विविध
-
काठमाडौँ । एमाले नेता महेश बस्नेतलाई अवरोध गर्न बारामा जेनजीले प्रदर्शन गरेपछि काठमाडौँमा उडान प्रभावित भएको छ । विरोधका कारण सिमरा जाने विमानको उडान रोकिएको हो । सिमरा विमानस्थलमा प्रदर्शन भएको भन्दै यात्रुलाई ओरालिएको एक यात्रु राजन कुइँकेलले जानकारी दिए । उक्त विमानमा नेकपा एमालेका महासचिव…
-
बुटवल । अदालतको फैसलापछि पनि बुटवलको कृषि थोक बजार केन्द्रको रोकिएको टेन्डर खुला नभएपछि किसान आवद्ध विभिन्न संघसंस्थाले तत्काल टेन्डर खुलाउन माग गरेका छन् । राष्ट्रिय किसान सञ्जालमा आवद्ध उनीहरूले जिल्ला र सर्वोच्च अदालतले टेन्डर खोल्नुपर्ने पक्षमा फैसला गरिसकेको र फैसलाको पूर्णपाठ समेत आइसकेकाले आलटाल नगर्न माग गरेक…
-
काठमाडौं, नेपाल–बेलायत उद्योग वाणिज्य संघको काठमाडौंमा सम्पन्न साधारणसभाले नयाँ कार्यकारिणी समिति चयन गरेको छ । आगामी तीन वर्षका लागि नयाँ समिति चयन भएको हो । कार्यक्रममा नेपालको निजी क्षेत्र, बैंकिङ, विकास, उद्योग तथा व्यापार क्षेत्रका प्रतिनिधिको सहभागिता थियो । बैठकको अध्यक्षता राजेन्द्र कुमार खेतानले गरे…
-
काठमाडौं । नेसनल पाथ ल्याब दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको ‘मेडिकल पार्टनर’ बनेको छ । सुदूरपश्चिम रोयल्स र नेसनल पाथ ल्याबबीच गत शुक्रबार यसबारे सम्झौता भएको छ । सम्झौतापत्रमा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्का र नेसनल पाथ ल्याबका प्रबन्ध स…
-
काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपाल प्रहरी वृत्त महराजगञ्जलाई दुई थान मोटरसाइकल हस्तान्तरण गरेको छ । एक कार्यक्रम बीच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्यले नेपाल प्रहरी वृत्त महराजगञ्जका कार्यालय प्रमुख निरन्जन थापालाई दुई थान मोटरसाइकल हस्तान्तरण गरे । यो सहयोगले नेपाल प्रहरी मार्फत समाजम…
-
जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा कर्फ्यू आदेश जारी गरेको छ । बाराको सिमरामा भएको झडपमापछि स्थिति भड्किन नदिने स्थानीय प्रशासनले कर्फ्यू लगाएको हो । गण्डक नहरदेखि पथलैया सडकखण्डको दायाँ-बायाँ ५०० मिटर र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म बुधबार दिउँसो १२:३० बजेदेखि राति ८ बजेसम्म कुनै …
-
काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिक अवधिमा गत सालभन्दा बढी राजस्व उठाएको छ । यस वर्ष कात्तिक मसान्तसम्म ३ अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ रुपैयाँ राजस्व संकलन भएको महानगरले जनाएको छ । गत आवको यसै अवधिमा ३ अर्ब १६ करोड ७६ लाख १४ हजार ६५७ रुपैयाँ संकलन भएको थियो । यस आवम…
-
काठमाडौं । बाँकेमा खुकुरी प्रहार गरी फरार भएका एक व्यक्ति सात महिनापछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सरोज भनिने विक्रम बिष्ट छन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले मंगलबार नेपालगञ्जबाट पक्राउ गरेको हो । विष्टसहित तीन जनाको समूहले १५ चैत २०८१ मा एक युकरमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहार…
-
बुटवल । बुटवलको अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल (बुटवल मण्डप) मा हरेक वर्ष पुस पहिलो हप्ता शुरु हुने औद्योगिक प्रदर्शनी तथा ब्यापार महोत्सव आयोजनाका विषयमा लामो समयदेखि जारी विवादमा सहमति भएको छ । बुटवल उपमहानगरपालिका र बुटवलका प्रमुख चार व्यवसायिक संस्था बीच आलोपालो महोत्सव सञ्चालन गर्ने सहमति भएको हो । चार सं…
-
काठमाडौं । नेकपा एमालेका नेता–कार्यकर्ता र जेन–जी पुस्ताका युवाबीच बाराको सिमरामा झडप भएको छ । झडपका कारण सिमरास्थित विमानस्थलक्षेत्र तनावग्रस्त बनेको छ । जेन–जी प्रदर्शनकारीले विमानस्थलको गेट भत्काइदिएका छन् । स्थिति तनावग्रस्त बनेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्…
-
विराटनगर । राजस्व अनुसन्धान कार्यालय इटहरीको नियन्त्रणमा रहेको पूर्वाञ्चल करियर्सको प्रदेश १–०१–००१ ख ४७५९ नम्बरको मालवाहक ट्रक ३४ लाख ६२ हजार धरौटीमा मुक्त भएको छ। चोरी पैठारी गरिएको मालवस्तु बोकेर झापाबाट काठमाडौँ हिँडेको करियर्सको उक्त गाडीलाई विशेष सूचनाको आधारमा राजस्व अनुसन्धान कार्यालय इटहरीले …
