शुक्रबार २६ मंसिर, २०८२

विविध

  • बिजनेस
    काठमाडौं । सरकारले नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को संरचना, प्रणाली र सञ्चालन सुधारका लागि उच्चस्तरीय सुझाव समिति गठन गरेको छ। मन्त्रिपरिषद्को बैठकले नेप्से आधुनिक, पारदर्शी र प्रतिस्पर्धी बनाउने उद्देश्यसहित प्रकाशजंग केसीको नेतृत्वमा समिति बनाउने निर्णय गरेको हो। समितिले नेप्सेको संस्थागत स्वरूप, दक्षता, स…
  • मुख्य समाचार
    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्योग विभागलाई कम्प्युटर हस्तान्तरण गरेको छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बुधबार उद्योग  विभागका महानिर्देशक राजेश्वर ज्ञवालीलाई कम्प्युटरहरू हस्तान्तरण गरे । भदौ २३ र २४ गते आन्दोलनका क्रममा विभाग परिसरमा भएको आगजनीका कारण कम्प्युटर तथा अन्य सामग्री जलेर नष्ट भएपछि…
  • मुख्य समाचार
    काठमाडौं । यूएईमा शिक्षाको नाममा हुने ठगी रोक्न ‘स्क्यान द स्क्यामर्स’ अभियान सुरु भएको छ । अध्ययनका लागि यूएई पुगेर ठगिएका पीडित विद्यार्थीहरूले अभियान सुरु गरेका हुन् । विद्यार्थी भिसामा यूएई पठाउने नाममा नेपाली विद्यार्थी ठगीमा पर्ने गरेको पाइएको छ । यूएईका विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि पठाइद…
  • खेलकुद
    काठमाडौं । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा सातौँ स्थानमा झरेका छन्। आईसीसीले मंगलबारसम्मको अपडेट अनुसार दीपेन्द्रको रेटिङ २०२ अंक यथावत् रहे पनि अन्य खेलाडीको वरियतामा फेरबदल हुँदा उनी एक स्थान तल झरेका हुन्। वरियताको शीर्ष स्थानमा पाकिस्तानका सायम अयुब, दोस्रोमा स…
  • बिजनेस
    काठमाण्डौँ । बुधबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४.९८ अंक घटेको छ । अघिल्लो दिन १५ अंक बढेको थियो । आजको कमीसँगै नेप्से परिसूचक २५६१ अंकमा झरेको छ । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब १० करोडको कारोबार भएकोमा आज ३ अर्ब ७७ करोडको भयो । ७७ कम्पनीको मूल्य बढ्दा १७० को घट्यो भने…
  • मुख्य समाचार
    काठमाडौँ- बारामा तनाव बढेपछि बुद्ध एयरको सिमरा उडान स्थगित गरेको छ। आज एमाले नेताहरू महेश बस्नेत र शंकर पोखरेल सहभागी हुने भनिएको कार्यक्रममा स्थानीय युवाहरूले कडा विरोध जनाएपछि स्थिति तनावपूर्ण भएको छ। विरोध प्रदर्शन तीव्र बन्दै गएपछि केही स्थानमा झडपको अवस्था सिर्जना भएको थियो। स्थिति नियन्त्रणबाहिर जाने …
  • मुख्य समाचार
    बुटवल । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चालु तथा पुँजीगत दुवै खर्चको अवस्था निराशाजनक देखिएको छ । प्रदेश सरकारले कात्तिक मसान्तसम्म करिब १२ प्रतिशत मात्रै खर्च गर्न सकेको छ ।  आर्थिक वर्ष २०८२/८३ को कात्तिक मसान्तसम्म ९.५३ प्रतिशत पुँजीगत खर्च र चालु १४.२८ प्रतिशत गरी कुल बजेटको ११.५३ प्रतिशत…
  • बिजनेस
    काठमाडौँ- सिप्रदी अटोपार्ट्स प्रा.लि.ले देशभर सञ्चालन गरेको “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” योजना अत्यन्त सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ। उच्च ग्राहक सहभागिता र सकारात्मक प्रतिक्रियाले भरिएको यो योजनाअन्तर्गतको बहुप्रतिक्षित लक्की ड्रको नतिजा कम्पनीले सार्वजनिक गरेको हो। लक्की ड्रका विजेताहरूको…
  • बिजनेस
    काठमाडौँ । 'एमसीसी नेपाल कम्प्याक्ट'का लागि नेपालले थप ७ अर्ब ८ करोड बराबरको अतिरिक्त अनुदान प्राप्त गरेको छ ।  नेपालस्थित अमेरिकी दूतावासले नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले एमसीसी नेपाल सम्झौतामा ५ करोड अमेरिकी डलर अनुदान रकम थप गर्ने निर्णय भएको जानकारी गरा…
  • बिजनेस
    काठमाडौं । कोशी प्रदेशका उद्योगको औसत क्षमता उपयोग घटेको छ । गत आर्थिक वर्ष कोशीका उद्योगको औसत क्षमता उपयोग करिब ५२ प्रतिशतमा झरेको हो । तर, प्रदेशका उद्योगको औसत क्षमता उपयोग घटे पनि टायर तथा ट्युब कम्पनीको भने लगभग शतप्रतिशत रहेको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र« बैंकले गरेको अध्ययन अनुसार आव २०…
  • मुख्य समाचार
