बैंक / वित्तीय
-
काठमाडौं । लघुवित्त वित्तीय संस्थाले आगामी आर्थिक वर्ष देखि कर्जाको ब्याजदर निर्धारण गर्दा वाणिज्य बैंकको औसत ‘आधार दर’ लाई मूख्य आधार बनाउनु पर्ने भएको छ । लघुवित्तले वाणिज्य बैंकको औसत आधार दरमा ९ प्रतिशत विन्दु थप गरेर ब्याजदर कायम गर्नु पर्ने भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार लघुवित्तहरुलाई हाल…
-
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएको ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ अन्तर्गत सर्वसाधारणमा खुला गरिएको इकाई बिक्रीको प्रक्रिया २०७२ असार २७ गते बैंकिङ समयपछि बन्द गरिने भएको छ। ग्लोबल आइएमई बैंक लिमिटेड कोष प्रवद्र्धक तथा ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेक…
-
काठमाडौं । ग्लोबल फाइनान्स म्यागजिन एसिया प्यासिफिकले २०२५ का लागि नेपालको ग्लोबल आईएमई बैंकलाई उत्कृष्ट बैंक घोषणा गरेको छ । प्रतिष्ठित यो पुरस्कार एसिया प्यासिफिकका शीर्ष बैंकलाई प्रदान गरिँदै आएको छ । ३२ औं संस्करणमा पनि नेपालको तर्फबाट ग्लोबल आईएमई बैंकले उत्कृष्ट मान्यता पाएको हो । ‘लगातार दुई वर्ष यो…
-
काठमाडौं । नेपाल धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्थालाई अविमोच्य असञ्चिति (पर्पेच्युअल नन् क्युमुलेटिभ) अग्राधिकार सेयर निष्कासनका लागि बाटो खुला गरिदिएको छ । धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका नवौं पटक संशोधन गर्दै बोर्डले अविमोच्य असंचिति अग्राधिकार सेयरका निष्कासनका लागि मार्ग प्रशस्त गरेको हो । स…
-
काठमाडौं । ग्लोबल आइएमई बैंकको कोष प्रवर्द्धनमा अर्को म्युचुअल फन्ड ‘समुन्नत योजना २’ मा आवेदन खुलेको छ । यस योजनामा असार छिटोमा असार २५ गतेसम्म र सो अवधिसम्म सम्पूर्ण रुपमा बिक्री नभएमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ । फण्डको यस योजनामा लगानी गर्ने…
-
काठमाडौं । प्रभु बैंकको अध्यक्षमा किशोरजंग कार्की चयन भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो । कार्की यसअघि लोकसेवा आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, अर्थ मन्त्रालय, सञ्चार मन्त्रालय, अख्तियार दुरुपयोग अनुन्धान आयोग र सामान्य प्रशासन मन्त्रालयमा सहसचिव थिए । त्यस्तै निजामति किता…
-
काठमाडौं । सर्वोच्च अदालतले १० ठूला वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यु (एलपीआर) को प्रक्रिया रोक्न दिएको अन्तरकालीन अन्तरिम आदेश खारेज गरिदिएको छ । सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश खरेज गरेपछि उक्त प्रक्रिया अब पुनः शुरु हुने भएको हो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग सरकारले विस्तारित कर्जा सुविधा …
-
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले असार २२ गतेदेखि सामूहिक लगानी कोष “ग्लोबल आइएमई समुन्नत योजना –२” को इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ । यो योजना प्रारम्भमा १.२० अर्बको कोष आकारबाट सुरु गरिने यो योजना यदि माग उच्च भएमा २५% ले वृद्धि गर्दै अधिकतम रू. १.५० अर्बसम्म विस्तार…
-
काठमाडौं । नेपाल राष्ट्र बैंकले गठन गरेको बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले काम सुरु गरेको छ । कार्यदलले पहिलो चरणमा सरोकारवालाबाट सुझाव माग्दै काम थालेको हो । कार्यदलले ११ असारसम्म सुझाव पेस गर्न सरोकारवालालाई आग्रह गरेको छ । सुझाव दिँदा बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारि…
-
काठमाडौं । संसद्मा यसअघि एकढिक्का देखिएका विपक्षी दलहरू दुई कित्तामा पुगेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संयुक्त रुपमा सदन अवरोध गरिरहेका थिए । यद्यपि, नेकपा माओवादी केन्द्रले सत्तारुढ दलको तर्फबाट नेकपा एमालेसँग समझदारी गरेको छ । उक्त समझदारी राप्रपा र…
-
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कर्जाको मागमा समान्य सुधार आएसँगै औसत आधार ब्याजदर पनि बढेको छ । चालु आर्थिक वर्षको चैत महिनाको तुलनामा वैशाखमा बैंकहरूको औसत आधार दर बढेको हो । चालु आर्थिक वर्षको वैशाखसम्म वाणिज्य बैंकहरूको औसत आधार दर २.२९ प्रतिशत पुगेको छ । तर, चालु आवको चैतमा बैंकहरूको औसत आधारदर ६.…
