विविध
-
काठमाडौं । बुधबार सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन २ लाख ३९ हजार ५ सयमा सुनको कारोबार भएको थियो । सुनको भाउ पछिल्ला केही दिनमा उच्च उतारचढाव भइरहेको छ । अस्तिको …
-
काठमाडौं । ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा चार घर जलेका छन् । मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा गए राति आगलागी हुँदा इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवाका घर जलेका हुन् । चारवटै घरमा भण्डारण गरिएका खाद्यान्नलगायत सामग्री जलेको र करिब एक करोड बराबरको क्षत…
-
विराटनगर । मोरङमा पछिल्लो तीन महिनाभित्र दुई छुट्टाछुट्टै स्थानमा नग्न अवस्थामा दुई बालिकाको शव फेला परेको घटनाले स्थानीयबासीसँगै सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ। भेटिएका शवमध्ये एक बालिकाको पहिचान अझै खुल्न नसकेको छ भने अर्को घटनामा हत्यारा पत्ता लाग्न सकेको छैन। गत २८ असारमा सुनसरी–मोरङ सिँचाइ आयोजनाको…
-
काठमाडौँ - मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन पर्ने बाला चतुर्दशीको पावन पर्व आज देशभरि विशेष श्रद्धा, भक्ति र पौराणिक महत्वका साथ मनाइँदैछ, जसले दिवंगत पितृहरूको आत्माको शान्ति र यस लोकमा सुख, शान्ति तथा समृद्धिको कामनालाई जोड्दछ। हरेक वर्ष मनाइने यो पर्वलाई विशेषगरी काठमाडौँको पशुपतिनाथ क्षेत्रमा शतबीज छर्ने र दीप प्रज्वल…
-
काठमाडौं । लोकेश बम र मार्टिन गप्टिलको अर्धशतक मद्दतमा विराटनगर किंग्सले नेपाले प्रिमियर लिग इतिहासकै सर्वाधिक स्कोर बनाउँदै पोखरा एभेन्जर्सलाई २२१ रनको लक्ष्य दिएको छ । कीर्तिपरस्थित टीयू मैदान टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२० रन बनाएको हो । एनपीएलमा २०० रन स्कोर …
-
वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (एंटी करप्शन)ले वीरगञ्जबाट नापी कार्यालयका सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्यायलाई १ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ। अख्तियारका अनुसार उनीहरूले छुट जग्गा दर्ता गरिदिने बहानामा सेवाग्राहीसँग घुस माग गरेका थिए। सेवाग्राहीबाट सूचना पाएपछि आयो…
-
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले जेनजी आन्दोलपछि कडाइ गरेको भिसा आंशिक रूपमा खुला गरेको छ । भिजिट भिसा र वर्किङ भिसामा कडाइ गरेको यूएईले भिसा आंशिक रूपमा मात्रै खुला गरेको हो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि यूएईले नेपालीलाई भिजिट तथा वर्किङ भिसा दिन कडाइ गरेको थियो । सुरक्षा संवेदनशीलता…
-
काठमाडौं । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले भन्नुभयो, “सबैभन्दा बढी कर तिरेर राष्ट्र निर्माणमा योगदान गर्ने उद्यमी–व्यवसायीहरूबिच आर्थिक क्रियाकलाप र सामाजिक स्थायित्वको गहिरो सम्बन्ध छ। नागरिकले सरकारले सामाजिक सुरक्षा, विकास र आर्थिक अव…
-
काठमाडौं । काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन स्थल बञ्चरेडाँडामा स्थानीयले फोहोर विसर्जन रोक्ने घोषणा गरेका छन्। सहरी विकास मन्त्री कुलमान घिसिङले १५ दिनभित्र स्थानीय माग पूरा गर्ने आश्वासन दिएका थिए, तर १६ दिन बितिसक्दा कुनै ठोस काम नभएको भन्दै स्थानीय आक्रोशित छन्। स्थानीयले दीर्घकालीन समाधानको लागि फोहोर …
-
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक अवधिमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (FDI) प्रतिबद्धता दोब्बर बढेको छ। उद्योग विभागका अनुसार कात्तिक मसान्तसम्म ३६ अर्ब ६८ करोड १६ लाख रुपैयाँ बराबरको FDI स्वीकृत भएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको १८ अर्ब ६६ करोड रुपैयाँको तुलनामा दोब्बर हो। स्व…
-
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा रङ्गशाला परिसरमा एक हजार ५०० सुरक्षाकर्मी परिचालन गरिएको छ । एनपीएल सुरक्षाको नेतृत्व गरेका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले नेपाल प्रहरीबाट एक हजार २२३ जना रङ्गशाला परिसरमा खटिएको बताए । त्यसैगरी, ट्राफिक सशस्त्र र क्यान आफैँले व्यवस्था गरेका समेत गरी…
-