-
काठमाडौँ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडीपी) अन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी)को संयोजनमा सोलुखुम्बु जिल्लाको गर्मामा मंगलबारदेखि निःशुल्क महिला ट्रेकिङ गाइड प्रशिक्षण सुरु गरिएको छ। महिला सशक्तीकरण तथा दिगो पर्यटन विकासलाई प्राथमिकतामा राख्दै सुरु गरिएको १५ दिन…
-
काठमाडौँ । चौधरी ग्रुपले गत वर्ष २५ अर्ब ५९ करोड रुपैयाँ राजस्व तिरेको जनाएको छ । चौधरी ग्रुप सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जालमा उक्त जानकारी दिएका हुन् । उनले ग्रुप अफ कम्पनिजको एकमुष्ट कर सार्वजनिक गरी सम्मान गर्ने व्यवस्था नभए पनि अर्थमन्त्री रामेश्वर खनालले सीजीको कर योगदानलाई विशेष रूपम…
-
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज एकमात्र खेल हुँदैछ । राजधानीको टोली काठमान्डु गोर्खाज र सुदूरपश्चिमको टोली सुदूरपश्चिम रोयल्स आज खेल्दै छन् । खेल त्रिवि क्रिकेट रंगशालामा अपराह्न ४ बजेदेखि सुरु हुनेछ । काठमान्डुले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई हराएको थियो भने सुदूरपश्चिमले पहिलो …
-
काठमाडौं । नेपालमा कर्मचारीलाई सबैभन्दा धेरै वार्षिक औसत आम्दानी हुने निकायमा कर्मचारी सञ्चय कोष र नेपाल नागरिक उड्डयन प्राधिकरण अगाडि देखिएका छन् । राज्यकोषबाट लगानी भएका नियामक निकाय, प्रतिष्ठान बोर्ड, समिति तथा सार्वजनिक संस्थान लगायत निकायका पदाधिकारी र कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरुपता कायम गर्…
-
काठमाडौँ । नेपाल सरकारका सार्वजनिक संस्थान, नियामक निकाय, प्रतिष्ठान, बोर्ड तथा समितिका कर्मचारी तथा पदाधिकारीहरूले एउटै बैठक भत्ता बापत ९ हजार रुपैयाँ सम्म लिने गरेका छन् । कर्मचारीहरूको सेवा सुविधामा एकरूपता कायम गर्ने सुझाव सम्बन्धी सरकारी कार्यदलले बुझाएको प्रतिवेदनमा उल्लेख भएअनुसार ५९ वटा संस्थान तथा निकाय…
-
काठमाडौं । सरकारले समाज कल्याण परिषद्को सदस्यसचिवमा कञ्चनपुरका मनोज भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले उनको नाम टुंग्याएको हो । निर्णय प्रमाणीकरण हुन भने बाँकी छ । यसअघि नै विवादमा परेका र कार्यसम्पादन राम्रो नभएका व्यक्तिलाई कोषको सदस्यसचिव नियुक्त गर्न खोजिएको भन्दै केही जेन–…
-
काठमाडौं । नेपाल टेलिकमको बिलिङ प्रणालीका लागि भइरहेको नयाँ ठेक्का प्रक्रिया सरकारको निर्देशनमा रोकिएपछि कम्पनीको भविष्य सेवा अवरुद्ध हुने जोखिम बढेको छ। करोडौँ ग्राहकको कल, डेटा र रिचार्ज जस्ता सेवा रियल टाइममा सञ्चालन हुने यो प्रणाली १३ वर्षदेखि निरन्तर विवादमा छ। १३ वर्ष पुरानो विवाद झन् जटिल टेलिकमले सन् २…
-
धनगढी । कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले एकैदिन ९ जनालाई खैरो हेरोइनसहित पक्राउ गरेको छ । बरामद लागूऔषधको मात्रा उल्लेख्य रहेको र पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको सम्बन्धित इकाइका प्रहरी अधिकृतहरुले जनाएका छन् । कैलालीमा मात्रै ३ जनालाई पक्राउ परेका छन् । गोदावरी नगरपालिका–५ गेटास्थित ब…
-
काठमाडौं । नेपाल–बेलायत उद्योग वाणिज्य संघको काठमाडौंमा सम्पन्न साधारणसभाले नयाँ कार्यकारिणी समिति चयन गरेको छ । आगामी तीन वर्षका लागि नयाँ समिति चयन भएको हो । कार्यक्रममा नेपालको निजी क्षेत्र, बैंकिङ, विकास, उद्योग तथा व्यापार क्षेत्रका प्रतिनिधिको सहभागिता थियो । बैठकको अध्यक्षता राजेन्द्र कुमार ख…
-
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५६ पैसा, युके पाउण्ड स्ट्रलिङ …

कालोसूची प्रावधान लचिलो बनाउँदै सरकार, बैंक–ऋणी सम्बन्ध सुधार्ने प्रयास
विश्व प्रसिद्ध भारतीय लेखिका अरुन्धति रोय काठमाडौँमा
उड्डयन प्राधिकरण महानिर्देशकको जिम्मेवारी सहसचिव डंगोललाई
खजुरीको ‘पफ’ अखाद्य, बजारबाट फिर्ता गर्न विभागको निर्देशन
सिद्धार्थ बैंकले ल्यायो ‘भर्चुअल क्रेडिट कार्ड’, ५० प्रतिशत क्यासब्याक अफर
सुर्खेतमा साढे दुई करोडको लागतमा मानव सेवा आश्रमको भवन बन्दै