Category: विविध
-
काठमाडौं, ९ कात्तिक । सत्ता साझेदार राजनीतिक दलहरूको बैठकमा सरकारको सय दिनको काम कारबाहीबारे समीक्षा भएको छ । एमाले महासचिव शङ्कर पोखरेलका अनुसार शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारको समीक्षासहित आगामी दिनमा सरकारलाई प्रभावकारी बनाउनेबारे छलफल भएको छ । ‘…
-
म्याग्दी, ९ कात्तिक । मुस्ताङको छुट्टाछुट्टै स्थानमा आज एक पर्यटक र एक तीर्थयात्री गरी दुई विदेशी नागरिकको मृत्यु भएको छ । थासाङ गाउँपालिका–२ थाङसारमा अमेरिकी नागरिक र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपर…
-
दाङ, ९ कात्तिक । दाङको तुलसीपुर उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा ६ करोड राजश्व सङ्कलन गरेको छ । चालु आवको साउन, भदौ र असोजमा सो परिमाणको राजश्व सङ्कलन गर्न सफल भएको उपमहानगरपालिकाका राजश्व शाखा प्रमुख पुष्पलता घर्तीले जानकारी दिए । उनका अनुसार आव २०८०/८१ मा सो अवधिमा तीन …
-
काठमाडौं, ९ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउको विरोध गर्दै पार्टीका कार्यकर्ताले काठमाडौं माइतीघरमा प्रदर्शन गरेका छन् । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलन सम्बन्धमा सभापति पक्राउ परेको विरोधमा उत्रिएका रास्वपा कार्यकर्ताले ‘सहकारी पीडितलाई न्याय दे’ लेखिएको प्लेका…
-
काठमाडौं, ९ कात्तिक । नेपाली कांग्रेसकी प्रभावशाली नेतृ तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयमा श्रोत साधानको निकै अभाव रहेको बताएकी छिन् । तथापी, प्रधानमन्त्रीसँग कार्य सम्पादन सम्झौता गर्दा १०० दिनका लागि दिइएको सबै जिम्मेवारी पूरा गर्न सकेको उनले बताइन् । उनले मन्त्रालयमा जिम्मेवारीमा आउ…
-
काठमाडौँ, ९ कात्तिक । बजारमा सिटामोल अभाव भएको भन्ने हल्ला मात्र रहेको नेपाल औषधि लिमिटेडले जनाएको छ । लिमिटेडका प्रबन्ध निर्देशक कैलाशकुमार पनेरुले सिटामोलको कुनै अभाव नरहेको र यसको नियमित उत्पादन पनि भइरहेको बताए । उनले भने, “हामीले नियमित उत्पादन गरिरहेका छौँ । दैनिक दुई सिफ्टमा काम भइरहेको छ । …
-
काठमाडौँ, ९ कात्तिक । नेपालको उच्च शिक्षा क्षेत्रलाई रुपान्तरण गर्ने उद्देश्यका साथ 'ग्लोबल एजुकेसन पार्टनर्स मिट-२०२४' काठमाडौंको हयात रिजेन्सीमा बुधवार भव्यताका साथ सफलतापूर्वक सम्पन्न भएको छ । नेपालको उच्च शिक्षा क्षेत्रलाई रुपान्तरण गर्ने दिशामा उक्त मिट एक कोशे ढुंगा सावित हुने विश्वास…
-
वासिङ्टन डिसी (अमेरिका), ९ कात्तिक । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानीका पर्याप्त अवसर रहेका र त्यसको आकर्षक प्रतिफल पनि प्राप्त हुने भएकाले ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गरेका छन् । अमेरिकी उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको छलफलमा उ…
-
काठमाडौँ, ८ कात्तिक । आज नेपालसहित विश्वभर पोलियो दिवस मनाइँदै छ । यस वर्ष दिवसको नारा ‘पोलियो अन्त्य गरौँ’ भन्ने रहेको छ । दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले भिडियो सन्देश जारी गर्दै पोलियो रोग उन्मुलन गर्ने विश्वव्यापी महान अभियानमा संलग्न हुन सबैमा अनुरोध गरेका छन् । …
-
वाशिङ्गटन डिसी (अमेरिका), ६ कात्तिक । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन् । अमेरिकी विदेशमन्त्री एन्टोनी व्लिङ्केनले चौधरीसहित छ देशका सामाजिक अभियन्तालाई सोमबार यहाँ आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गरेका थिए । स्टेट डिापर्टमेन्टले सार्वजिनक गरे…
-
पर्वत, ६ कात्तिक । जिल्लाका विभिन्न क्षेत्रमा हालै परेको असिनापानीका कारण पाक्ने बेलाको धानमा नोक्सानी पुगेको छ । कतिपय स्थानमा किसानले काटेर खेतमै सुकाएको धानमा क्षति पुगेको छभने कतिपय ठाउँमा पाकेको धान झारेर नष्ट भएको किसानले गुनासो गरेका छन् । जिल्लाको कुश्मा र फलेवास नगरपालिका, जलजला, मोदी र …