    विराटनगर । १० हजार रुपैयाँ धरौटी बुझाउन नसक्दा माेरङ कारागार चलान भएका एक व्यक्तिको  मृत्यु भएको छ । बुधबार बिहान मोरङको पथरीशनिश्चरे नगरपालिका–४ का  थुनुवा ५७ वर्षीय गंगाबहादुर लिम्बूको मृत्यु भएको हो । जिल्ला कारागार माेरङका सूचना अधिकारी तुलसी पाैडेलका अनुसार अभद्र व्यवहार मुद्दामा लिम्बू …
  • मुख्य समाचार
    काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले कर प्रशासनमा आमूल परिवर्तन गर्नका लागि आफू निरन्तर लागिपरेको बताएका छन् । आज नेपाल उद्योग परिसंघले राजधानीमा गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै कर चुक्ता प्रमाणपत्रकै आधारमा अटोमेटिक रूपमा व्यवसाय नवीकरण गर्नका लागि काम भइरहेको बताएका हुन् ।  उनका अनुसार कर प्रशासन स…
  • मुख्य समाचार
    हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका -४ माझ गाउँका आगलागी पीडितलाई राहत सामग्री उपलब्ध गराइएको छ । आगलागी पीडित शोभनकुमार रावत र कमल रावतलाई झन्डै ६० हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री उपलब्ध गराइएको हो । गत २६ कात्तिक बेलुका रावतको घरमा आगलागी भएको थियो । आगलागीबाट उनको ४ जनाको परिवार बिचल्लीमा पर…
  • मुख्य समाचार
    ताप्लेजुङ । ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा रु एक करोड १८ लाखभन्दा बढी क्षति भएको छ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा गएराति भएको आगलागीले चार घर पूर्ण रूपमा नष्ट हुँदा रु एक करोड १८ लाखभन्दा बढीको क्षति भएको हो । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंका अनुसार स्थानीय इन्द्रक…
  • मुख्य समाचार
    काठमाडौं । ‘जापानमा प्राविधिक कामदार पठाउने निर्देशिका, २०६६’ खारेज गर्न सिफारिस गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको समितिले निर्देशिका खारेज गर्न सिफारिस गरेको हो । मन्त्रालयले यो विषयमा अध्ययन गर्न सह–सचिव पिताम्बर घिमिरेको संयोजकत्वमा समिति गठन गरेको थियो । उक्…
  • बिजनेस
    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा अधिक भएको ५० अर्ब तरलता खिच्ने भएको छ । अधिक तरलता खिच्नका लागि केन्द्रीय बैंकले बुधबार ८४ दिन अवधिको निक्षेप संकलन उपकरण जारी गरेको हो । पछिल्लो समयमा केन्द्रीय बैंकले छोटो अवधिका भन्दा पनि दीर्घकालीन निक्षेप उपकरणको प्रयाग बढाउँदै आएको छ । यसै साता पहिल…
  • बिजनेस
    काठमाडौँ । सरकारले व्यावसायिक मनोरञ्जनात्मक क्षेत्रका रूपमा रहेको क्यासिनोलाई थप कानुनी दायरामा ल्याउने उद्देश्यका साथ विभिन्न १२ बुँदे निर्देशन जारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन विभागले हाल सञ्चालनमा रहेका सबै क्यासिनोलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन र त्यसका सबै व्यवस्थाको पूर्ण…
  • मुख्य समाचार
    काठमाडौं। सरकारले नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य रहेका अमृतमान श्रेष्ठलाई कार्यबाहक महाप्रवन्धकमा नियुक्त गरेको छ । प्रशासनिक पृष्ठभूमिका निममकै पूर्वकर्मचारी श्रेष्ठ  नेपाल वायुसेवा निगमको कामु उपनिर्देशकबाट अवकाश पाएका थिए । ‘हामीले पनि उहाँको नियुक्तिका कुरा सुन्यौ, तर आधिकारिक पत्राचार भ…
  • मुख्य समाचार
    तनहुँ । व्यास नगरपालिका–३ देउरालीनगर र व्यास–१ को भादगाउँ जोड्न बुल्दीखोलामा पक्की पुल निर्माण भइरहेको छ । तीन वर्षअघि निर्माण सम्पन्न गरिसक्नुपर्ने पुलको हालसम्म ३७ प्रतिशतमात्र काम पूरा भएको छ । पूर्वाधार विकास कार्यालयका  इन्जिनियर रवीन्द्र तिवारीका अनुसार निर्माण कम्पनीले गुणस्तरहीन काम गरेको २५ म…
  • अन्तरास्ट्रिय
    हाङ्झोउ । चीनको प्रविधि कम्पनी अलिबाबाले सोमबार उपभोक्ताका लागि नयाँ अपग्रेड गरिएको जनरेटिभ च्याटबोट ‘क्यूवेन्’ सार्वजनिक गरेको घोषणा गरेको छ । यो च्याटबोट उपभोक्तामुखी डिजाइन गरिएको छ र व्यक्तिगत कामहरूमा सहयोग पुर्‍याउँछ । क्यूवेन् नक्शा, खाना अर्डर, यात्रा, कार्यालय उपकरण, किनमेल र स्वास्थ्यसम्बन्धी क…
  • मुख्य समाचार
    काठमाडौँ । सहरी विकास मन्त्री कुलमान घिसिङले नुवाकोट र धादिङका पालिका अध्यक्षहरूलाई बोलाएका छन् । बञ्चरेडाँडा ल्याण्डफिल साइटका बासिन्दा र जनप्रतिनिधि मिलेर आजबाट फोहोर फाल्न रोकेपछि मन्त्री घिसिङले मन्त्रालयमा छलफल गर्न बोलाएको नुवाकोटको ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले जानकारी दिए ।   ‘मन्त्रीज्य…