-
काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन् । कायममुकायको जिम्मेवारीमा रहेका ज्ञवलीलाई बैंकको बिहीबार बसेको सञ्चालक समितिले आजैदेखि लागु हुने गरी नियुक्त गरेको हो । उनी २०७७ साल साउनमा नबिल बैंकको नायब महाप्रबन्धकको पदमार्फत प्रवेश गरेका थिए । २०८१ पुसमा उनी वरिष्ठ ड…
-
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो विद्युतीय सेवा विस्तारको क्रममा इबिएल भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गरेको छ। जेठ २० गतेदेखि बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ एपमार्फत यो पूर्ण डिजिटल कार्ड सुविधा प्राप्त गर्न सक्ने भएका छन्। यो भर्चुअल क्रेडिट कार्डले ग्राहकलाई कम्तीमा रु ५० हजारदेखि अधिकतम रु ५ लाखसम्मक…
-
काठमाडौं । एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा मिति २०८२ साल जेठ ५ गते बागमती प्रदेशको सिन्धुली जिल्ला अन्तर्गत कमलामाई नगरपालिका वडा नं ६ मा आफ्नो १३२औँ शाखा विस्तार गरेको छ । यो शाखासँगै बागमती प्रदेशमा बैंकको शाखा संख्या ४७ पुगेको छ । यस शाखाको विस्तार सँगै सिन्धुलीवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ्…
-
काठमाडौं । २० वटै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म वाणिज्य बैंकहरूले कुल ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ४० अर्ब ६८ करोड रुप…
-
काठमाडौँ । वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रूपमा मनाउने ग्लोबल मनी वीक २०२५ माछापुच्छ्रे बैङ्क लिमिटेडले भव्य रूपमा मनाएको छ। यस वर्ष मार्च १७ तारिख देखि २३ तारिखसम्म परेको ग्लोबल मनी वीक २०२५ अन्तर्गत माछापुच्छ्रे बैङ्क लिमिटेडले देशव्यापी छरिएर रहेका आफ्ना शाखा कार्यालयहरू मार्फत विभिन्न प्रकारक…
-
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२५ को सेरोफेरोमा विद्यार्थी तथा युवा युवतीहरु लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सप्ताहव्यापी रुपमा सञ्चालन गरेको छ । बैंकले युवा तथा विद्यार्थी लक्षित वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु सातवटै प्रदेशहरुमा संचालन गरेको हो । बैंकले ग्लोेबल …
-
काठमाडौं । विश्व पानी दिवसका अवसरमा सिद्धार्थ बैंकले प्रभातफेरी कार्यक्रम (वाकाथन) आयोजना गरेको छ। सिद्धार्थ बैंकले विश्व पानी दिवसका अवसरमा पहिलोपटक यस्तो कार्यक्रम आयोजना गरेको हो । वाकाथन नक्साल नारायणचौरबाट सुरु भएर हात्तीसार, पुतलीसडक, बागबजार, रत्नपार्क, जमल, दरबारमार्ग, गैरीधारा हुँदै पुनः नक्सालसम्म पुगेर …
-
काठमाडौं, १० चैत । एमबीएल इक्विटी फण्डका सम्पूर्ण इकाइहरू आवेदन बन्द हुने मितिको अन्तिम दिन कार्यालय समय समाप्त हुनु अघि नै पूर्ण रूपमा बिक्री भएका छन्। २०८१ फागुन २२ गतेदेखि निष्काशन खुला गरिएको फण्डको आवेदन अवधि २०८१ चैत ७ गतेसम्म तोकिएको थियो। एमबीएल इक्विटी फण्ड एक बन्दमुखी प्रकृतिको फण्ड हो, जसमा १२ वर्षक…
-
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले ‘भिसा स्पेन्ड एन्ड विन दशैं क्याम्पेन’ अन्तर्गतका विजेता घोषणा गरेको छ । यो कार्यक्रम चाडपर्वका अवसरमा १७ सेप्टेम्बरदेखि ३१ अक्टोबर २०२४ सम्म भिसा कार्ड प्रयोग गरी कारोबार गर्ने ग्राहकलाई पुरस्कृत गर्ने उद्देश्यले सञ्चालन गरिएको थियो । यो कार्यक्रम अन्तर्ग…
-
काठमाडौं, २३ फागुन । लक्ष्मी सन्राइज बैंकको अगुवाईमा बैंक तथा वित्तीय संस्थाहरु र कालीगण्डकी गर्ज हाइड्रोपावरबीच १८० मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत आयोजना लगानी गर्ने सम्झौता सम्पन्न भएको छ। कालीगण्डकी गर्ज जलविद्युत आयोजना मुस्ताङ्ग र म्याग्दी जिल्लामा अवस्थित कालीगण्डकी नदीमा निर्माण गरिने छ। यस आयोजनाको कुल लागत…

वीरगञ्जबाट १७ अर्ब ३२ करोडको भटमासको तेल निर्यात
पूर्वी नाकाबाट १६ अर्बको आयात, आठ अर्बको निर्यात, अलैँची निर्यात दोब्बर वृद्धि
१० वर्षपछि जनताले निःशुल्क बिजुली पाउँछन् : कुलमान घिसिङ
मौद्रिक नीति समीक्षाले अटोमोबाइल्स र रियलस्टेटलाई छोएन
राष्ट्रिय क्रिकेट खेलाडीहरूको आत्मविश्वासलाई पुनः बढाउदै मेटलाइफ नेपाल
एनएमबि बैंकद्वारा डिजिटल नेपालको लागि नयाँ पेमेन्ट गेटवे सुरु