-
काठमाडौँ, ५ कात्तिक । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला छ सय रुपैँयाले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य स्थानीय बजारमा हालसम्मकै सबैभन्दा बढी हो । आइतबार प्रतितोला एक लाख ६५ हजार रुपैँयामा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६५ हजार छ सय निर्धारण भएको …
-
काठमाडौं, ४ कात्तिक । कतारलाई नेपालले एक जोडी हात्ती उपहार स्वरुप दिने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कतार सरकारलाई नेपाल सरकारको तर्फबाट उपहारस्वरूप एक जोडी हात्ती दिने निर्णय गरेको हो । कतारलाई चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका एक जोडी हात्ती उपलब्ध गराइने भए…
-
दोधारा चाँदनी (कञ्चनपुर), २ कात्तिक । कञ्चनपुरको पुनर्वास नगरपालिका–९ स्थित नेपाल–भारत सीमाक्षेत्रमा रहेको प्याराताललाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न ताल परिसरमा पर्यटकलाई आकर्षण गर्ने संरचना निर्माण भइरहेका छन् । प्यारातालमा पर्यटकको आकर्षणका लागि यहाँका नागरिकले प्याराताल परिसर श्रङ्गार गर्ने …
-
तुलसीपुर (दाङ), २ कात्तिकः दाङमा सर्प महोत्सव आयोजना गरिने भएको छ । मानिस र सर्पबीचको द्वन्द न्यूनीकरण तथा सर्प संरक्षणको उद्देश्यले यही कात्तिक ८ देखि १० गतेसम्म महोत्सव आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोतसव संयोजक प्रभात भण्डारीका अनुसार महोत्सव तुलसी…
-
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दी गाउँमा दसैँको अवसरमा हालिएको लिङ्गेपिङ खेल्न मगर समुदायको मौलिक वेशभूषामा सजिएर भेला भएका स्थानीयबासीहरु र पृष्ठभूमिमा देखिएको निलगिरी र अन्नपूर्ण हिमशृङ्खलाको दृष्य । तस्बिर : सन्तोष गौतम, रासस
-
गतहप्ता वर्षापछि नल्लु खोलामा आएको बाढीले क्षतिग्रस्त ललितपुरको गोदावरी नगरपालिका-५ स्थित टिकाभैरव मन्दिर र आसपासको क्षेत्र । तस्बिर : हरिराम भेटुवाल / रासस
-
काठमाडौं, असोज १८ किर्ते कागजात बनाइ सञ्चारमाध्यमको नाम दुरुपयोग गर्नेहरूलाई कारबाही गर्न प्रेस काउन्सिल नेपालले सिफारिस गरेको छ । प्रेस काउन्सिलले दृष्टि मिडिया प्रालिद्वारा सञ्चालित दृष्टिन्यूज डटकमको नाममा परिचयपत्र, कार्यअनुभवपत्र लगायतका नक्कली कागजपत्र बनाइ किर्ते गर्नेहरूलाई कारबाही गर्न सिफारिस गरेको…
-
काठमाडौं, असोज १८ डिजिटल सवारी चालक अनुमती पत्रको नियमनको लागि ट्राफिक प्रहरीलाई १ सय ४ थान स्मार्ट फोन हस्तान्तरण गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रम बीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्…
-
काठमाडौं, असोज १८ डिजिटल सवारी चालक अनुमती पत्रको नियमनको लागि ट्राफिक प्रहरीलाई १ सय ४ थान स्मार्ट फोन हस्तान्तरण गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रम बीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्…
-
सुनकोसी नदीमा आएको बाढीले डुबाएको सिन्धुलीको सुनकोशी गाउँपालिका–५ मुल्कोट बजार क्षेत्र । यहाँ रहेकाचार वटा रिसोर्ट, ३५ वटा होटललगायत शुक्रबार र शनिबार आएको बाढीले डुबाएको थियो । रिसोर्ट र होटलका कतिपय संरचना र सामानहरु बगाएको समेत छ । तस्बिर : राधिका बुढाथोकी /रासस
श्रीलङ्कामा एनपिपी पार्टीले जितेकामा एमालेको बधाइ
अध्यक्ष दाहालद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न मन्त्री यादवको निर्देशन
'शंकास्पद बैंकिङ कारोबारमा १८–२४ उमेरका विद्यार्थी सक्रिय'
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आयोगको निर्देशन
चितवनमा ग्यास बुलेटको ठक्करबाट महिलाको मृत्यु