शनिबार २७ मंसिर, २०८२

विविध

  • मुख्य समाचार
    हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका -४ माझ गाउँका आगलागी पीडितलाई राहत सामग्री उपलब्ध गराइएको छ । आगलागी पीडित शोभनकुमार रावत र कमल रावतलाई झन्डै ६० हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री उपलब्ध गराइएको हो । गत २६ कात्तिक बेलुका रावतको घरमा आगलागी भएको थियो । आगलागीबाट उनको ४ जनाको परिवार बिचल्लीमा पर…
  • मुख्य समाचार
    ताप्लेजुङ । ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा रु एक करोड १८ लाखभन्दा बढी क्षति भएको छ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा गएराति भएको आगलागीले चार घर पूर्ण रूपमा नष्ट हुँदा रु एक करोड १८ लाखभन्दा बढीको क्षति भएको हो । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंका अनुसार स्थानीय इन्द्रक…
  • मुख्य समाचार
    काठमाडौं । ‘जापानमा प्राविधिक कामदार पठाउने निर्देशिका, २०६६’ खारेज गर्न सिफारिस गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको समितिले निर्देशिका खारेज गर्न सिफारिस गरेको हो । मन्त्रालयले यो विषयमा अध्ययन गर्न सह–सचिव पिताम्बर घिमिरेको संयोजकत्वमा समिति गठन गरेको थियो । उक्…
  • बिजनेस
    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा अधिक भएको ५० अर्ब तरलता खिच्ने भएको छ । अधिक तरलता खिच्नका लागि केन्द्रीय बैंकले बुधबार ८४ दिन अवधिको निक्षेप संकलन उपकरण जारी गरेको हो । पछिल्लो समयमा केन्द्रीय बैंकले छोटो अवधिका भन्दा पनि दीर्घकालीन निक्षेप उपकरणको प्रयाग बढाउँदै आएको छ । यसै साता पहिल…
  • बिजनेस
    काठमाडौँ । सरकारले व्यावसायिक मनोरञ्जनात्मक क्षेत्रका रूपमा रहेको क्यासिनोलाई थप कानुनी दायरामा ल्याउने उद्देश्यका साथ विभिन्न १२ बुँदे निर्देशन जारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन विभागले हाल सञ्चालनमा रहेका सबै क्यासिनोलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन र त्यसका सबै व्यवस्थाको पूर्ण…
  • मुख्य समाचार
    काठमाडौं। सरकारले नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य रहेका अमृतमान श्रेष्ठलाई कार्यबाहक महाप्रवन्धकमा नियुक्त गरेको छ । प्रशासनिक पृष्ठभूमिका निममकै पूर्वकर्मचारी श्रेष्ठ  नेपाल वायुसेवा निगमको कामु उपनिर्देशकबाट अवकाश पाएका थिए । ‘हामीले पनि उहाँको नियुक्तिका कुरा सुन्यौ, तर आधिकारिक पत्राचार भ…
  • मुख्य समाचार
    तनहुँ । व्यास नगरपालिका–३ देउरालीनगर र व्यास–१ को भादगाउँ जोड्न बुल्दीखोलामा पक्की पुल निर्माण भइरहेको छ । तीन वर्षअघि निर्माण सम्पन्न गरिसक्नुपर्ने पुलको हालसम्म ३७ प्रतिशतमात्र काम पूरा भएको छ । पूर्वाधार विकास कार्यालयका  इन्जिनियर रवीन्द्र तिवारीका अनुसार निर्माण कम्पनीले गुणस्तरहीन काम गरेको २५ म…
  • अन्तरास्ट्रिय
    हाङ्झोउ । चीनको प्रविधि कम्पनी अलिबाबाले सोमबार उपभोक्ताका लागि नयाँ अपग्रेड गरिएको जनरेटिभ च्याटबोट ‘क्यूवेन्’ सार्वजनिक गरेको घोषणा गरेको छ । यो च्याटबोट उपभोक्तामुखी डिजाइन गरिएको छ र व्यक्तिगत कामहरूमा सहयोग पुर्‍याउँछ । क्यूवेन् नक्शा, खाना अर्डर, यात्रा, कार्यालय उपकरण, किनमेल र स्वास्थ्यसम्बन्धी क…
  • मुख्य समाचार
    काठमाडौँ । सहरी विकास मन्त्री कुलमान घिसिङले नुवाकोट र धादिङका पालिका अध्यक्षहरूलाई बोलाएका छन् । बञ्चरेडाँडा ल्याण्डफिल साइटका बासिन्दा र जनप्रतिनिधि मिलेर आजबाट फोहोर फाल्न रोकेपछि मन्त्री घिसिङले मन्त्रालयमा छलफल गर्न बोलाएको नुवाकोटको ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले जानकारी दिए ।   ‘मन्त्रीज्य…
  • मुख्य समाचार
    काठमाडौँ । एमाले नेता महेश बस्नेतलाई अवरोध गर्न बारामा जेनजीले प्रदर्शन गरेपछि काठमाडौँमा उडान प्रभावित भएको छ । विरोधका कारण सिमरा जाने विमानको उडान रोकिएको हो ।  सिमरा विमानस्थलमा प्रदर्शन भएको भन्दै यात्रुलाई ओरालिएको एक यात्रु राजन कुइँकेलले जानकारी दिए ।  उक्त विमानमा नेकपा एमालेका महासचिव…
  • मुख्य समाचार
