दाङको घोराही उपमहानगरपालिका-१७ स्थित ढिकपुरमा बनाइएको कृत्रिम जलाशय । पालिकाले पानीको स्रोत बचाउन, सिँचाइ सुविधालाई बढवा दिन, पर्यटन प्रवर्द्धन गर्न र वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यसहित तीन दर्जन बढी कृत्रिम जलाशय निर्माण गरेको छ। तस्बिर : कुलदीप न्यौपाने / रासस
  • विविध
    मुस्ताङको घरपझोङ गाउँपालिका–१ चिमाङको बगैचामा एउटै बोटमा फलेको दुई जातको स्याउ । किसानले क्राफ्टिङ विधिबाट हाँगा जोडेर एउटै बोटमा 'गोल्डेन' र 'रेड डेलिसियस' जातको स्याउ फलाएका हुन् । तस्बिर : सन्तोष गौतम/ रासस
  • विविध
      उपल्लो मुस्ताङमा पर्ने लोमान्थाङ गाउँपालिकाको समजुङका किसान आधुनिक उपकरणको सहायताले गहुँ बाली काट्दै । उपल्लो मुस्ताङका किसानलाई गहुँ, फापर, तोरी, उवालगायत बाली भित्र्याउने चटारो छ । आधुनिक उपकरणको प्रयोगबाट खेत बारीमा बाली लगाउन र भित्र्याउन सहज भएको छ । तस्बिर: सन्तोष गौतम/रासस
  • विविध
      काठमाडौँको बसन्तपुरमा इन्द्रजात्राको तयारीका लागि निर्माण गर्न राखिएको रथ । तस्बिरः हरिराम भेटुवाल/रासस
  • बजार
    भजनी (कैलाली), भदौ २६ कालिकोटकी हंशिला बमलाई हिजोआज यहाँ स्याउ बेच्न व्यस्त हुनुहुन्छ । माइतीघर जुम्ला भएकी हंशिला त्यहाँका स्याउ यहाँ बेच्नुहुन्छ । तेह्र वर्षदेखि यामअनुसार फलफूलको व्यापार गर्दै आउनुभएकी उहाँलाई व्यापार सुरु गरेपछि पछाडि फर्केर हेर्नुपरेको छैन । त्यही व्यापारबाट उहाँले कैलालीमा घर र जग्गा जोड्नुभ…
  • विविध
    मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४ स्थित समुन्द्रि सतहदेखि पाँच हजार मिटर उचाइमा रहेको चक्रकुण्ड ताल  । तालभित्र चक्र देखिने भएकाले यसलाई चक्रकुण्डका रुपमा चिन्ने गरिन्छ । यस तालमा स्नान र दर्शन गरेमा पुण्य मिल्ने र मनोकांक्षा पुरा हुने धार्मिक विश्वाँस  हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुमा रहेको छ ।…
  • विविध
    म्याग्दी, भदौ २४       ‘क्या राम्रो स्याउ बारी,     मार्फा गावैमा,     हेर्दा राम्रो मार्फा गाउँ,     खाँदा मीठो मार्फा स्याउ’ ज्योति गुरुङले स्वर भर्नुभएको स्वर्गीय वसन्ती लालचनको शब्द रचना रहेको गीतले मुस्ताङको घरपझोङ गाउँपालिका&…
  • विविध
      पूर्व पश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका-५ वनसमिति नजिक आइतबार दुर्घटना भएको दुर्घटनाग्रस्त कार । भारतीय डिएल १ जेडसि ६०३५ नम्बरको कार र बागमती प्रदेश ०१ ००६ ख २२४९ नम्बरको मालबाहक ट्रक एक आपसमा ठोक्किदा कार चालक दार्चुला नौगाडका अन्दाजी २२ वर्षीय सुजन धामी गम्भीर घाइते भएका छन । घाइते धामीको स्थ…
  • विविध
    ग्रेटवाल चीनको ऐतिहासिकस्थल ग्रेटवाल । विशाल भागमा फैलिएको ग्रेटवाल घुमफिरमा रुची राख्ने विश्वभरका पर्यटकहरुका लागि महत्वपूर्ण आर्कषणको केन्द्र बनेको छ । तस्बिर : रत्न श्रेष्ठ/रासस
  • विविध
    दोधारा चाँदनी (कञ्चनपुर), भदौ २३ सुदूरपश्चिम प्रदेशको समृद्धिको आधार मानिएको महाकाली करिडोर कञ्चनपुरको ब्रह्मदेवदेखि बैतडीको झुलाघाट हुँदै दार्चुलाको टिङ्करसम्म पुग्छ । कुल ४२५ किलोमिटर लम्बाइको यो सडकले कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जिल्ला जोड्छ । यो सडक निर्माणपछि उक्त क्षेत्रमा बसोबास गर्ने करिब आठ लाख …