काठमाडौँ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा पुराना, झुत्रा र चलनचल्तीमा अयोग्य नोटहरू धुल्याएको छ। यस अवधिमा कुल साढे ७ खर्ब ४५ अर्ब रुपैयाँ मूल्य बराबरका नोटहरू संकलन गरी बैंकले नयाँ नोटसँग बदलिएको छ। धुल्याइएको नोटमध्ये ५०० र १००० रुपैयाँका नोट सबैभन्दा बढी छन्। यसबाहेक ५, १०, २०, ५० र १०० रुपैयाँका नोट…
-
काठमाडौँ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको भरतपुर शाखाले इच्छाकामना गाउँपालिकालाई बीमा दाबी अन्तरगतको रकम औपचारिक रूपमा हस्तान्तरण गरेको छ। गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल तथा अन्य जनप्रतिनिधिहरूको उपस्थितिमा शाखा प्रमुख कुमार उप्रेतीले ३७ लाख ६५ हजार रुपैयाँको चेक गाउँपालिकालाई बुझाए…
-
काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूको समग्र वित्तीय आधार गत आर्थिक वर्षमा उल्लेखनीय रूपमा विस्तार भएको छ। नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको वार्षिक प्रतिवेदनअनुसार लघुवित्तहरूको पूँजीकोष ९.६ प्रतिशतले बढेर ६९ अर्ब ३ करोड ९७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यसको आकार ६३ अर्ब १ करोड ५४ लाख रुपैयाँ थियो। निक्षेप स…
-
काठमाडौँ । नेपालले सन् २०२५ का लागि फिच रेटिङ्सबाट आफ्नो दोस्रो सार्वभौम क्रेडिट रेटिङ बिबि माइनस प्राप्त गर्न सफल भएको छ । गत वर्षको मूल्यांकनबाट पनि नेपालले यही रेटिङ् प्राप्त गरेको थियो । पछिल्ला महिनाहरूमा देखिएको सामाजिक राजनीतिक चुनौति, वर्षाजन्य प्राकृतिक विपत्ति र विश्वव्यापी आर्थिक सुस्तता जस्ता परिस्थितिका बीच…
-
काठमाडौं । जीवन बीमा व्यवसायमा चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा उल्लेखनीय वृद्धि भएको छ। १४ वटै जीवन बीमा कम्पनीहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत वर्षको पहिलो तीन महिनाको तुलनामा यस वर्ष सोही अवधिमा खुद बीमाशुल्क आर्जन १२.२५ प्रतिशतले बढेर ४८ अर्ब ७९ करोड ९३ लाख रुपैयाँ पुगेको छ। गत वर्ष असोज म…
-
काठमाडौँ । इलेक्ट्रोनिक्स कम्पनी सीजी इलेक्ट्रोनिक्सले बुटवलमा आफ्नै इलेक्ट्रोनिक्स ब्रान्ड सीजी डिजिटलको शोरूम सञ्चालनमा ल्याएको छ । कम्पनीले शनिबारदेखि आदर्श नगर पाल्पा रोड, ट्राफिक चोक, बुटवलमा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । यससँगै देशव्यापी रूपमा कम्पनीका शोरुमको सङ्ख्या २१ पुगेको छ । अत्याधुनिक रिटेल मोडेलम…
-
काठमाडौं । भारतको आन्ध्र प्रदेश प्रहरीले भारतीय कम्युनिस्ट पार्टी माओवादीका चर्चित नेता माडवी हिड्मा इनकाउन्टरमा मारिएको दाबी गरेको छ । आन्ध्र प्रदेश प्रहरीको गुप्तचर विभागका अतिरिक्त डीजीपी महेश चन्द्र लड्डाले मंगलबार ५१ वर्षीय माओवादी नेता हिड्मा इनकाउन्टरमा मारिएको दाबी गरेका हुन् । हिड्मा प्रहरीको मोस्ट वान्डेट सूच…
-
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाइ पक्राउ गरिएकोबारे राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गरेको छ । मंगलबार आयोगले विज्ञप्तिमार्फत कोही कसैलाई पनि विचार र अभिव्यक्तिको कारणले मात्र पक्राउ गर्ने कार्यबाट मानव अधिकारको सम्मान र संरक्षण नहुने भएकाले त्यसमा गम्भीर हुन सरकारलाई निर्देशन समेत दिएको हो । …
-
ताप्लेजुङ। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका क्षेत्रमा रहेको फुङ्फुङ्गे झरना पर्यटकको रोजाइमा पर्दै गएको छ । पछिल्लो समयका यातायातको सहज पहुँच पुग्न थालेसँगै पर्यटकहरूको गतिविधि बढ्न थालेको हो । पहाराको कापबाट झर्ने पानीको छाँगाले जोकोहीलाई मोहित पार्छ । झरना हेर्नका लागि देशका विभिन्न क्षेत्रबाट मानिस आउन थालेका …
-
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले सरकारले सहकारी छानविन प्रतिवेदनलाई पुनःअध्ययन गर्नुपर्ने बताएका छन्। मंगलबार नख्खु कारागारमा पार्टी सभापति रवि लामिछानेलाई भेटपछि पत्रकारहरूसँग कुरा गर्दै वाग्लेले संसदले तयार पारेको प्रतिवेदनमा एमालेको स्पष्ट नियत झल्किएका कारण अध्ययन पुनःगर्न…

कालोसूची प्रावधान लचिलो बनाउँदै सरकार, बैंक–ऋणी सम्बन्ध सुधार्ने प्रयास
विश्व प्रसिद्ध भारतीय लेखिका अरुन्धति रोय काठमाडौँमा
उड्डयन प्राधिकरण महानिर्देशकको जिम्मेवारी सहसचिव डंगोललाई
खजुरीको ‘पफ’ अखाद्य, बजारबाट फिर्ता गर्न विभागको निर्देशन
सिद्धार्थ बैंकले ल्यायो ‘भर्चुअल क्रेडिट कार्ड’, ५० प्रतिशत क्यासब्याक अफर
सुर्खेतमा साढे दुई करोडको लागतमा मानव सेवा आश्रमको भवन बन्दै