    बुटवल । अदालतको फैसलापछि पनि बुटवलको कृषि थोक बजार केन्द्रको रोकिएको टेन्डर खुला नभएपछि किसान आवद्ध विभिन्न संघसंस्थाले तत्काल टेन्डर खुलाउन माग गरेका छन् । राष्ट्रिय किसान सञ्जालमा आवद्ध उनीहरूले जिल्ला र सर्वोच्च अदालतले टेन्डर खोल्नुपर्ने पक्षमा फैसला गरिसकेको र फैसलाको पूर्णपाठ समेत आइसकेकाले आलटाल नगर्न माग गरेक…
  • बिजनेस
    काठमाडौं, नेपाल–बेलायत उद्योग वाणिज्य संघको काठमाडौंमा सम्पन्न साधारणसभाले नयाँ कार्यकारिणी समिति चयन गरेको छ । आगामी तीन वर्षका लागि नयाँ समिति चयन भएको हो । कार्यक्रममा नेपालको निजी क्षेत्र, बैंकिङ, विकास, उद्योग तथा व्यापार क्षेत्रका प्रतिनिधिको सहभागिता थियो । बैठकको अध्यक्षता राजेन्द्र कुमार खेतानले गरे…
  • बिजनेस
    काठमाडौं । नेसनल पाथ ल्याब दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको ‘मेडिकल पार्टनर’ बनेको छ । सुदूरपश्चिम रोयल्स र नेसनल पाथ ल्याबबीच गत शुक्रबार यसबारे सम्झौता भएको छ । सम्झौतापत्रमा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्का र नेसनल पाथ ल्याबका प्रबन्ध स…
  • बैंक / वित्तीय
    काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपाल प्रहरी वृत्त महराजगञ्जलाई दुई थान मोटरसाइकल हस्तान्तरण गरेको छ । एक कार्यक्रम बीच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्यले नेपाल प्रहरी वृत्त महराजगञ्जका कार्यालय प्रमुख निरन्जन थापालाई दुई थान मोटरसाइकल हस्तान्तरण गरे । यो सहयोगले नेपाल प्रहरी मार्फत समाजम…
  • मुख्य समाचार
     जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा कर्फ्यू आदेश जारी गरेको छ । बाराको सिमरामा भएको झडपमापछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले कर्फ्यू लगाएको हो । गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ-बायाँ ५०० मिटर र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म बुधबार दिउँसो १२:३० बजेदेखि राति ८ बजेसम्म कुनै …
  • बिजनेस
    काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिक अवधिमा गत सालभन्दा बढी राजस्व उठाएको छ । यस वर्ष कात्तिक मसान्तसम्म ३ अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ रुपैयाँ राजस्व संकलन भएको महानगरले जनाएको छ । गत आवको यसै अवधिमा ३ अर्ब १६ करोड ७६ लाख १४ हजार ६५७ रुपैयाँ संकलन भएको थियो । यस आवम…
  • मुख्य समाचार
    काठमाडौं । बाँकेमा खुकुरी प्रहार गरी फरार भएका एक व्यक्ति सात महिनापछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सरोज भनिने विक्रम बिष्ट छन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले मंगलबार नेपालगञ्जबाट पक्राउ गरेको हो । विष्टसहित तीन जनाको समूहले १५ चैत २०८१ मा एक युकरमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहार…
  • मुख्य समाचार
     बुटवल । बुटवलको अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल (बुटवल मण्डप) मा हरेक वर्ष पुस पहिलो हप्ता शुरु हुने औद्योगिक प्रदर्शनी तथा ब्यापार महोत्सव आयोजनाका विषयमा लामो समयदेखि जारी विवादमा सहमति भएको छ । बुटवल उपमहानगरपालिका र बुटवलका प्रमुख चार व्यवसायिक संस्था बीच आलोपालो महोत्सव सञ्चालन गर्ने सहमति भएको हो । चार सं…
  • मुख्य समाचार
    काठमाडौं । नेकपा एमालेका नेता–कार्यकर्ता र जेन–जी पुस्ताका युवाबीच बाराको सिमरामा झडप भएको छ  । झडपका कारण सिमरास्थित विमानस्थलक्षेत्र तनावग्रस्त बनेको छ  । जेन–जी प्रदर्शनकारीले विमानस्थलको गेट भत्काइदिएका छन्  । स्थिति तनावग्रस्त बनेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्…
  • मुख्य समाचार
    विराटनगर । राजस्व अनुसन्धान कार्यालय इटहरीको नियन्त्रणमा रहेको पूर्वाञ्चल करियर्सको प्रदेश १–०१–००१ ख ४७५९ नम्बरको मालवाहक ट्रक ३४ लाख ६२ हजार धरौटीमा मुक्त भएको छ। चोरी पैठारी गरिएको मालवस्तु बोकेर झापाबाट काठमाडौँ हिँडेको करियर्सको उक्त गाडीलाई विशेष सूचनाको आधारमा राजस्व अनुसन्धान कार्यालय इटहरीले …
  • मुख्य समाचार
    काठमाडौँ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडीपी) अन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी)को संयोजनमा सोलुखुम्बु जिल्लाको गर्मामा मंगलबारदेखि निःशुल्क महिला ट्रेकिङ गाइड प्रशिक्षण सुरु गरिएको छ।  महिला सशक्तीकरण तथा दिगो पर्यटन विकासलाई प्राथमिकतामा राख्दै सुरु गरिएको १५ दिन…